Тёмный

सुप्रिम र कमला बा आमा गुमाए भन्दै दोहोरिमै चल्यो रुवाबासी | Suprim Malla VS Kamala Ghimire 

Padheri Rodhi Ghar
Подписаться 229 тыс.
Просмотров 1,8 млн
50% 1

बाबा आमा गुमाएका सुप्रिम र कमला संगै भेट हुदा चल्यो रुवाबासी | Suprim Malla VS Kamala Ghimire
=======================================
🎼 Original Song by: Maya Dekai Ho
=======================================
Audio Credits:-
Singer : BASANTA THAPA & SAMIKSHYA ADHIKARI
Lyrics : BHARAT BARAKOTI
Music : BASANTA THAPA
Original Song : • Maya Dekai Ho by Basan...
==========================
🎼 Padheri Rodhi Ghar : Part- 20
=======================================
Lead Singer:
🎤 Kamala Ghimire
VS
🎤 Suprim Malla
#Mayadekaiho
#kamalaghimire
#suprimmallathakuri
#newlivedohori
#Padherirodhighar
=======================================
TechnicalTeam :
🎥 Camera
🎥 Mahesh Mahara
🎥 uddav Oli
🎥 Krishna BC
🎥 Edit :
🎥 Bishal Nath Yogi
♬ Recordist : Bhupendra Sunar
♬ Audio Mix : Samit pariyar
Padheri Rodhi Ghar Official 2022
Gangabu Chowk
=======================================
✌ Managment- Nabaraj Basnet
=======================================
All rights of this video are with Padheri Rodhi Ghar. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© PADHERI RODHI GHAR, 2022

Опубликовано:

 

15 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 254   
@parbatisubedi7711
@parbatisubedi7711 2 года назад
धेरै धेरै मन छुने गीत गाए सानो बाबु नानि ले
@kritima123
@kritima123 2 года назад
हैट मेरो त छाती 😭😭चक्र्यो,मुटु फुट्यो💔💔💔बाबू नानू को शब्द अनि गीतले💔❤️
@deergathapa3108
@deergathapa3108 2 года назад
यो त God gift नै हो नानी कमला र बाबू लाई सुभकामाना छ
@anjananeupane851
@anjananeupane851 2 года назад
कति राम्रो शह्दबाट सुरु गरेकि
@amritsapkotaofficial
@amritsapkotaofficial 2 года назад
आहा मन छुने दोहोरी ❤
@kuntaghimire454
@kuntaghimire454 2 года назад
आहा कति राम्रो दोहरी।
@kwtny3722
@kwtny3722 2 года назад
हेर्दाहेर्दै आसु झरेको थाहै भएन अति मन छुने गित 👌❤️👌धन्यवाद भाईबैनी प्रती ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@narayanghimire2505
@narayanghimire2505 2 года назад
दाेहाेरि राम्रो छ कमाला र सुप्रिम दुबै ले अहिले पढाइ तिर फाेकस दिने ल
@gitakhatiwada4493
@gitakhatiwada4493 2 года назад
सारै मनछोयो कमला नानी र सुपृम बाबू ,भबिस्य राम्रो छ धेरै धेरै माया 🎉♥️
@neemkantadangi.
