Тёмный
No video :(

सुर्य थापाको खुलासा: रवि दोषी भेटिए जेल जाने,प्रचण्ड र माधवको अस्तित्व सकिने ।। TV Today HD || 

TV Today HD
Подписаться 605 тыс.
Просмотров 22 тыс.
50% 1

Chakravyuh is a News and Politics program currently running on TV Today HD where our host Mr. Navraj Dhanuk invites guests and asks them questions about the current situation of our country. This program mainly focuses on the political aspects of our country.
=============================================================
Episode: 936
Program: Chakravyuh
Guest: Surya Thapa
SUBSCRIBE: • शिक्षामन्त्री सुमानाले...
#tvtodaytelevision #chakravyuh #tvtodayhd
==================================================================
TV Today HD को सम्पूर्ण कार्यक्रम RU-vid मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RU-vid मा जोडिनुहोस् : www.youtube.co...
►Visit our Website: www.tvtodaynepa...
►Facebook: / tvtodayhd
►Twitter: home
►Tiktok: / tvtodayhd
►Instagram: / tvtoday_hd
►Click here to Download our Apps(Android) :play.google.co...
►Click here to Download our Apps(IOS):apps.apple.com...
Unauthorized downloading and duplicating on RU-vid channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ TV Today Network Pvt. Ltd., 2024
All Rights Reserved.

Опубликовано:

 

12 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 195   
@Harisharanpaudel
@Harisharanpaudel Месяц назад
चोरहरुको चर्तिकला , अब एमाले काग्रेस मुक्त नेपाल बनेन भनें यो देश बन्दै वन्दैन !
@Luffybloxfruit-m9n
@Luffybloxfruit-m9n Месяц назад
Su tha Pani Chor Hain bhanne timro ba p m bha chha.G B Rai pakada na kin Ravi KO birodh Bangor thutuno.
@sumitathukari4759
@sumitathukari4759 Месяц назад
गिरीबन्धुको छानविनहुन्छ कि नाई र दोषी देखिनेहरू पनि जेल जान्छन् कि नाई सोध्दिनु त पत्रकार ज्यु, हजुर नजिक हुनुहुन्छ म अलिटाढा भएँ ।यहाँबाट भनेको नसुन्लान😎😎
@RamchandraSubedi-pp3zz
@RamchandraSubedi-pp3zz Месяц назад
यो दुई जिब्रे ओलिको लगौटी धुनी भतुवाको के अन्तरवार्ता लिएको होला
@chandramanmaleku7622
@chandramanmaleku7622 Месяц назад
थापाकाे सहकारी छानवीन गरेकाे नतिजा हेर्न वाकी छ।
@paudil1697
@paudil1697 Месяц назад
गिरिबन्दुको देखि सबै भ्रष्टाचारको नाइले तिम्रो बाउ हो अनि अरुलाई कार्वाही गर्छु भन्दै बस्न लाज छैन ?
@madhukhakda2333
@madhukhakda2333 Месяц назад
अनुहार हेर्दा पनि खुट्टाले कुल्छु कुल्चु लाग्ने।
@user-pk4et3kn9d
@user-pk4et3kn9d Месяц назад
भ्रष्टहरु सरकार बन्न लगेको छ जनता होसियार हुन जरुरी ।
@jawansinghtamang
@jawansinghtamang Месяц назад
सुर्य थापाको शैक्षिक स्तर हेर्ने मन छ हो खै गूले इन्जिनियर हो भन्ने सुनेको हो प्रमाणपत्र खोज्नु परो पत्रकार ज्यु😂
@tarakhanal9844
@tarakhanal9844 Месяц назад
आफ्ना चै निर्दोष हुने चान्स छैन पापको घडा भरिए फुटछ !
