Тёмный

सुनिता सुमन श्याम गाउदा गाउदै बेहोस् , यो दोहोरी हेरेर नरुने को होला र | Rile Teej Dohori 2079 

Padheri Rodhi Ghar
Подписаться 229 тыс.
Просмотров 4,8 млн
50% 1

चर्चित गायक अमृत सापकोटा र सन्जु न्यौपानेको निकै मीठो तीजको गीत "लामो कपाल " हेर्नुहोस र मन परे सेयेर पनि गर्नुहोस है ।।।
• Lamo Kapal - Amrit Sap...
----------------------------------------------------------------------
🎼 Padheri Rodhi Ghar Part- 25
====================================
Orginal Song :-
Vocal:- Sharmila Gurung
Lyrics:- Rajkumar "Bagar'
Music:-Sharmila Gurung
Lead Singer :-
Sunita Bagdas
Suman Pariyar
Shyam Rana
Suraj Dutraj
Sagar BC
Nirmala Basnet
Sushmita Chhetri
=======================================
Musician Team :
♬ Sarangi : Hemraj Gandarbha
♬ Harmoniyam : Gem Thapa
♬ Flute : Pawal Rai
♬ Madal : Sunil Bardewa & Deepak Majhi
♬ Octopad : Padam Chhetri
=======================================
TechnicalTeam :
Camera:
Krishna Bc
Mahesh Mahara
Editing
♬ Bishal N Yogi
Audio Mixing
♬ Samit Pariyar
#Sunitabagdas
#SumanPariyar
#shyamrana
#SurajDutraj
#SagarBC
#NirmalaBasnet
#SushmitaChhetri
#Padherirodhighar
#Newteejlivedohori
=======================================
✌ Managment- Nabaraj Basnet 9861082363
=======================================
All rights of this video are with Padheri Rodhi Ghar. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© PADHERI RODHI GHAR, 2021

Опубликовано:

 

5 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,3 тыс.   
@sunitabagdas2320
@sunitabagdas2320 2 года назад
सायद आफै लाइ परेको भएर होला जब बाबा आमा को कुरा आउछ तेसै मन समाल्न गारो हुदो रहिछ 😭😭😭
@saraswotibaral1126
@saraswotibaral1126 2 года назад
अत्यन्त उत्कृष्ट मार्मिक गीत भाई बैनि 👏🌷❤❤❤🇳🇵🇳🇵👍👍😭😭
@krishnapariyar6792
@krishnapariyar6792 2 года назад
Dherai ramro xa ajai agadi baddai janu
@sitakunwer3168
@sitakunwer3168 2 года назад
के गर्नु बैनि याे गित सुनेर अाखामा अाशु राेकिएन । बाबा अामाकाे कुराले सारै मन राेयाे मन । अझै प्रगति हाेस बैनिकाे ।
@madhugautam8044
@madhugautam8044 2 года назад
मैले भोगेको यथार्थ जीवन कहानि सुरुदेखि अन्तिम सम्म अाशुको तालमा हेरे 😭😭😭😭😭
@mithundiksha5663
@mithundiksha5663 2 года назад
दिदी हजुरको गित ले धेरै मन छोयो हजुर संगै रोय सायद पिडा यौटै थियो मेरो पनि अन्तरजातिय विवाह भएको हो माहित नगयको ६/७ बर्ष भयो 😥😥😥😥
@laxmigc2440
@laxmigc2440 2 года назад
आमा छदै माईत आईज पछी आमा काहा पाउछस, तैले पि छोरी पाईछस पछी थाहा पाउछस सुमन दाजुको मार्मिक शब्द लाई सम्मान छ धेरै रोय पनि
@rabitajamakattel4212
@rabitajamakattel4212 2 года назад
Roya yo sunda
@gitapandey9646
@gitapandey9646 Год назад
म पनि धेरै रोय सुमन दाइ को शब्द ले हरेक शब्द मा पीडा झल्कायो कलाकार ले भित्री मन को पीडा गाउछन भन्छन सायद यहि होला 😥😥😥🙏🙏
@dipeshgurung8886
@dipeshgurung8886 2 года назад
मन्दिर जस्तो मेरो माईती धप धपी बल्नु है हामी जहाँ भए पनि आमा पाल्नु है,अहा कति मार्मिक शब्द यो टुक्का गित गाउने बहिनीलाई मेरो एक हजार चोटी सलाम,मनै छोयो।
@susmitachhetri0873
@susmitachhetri0873 2 года назад
😥😥😥😥यस्तै छ सन्सर tq
@durgapuri4288