@neemkantadangi. 2 года назад
गजब लाग्यो प्रतिभाशाली जति सुन्यो त्यति सुन्न मन लाग्ने कलाकार देशका अभिन्न अंग हुन् माया र सम्मान गरौँ। जय गीत जय संगीत
@ramkrishnapariyar2355
@ramkrishnapariyar2355 2 года назад
धेरै मिठो गित कमाल बैनि र सुप्रीम भाइको
@kalikasharma8844
@kalikasharma8844 2 года назад
यो उमेरमा यस्तो मार्मिक र ब्यबहारिक शब्द छनोट गरेर गित गाका हुन नानी बाबुले मनै छोयो धेरै धेरै शुभकामना छ 👨‍❤️‍💋‍👨👨‍❤️‍💋‍👨👨‍❤️‍💋‍👨👨‍❤️‍💋‍👨👨‍❤️‍💋‍👨👨‍❤️‍💋‍👨👨‍❤️‍💋‍👨👨‍❤️‍💋‍👨👨‍❤️‍💋‍👨👨‍❤️‍💋‍👨👨‍❤️‍💋‍👨
@bishnushrestha9613
@bishnushrestha9613 2 года назад
बाँ आमा नभएकाहरू लाई कस्तो भएहोला यों गित सुन्दा हामीलाई सुन्दा त कस्तो हुन्छ
@ghanshyampun2198
@ghanshyampun2198 2 года назад
वाउ कति मीठो दोहरी छ बधाईछ सबैतिमलाई
@himalpakhreen829
@himalpakhreen829 2 года назад
कमला बुनु लोक दोहोरी क्षेत्रको चम्किला तार हौ सधै भरी सफलता मिलोस।♥️💐👍️
@chandramanirai3267
@chandramanirai3267 2 года назад
Padherilai muri muri dhanyabad kamala bunu ani suprim bhaiko ati marmik git suniyo duwailai ujjal bhawisyako kamna india Darjeeling
@pratapgm9956
@pratapgm9956 2 года назад
कमला बहिनी र सुपृम बाबूको मीठो मार्मिक गीत। नानी बाबूको उज्वल भबिष्यको कामना। साथै सम्पूर्ण टिमलाई धन्यवाद ।
@tikaramram9668
@tikaramram9668 Год назад
Ñkb Cdryi
@tikaramram9668
@tikaramram9668 Год назад
Que
@puskalsharma293
@puskalsharma293 2 года назад
अाहा मनै छुने दाेहाेरी गाउनु भयाे भाइ बहिनी लाई बधाई 👌👌👌👌
@ramkumarstha9594
@ramkumarstha9594 2 года назад
बाल प्रतिभाको प्रेरणाको श्रोत हुन कमला घिमिरे नानी
@bhawanis8000
@bhawanis8000 2 года назад
सुप्रीम भाई र कमला बैनी को दोहरी अति मार्मीक दोहरी सुनंदा सनदै आंखा बांट आंसु खसेको थाई भयोन र दुबैई लाई बधाई छ र अल टीम लाई धन्यवाद
@romshrestha
@romshrestha 2 года назад
आहा धेरै मन छुनी दोहोरी 😍😍😍
@saraswatipathak1000
@saraswatipathak1000 2 года назад
Nice 👍
@pushprajkunwar8761
@pushprajkunwar8761 2 года назад
अति मार्मिक गाए नानी बाबू ले गीत ले भने जस्तो कसैको नहोस।
@sunitabasnet5649
@sunitabasnet5649 2 года назад
Best wishes Kamala bahini & suprim vhai lae😘❤️darae maya
@bhubindramalla6583
@bhubindramalla6583 2 года назад
सबै को जिन्दगी एकै नास हुँदै न ् यो गित सुनेर कस्को आँशु आँउँदैन।रचेर गित गाउँ न जान्नु नै धेरै राम्रो लाग्यो।
@ganeshpariyar9273
@ganeshpariyar9273 2 года назад
मेरो त सारै मन छोयो समान छ भाई बैनी लाई
@dhanrajrai9604
@dhanrajrai9604 2 года назад
मलाइ असाध्यै मन पर्ने बाल कलाकार तथा गायक बाबु सुप्रिम को दोहोरि आह्हा कति मज्जाले गायको हो बधाई छ नेपाली बाबु सुप्रिम र सबै टिम
@shovagc1962
@shovagc1962 2 года назад
.....कस्तो सन्सार बा आमा बिनाको 😑😑😑 साच्चै बास्तबिकता माहोल लाइ उदृत गर्न सफल भएकोमा भाइ बैनी दुबैलाइ बधाइ र शुभकामना ।
@gehssyeyueue2174
@gehssyeyueue2174 2 года назад
सारै मारमिक गित कतिकाे मन छुनि छ याे गितले धेरै राम्रो छ वाउ
@madhusapkota3556
@madhusapkota3556 2 года назад
आहा कस्तो मन परेको दोहोरी ...
