Тёмный

हर्क साम्पाङको खुलासा: बालेनसँग नयाँ सम्झौता, विरोधीलाई घुमेर लात हान्ने, रवि र दुर्गा भाग्ने 

Prime Times HD
Подписаться 1,5 млн
Просмотров 199 тыс.
50% 1

Program : Janata Janna Chahanchhan
Presenter : Rishi Dhamala
Guest : Harka Sampang Rai
Video By : Prime Times Television (HD)
CONCEPT/ PRESENTER
Rishi Raj Dhamala
PRODUCER/ RESEARCHER
Rishi Thapaliya
CHIEF EXECUTIVE PRODUCER
Bina Shrestha
STUDIO PRODUCER
Saroj Rawal
SALES & MARKETING
Binay Giri
Laxmi Poudel
Parbat Raj
EPISODE EDITOR
Sudip Khanal
GRAPHICS
Sudhir Pandey
CTO
Prabesh Gautam
Engineer
Keshav Raj Dahal
IT
Laxmi Prasad Bastola
MCR
Madhab Khanal
Suman Chaudhary
Dipak Pariyar
Niruta Shrestha
Astha Thapa
CAMERA PERSON
Sanam Tittal
Suman Nepal
Gakul Sitaula
Sanjeet Gopali
Ashish Khanal
Asmita Thapa
Rajesh Dhakal
Arjun Bhandari
Bishal Khadka
Dilmanyu Silwal
Amrit Bhatta
SOCIAL MEDIA
Tapesh Zon BC
Bhakta Sharki
Rohit Sunar
Himal Pandey
MAKE - UP
Umesh Sharma
TRANSPORT
Raju Tamang
Sagar Rai
Dinesh Timalsina
Mukunda Adhikari
Janata Janna Chahanchhan Playlist -
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#harkasampangrai #rishidhamala #janatajannachahanchhan #primetimeshd #primehd #primetimestelevision
Unauthorized downloading and duplicating on RU-vid channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.

Опубликовано:

 