@bharatbirrai9791
@bharatbirrai9791 Месяц назад
जो सुकै होस दायरा पहिला बनाई ३४ बर्ष देश लुट्ने लाई जेल हाल, क्रमै सङ जो जो आउछ जेल पठाई देखाउ त? हेरौ तागत 🇳🇵
@pramilarajbhandari-kc3il
@pramilarajbhandari-kc3il Месяц назад
THIS IS GOOD ALLIANCE FOR COUNTRY' S DEVELOPMENT, POLITICAL STABALITY AND GOOD GOVERNANCE.
@taraneupane3646
@taraneupane3646 Месяц назад
छिटो सच्चा देश र जन प्रिय मेयर बालेन शाहलाई पक्राउ गर्नु होस् ताकि पुर्ण असफल आयातित भ्रष्ट दलाल तन्त्रको अन्त्य होस् र साँच्चै नयाँ देश र जन भक्त युवा समुहको दलाल मुक्त राष्ट्रबादी सरकार निर्माणको ढोका खुल्ने छ।
@janakshrestha5930
@janakshrestha5930 Месяц назад
यस्को फुर्ति कति दिन हो यो बिदेशिको चाहना पुरा भएकै दिन किक आउट हुने सरकारले राम्रो काम गर्नेहरुको बिरोध नगरेकै राम्रो नेपालि जनताले सबको मुल्याकन गरेका छन
@sumankhadka9226
@sumankhadka9226 Месяц назад
सबैभन्दा पहिला जेल जाने त उखाने होलानी छानबिन राम्रोसँग गरेत !!!
@user-pk4et3kn9d
@user-pk4et3kn9d Месяц назад
तिम्रो बा यो देशको सबैभन्दा फटाह ब्याक्ती हो।
@buddhichuhan1795
@buddhichuhan1795 Месяц назад
तपाइ कि देइने भसटा चारि छ हजुर देश नेपाल सकिन्छ हजुर मलाई चोहरू जय रबि जि जय होस हजुर
@surajadhikari2640
@surajadhikari2640 Месяц назад
ओलि पतन हुनुको कारण हरु :- १)महेश को संगत ! २) यो छुचुन्द्रे मुखे थापा को सङत!३) माडे हरु सङ को सङत ! ४) पिडुला हेरेर गरेको निर्णय ! आदि आदि हुन ।।।
@birendrathapa4931
@birendrathapa4931 Месяц назад
को पतन भो जनताले चाहेको पहिलो दल सम्सदमा दोस्रो दल हो भाइ
@user-oc5nr2nn3t
@user-oc5nr2nn3t Месяц назад
पतन होइन अब देशकै कार्यकारी प्रधान मन्त्री बन्नु लाग्नु भाको छ के को पतन ??
@surajadhikari2640
@surajadhikari2640 Месяц назад
@@user-oc5nr2nn3t ओलि ५० पल्ट प्रम भएपनी देश ले के पाउछ? गरिब भोका नाङ्गा ले के पाउँछन्? बिदेशिएका युवा ले के पाउँछन् ? गिरिजा ५ पल्ट प्रम भए देश ले के पायो? सुर्य ब. थापा धेरै पटक भए देश ले के पायो ? बरु देश ले गुमाउदै छ ! कहिले महाकाली गुमायो , कहिले कोशी गुमायो ! कहिले कालापानी गुमायो , कहिले mcc पास गर्न बाध्य भयो ? ओलिका आसेपासे, ससुराली , पिडुला बाली, झोले, हुक्के, बैठ्के, र अरिगाल, गुन्डा बाहेक १ जन नेपाली सर्बसाधरण ले केही पाउने बाला छैन । लेखेर राख्नुस ।।।
@Dhondub
@Dhondub Месяц назад
