नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेसँगै मन्त्रिपरिषद विस्तारको प्रक्रिया अघि बढिसकेको छ । कांग्रेस र एमाले बीच भएको पूर्वसहमति अनुसार कांग्रेसले ११ र एमालेले १० वटा मन्त्रालय पाउने गरी मन्त्रालय बाडँफाँट सुरु भएको छ । एमालेले अर्थ, सञ्चार, स्वास्थ्य लगायतका मन्त्रालय रोजेको छ भने कांग्रेसले गृह, परराष्ट्र मन्त्रालयमा दाबी गरेको छ । ओली आफू नेतृत्वको सरकारमा परिणाम दिन सक्ने सक्षम र योग्य व्यक्तिलाई लिएर सरकार सञ्चालन गर्ने उद्देश्यमा छन् ।
#sagarmathatv #nepalnews #nepalbreakingnews
Please Subscribe our RU-vid channel: / sagarmathatvnepal
For latest News please visit : sagarmatha.tv/
Like us on Facebook: / stvnepal
6 авг 2024