@durgapuri4288 2 года назад
😍😍😍😍😍😍😍
@mitralimbu6876
@mitralimbu6876 2 года назад
सुस्मिताको यहि तुक्काले,म त फ्यान भएँ
@karunashrama9461
@karunashrama9461 2 года назад
Nice to 💖💖💖💖💖
@krishnakhatri2583
@krishnakhatri2583 2 года назад
@@susmitachhetri0873 Dlď
@shantaneupane2567
@shantaneupane2567 2 года назад
मन्दिर जस्तो मेरो माइती धपधपि बाल्नु है,हामी जहाँ भएनि अामा पाल्नु है ।सारै मन छोयो ।
@jamunaoli2339
@jamunaoli2339 2 года назад
यो लाइनले मुटुले छिया छिया भो 😭😭😭😭
@मोनिकाघिमिरे
😭😭😭😭😭😭😭😭
@salikramkhanal6657
@salikramkhanal6657 2 года назад
मेरो पनि मनछोयो
@salikramkhanal6657
@salikramkhanal6657 2 года назад
😭😭😭
@ritadakal976
@ritadakal976 2 года назад
Sari roya yo tukala
@bimalaaryal8292
@bimalaaryal8292 2 года назад
मन्दिर जस्तो घर मेरो धप धप बाल्नु है हामी जहाँ भए पनि आमा पाल्नु है😭😭गित मा मिसिएका ति मार्मिक सब्दहरु ले साच्चिकै मन रुवायो
@ramlamayoutube5947
@ramlamayoutube5947 2 года назад
सारै मन छोयो एउटा चेलिको कथालाइ समेटेर गाउनु भएकोमा सम्मान अनि शुभकामना छ हजुरहरुलाइ
@rekhanicemechushahi3914
@rekhanicemechushahi3914 2 года назад
समाजमा धेरै जनाको घटनामा आधारित अति मार्मिक शब्द चयनसँग तीज गीत सम्पूर्ण टीमलाई हार्दिक बधाई 🙌 छ।
@harigautamgood5788
@harigautamgood5788 Год назад
@JuntaraShahi-qr5rf
@JuntaraShahi-qr5rf 2 месяца назад
Sansar Kai best dohori
@JangabahadurNepali
@JangabahadurNepali 2 месяца назад
😢😢😂 Pas
@amritsapkotaofficial
@amritsapkotaofficial 2 года назад
आहा कस्तो मन छुने दोहोरी बरै नि ...
@bharatsedai3358
@bharatsedai3358 2 года назад
अमृत सर हजुर लाई नि मन परो??????? मेरो त हेर्दा हेर्दै आँसु खसेको था नै पाईन त ।।।।
@anonymousperson3711
@anonymousperson3711 2 года назад
😭😭😭😭😭😭😭😭😭😭😭😭🙏🙏🙏🙏🙏🙏🙏❤
@ranbirnepali7486
@ranbirnepali7486 2 года назад
Hjr teach Mero ne Hot touch vena G
@ritikaparajuli5022
@ritikaparajuli5022 2 года назад
यो गतिले मेरो मन रूयो हजुर रामो पनि छ
@dhanmayathapa2851
@dhanmayathapa2851 2 года назад
@@anonymousperson3711 yyyyuyy u uuuuuuuuuuuu i7 u see oo CT
@Sabina209
@Sabina209 Год назад
मलाई सुस्मिता दिदी को र सबै जाना लाई सलाम छ सुस्मिता दिदीलाई कसकसले मन पराउनु हुन्छ यता हाजिरा गरम त सबाई मेरो त मन रुवायो 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@sandhaya4034
@sandhaya4034 2 года назад
मन्दिर जस्तो मेरो माइती धपधपि बाल्नु है हामि जहा भएपनि आमा पाल्नुहै यो शब्द ले त यति मन रोयोकि बाबा हुनुहुन्न आमालाइ दाजु भाई ले हेला गर्नु हुन्छ कि झै लागछ निकै मार्मिक मनछुने तिजगीत गाउनुभयो धेरै धेरै बधाई सम्पुर्ण लाइ 😭😭😭
@rajolikshetri2150
@rajolikshetri2150 2 года назад
इ सब्द अनि गीत ले कस्को मन् न छोलार यहाँ बलेका सब्द ले मेरो मन् छोयो र सुन्दा सुन्दै आशुले सिरानी भिजेको थाहै भयन सबै टिम पर्ती आभारी छु 🙏🤔🤔
@bishnugaire1761
@bishnugaire1761 2 года назад
यस्तो पो बल्ल नेपाली गित हुनछ अति मार्मिक गित 💙💘❤️❤️❤️
@asmita587
@asmita587 2 года назад
मन्दिर जस्तो मेरो माइती भन्नी सब्द सुन्दा त साचिकै मन समाल्न सकिन 😥 सबै कलकार हरु पर्ती नमन छ
@Sangitabhujel5
@Sangitabhujel5 2 года назад
आहा कति राम्रो समयधान्धर्बिक तिज गीत प्रस्तुत गर्नुभएछ सबैलाई धन्यवाद......