केपी बा को भ्रष्टाचारको दायाँ हाते हो। यिनीहरूले सुशासन ल्याउने हाहाहा
@rabinphuyal8617
@rabinphuyal8617 Месяц назад
केही भन्नू छैन अब हेर्रे हो संविधान संम्सोधन हुन अति आबश्यक छ मेरो त सहमत छ
@GyanSingh-xl3eo
@GyanSingh-xl3eo Месяц назад
लौहै महाकाली बेच्ने हरु लाई पनि जेल हाल्न म एमाले र काङ्ग्रेस को ठगबन्धन को सरकार लाई र सुर्य बहादुर लाई चुनौती छ छ दम
@LoveNepal-u4z
@LoveNepal-u4z Месяц назад
प्रति पक्ष्ये हाेस अथबा सत्ता पक्ष्ये बिसय बस्तु र मुद्दा परि सके पछि त्येस्काे निस्पक्ष्ये छानबिन हुनु पर्छ जुन सुकै पार्टीको भयपनि निर्दाेष फस्नु हुदैन र दाेसि ठहर भयमा बच्नु हुदैन त्येस्लाई कानुन बमाेजिम कार्बाहि हुनु पर्छ🙏
@user-su9lm8uz2e
@user-su9lm8uz2e Месяц назад
कुरचि खाने किराले कुरचि मात्रै खान्छ कुरचिमाथि बसने किरा हरुले देश र जनताको नम भझाएर देश खान्छन्
@user-hc7rc3pq2k
@user-hc7rc3pq2k Месяц назад
यो थापा भनाउदो गतिलो खान नपाएर,कुपोषण लागे जस्तो छ। अब अली मोटाउछकी,कारण यसको अपुतो बा प्रधानमन्त्री भएछ।
@lekhmagar8237
@lekhmagar8237 Месяц назад
सुर्य थापाको बोली र मान्छे लोद्दर हो, यस्तालाई जिताउने.....
@prahaladthapa7961
@prahaladthapa7961 Месяц назад
बालेन जस्तो देश र जनताका बिकास चाहाने ब्यक्तीको बिरोध गर्ने उत्कृष्ट गणतन्त्र हुन सक्छ ? गन्हायको गणतन्त्रमा देश र जनता बेच्ने पार्टी भित्रका अपराधी र दलाल खोज्नु हितकर होला ।
@completenepal238
@completenepal238 Месяц назад
रगतको आँसु पिउनु पर्ने दिन आउँछ आउँछ ! -------------------- अब काग्रेस र एमालेका नेताहरु जनताको सामु यो भन्दा अझ गिर्दै गिर्दै गएर अन्त्यमा रगतको आँसु झार्ने दिन आउदैछ यिनका निच छुद्र कृयाकलाप र ब्याबाहारले त्यो दिन आउदैछ अनि त्यो दिन अब जन्ता चुप बस्ने वाला छैनन अझ यिनले आधा रातमा गरेका किर्ते कुकर्म र रास्टघात सुचना बाहिरिउन र तलमाथी छुस्स केही परोस त जन्ता तिमी ३ टाउके र १२ भाई बिरुद्द अन्तिम लडाइको लागि घरेलु हतियार लिएर निस्कने प्रबल सम्भाबना छ है कान्तीपुर हेरेर रबि लामिछानेलाई " सहकारी ठग सहकारी ठग" भन्ने ५०,५५, ६० बर्ष कटेका पाकेर झर्न लागेको कालो काग्रेस, माफिया एमाले र मुर्ती चोर र चरेस बेपारीका बिर्य राजाबादीहरु सुगर, प्रेसर किडनी फेल मुटुरोगी कग्रेस एमाले ढिङ्नेहरु जो बिगत ३४ बर्ष देखि काग्रेस एमाले र राप्रपामा लागेर कुनै न कुनै रुपबाट फाईदा लिई राखेका चन्डालहरु हुन ! गिरिबन्धु र भुटानी, ncell कान्ड अब कसरी दबाउन सक्दो रहेछ्न त्यो अब चाख लाग्दो बिषय हुनेछ! धन्यवाद ! 🙏