@dineshrokaya6864
@dineshrokaya6864 2 года назад
याे हेरर मेरि दिदिको याद आयाे के गर्नु दैबकाे लिला यस्तै रहिछ😓😓❣️❣️❣️
@sostikakandel3418
@sostikakandel3418 2 года назад
सारै राम्रो छ नि गीत अझ राम्रो हुदै जाने छ ा
@rajendraaryal5381
@rajendraaryal5381 2 года назад
निकै मार्मिक शब्दहरु
@padmarajpokharel1337
@padmarajpokharel1337 2 года назад
बाल कलाकार कमला र सुप्रिम सबभन्दा मनपर्ने पात्र हुन्,दुबैको उज्वल भविष्यको कामना गर्दछु।
@meghnathpaudel960
@meghnathpaudel960 2 года назад
अति नै मार्मिक गित बाबु नानि को कला लाई सम्मान छ
@nitaraut3710
@nitaraut3710 2 года назад
मिठ्ठो स्वरका धनी, जय होस।
@anbahadurpun5680
@anbahadurpun5680 2 года назад
अति सुन्दर मन छुने मार्मिक दोहरि गित कमला घिमिरे र शुप्रिम मल्ल
@jogindorrout1460
@jogindorrout1460 2 года назад
🌷🌷
@simamogar1714
@simamogar1714 2 года назад
Bichara kamala ani sano babu suprim babu ko man xune pargti niki ramro x
@lucifergaming1298
@lucifergaming1298 2 года назад
कस्तो मन छुनी गित गायौ बाबू नानी आँखा नै रसायो god bless you babu nani❣️❣️
@Sushmapokhrel00
@Sushmapokhrel00 2 года назад
आहा सारै राम्रो दोहोरी शुभकामना🎼🙏
@kamalpoudel8325
@kamalpoudel8325 2 года назад
सारै मार्मिक दोहरी गित दिदी भाईको कमला नानी र पिन्स बाबू लाई
@mukundaneupane3342
@mukundaneupane3342 2 года назад
कमला साच्चै मन बाट नै मनपर्ने बाल कलाकार हो अझै प्रगति गर्दै जाउ है नानु
@gangamalla1667
@gangamalla1667 2 года назад
v
@nepalikrishna1599
@nepalikrishna1599 2 года назад
ramro chha
@deepakbista7425
@deepakbista7425 2 года назад
@@gangamalla1667 ග
@bishnusharma6027
@bishnusharma6027 2 года назад
Pllmmmmmmmll mmmmmmm
@aanimlama2935
@aanimlama2935 2 года назад
@@gangamalla1667 wiwwww
@sishir779
@sishir779 2 года назад
कति मार्मिक दोहोरी गाकी कमला म त हेरेको हेरै भय।💓❤️💗💖❣️
@durgashahu6098
@durgashahu6098 2 года назад
अाहा मनै छुने दाेहोरि धेरै धेरै बधाई छ भाइ बहिनिलाई अझई सफलताकाे शुभकामना
@sushilathada6845
@sushilathada6845 Год назад
कति राम्रो दोहोरी 😘😘😘😘
@sanjayarai2160
@sanjayarai2160 Год назад
Kati ramro dohori git baini r vaiko Manai xune 💕💕
@yadabrupaliyadab8066
@yadabrupaliyadab8066 2 года назад
लास्टै मार्मिक गित गाउनु भयो बाबु नानिले
@dipendradhami4571
@dipendradhami4571 2 года назад
भाकै राम्रो शब्द चयन नै राम्रो अज स्वर त कति हो कति वसन्त थापा दाइ को लय लाई सजाउदै गर्नु।
@bandanajaisi9448
@bandanajaisi9448 2 года назад
आहा मन छुने दाेहाेरी💖
@ramkrishanmahata1606
