Waw vai sary ramro lageyo hagurko vedeo ma tapaiko saby vedeo herni gardaxu ra vai auta sujav yni khali jga ma tety pati ra kurello laguni aviyan chalaun paro vai ma Qatar dakhi ghar chatradav ho vai
@@Table_person नमस्कार म नयाँ साथी जोडिएको छु मेरो तिर नि जोडिनु होला तनाव जिन्दगी कमेडी सिरियल हेर्नू होला सस्क्राइब गर्न नबिर्सिनु होला ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵 lop u all ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-wVGvEJE5O0c.html&feature=share
मन त छ नि बरै ,, परिबार संग संगै बसेर आफ्नै गांउमा केही गरुम भन्ने तर के गर्नु बिदेश ले जीवन सकाइ सकेयो ,,, यस्ता भिडियो हरु हेर्दा त भर्खरै गाउँ फर्केयु जस्तो लाग्छ ,, तर परिस्थिति को कसैको केही नलाग्दो रैछ
साच्ची नै कहालीलाग्दो रहे छ।तर तेहाको दाजु भाइ गाउँ फर्केर तेसरी आई दिएर केही गर्नु भको देखेर सारै खुसी लाग्यो ।गरे भने असम्भव केहि छैन।गाउँ सम्झेर गाउँमा ब्यवसायामा गर्ने दाजुहरुलाई मनै देखि नमन छ।🙏🙏🙏
यो भिडियो हेर्दैगर्दा आजा मलाई म सानो हुँदा आमाको लुङ्गी समातेर तिजको दर खाना मामा घर गएको याद आयो साच्चिकै किन यस्तो भयो प्राकृतिले भरिपुर्ण भएको मेरो देश गाउँ र समाज मन समाल्न सकिन धन्यवाद यति राम्रो भिडियो हामी सामु पस्कनु भएकोमा फेरि पनि आसा गर्दै अर्को भिडियोको पर्खाइमा बसिरहेको छु धन्यवाद घर बागलुङ हाल युएई ❤️🇳🇵❤️🙏
गुल्मि जिल्लाकाे मुसिकाेट नगर पालिका वार्ड नम्बर ५ खरबाङ गाउँमा भएका रित्ता घरहरु देख्दा मन छाेयाे तर कुनैले तेहि गाउँमा राम्रो ब्यबसाय गरेर बसेकाे देख्दा साँच्चिकै खुसि पनि लाग्याे !! सुन्दर ठाउँ गुल्मि ५ खरबाङ !
यसरी नै पलाएन हुने हो भने घर जीर्ण र उर्वर भूमि बाँझो भई खाध्यान्न संकट देशले बेहोर्नु पर्ने छ। गाउँ विकासमा सरकार र स्वयं गाउँलेहरूले गाउँ कसरी सस्टेन हुन्छ त्यो बारे खोजी गर्ने र विकासमा योगदान पुर्याउन अत्यावश्यक छ।पर्यटन,कृषि या अन्य पक्षलाई समेटेर युवाहरुलाई देशमै रोजगार बन्ने वातावरण दिलाउन सक्नुपर्छ । गाउँको पलायन देखेर मन खिन्न भयो। राम्रो भ्लगकालागि प्रस्तोतालाई हार्दिक आभार।
@@kbspars6519 नमस्कार म नयाँ साथी जोडिएको छु मेरो तिर नि जोडिनु होला तनाव जिन्दगी कमेडी सिरियल हेर्नू होला सस्क्राइब गर्न नबिर्सिनु होला ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵 lop u all ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-wVGvEJE5O0c.html&feature=share
Sabaile xadera gaye aafno gaau ghar ani rodi basni sangai dashaina tirharma huni sabai daju vai haru snga ko ramailo aba tw sapna matra vako xa ,, Same yestai xa hamro gaau pani sabaile xadera gaye aaja Suunsaan xa. Dhanyabad hjrlai
Dhanna hamro gaau ta yesto bhayena xa sabai sahar gayeka manxe pani farkiyera gaau Mai khi gareka xan khusi lagxa samjhida aafno gaau dekhda❤️❤️❤️❤️❤️❤️