@prakashlimbu4424
@prakashlimbu4424 Месяц назад
good thapa
@kesabrajpoudeldamase1936
@kesabrajpoudeldamase1936 Месяц назад
Right said
@yogprasadbhattarai5391
@yogprasadbhattarai5391 Месяц назад
भग्य न्यौपने ,बिजय देउजा र सक्तिगाेदर ले देखाएकाे चाइना संबृद्दि काे फुटेज हेरेर सरकार ले अाफ्नै निगारानिमा सरकारि रकम खर्चगरि जनहितका सम्भाबित क्षेत्रहरुकाे व्यापक प्राबिधिक अध्यनगरि जनता र रास्ट्र संम्बृद्दि तर्फ जनतापरिचालन गर्ने काममा लाग्न अनुराेध छ कति छगडा गुन्डागर्दि चाेरि तस्करि ढाँट छल कपट लुट फुट भस्सर घिनलाग्दाे कार्यमा रास्ट्र ढिकुटि खर्चगरेर जनता बेराेज गार बनाइ राख्नु के सुसासन हाे धिक्कार छ सासकलाई धेरैे पुस्तादेखि यस्तैछ
@lilanathpagenilila
@lilanathpagenilila Месяц назад
यो फटाह एमालेको 😅😅😅😅रबिलाई पनि फसाउन सकिन्छ कि भनेर लागि परेको छ गोरु।
@ayushdahit8924
@ayushdahit8924 Месяц назад
Rada ban 84 ma ko सकिन्छ teu 84 आउन दे दलाल हरु
@DiksyaGurung
@DiksyaGurung Месяц назад
Rip congres and amale
@user-ps3dg6xb2f
@user-ps3dg6xb2f Месяц назад
दुई चार दिन बोल्न खाते एमाले काजादैछ थाहा होलानि
@pramilarajbhandari-kc3il
@pramilarajbhandari-kc3il Месяц назад
JUSTICE FOR COOPERATIVE VICTIMS.
@gyanendrasunar9068
@gyanendrasunar9068 Месяц назад
बाेलि छुच्चाे छ तर कुरा सहि गर्छन यी दाजु
@kajigajmer4154
@kajigajmer4154 Месяц назад
❤❤❤❤❤❤yo ahile Banna lageko sarkar bhrastaharuko jhunda ho janata sachet hunu jaruri xa
@purnarimal5820
@purnarimal5820 Месяц назад
बेचन झा को हो तिम्रो के पी ओलिलाई सोध
@sagarsahi5568
@sagarsahi5568 Месяц назад
यो सुर्य भन्ने त ओली को भोले होइन कट्टु हो
@stunkera
@stunkera Месяц назад
कसैको कसैको अनुहार नै हेर्दा नै रिस उठने खालको हुन्छ
@user-jl2vg2uq5ikrishna
@user-jl2vg2uq5ikrishna Месяц назад
यो मान्छे को कुरा सुन्दा पारा तातियो
@prakashlama3385
@prakashlama3385 Месяц назад
ए नेता ज्यु बालेनले त तपाईहरुको दरबारमा आगो लाउनेकुरो मात्र गरेकाहुन आम जनताले त के भन्छन थाहा छ? त्यो दरबारभित्र तपाईहरुसबैलाई थुनेर पो आगो लाईदिनुपर्छ भन्दैछन त ती सबै जनता बेहोसिमै बोलेका हुन जस्तो लाग्छकी साँच्चिकै हामीहरु जनताको नजरमा ठगै ठगहरुको झुण्डाहरुमा मात्र सिमित भएछ भन्ठान्नु हुन्छ?
