आजको जनता जान्न चाहन्छन् मा आमन्त्रित सम्पूर्ण कलाकारलाई हृदय नमन् । ऋषि जी जनता जान्न चाहन्छन् मा एक पटक एक्टर निखिल उप्रेती लाई स्वागत गर्नुस् बड़ा सान्दर्भिक motivetional बहस गर्नुहुन्छ । हजुर सँगको कुराकानी रोचक हुनेछ ।
के रोमान्टिक कुराकानी हो, सुमन भाइ र रिसि धमला कति मिलेको हो, मलाइ चाइ रिसि धमला साचिकै महान लाग्यो किन्की आफ्नोइ खिल्लिउदाउनी सुमन्लाइ पनि यो एउटा कला हो भनेर सम्मान गर्नु सक्ने खुबिलाइ सेलुत छ र सुमन भाइ को प्रस्तुती जहाँ भए नि दामी!!!!