@nirmalgaire2610
@nirmalgaire2610 2 года назад
यो तिज गीत ले सारै मन छोयो । मेरो पनि आँखा रसायो । सम्मान छ कलाकार भाइ बहिनी हरु लाई
@samirsunarsunar359
@samirsunarsunar359 2 года назад
सारै मनै रुवाउने तिज गित आमा समर्पित छ सबै कलाकारलाई तिजकाे शूभकामना छ🙏🙏❤️❤️👍️
@dilmayakaucha3389
@dilmayakaucha3389 2 года назад
आफ्नै जीवन सङ्ग मेल खानी गित गाउदा त सारै गारो हुदो रैछ बिचरा सुनिता बैनि😘😘
@manishaneupane7350
@manishaneupane7350 2 года назад
मन्दिर जस्तो मेरो माइती धप धपी बाल्नु होइ हामी जाहा भयेनी आमा पाल्नु होइ 😥😥😥😥😥येति मन छोयो दिजु
@phanindraadhikari9416
@phanindraadhikari9416 2 года назад
K n
@binduadhakari1183
@binduadhakari1183 2 года назад
same😓
@ashumahara3770
@ashumahara3770 Месяц назад
😢
@SitaXettri-t5p
@SitaXettri-t5p Месяц назад
😢😢😢😢😢😢
@rabindrakc6880
@rabindrakc6880 2 года назад
अति मार्मिक दोहोरी सम्मान सम्पूर्ण टीम लाई 🙏🙏 सुमन भाई को गीत सारै मन पर्छ भाई लाई सफलताको शुभकामना ❤️❤️🙏🙏
@umakumarilohani9924
@umakumarilohani9924 2 года назад
सारै मर्मस्पर्सी गित वास्तविक गित भनेको येस्तै हुनुपर्छ सुन्दासुन्दा आँसु नाइ आयो बधाइ छ नानिबाबुहरुलाइ सफलताको सुभकामना
@bhatranasanta
@bhatranasanta 2 года назад
,😂😂😂😂
@sabinaxettri5062
@sabinaxettri5062 2 года назад
सारा नेपाली को मनमा बस्न सफल यो गीत ले पककै सबैको आँखा रसायो होला❤️🙏💫😥धेरै राम्रो ❤️
@manojsherchan2036
@manojsherchan2036 2 года назад
याे गित सुनेर जसकाे दिदिबहिनि र दाजुभाईबिच टाढिएकाे सम्बन्ध आउदाे तिजमा समधुर हाेस्🙏🙏🙏😢😢🎉🌹🌷
@lelindevkota6292
@lelindevkota6292 2 года назад
जति जमना फेरियो भनेर फुर्ति गरे पनि दाजुभाइ र चेलीबेटीलाई चाडबाड अनुसारको सुहाउँदो गित ❤️मौलिक अनि वास्तविक शब्द
@pabithapa6959
@pabithapa6959 2 года назад
😪😪😪😪
@purshotamlamsal7039
@purshotamlamsal7039 2 года назад
@@pabithapa6959 🌹🌹🙏🙏🙏
@sanuthapa1149
@sanuthapa1149 2 года назад
🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌
@purshotamlamsal7039
@purshotamlamsal7039 2 года назад
@@sanuthapa1149 gayaka hau ki
@goldenbeast0072
@goldenbeast0072 2 года назад
@@purshotamlamsal7039 ...
@मनुबिरही
@मनुबिरही 2 года назад
कलाकार भनेकै यही हो काल समय परिसथितिअनुसार हेरी गीत सङ्गीत बाटै पिडा पोख्दा यो परदेशी फलामको खाटमा सिरानी भिजेको पत्तै भयन छ । सम्पूर्ण टिमलाई नमन छ।
@rajolikshetri2150
@rajolikshetri2150 2 года назад
इ सब्दले सारै नाई मन् छोयो आशुले सिरानी भिजेकै थाहै भयन 🤔🤔😂😂
@bikramnepali5239
@bikramnepali5239 2 года назад
यो गित सुनेछि मेरो पनि आँखा रसायो। सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद।
@janakkhadka1325
@janakkhadka1325 2 года назад
कति मार्मिक गित छ मैले पनि बुबालाई धेरै माया गर्थें मेरो बुबा पनि यो सँसार छोड्यको छ बर्ष भयो यस्तो गित शून्य पछि रुदा रुदा टाउको नै दुख्छ दिदी बैनिले भोग्यको सत्य कुरा गित बाट सुन्न पाउछौ र देख्छौ कति पीडा सहेर बस्नु पर्छ हामी छोरी ले
@guruprasadacharya1006
@guruprasadacharya1006 2 года назад
Nice
@laxmiprasadgautam784
@laxmiprasadgautam784 2 года назад