@europe9
@europe9 Месяц назад
बालेनको बिरुद्व २ शब्द खर्च नगरे हुन्छ। तिमीहरू भ्रष्ट राजनीति गर्ने फताह हौं । बालेनलाई छुएर मात्र हेरे हुन्छ।
@user-uc3xn2wk4o
@user-uc3xn2wk4o Месяц назад
Rabi balen jindabad
@manigurung1469
@manigurung1469 Месяц назад
अब नेपालमा घरी घरी सरकार फेर्ने अन्त गर्नु पर्छ । के पी बाले घर घरमा ग्यास पाईप जोड्छु भन्ने कतिले उडाई रहेको छ अब फेरी जोड्ने मौका आयो । यो संभब पनि छ बिदेशमा हामीले धेरै गाऊँ ठाऊँमा देखी रहेको छ । ठाऊँ ठाऊँमा स्टेशन बनाएर ट्याँगंकी राखेर घर घरमा पाईप लाईन जोडी दियो भने घ्यामपो साईलेन्डर राख्नु पर्दैन । के पी ले vision दियो तर कसैले गरेको सुनेको छैन हरेक वडा वडामा गर्नु सकिन्छ ।
@JK-co8er
@JK-co8er Месяц назад
येा टिबि पनि येमाले नै जस्तेा लागेा मलाई पत्रकार भनेकेा निस्पक्छ हुन्छ हैन र
@lilanathpagenilila
@lilanathpagenilila Месяц назад
अब नसुन्ने यसको झुठो सम्बाद्😪😪😪
@bukeshmudbari2037
@bukeshmudbari2037 Месяц назад
वेचन झा पनि जान्दैनौ र प्रतिक थापालाई पनी चिन्दैनौ तर काँग्रेसका दाजु भाउजुलाई त चिन्दछौ होला अनी गिरिबन्धु टि स्टेट पनी थाहा छैन होला ?
@kanchanbhat890
@kanchanbhat890 Месяц назад
क्रान्तिका नायकको अस्तित्व सकिने अनि बयलगाडे महाकाली बेचुवा भ्रष्ट गफाडिकाे अस्तित्व जाेगिने ???
@user-pk4et3kn9d
@user-pk4et3kn9d Месяц назад
तिम्रो पार्टी कार्यलाय अथवा कंग्रेसको पार्टी कार्यलाय थिएन मुजि एउटा ब्यापारको घरमा लुकि लुकि किन गर्नुपर्यो सहमति लाज छैन बोल्न तँलाई।
@maheshworbhandari2459
@maheshworbhandari2459 Месяц назад
याे चाेरले जनताको नाम किनलिऐकाे सहकारी चलाऐकाे तिम्रै डाम्नाले हाे समातेर कार्भाई गर्न ।
@bharatlimbu8672
@bharatlimbu8672 Месяц назад
पार्टी हरुको आयु घत्दैजादाइ छ है बिचार गर्दै .. .
@bhimbudha
@bhimbudha Месяц назад
केपिको हनुमान
@Laaligurans
@Laaligurans Месяц назад
Desma udanda machaaunu hunna ra raamro hoina. BUT, Rabi ra Prachandale mileka ra paaieyaka harek saman prayog garera yo naya samikaran bhatkaunu parcha. Vrastachaarilai Lattale haanera vittama puryaunu parcha. La la Surya Thapa Sir, now you are on the chair of parliamentary Investigation Committee. Oh, Home minister le Timiharule je vancha tyo garnu parne? Tesari ta Grihamantri hamro hali ho bhandeu na ta Jantalai.
@humhamal8289
@humhamal8289 Месяц назад
Kp oli jindabad
@maheshworbhandari2459
@maheshworbhandari2459 Месяц назад
तिमीहरूले ताताेछाराे केही गर्दैन जनता लुट्छाै देशबेच्छाै ।
@sunilmanandhar1937
@sunilmanandhar1937 Месяц назад
अब त आफ्नो नै सरकार जि बि लाई समातेर सहकारी को रबिलाइ समात्ने होला नि
@punyasubedi1400
@punyasubedi1400 Месяц назад
यस्ता टिमुर्किएको मान्छे ले सोझो इमान्दार कुरा ल्याउछ भनेर किन समय बर्बाद पार्या होला पत्रकार ले !!
@padamsen4698
@padamsen4698 Месяц назад
बल्ल जिल्ल पर्ने भयो भुस्याहाहरु!
