सारै खुसि लाग्छ सुम्निमा पारुहाङ्ग भनेर जब मेयर हर्क साम्पाङ्ग मेयर भए पछि मैले बुझे नत्र पहिला त के थाहा जामा लगाउने जाड धोकेर हिन्न मात्र बानि मेयर हर्क साम्पाङ्ग ज्यु जब मेयर हुनु भयो तब धराने जनता पनि अध्यारो सहर देखि उज्यालो मा परिणत भएको छ र हामि बिदेशी को पनि आखा खोलि दिनु भाको छ ❤
यो देस मा 1995 मा भित्रिएको आर्य सासक हरु ले हामी किराँती हरु को अस्तित्व ईतिहास सबै मेटाउनु खोजे को ले गर्दा कतै पनि पढ्नु देख्नु,सुन्नु पाइदैन अनि कसरी थाहा हुनु त!
@@renukarai3367 होला हजुर मेरो बुबा त जेठा यहाँ आइज भनेर गाउको बुबा भन्दा दाजु ले बोलाएर line भित्र खुसुकै पसेर लाहुरे भाको रे हाहा गारो छ जिन्दगि सानो मा मेरो पनि भोगाई छ धरान अमहरट देखि फु्सरे क्याम्प त्यो दिन हरु मेरो मन मा छ अझै
@@renukarai3367 धेरै वर्ष पहिला को सासक को कुरा गर्नु भयो म पनि हल्का भाबुक भएर पुराना दिन भनेको है हजुर धनकुटा को मान्छे भए पनि धरान को हरेक ठाउँ को भोगाइ मैले भोगेको छु कि हल्का म पनि मेयर हर्क साम्पाङ्ग ज्यु जस्तै छु वहा जति हुनु त अर्को नर्क मा पनि सक्दिन तर मेयर ज्यु प्रति म अति खुसि छु
सम्पदा बहिनिले चलाएको हृदम अन लाइन टिभि प्रोग्राम एकदमै मन पर्छ ।आजको अन्तरबार्तामा भनिएको कुरा याक्थुङ्गहरुको केसामि र नाम्सामि को कथा सग मिल्दो जुल्दो लाग्यो। अबको अन्तरबार्तामा याक्थुङ्ग मुन्धुम बिद र वहालाइ सगै राखेर मुन्धुम बहस सुन्ने रहर पुरा गरि दिनु हन्छ भन्ने आसा अपेक्षा गर्दछु ।
सुम्निमा र पारुहाङ को नाम अर्गानिक हो।पछि आएर हिन्दुहरुले एस्को नामकरन बिलाया गरुनुको लागि शिब र पार्बतिको नाम दिएर भ्रम फैलाएको हुनु पर्छ।एस्म 2 मत पक्कै छैन।।।।
अब मूलबासी समुदायहरूको यलम्बरहाङ सम्वत् स्थानमा गर्नु पर्छ???? अनि सम्पुर्ण मूलबासी समुदायहरूको पुर्खाहरुको इतिहास खोतल्नु पर्छ। र लेख्नु पर्छ भिडियो पुरातात्विक स्थल बनाउनु पर्दछ।
किराती राइ र लिम्बुको मुन्धुम र मुन्दुममा ब्यापक फरक छ रहेछ । लिम्बुको मुन्धुमले पित्री पुज्ने बार्शिक पिण्ड दिने नया अन्न पाकि पछि सुरुमा पित्रीलाइ चडाउने तिन चुला पुज्ने पट्ट्क्कै हुदैना । लिम्बुले त बर्खान्तमा एकचोटि सारा खाने कुरा साम्दाखु चडाएर सधैलाइ बिदा गरिन्छ इ सेम्मा जिबित र मृत आत्मा सधैलाइ छुट्ने अनुश्ठान गरिन्छ । बार बार चिहान मा गएर केहि चडाउनु साज सज्जा गर्नु हुदैना भन्ने मान्यता छ ।