@ramkrishanmahata1606 2 года назад
मन मा उज्यालो भयो भाइ बहिनी को गित ले।
@somthaps1046
@somthaps1046 2 года назад
Ati sundar dohori bunu ra supreme ko dubai bhai baini laiee saphalta ko kamana sikhar chumdaie agadi badnu best of luck
@harisaranmahat4193
@harisaranmahat4193 2 года назад
सारै राम्रो दाेहरी मनै छाेयाे
@bimaldevkota2869
@bimaldevkota2869 2 года назад
Nice song of your brother suprem and Kamala sister thankyou
@sunitakunwar8400
@sunitakunwar8400 2 года назад
Very nice suprim vai happy ❤❤❤❤❤
@kailashshrestha5247
@kailashshrestha5247 2 года назад
कस्ताे नरमाै लागेय मनमुटु पाेले प्रसुति हजुरु 😍😍😥😥
@minabhandari1987
@minabhandari1987 2 года назад
सारेेै मनछुने गित गायकाछौ बाबुको मनकामना पुराहोस बाबु नानुको
@chimsikala1884
@chimsikala1884 2 года назад
आहा मन छुने दोहोरी ❤️❤️❤️❤️❤️❤️
@चन्द्रबस्नेत
सुपृम र कमला नानिको सारै मार्मिक र कारुणिक भावका गितहरु भन्दापनी बालापनका रमाइलार खुशिका गितह्रु पनि आईदिए अझ सुन्दर हुन्थ्योकी?
@Govinda2971
@Govinda2971 2 года назад
Ati ramro geet kamala nanuko good
@subashbagdash1262
@subashbagdash1262 2 года назад
काहा बाट सुरु गर म तालिफ काे लागि साना साना भाइ र बैनि काे यदि मिठाे प्रस्तुति देखेर मत चकित पर्ये हजुर हरु लाई सफलताको सुभ कामना छ🙏♥️🌷❤️🥀❤️💝🌷🎈♥️❤️
@Neymar11664
@Neymar11664 Год назад
रमेस परसाई
@edufm2796
@edufm2796 2 года назад
कति मार्मिक हो!! कमला र सुपृमको कला र गलालाई सलाम!!! Go ahead!!!
@sunitabagdas2320
@sunitabagdas2320 2 года назад
मन छुने दोहोरि 😍😍😍
@indragurung3260
@indragurung3260 2 года назад
Waaaa good song
@xuchiranjita2531
@xuchiranjita2531 2 года назад
आहा मन साह्रै मन छोयो 😥😥
@shibabhattarai740
@shibabhattarai740 2 года назад
मन छुने दोहोरी भाइ र बैनी लाई सफलताको सुभकामना।
@narayanchaulagain5648
@narayanchaulagain5648 2 года назад
@reshamsaud3124
@reshamsaud3124 2 года назад
अति मार्मिक दोहोरी लाग्यो अझै सफलताको शुभकामना
@savitrisharma3334
@savitrisharma3334 2 года назад
म नै धर धरी रोयौ मेरो 🌹❤️🌹👌🌷👌🌷❤️🌹👌🌷 आ हा कति राम्रो 🌷👌🌹🌷👌
@Krishna-yl1bh
@Krishna-yl1bh 2 года назад
m.ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-QNyyN6jpqQY.html&feature=share
@sarithaphatak9878
@sarithaphatak9878 2 года назад
Good ❤️❤️❤️👌👍️👍️👍️
@indiraregmi7444
@indiraregmi7444 2 года назад
कति राम्रो गित गायौ नानी बाबु धेरै धेरै शुभकामना छ
@gjrdnmrhiheyyebkk476
@gjrdnmrhiheyyebkk476 2 года назад
Yebdam man 👨 parne dohori prim malla from Australia 🇦🇺 very nice 👍.