@sattybahadurpunmagar
@sattybahadurpunmagar Месяц назад
सुयथापाएकनमरकोचोरहो
@GolMagar
@GolMagar Месяц назад
गिरिबन्दु काे के हुन्छ केपि अाेलीमाथी छानविन हुन्छ अरबाै घाेतला
@NagendraRai-f2n
@NagendraRai-f2n Месяц назад
चर्चा चलेको बर्षभयो किन नपाक्डेको हौ।
@purnarimal5820
@purnarimal5820 Месяц назад
70 crore yahi ta hoina ma ta confused vaya Sathi haru
@thapagimgr3227
@thapagimgr3227 Месяц назад
Baa ko andha bhakta sahi garda thikai xa galat gard pani sah gare bhanne ek yini hun.
@dhkdp6627
@dhkdp6627 Месяц назад
Asti samma oli ravi sahi chhan bhandai thiye aba oli ra hanuman haru le rabi lai galti dekhne xan lekhera rakhnu hola😮
@laxsi5942
@laxsi5942 Месяц назад
आँट छ भने बलेनलाई छोएर हेर, हालत के हुन्छ ।
@bhumibasnet4921
@bhumibasnet4921 Месяц назад
आफू र आफ्नो पार्टी भष्टाचारिको नाइके अरुलाई कारवाही गर्ने कुरा गर्छ यार
@MankajiGhimire
@MankajiGhimire Месяц назад
थुतुनो र मुतुनो जता फर्काएनि हुँदोरहेछ ।
@TilakRoka-kw3or
@TilakRoka-kw3or Месяц назад
जसले सहकारीमा ठगी गरेको छ अथवा पैसा खाएको छ त्यसलाई सरकारमा बसे पनि कारबाही गर्नु पर्छ!
@SimonJungRaut
@SimonJungRaut Месяц назад
Lado khanxas kehi bujera bol muji
@SimonJungRaut
@SimonJungRaut Месяц назад
Machikne des bechne ko vai kehi bujera bol
@Laaligurans
@Laaligurans Месяц назад
Sarkarma basekaharuma koi pare, koi Karbahi hunna hajur. 100% confirm.
@arjunakoirala8804
@arjunakoirala8804 Месяц назад
Muku vai good luck 🎉
@UrmilaLamsal
@UrmilaLamsal Месяц назад
Yesta vision nabayeka languti sanga Pani k time pass gareko Patrakar mahodaye
@thakurdhakal1161
@thakurdhakal1161 Месяц назад
यो कुन चिम्पान्जी हो फेरि अनुहार हेरत 😅😅😅😅😅
@ShyamBalayar
@ShyamBalayar Месяц назад
बालेन को एउटा जुँगा संग दाज्न मिल्दैन तपाईं लाई यति कुरा हेक्का रहोस्
@dambargurung1098
@dambargurung1098 Месяц назад
याे बाँदर काे के पि कम्पनि भ्रष्ट काे नाईके काे याे ठग बाँदर लाई यी मिडियाहरुले बार बार ल्यायर चाेखायर दैई याे ठग लाई याे अाफैई एमाले सहकारि देखि सबैई चिजकाे ठग हरु हाे याे मुला बाँदर 5:24 प्रचन्ड काे यस्ता गु ले ब्याख्यन यस्ताले ।
@khadkachef6087
@khadkachef6087 Месяц назад
aba 2084 ma pyuthan ma vot magna aayo vane thaha pauxau
@Sagaryt47
@Sagaryt47 Месяц назад
तपाईँको भनाइ अनुसार व्यापारीजी कै सिस्टममा चल्ने हो पोलिटिक्स
@tejrajbimali-hd4lm
@tejrajbimali-hd4lm Месяц назад
यो थापा अाफै भरष्ट हो यो भतुवाको कुरा सुन्नुछईन
@nabinnepal3688
@nabinnepal3688 Месяц назад
तेरो बाउले पक्रीन्छ बालेनलाइ छोएर मात्र हेर आगो बल्छ हेक्का रहोस्
@narayanghimire6018
@narayanghimire6018 Месяц назад
Saha kari lut sab vanda badi amale ko samrxan ma xa
@toyaltoya7961
@toyaltoya7961 Месяц назад
Taro yAmale Ra Congress chorko Sarkar Pani dharaii vanako 6 months samma chalxa tespxai taii ho..tmi haru Sab ka Sab taii chori Khana palkeyako hos kha kAtni khani hos ..tmi haruko Pani yak n yak din tw aauxa jail Jani delo chado Matra ho
@ChandramaniChulagain
@ChandramaniChulagain Месяц назад
Thapa is right ans..