पीडा लुकाएर दुनियाँलाई मनोरञ्जन दिने महान कलाकारहरुलाई सलाम
@kritimagar1538
@kritimagar1538 2 года назад
कस्तो मनै छुनी गित गाउनु भको 😥😥😥😥ई गित को सब्द हरुले 😭😭😭😭😭😭😭आँसु झरेको थाहा नै भएन छ मेरो😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@rajurai1372
@rajurai1372 2 года назад
निशब्द भए सम्पूर्ण टोली लाई बधाई एवंम हार्दिक शुभकामना 💐😍 ❤
@मौसमरावत-ग1स
@मौसमरावत-ग1स 2 года назад
अविरल प्रसंगमा दर्दनाक शब्द ले विशेष प्रहार। सम्मान छ तपाईं हरुको कलालाई 🙏
@hemantam5243
@hemantam5243 2 года назад
यो अर्गानिक दाेहाेरी हेर्दै जाँदा मेरो आँखाबाट बलिन धारा आसुकाे भेल वर्षिय कति हृदय विदारक म्युजिक लाेक दाेहाेरी गीत असाध्यै मन छाेयाे हाल मलेसिया 🇲🇾 देखि हेर्दै छु 🙏 नमस्कार ❤️❤️🇳🇵🇳🇵🇳🇵🆗👍👍♥️💗💗❤️❤️❤️
@saradakunwar5317
@saradakunwar5317 2 года назад
सारै मार्मिक गीत गाउनु हुने दाजुभाइ र दिदीबहिनी हरुलई सलाम गर्दछु जय गीत जय संगीत सफलताको शुभ कामना 😭😭😭❤️❤️
@yamkalathapa4341
@yamkalathapa4341 2 года назад
सारै मन छुने गीत गीत हेर्दा हेर्दै आँसु झ रेको थाहा नै भएन 😢😢😢😢
@saritaxettri9733
@saritaxettri9733 2 года назад
मलाई त यो चाद्पर्ब को गित सुनेसी तेसै भकानो छुत्छ इ tim ले कहिले रुहाउने कहिले हसाउने सम्मान छ दाजु सुमन र सागर लाई विशेष 😌😌💕💕
@banaskhandiscco-operativep5220
@banaskhandiscco-operativep5220 2 года назад
Ati ramro tij git sabai jana kalakarharu lai tij ko shubhakamana xa
@rahulpariyar5501
@rahulpariyar5501 2 года назад
44
@umagiri6233
@umagiri6233 Год назад
🌹🌹🌹🌹🌹♥️♥️♥️😭😭😭😭
@repetasujj3803
@repetasujj3803 2 года назад
नहेरौ हेर्न मन लाग्छ भिडियो आसुले आँखा भरियो कोहि लाई चिन्न सकिन कस्ती जीवन मा मेल खाने गित सबै कलाकार ज्यु हरु लाई नमन 🙏🙏🙏🙏❤️🙏❤️🙏
@tapendradeuba30
@tapendradeuba30 2 года назад
आहा कस्तो मार्मिक विडीयो 👍❤️🌹मनै रूवाउने गित ,कसैको गाउ घरमा यस्तै हुनसक्छ |
@tikarambista1635
@tikarambista1635 2 года назад
अत्यन्तै मार्मिक तिज गित यो गित हेरेर अँखाबाट आँसु नझार्ने कोहि पनि छैन होला नेपाली चेलि माइती सबैलाई रुवायो बधाई छ सबै तिमलाई ।
@nanubabu3498
@nanubabu3498 2 года назад
🙏🙏🙏😭😭😭😭
@suryakumarshrestha3944
@suryakumarshrestha3944 2 года назад
दिदी बहिनी हरु र भाइ बहिनी हरुको तीज गीत एकदम मौलिक लाग्यो कति घटना यस्तै हुन्छ वास्तविक जीवनमा बेहोर्न पर्ने बिषय बस्तु समेटेर गाउनु भएकोमा धेरै धेरै धन्यबाद भाइ बहिनी हरुलाई ।
@ramchandrapariyar6447
@ramchandrapariyar6447 2 года назад
सुमन दाई साथै सम्पुण टिम लाई 🙏🙏🙏यति मार्मिक शब्द छना्ेट गरि गाउनु भएकाे छ जति रूवाएनि तिज काे शुभ कामना💐🌸💮🏵️🌹🥀🌺🌻🌼🌱🌲🌳🌴🌵🌾🌿☘️🍀🍂
@rohitsiwa4575
@rohitsiwa4575 2 года назад
सारै मन छुने गीत 👏😔😔😭😭
@indrapardesi2769
@indrapardesi2769 2 года назад
यो गित सुन्दा सारै मन भक्कानियर केहि लेख्नै सकेन सारै मन छोयो 😭😭😭 यति घत लग्दा सब्द सुन्दा 🧖‍♂️🧖‍♂️🧖‍♂️😭😭 सलाम छ सबैलाई जय गित जय संगीत
@puspachapai2814
@puspachapai2814 2 года назад
अती नै मार्मीक शब्द हरु मा सजीयको मीठो दोहोरी ले मनै रुवायो ❤️ सम्पुर्ण टीमलाई बधाई तथा शुभकामना
@krishnalal5792
@krishnalal5792 2 года назад