@gjrdnmrhiheyyebkk476
@gjrdnmrhiheyyebkk476 2 года назад
सुप्मी मलल को नाम लेखनु जानिन गाठे औट्लीया देखी।
@yuvrajthapa3631
@yuvrajthapa3631 2 года назад
आई लव यु सोङ बोध यू सोङ congratulations 🎉
@chansroka4204
@chansroka4204 2 года назад
सुपृम लाई स्वोर मा साथ दिनेको ताल मेल मिलेन।।तर दोहोरी चाहिँ धेरै राम्रो।।
@sunisuni8024
@sunisuni8024 2 года назад
आहा अति मिटो गीत
@samrathsahoo9527
@samrathsahoo9527 Год назад
🚩नेपाल को सभ्यता र धर्मसंस्कृति को रक्षामानै नेपाल को उन्नति र प्रगतीछ । 🇳🇵 मूलमा भूल हुनुहुदैन । खाली विकास विनाशको निशानी हो । हाम्रो नेपाल दुनिया को एगमात्रै हिंदुराष्ट्र थियो अरु योकीर्तिमान अखण्डनै रहनुपर्छ ।नेपाल को यस उज्ज्वल यशलाई कुनैपनी स्थितिमा धूमिल नहुनदिउ सम्पूर्ण नेपालिहरु को योपरम कर्तव्य हो । मूर्ख ,अभागी, देशधर्मघाती ,महास्वार्थीहुन उनी नेपालिहरु जसले आफ्नो पुरखाहरु को परवाह विनागरी ईसाई र इस्लाम जस्तो पापमय मजहब लाई अफ़नायेर आफ्नो परिवार समाज र देश को लागी घातक बनीरहेका छन । हाम्रा हिन्दू धर्मशास्त्रहरु र भगवान को अगी दुनियाका कुनै धर्म र शास्त्रहरु उभिन सक्दैनन । यसै सुविशाल हिन्दुधर्म भित्र मन्त्र ,तंत्र ,योग, उपयोग ,ज्ञान, ध्यान, विज्ञान, धर्मनीति, राजनीति ,शांति, क्रांति तारा, नक्षत्र तथा भूगोलको ज्ञान केचाही छैन र हिन्दुधर्ममा। नेपाली जनताहरुहो तुच्छ स्वार्थ मा आएर यसरी बाटो नभटकियेऊ । देश धर्म को लागी एक बन । आफ्नो समाजिक मान मर्यादालाई महत्व देउ यसैमा रहेर देश को विकास गरौ । जतिनै लोभ लालच दियेपनि आफ्नो देश र धर्म को विरुद्ध नजाऊँ । आफ्ना आमा बुवाझै हुन देश र धर्म । यिनीको मान राखनमानै हाम्रो शानछ। आफ्नो नराम्रो बानी व्योहरा सुधारौ धर्म न बदलियौ कहिलेपनी कुनै पनि स्थितिमा ।अमर्यादित चाल -चलन र (खान- पान )मासु-रक्सीलाई त्यागऊँ। भनिन्छ जून देशमा सूरा सुंदरी को खुला छूट हुन्छ त्योदेश परालमा लागेको आगोझै छिटै भस्म भएर सकिन्छ । देसमा सुख शांति र समृद्धि को लागी प्रत्येक नेपाली परत्नशील रहौ । देशलाई अरु विशाल बनाउने बारे सोचौ । चाइना तिब्बत भूटान जस्ता देशलाई आफ्नो भित्र समेटेर ठुलो बनाउने प्रयास गरौ । नेपाल को आफ्नो पुरानो स्तिथिमा लाउने प्रयास गरौ। बृहद नया नेपाल को सपना हेरौ अब । यसै शुभकामना को संग विराम चाहनछू... धन्यवाद ... जय जय हे नेपाल । तपाइको आफ्नै T.S Mall यसपाली राप्रपा लाई सम्पूर्ण देशहितैषी जनताले बहुमतले विजयी बनाउनुस ।
@rajkumarshrestha8395
@rajkumarshrestha8395 2 года назад
राम्रो छ
@samikchyagurung643
@samikchyagurung643 2 года назад
कति मिठो शप्दा मन छोयो
@yangjisherpa2847
@yangjisherpa2847 2 года назад
अत्यन्त मर्मिक दोहोरी मन छोयो बुनु र भाइ 🙏🙏💘💘💘💘
@konchhyoglama7872