@narayennarayen5413
@narayennarayen5413 Месяц назад
Girebandu tea vrastrachare kp oli jyal nagayara rabi kenajana paro janta lai ullu nabana jhole nita
@chandrapoudel1985
@chandrapoudel1985 Месяц назад
video is very nice but माननीय ज्‍यू हजुर हिजो सम्‍म my dear parchanda आज किन यस्‍तो कुरा हजुरहरु एक भएर गएको भए हाम्रो सपना पुरा हुने थियो माननिय ज्‍यु अव एमाले को १० सिट त होला हजुरहरुले खतम बनाउनु भएन र ?
@CO-L_vlog
@CO-L_vlog Месяц назад
स्पष्ट बक्ता, असल नेता सुर्य थापा
@user-zw7cs4hg7q
@user-zw7cs4hg7q Месяц назад
Dui ota bhrasta party milesi filebanda garera kan ma tel halera basee bho.
@manharibhandari9849
@manharibhandari9849 Месяц назад
Ak choti mama van
@dhurbalaxmirai9718
@dhurbalaxmirai9718 Месяц назад
Amaleko sabai jholeharu jhut dekhi kehiboldaina
@ChakraBhujel-gf2uf
@ChakraBhujel-gf2uf Месяц назад
गरनत कसलाई सुनायकाे? के धम्कायकाे?
@khadgaadhikari5062
@khadgaadhikari5062 Месяц назад
मेरो तुरि गरिस्बिकास एमाले भर्स्ट्र पार्टी हो
@padamgautam777
@padamgautam777 Месяц назад
Hanumann thapaa
@user-pk4et3kn9d
@user-pk4et3kn9d Месяц назад
केपि ओलिको हनुमान ।
@ActiveCnnKhus
@ActiveCnnKhus Месяц назад
congress emale jindabad 100% i dui mile paxi desh pakka sudhar hunxa hunxa sure aam nepali janta ko varosa wala purkhyauli parti ho inai le garda desh nepal ko nam le chiniyako xa mawabadi le metaun khub kosis garyo saken congress emaleko karan le.
@narayanghimire6018
@narayanghimire6018 Месяц назад
Lutera haru ta milnai paryo ni natra jel jathe puranu praman lukauna ra baki lutna vayako milan ho
@chinmagar1691
@chinmagar1691 Месяц назад
यो मुलाको कुरा सुन्दा नि झोक चल्छ
@gopaloli8536
@gopaloli8536 Месяц назад
एकनबमर फटा मानछे
@user-zw7cs4hg7q
@user-zw7cs4hg7q Месяц назад
K P oli ko hanuman
@user-gh7su6hq7n
@user-gh7su6hq7n Месяц назад
Giribandu ta chinnu huncha hola ni
@user-tj8jk7bd8x
@user-tj8jk7bd8x Месяц назад
mad jpt
@lilanathpagenilila
@lilanathpagenilila Месяц назад
बाको हलि हो यो।
@prakashshrestha4760
@prakashshrestha4760 Месяц назад
सहकारीको समस्या समाधान गरेन भने यो सरकार पनि धेरै टेक्दैन ।
@narayennarayen5413
@narayennarayen5413 Месяц назад
Aafai bokxe aafai dhame hun ee 2 purana dal
@manbahadurtamang9010
@manbahadurtamang9010 Месяц назад
K p oliko hanumane xora surya thapa.
Далее
Мухоморный микродозинг
00:28
Просмотров 11 тыс.
On Air With Sanjay #317 - Nikhil Upreti Returns!
3:02:42