म मेरो सबै परिवार सङ हेर्दा पनि मन समाहाल्न अति गारो भयो सबै टिम लाई हिर्दय देखिनै नमन सफलता को शुभकामना अर्को पनि एस्तै मार्मिक भाका हरु सुन्न्न पहियोस🙏🙏🙏 भगवान ले सबैको रश्रा गरून् 🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️💕💕💕💕💕💖💖💖💖💖
@developmentthapa
@developmentthapa 2 года назад
यो तीज गीतले एकदमै मन छोयो कटि मान्छेको जीवनमा मेल खाइको छ
@hariaryal137
@hariaryal137 2 года назад
मार्मिक स्वर शब्दमा रचना गरिएको यो तिज गित अतिनै मन छुने यो गीत सुन्दा आँखा बाट आँसु नै रसायो यहाँहरु सबै वरिष्ठ कलाकार लाई हार्दिक नमन् छ।
@bhawanis8000
@bhawanis8000 2 года назад
अति मार्मिक तिज गित यकदमै मार्मी छ आमा भने सबद कहिले मिदैन र आमा लाई कसैले पनी दुख नदिनू होला र अल टीम लाई बधाई छ आमा भने सबद दोहरी गायकों मां धन्यवाद छ
@मन्दिराअधिकरी
सुनिता दिदी ले गाको टुक्का रातो साडि लाउदा सुहाउदैन कि भन्ने शब्द ले मेरो जिन्दगी मा मेल्खायो😭😭😭
@sitachristian3057
@sitachristian3057 Год назад
😥😥😥
@mingrg1663
@mingrg1663 2 года назад
सारै रूये यो गितले सारै मार्मिक भयो । जिन्दगी मा यस्तो पनि हुदोरहेछ, जिन्दगी मा ।
@madansharmamadansharma6990
@madansharmamadansharma6990 2 года назад
धेरै राम्रो छ प्रस्तुति त्यसै मा गित को भाव र वास्तविक कुरा गर्नु भयो कलाकार साथिहरु ले सम्पुर्ण टिम लाइ सुभकामना छ तिज को।
@cosecose8453
@cosecose8453 2 года назад
अाहा कति मीठो दोहोरी मेरो अाखा बाट अासु खसेको पतै पाईन 😭😭😭🙏🙏🙏
@sunbahadurghale4527
@sunbahadurghale4527 2 года назад
अतेन्दै मन छोयो सारै मार्मिक गित गाउनु भयो सम्पूर्ण कलाकार साथीहरू लाई हार्दिक हार्दिक नमन ...
@devisharma3099
@devisharma3099 2 года назад
सबै टीमहरुलाई 🙏🙏 एकदमै मार्मिक तीज गीत ,सुरु देखि अन्तिम सम्म रोएर सकियो त्यसै माथि झन माइतीको याद थपियो 😭😭कहिले काँही त लाग्छ यो प्रदेशी हरुलाई कहिले चाडपर्व नआएनी हुन्थ्यो😥😥😥😭
@indirathebe3302
@indirathebe3302 2 года назад
यो गीत ले सारै मन छोयो होल टीम लाई धेरै धन्यवाद साथै तिज को सुभकमना छ 🙏🙏
@kushaharibhattarai4551
@kushaharibhattarai4551 2 года назад
अति हृदय विदारक तिज गितमा अाधारित मार्मिक काहानीमा निर्मित लाेकप्रिय दाेहाेरी।गायक कलाकार र गायिका हरूलाइ बधाइ तथा धन्यवाद।। विराटनगर।।
@gayanendragharti7928
@gayanendragharti7928 2 года назад
सुमन्को गाना यस्तै यस्तै बिरह मार्मिक गीत मात्र हुन्छ, सम्पुर्ण गायक गायिका हरु लाई हार्दिक स्वागत बधाई छ तिजको अवसरमा,,,
@samundrakshetri4863
@samundrakshetri4863 2 года назад
सुस्मिता जि यहि सफलता यहि प्रतिभा देख्न धेरै समय कुरेको थिए आज बल्ल पूरा भयो सारै खुशी लागेको छ ( तपाईंको सिरियस गीतले पहिले मन लुटेकाे हो )🎵🎶🎤❣️❣️💞
@susmitachhetri0873
@susmitachhetri0873 2 года назад
पूरा भयो होला नि अब त्😥😥😥😥🙏
@khimkhand2366
@khimkhand2366 2 года назад
यो पीडा आफ्नै नभए नि कहि कतै सुनेको थिए ।आज गित मार्फत सुन्न पाउँदा आफैलाइ परे जस्तो भो गित सुन्नदा सुन्दै आखा रसाएको थाही भएन ।सम्पुर्ण तिमीहरूलाई मेरो नमन छ।
@gopalsunar8079
@gopalsunar8079 2 года назад
एकदमै मन छुयो यो बास्थबीक कहानि हो एकदमै गितमा परिनत गर्नु भाको छ मेरो पनि आखामा आशु आयो😭😭😭😀
@annudhami3381
@annudhami3381 2 года назад