@konchhyoglama7872 2 года назад
babuko bhabuk r sabda le man chhuyo dhanyebad aati ramro
@shakuntalarajbhandarijoshi4829
@shakuntalarajbhandarijoshi4829 2 года назад
Sunder marmite dohori badhai chha nani babulai
@mainasubedi6293
@mainasubedi6293 2 года назад
Aati marmik song God bless you both 💞💞
@rajarampandey2788
@rajarampandey2788 2 года назад
प्रगति गर्दै जानू बाबू नानी 💓🇳🇵
@krishnagurung1597
@krishnagurung1597 2 года назад
Kamala nanu nachune bhaixin suprim babu pani.... गित सगै अगाडि बड्नुल!
@sabanalamashirsti7047
@sabanalamashirsti7047 2 года назад
My favourite singer suprim babu ma timro harek songs sunchu
@rampurehira5485
@rampurehira5485 2 года назад
आहा कति धेरै राम्रो 👌👌👌👌👌👌❤❤❤❤❤
@bipanasunar7039
@bipanasunar7039 2 года назад
Dubai ko ekdam ramro Lago kati ramro bolli🥰
@सेवारोमाङसेबुङ
बधाई
@dambarmallathakurimalla9083
@dambarmallathakurimalla9083 2 года назад
धेरै राम्रो छ
@dilbahadur9568
@dilbahadur9568 2 года назад
कसम मन छोयो❤️❤️❤️❤️❤️❤️😭😭😭😭😭😭👌👌👌
@shobhathapa4872
@shobhathapa4872 2 года назад
Dheri metho dohori song 😘😘😘
@damberb.d.r.khadka7426
@damberb.d.r.khadka7426 2 года назад
अति मनछुने गीत बधाई छ बाबु नानी लाई
@laxmighimire1431
@laxmighimire1431 2 года назад
wow dami 👌👌👌👌👌👌
@rajeshbhadur2811
@rajeshbhadur2811 2 года назад
Dherai ramro geet
@somthapa2643
@somthapa2643 2 года назад
Saphata le Shikhar chumdai janu Dubai Bhai baini ramro manai diwane dohari badhai xa
@kajitamu8354
@kajitamu8354 2 года назад
nani ra babu lai safalta ko subhakamana
@apsarakhatun6187
@apsarakhatun6187 Год назад
💖💝suprim and kamala favourite
@bhinpaudal7060
@bhinpaudal7060 2 года назад
सुपर जोडि सधै भरि यसरि नै भगवान् साथ र सहयोग गर्ने छन्।
@resubohara2656
@resubohara2656 2 года назад
आहा मन नै रुहायो दोहरी ले❤️❤️❤️
@mamitabk3837
@mamitabk3837 2 года назад
Very heart touching video god bless you both dear kamala and suprim 💐
@partabsingh1004
@partabsingh1004 2 года назад
very nice songs Dother and son thanks
@kumarigurung2571
@kumarigurung2571 2 года назад
सारै मन रुवाउने गित 😥😥
@shresthaminkumar2789
@shresthaminkumar2789 2 года назад
Super bowl dohari
@sashisangambaral3435
@sashisangambaral3435 2 года назад
Mana chune dohori dubai janalai aashirbada chha
@padamkumaridhamala3217
@padamkumaridhamala3217 2 года назад
Daami xa
@User-ce2hg
@User-ce2hg 2 года назад
Kati mitho dohori gaunu bho Kamala Ra sprim Le
Далее