किराँती हरु मात्रै प्रकृति पुजक हो र,,हिन्दु धर्म मा पनि ढुङ्गा पुज्ने,,पिपल रुख पुज्ने,,खोला ,नदि पुज्ने प्रकृति नै हुन,,फरक यती मात्रै हो ,नेता बन्ने होडबाजी ले जात धर्म को बाद्द्फाद्द गराउने ,र आफू र आफ्नो परिवार को लागी सम्पत्ति जो गर्ने आफू मात्र सुखी बन्ने ललक का कारण बिबादास्पद भैरहेको देखिन्छ ,, खास गरि जुन छेत्र मा ,जुन भूगोल म जो जात जो धर्म पर्ती जनसंख्या बाहुल्य बसोबास गरेको हुन्छ ,त्यो भूगोल उनीहरुको संवत् मुल मानिन्छ ,,,हैन र,,सबै मानव हरु एउटा नै होला हावापानी अनुसार कोहि गोरो भो कोहि कालो भो ,होला ,,,,,,,हाम्रो नेपाल मा पनि बिभाजन धेरै देखिन्छन् ,,एउटा जात मा पनि बिभाजन देखिन्छ ,,जस्तो राई एउटा जात ,,,तर फरक सस्कृती देखिन्छ ,,कोहि राई बाख्रा छुदैनन,,कोहि राई बाख्रा पाल्छ्न,,खान्छन् पनि ,,कोहि राई बाख्रा पाल्छन तर खादैनन,,,,कोहि राई बाख्रा को बद्द्कौला बाटो मा छुयो भने पनि सात चोतो नुहाउछ ,,,,मान्छे थोरै थिए ,आफ्नो आफ्नो समुह को नियेम चलाउदै आय ,,आज मान्छे धेरै भो ,जमिन कम भो स्वार्थ को लडाइँ मात्रै होला जस्तो देखिन्छ ।।
जसले जे भने पनि सुम्नीमा पारुहाङ,युमा थेवा, शिव पार्वती,आदम हौवा एउटै हो केवल बोलाउने नाम मात्र समुदायको आ आफ्नो फरक हो। जन्मदर बढदै जाँदा बङ्स भङ्गालो छुटदै गएर संसारमा फैलिएका हुन र कोही थेप्चे, कोही चुचे , कोही काले , कोही गोरे ,कोही लाटा,कोही चङ्खे,कोही जाली कोही इमान्दार भए ...। आफ्नै घरको सन्तान हरु नै हेरौं न खाल खाले छन।
Teso bha ban ma dherai janawar xa Tyo pani aautai ko santan hola haina Tyo timro aautai ko santan bhako bha baigyanik le Jin chai kina farak payo Tyo ta timarai baigayanikle praman jutako ho ta
अनि शिब (महादेव) भनेको त जुन पसुपति को दक्षिण दिशामा कलि भनेर आधी सरिर जमिन मुनि पारेर राखेको छ। त्यसलाई बेवास्ता गरेर अर्को कुन शिब (पारुहाङ) खोज्दै हिनेको हौ मुन्दुम बिद ?
Rai are actually khumbu. Kirant Sanskrit sabda ho. Hami kinnaSanskrit sabda hamro pahichan sanga rakhne. Kirant ra koshi ma k pharak chha? Dubai Sanskrit sabda hun. Tesai le koshi rakha. Yes manish ko bhanai anusar.
Siv parathi hendu dharma ko ho, nepal ko vumi Puthra kirati haru ko hoina, siv parathi ye Sather chalk suwarthi vrastachari hendu Aryan Brahman haru la nepal vithra ko akal pahechan hendu dharma ko ho,
सुम्नीमाको पालामा जाँड पकाउने भाँडा फोंसी थियो र ?? आगो सम्म थिएन होला त्यो बेला ... त्यसखेर लुगा थिएन द्वापर युगसम्म रुखको बोक्रा ओढथे होलान कि ?? धेरै पछि बाट बिग्यानले धातु पत्ता लगाएर भाँडा हरु बनाउन थाले। सुम्नीमाको पालामा जाँड भन्नू त 😂😂😂