Wow beautiful didi kvo didi hamixu
@poojat.7113
@poojat.7113 2 года назад
😭😭
@निष्ठुरीमन
@निष्ठुरीमन 2 года назад
आहा कति मार्मिक गीत छ । यो दिदी को आँखा बाट आशु झर्दा मेरो मन थाम्न सकिएन 😭😭 । यथार्थ जस्तो लग्यो मलाइ यो गीत ले धन्यावाद कलाकार टिमलाई ❤️❤️❤️🎤
@janakkhadka1325
@janakkhadka1325 2 года назад
रुन्न भन्दा पनि आँखा बाट आँसु भेल बग्छ कति रुनु रुदा रुदा आँखा बाट तातो आँसु धारा बग्यो बैनिले हामी टाढा भए पनि आमा पाल्नु भन्दा मन थाम्न सकिन मेरो पनि आमा ले कतै दुख पाउनु हुन्छ कि भन्ने डर लाग्छ
@tulashasapkota6763
@tulashasapkota6763 2 года назад
कति मनछुने तिज गित सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना हेर्दाहेर्दै अासु थामियन।😭😭😭
@ganeshthapa9043
@ganeshthapa9043 2 года назад
कसैले सोध्यो "जीवन के हो ? " अति उत्तम उत्तर ,जब मान्छेले जन्म लिन्छ उसित सास त हुन्छ तर कुनै नाम हुदैन र जब मान्छेको मृत्यु हुन्छ तब उसित नाम त हुन्छ तर सास हुदैन । यही सास र नामको बिचको यात्रालाइ जीवन भनिन्छ।
@bimalaghale2919
@bimalaghale2919 2 года назад
Ekdam marmik geet vanu vako man nai Royo 😢🥲😢😢😢😢
@amritdisamagar1964
@amritdisamagar1964 2 года назад
🙏🙏🙏
@pabitrashahi6922
@pabitrashahi6922 2 года назад
यो कमेन्टले।मन छोयो ।
@uttamranka3249
@uttamranka3249 Год назад
असाध्यै मन चोयो तपाईंको यो भनाइ ले
@rituchhantyal2467
@rituchhantyal2467 2 года назад
बाबा आमा को बारेमा गीत सुन्दा बितिक्कै आँखा बाट आँसु झरेको थाहै हुदैन।😥😥
@rishibagdash3323
@rishibagdash3323 2 года назад
आउ बैनी सुनिता माइत तिजमा नरोहि गाउन गित ।।😭😭😜
@kalibahadur8233
@kalibahadur8233 2 года назад
साँच्चिकै गित मार्मिक बनेकाे रहेछ याे गित सुनेर हामी प्रदेशिकाे मन पनि अति नै भक्कानिएर आयाे हजुर भन्दै सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा तिजकाे शुभकामना प्रदेशि भुमि मलेसियाबाट 💔👩‍❤️‍👩👌👌👌👌
@anupshah8987
@anupshah8987 2 года назад
चेली माईतीकै मन छुने मर्माहिक सजिएको टुक्का अनि भाका उस्तै मन छुने सम्पूर्णमा नमन गर्न चाहान्छु🙏🙏🙏
@nirmalaacharyaacharya2981
@nirmalaacharyaacharya2981 2 года назад
समाजमा घटेका यर्थात घटना र ब्यबहारिक कुरालाई जस्ताकाे तस्तै लाेकभाकाकाे माध्यमबाट प्रस्तुत गरिदिनु भयाे मेराे जीवन कहानी पुरै मिल्याे तपाईहरुलाई धन्यबाद मन सरै राेयाे माइतीले हेला गर्याे गरिब भनेर
@rashmimejar310
@rashmimejar310 2 года назад
आमा पछि को भाउजू अनि बुवा पछि को दाजुभाइ हो भन्छन् यथार्थ सब्द र पिडा यहीँ हो हामि प्रदेसि आधा जिन्दगी को भरोसा छैन मलामि को पनि आस छैन यो गित को सब्द ले मन 38 पटक हेर उतिनै पटक रोयर नै गयो रात बधाई छ सबै दाजुभाइ दिदिबहिनी लाई यो उत्कृष्ट गित को लागि आगामी दि यस्तै गित लियर आउनु होला हार्दिक बधाई तथा धेरै सुभकामना छ 💝💝💝💝💝💝💝💝💝🌹🌹🌹🌹🌹🌹🌹🌹🍭🍭🍭🌼🌼🤲🤲🤲🇳🇵🙏🇰🇼😭😭😭😭😥😥😥
@santamagar3681
@santamagar3681 2 года назад
Ii
@xuchiranjita2531
@xuchiranjita2531 2 года назад
मैले पनि ताली बजाएको छु है यसमा त👏👏👏👏👏👏👏👏
@prashantdhaunya9314
@prashantdhaunya9314 2 года назад
देखेन्नम है हाम्ले ,
@xuchiranjita2531
@xuchiranjita2531 2 года назад
@@prashantdhaunya9314 hora😂
@poonamshresthavlogs12345
