Тёмный

स र्प उद्दारकर्ता यमलाल भण्डारी र अस्मिता डल्लाकोटीको पहिलो भेटमै यस्तो कडा दोहोरी जम्यो |||| 

Shakti Kumar Godar
Подписаться 402 тыс.
Просмотров 595 тыс.
50% 1

#asmita_dallakoti #yamlalbhandari #shakti_kumar_godar #livedohori
यदि तपाइलाइ हाम्रो भिडियोहरु मनपर्छ भने like,comment,share गरिदिनुहोला। साथै हाम्रो भिडियो मार्फत आफ्नो ब्यबसायको प्रचारप्रसार गर्न चाहनुहुन्छ भने सम्पर्क गर्नुहोला।
सम्पर्क :- 9815280005

Опубликовано:

 

12 мар 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 308   
@donzayt1212
तेति रामि बुढि काे श्रिमान भाइ शक्ति दारि त पटक्कै सुहायन
@user-rl3sn3js2g
शक्ति दाजु कति सपोटिङ हुनुहुन्छ है आज मात्र हैन सदै सपोर्ट गर्नुस है दाजु आफ्नो बुडिलाई बुढोको साथ भयसी दुनियको मुख थुन्न सकिन्छ कस्तो मज्जा के दाइ भिडियो बनाउनी दिदी मज्जाले गाउनी धेरै माया
@hiralalpunmeroyoutubechann6293
धेरै राम्रो छ याम लाल ज्यूले सर्पलाई मत्र पट्याउछंन होला भनेकोता अहिलेकी चर्तित गायिका अस्मिता डल्लाकोटीलाई बुडाको सामने पट्याईदिऐ रमाइलो लाग्यो
@t.b.sunuwar41
अस्मिता डल्लाकोटी फेन यता❤❤❤
@rammayatamang5781
अस्मिता बहिनी को गीत सहरै मन पर्छ 👌👌👌🙏🙏🙏♥️♥️♥️
@Asbin247
❤❤❤ e नेपाल रोधीघर यामलाल दाई लाई lanu पर्यो
@gopalshah16
सत्ते कसम। मेरो त दिमाग दुखेर हैरान थिए यो दोहोरी हेरेर दिमागै फ्रेस भ्यो सम्मान छ दुइटै कलाकारका लागि ❤❤❤
@kamalagyawali9643
कस्तो टाउको दुखेर हैरान भएको बेला यो दोहोरीले कस्तो पुरै फेर्स मोड बनाायो नी ❤❤❤❤❤
@SapanaMagar-bd4sh
धेरै रमाइलो दाेहाेरी अस्मिता बुनु यमलाल भाइ
@hiramanikharel1896
यमलाल त लोकगीत मा पनि भाइरल वा बधाईका शुभकामना छ
@pabitrachapagain8180
Asmita ko dohori sarai man parchha
@bibaslimbu6880
अस्मिता बहिनिको गित मलाई सारै मीठो लाग्छ, / राम्रो प्रतिभा भएको कलाकार हुनु हुन्छ अस्मिता /
@user-rl3sn3js2g
हाम्रो प्यारो दाइ दिदी जुगेडिमा खिचेको फोटोहरु देख्दै थिय धेरै माया हाम्री मुसि पुकुली दिदी अनि दाइ लाई
@user-or3dp3tc8f
दारि र कपालत पटकै सुहाएन शक्ति भाईलाई❤❤
@prabindura4878
धेरै रमाइलो लाग्यो सबै सबैलाई धेरै धेरै शुभकामना ❤❤❤ म भारत बाट हेर्दै छु 🙏🙏🙏
@jamunaregmipoudel3253
Asmita ko dohori shakti kumarGodar❤❤😊😊🎉🎉
@user-zx3ln7vi8i
शक्ति भाइ ले कति साथ दिनुभएको यो जोडी सधैं येस्तै रमाइलो रहोस्
@shibabhattarai740
अति रमाइलो यमलाल दाइ र अस्मिता sis को दोहोरि❤❤🙏
@user-so9ms1hz3h
यक दम रमाइलो लागयाे दाेहाेरि❤❤❤🙏🙏
@rajbhakta2655
सर्प समाउने दाईले पनि दोहोरी त मज्जाले गाउंदो रहेछ मज्जा आयो ।
Далее
Чистка пляжа с золотом
00:49
Просмотров 174 тыс.
Чистка пляжа с золотом
00:49
Просмотров 174 тыс.