जय श्रीकृष्ण पुज्य राधिका दासिज्युको यस् कथा अत्यन्तै अनुकरणीय रहेकोले यस् चेनलमा प्रस्तुत गरिएको छ। #bhajan #kubersubedi #Radhikadassi #bhagwatkatha #nepalibhagwatkatha
जय जय राधिका दासि जि मानबले युगमा 75 पतिसतले झुट बाेलछन याे संसार बिचित्र छ मृत्यु पछि भगवान धाममा सबै लागेर राम धुलाई हुन्छ म काे हाे अाफुले अाफै लाइ चिन्न जान्नु जरुरी छ हे राम नारायण
संस्कार प्रति उमेर पुगेको महिला दिदीबहीनि हरूले पहिरन सौभाग्य सधै लगाउन पर्ने सामग्रीलाई नियमित नलगायको देख्दा सार्है नराम्रो लाग्छ तर आफ्नो आफ्नो बिचार अचलको छोरी बुहारी त छोड्म