@poonamshresthavlogs12345 2 года назад
कति रोए यो गित हेरेर मेरो जिबनमा मेल खाएर होला सायद हरेक टुक्कामा भक्कानो छुट्यो।😭😭😭😭
@sabitathapa3655
@sabitathapa3655 2 года назад
कति राेय याेगित हेरेर सायद मेराेजिबन मा मेल खायर हाेला हरेक टु काृ मा भकानाे छुटयाे
@kumarsth2115
@kumarsth2115 2 года назад
Hor hjur
@saritatamang3063
@saritatamang3063 2 года назад
मेरो अधरनिया सुनिता दिदिको बिग फ्यान म ईस्टोङ हुनु दिदी सबैको पीडा एउटै हो
@ramharirimal132
@ramharirimal132 2 года назад
सम्पुर्ण टिम लगाएत गायिका सुनिता मेडम प्रती विशेष नमन ।
@mohankc8430
@mohankc8430 2 года назад
हाइलाइट हेर्दै आँसु आयो😭🙏❤️
@dalipbahadur2092
@dalipbahadur2092 2 года назад
गित ले रुलायो मन धुरु धुरु मन को पीडा को गित बधाई छ सबै टिम लाई
@gadalsamikxa3380
@gadalsamikxa3380 2 года назад
आहा कति राम्रो गित कति मन छुनि 😥 मन समाल्न नै गाह्रो भयो आसु झरेको पतै भयन 😥
@sownzeesyangtan364
@sownzeesyangtan364 2 года назад
Heart touching song👌😢
@dhakrajkarki6725
@dhakrajkarki6725 2 года назад
प्रतेक नेपालीको बेथा लुकेको छ! बीचमा बस्ने बैनी को स्वोर झनै मार्मिक छ सबैलाई धन्यवाद
@tulasithapa9122
@tulasithapa9122 2 года назад
कोहि आए भन्दापनि आउन पाउदैन कोइ जान्छु भन्दा नि जान पाइदैंन सम्पुर्ण टिमलाइ प्रगतिको कामना
@tekbahadurpulami6259
@tekbahadurpulami6259 2 года назад
अति मन छुने खालको दोहोरिले आखाबाट आसु रोकनै सकिएन ,यस्तो जिवनमा घट्न सक्ने जुन घटनालाई चित्ररण गरि गित बनाउन र गाउन सफल हाम्रा कलाकार हरुलाई धेरै धेरै धनन्याबा दिन चहान्छु।
@jyotikhadkapanday6232
@jyotikhadkapanday6232 2 года назад
मार्मिक शब्दहरूमा रचना भएको तीज विशेष, यी " दोहोरीहरू " जो समाज , परिवार , छोरी चेलीका लागि माइतघर , आमा- बाबा , दाजुभाइ बीचका मानसिक अभिव्यक्तिहरू सम्प्रेषित गर्दै समसामयिक परिवेशलाई छुन सक्ने मौलिक पनि छन्। सुमधुर स्वर , लयले सम्पन्न गायक तथा गायिकाहरूमा हार्दिक मङ्गलमय शुभकामना !
@shyamkumar8578
@shyamkumar8578 2 года назад
धेरै राम्रो तिज गित गाउनु भयो यो गित सुनेर मेरो त आँखा नै रशायो
@prk973
@prk973 2 года назад
मिठो गीत सुन्न्ना पाय्यो सम्पुर्न टिम लाई बधाई छ हजुर 😅🙏🙏🙏
@princeshreekrishna5427
@princeshreekrishna5427 2 года назад
Naman sabaima one of the great folk song.राधे-राधे।।
@darjijoseph4950
@darjijoseph4950 2 года назад
अाहा कति मार्मिक गित मेराे मुटुककाे टुक्रा हरू सम्मुण अग्रज प्रति हार्दिक धन्यवाद ग्यापन गर्दछु किनकि मेराे पनि दिदी बहि नभयकाेले याे गितले मेराे पनि सारै मन छाेयाे कति पय ठाउमा यस्तै भयकाे छ हजुरहरू सबै लाई सफलताकाे सुभकामना 😘😘😘😘🌹🌹🌹🌹🌹
@Rajofficial108
@Rajofficial108 2 года назад
कति उत्तम मार्मिक ❤️तीज ❤️दोहोरी ❤️ आज धेरै याद आयो यो गीत हेरेर ❤️ Mera दिदी बहिनी 😘को याद ले सतायो यो पर्देशी ❤️को Missing ❤️ मेरी दिदी बहिनी 😘 Thank you so much 😘 all'Tim ❤️ Best of luck 😘🎉🎈🎉 I like it ❤️ this ❤️ video ❤️❤️❤️
@topbahadurghartimagar3247
@topbahadurghartimagar3247 2 года назад
वास्तविक समाजको चित्रण गरिएको समय सान्दर्भिक तिज गित सार्है मन छोयो।।पिडा केहो??पिडा भोगेकोलाइ थाहा हुन्छ।मैले पनि आँसु थाम्न सकेन् ।धन्यवाद सम्पुर्ण टिमलाई।।।
@sukmayamagar3580
@sukmayamagar3580 2 года назад
प्रत्येक शब्दले मन मुटु नै चस्कै खायो आँखा भोरि आँसु को पानि छ😭😢 मेरो पनि स्यम यस्तै कहाँनी छ। सम्पुर्ण लाई कलाकार टिम लाई मिठो माया अनि सम्झना 😘💕🧡❣️all of you Happy tej❣️💕❣️
@sabitatripathi2659
@sabitatripathi2659 2 года назад
धेरै राम्रो तिज दोहोरि❤️❤️❤️❤️
@binumagar9008
@binumagar9008 2 года назад
🙏🙏🙏 सम्मान लोकिलो नमन अभिबादन सम्पूर्णलाई 🙏🙏🙏मन थाम्न गारो भो 😭😭
@asmitabasnet7482
@asmitabasnet7482 2 года назад
धेरै राम्रो अत्ति नै मार्मिक शब्द फेरि यस्तै गित फेरि सुन्न पाइयोस्😓😪
@nandakumarigurung7415
@nandakumarigurung7415 2 года назад
सारै मन छुने तिजको गित आमा बाबा नहुनेलाई के को चाडपर्ब आतितलाई सम्झियो रोयो बस्यो सबै कलकारलाई शुभकामना 🙏
@ombdr.bhujel8944
@ombdr.bhujel8944 2 года назад
महिलाहरुकाे महान चाड हरितालिका तिज असाध्यै मन पर्छ मलाई , अति भावुक भएँ याे तिज गीत सुनेर ।
@gomakc4157
@gomakc4157 2 года назад
याे गित सुनेर नरुने काेहि छइन😍😍😍😍
@smeerghale9501
@smeerghale9501 2 года назад
आखामा आँसु रोकियनन😢😢सम्मान छ सबैमा🙏🙏तर अलिकती बिसय बस्तु दुबै पछ्य ले भुलेर जवाल सवालमा थोरै अगिपछी भयको महसुस गरे so u guus really great 💘
@Jeenish.1
@Jeenish.1 2 года назад
सारै मन छोयो यो गित ले साच्चै आफैलाई परेको कथा बेथा जस्तो अनुभुती भयो आखामा आँसु रोकिएन निकै भाबुक बनायो हाम्रा दिदिबहिनी दाजुभाइ लाई कति यस्तै परेको छ सबैको मन छुने समय सान्दर्भिक गीत सिर्जना गर्नुहुने सम्पूर्ण टिमलाई अग्रिम शुभकामना र बधाई दिन चाहान्छु आगामी दिनहरूमा पनि यस्तै यस्तै गीतहरुको सिर्जना गर्नुहोला 🙏🙏🙏
@kiss-ihujungxettry1019
@kiss-ihujungxettry1019 2 года назад
आहा असाध्यै मार्मिक मनै छुने दाेहरी
@BalaDhungana
@BalaDhungana 2 года назад
म खासै आँसु नझार्ने मान्छे, यो गीत सुनेर कतिबेला आँसु झरेछ पत्तै पाइन🙏🙏❣️❣️कति मार्मिक यथार्थपरक अनि उत्कृष्ट शैली, मनछोयो🙏🙏❣️❣️
@soniyaghale8617
@soniyaghale8617 2 года назад
सारै मन रुवाउने गीत सम्पूर्ण टीम लाइ धेरै धेरै बधाई छ नमस्ते
@sumitramoktan3207
@sumitramoktan3207 2 года назад
अत्यन्तै मार्मिक शब्दले भरिएको गीतले मन छोयो आशु खसेको पतै भएन
@mahendrakc5448
@mahendrakc5448 2 года назад
आहा कति राम्रो मनै छुने तिजको दोहोरी गित म पनि रोए
@sangamasharpati1917
@sangamasharpati1917 2 года назад
Sarai man chhoya
@dhurbasharma1697
@dhurbasharma1697 2 года назад
आफै आमा बन्दा पनि अझै थाहा पाउन्न्स र आमा बिरामि छिन माइत आउनेस र कति मर्मिक शब्द सलाम छ सुमन सर लाइ
@bijayrasali2753
@bijayrasali2753 2 года назад
हजुर हरुका मार्मिक सब्द हरुले मनै छोयो । I love This song .
@binitagurung1340
@binitagurung1340 2 года назад
साह्रै मार्मिक गित यो सुस्मिता बहिनि❤️❤️फेरि पनि आओस अर्को भाग। सबै टिमलाइ धन्यवाद 🙏👍️
@srijanakc1220
@srijanakc1220 2 года назад
जुन गित हेर्छु तेहि गितमा किन यति धेरै मन भकानिन्छ शब्द शब्दले किन मन छुन्छ😭😭सायद शब्दले भनेजस्तै आफ्नै जिबनमा भोगेको भएर नि होला😭😭
Далее
would you eat this? #shorts
00:13
Просмотров 470 тыс.
Women’s Goalkeepers + Men’s 🤯🧤
00:20
Просмотров 926 тыс.