22 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,3 тыс.   
@djalexrai81076
@djalexrai81076 6 месяцев назад
🙏👌शब्द नै छैन बेसरी 🌷तारिफ गर्न मन🌹 छ। ❤️तर यहाँ धेरै शब्द नअटिने रैछ उज्यालो रुप ❤️उस्तै उत्कृष्ट पस्तुती 🥀छ🌹मेयर ज्यु हजुरलाई शुभकामना 💐
@prajwolacharya7119
@prajwolacharya7119 6 месяцев назад
हान्ने हो हर्क दाइ हान्ने हो सबै झोले देश चुस्ने जुकाहरु लाई देशब्यापि भएर हान्ने हो हामी मिलेर❤❤
@DeshThalang_online
@DeshThalang_online 6 месяцев назад
७७ वटै जिल्लामा हर्क साम्पाङ राई जस्तै निस्वार्थ भावनाले ज्काम गर्ने जनप्रतिनिधि भए देशले ५/१० बर्ष भित्र कायापलट हुन्छ सलाम छ मेयर साबलाइ
@harirai588
@harirai588 6 месяцев назад
हर्क साम्पाङ जस्तो निःस्वार्थ इमानदारी देशभक्त नेता नेपाललाई चाहिएको छ ।। बहाको इमानदारिता नै सबै भन्दा राम्रो पक्ष हो👍👍👍👍👍👍
@Kathmandu504
@Kathmandu504 6 месяцев назад
यो घमन्ड र जातिगत कुन्ठा ले भरिएको मान्छे भन्दा अरु केही हैन ! यो भन्दा त उपमेयर बेघा १०० गुणा ठीक छन !बालेन जस्तो मान्छे ले यो हर्के लाई सङै लिएर हिंड्नु आफ्नै खुट्टा मा बन्चरो हान्नु हो ! आँफै ले खाएको थाल मा थुकेर हिड्छ हर्के ले एक दिन ! अस्ती सम्म बालेन को कसरी खिल्ली र बिरोध गर्थ्यो यो फटाह ले !
@motithapa7751
@motithapa7751 6 месяцев назад
जसले जे भनेपनि हर्क सरको निस्वार्थ देश र जन्ताको सेवा नै हो। उहाँले जस्तो status लेखे पनि उहाँको मनमा ईमान्दारीता, स्वच्छ निस्वार्थ भ्रष्टाचारमुक्त देश र जनताको सेवा हो ।यसमा कुनै दुईमत नै छैन हर्क सरको खास विशेषता नै यहि हो।देशको ईमान्दार अर्गानिक मेयर हर्क सर सलाम छ।
@BimalGurung-lm8oy
@BimalGurung-lm8oy 6 месяцев назад
हर्क साम्पाङ्ग जिन्दावाद✊✊✊ तपाईको सरलता र इमान्दारिताको लागि धन्यवाद मेयर साब🙏🙏🙏
@subbasubiyakirati1703
@subbasubiyakirati1703 6 месяцев назад
नेपाली किमजोङ मेयर हर्कराज साम्पाङको नीतिमा देश अगाडी एक दिन पक्कै हिँड्न बाध्य हुनेछ।
@roshantamamg7435
@roshantamamg7435 6 месяцев назад
हर्क साम्पाङ जस्तो निःस्वार्थ इमानदारी देशभक्त नेता नेपाललाई चाहिएको छ ।। बहाको इमानदारिता नै सबै भन्दा राम्रो पक्ष हो ।।
@user-zy4pz2wz3e
@user-zy4pz2wz3e 6 месяцев назад
❤❤❤जय नेपाल जय हर्क
@KarimBaksh-gb2sx
@KarimBaksh-gb2sx 6 месяцев назад
Latta dinxu vanne sabda ramro hoina
@nabinwry4119
@nabinwry4119 6 месяцев назад
😍😍😍
@XitizRai-ij9we
@XitizRai-ij9we 6 месяцев назад
❤❤❤
@XitizRai-ij9we
@XitizRai-ij9we 6 месяцев назад
Lata le nahaner k fula mala lanu aacham 😂
@gangarajbanshi1632
@gangarajbanshi1632 6 месяцев назад
Wow , mayor Harka sampang is really true public leader. Always respect and love ❤❤❤ go ahead ❤❤❤
@krishnayonghang1843
@krishnayonghang1843 6 месяцев назад
एउटा निस्वार्थ निडर युवा नेता अहिले नेपालको आवश्यकता हर्क साम्पाङ
@bhimsinghbudhab7735
@bhimsinghbudhab7735 6 месяцев назад
😊😊😊😊😊😊😊😊
@S_U_B_O_N_R_A_I
@S_U_B_O_N_R_A_I 6 месяцев назад
दुखी गरिब नेपाली हरु को महान कमान्डर जय हर्क साङ्पाङ । ✊🇳🇵
@prajwolacharya7119
@prajwolacharya7119 6 месяцев назад
भ्रष्टचारिलाई लात्ताले हान्ने कानुन मा गए सबै झोले मात्रै छन् बरु जनता सामु ल्याएर नमार्ने तर छाला चिरेर नुनखुर्सानि लगाइदिने अनि कानुन मा दिने समाल तिमेरका झोलेलाई भनेर भन्नुपर्छ मेयर साब सलाम छ।❤😂
@phanindrakhadka2835
@phanindrakhadka2835 6 месяцев назад
Hark jee, you are a model mayor, you have good vision to make our country proud ❤
@S_U_B_O_N_R_A_I
@S_U_B_O_N_R_A_I 6 месяцев назад
एक असल देश प्रेमी नेता । नेपाल लाई निकास बिकास दिन सक्ने महान सपूत । प्रिय मेवर हर्क साङ्पाङ राई । जय नेपाल ।💪✊🇳🇵
@rishiramdulal2110
@rishiramdulal2110 5 месяцев назад
ऋषिजीलाई ठिक पार्ने हर्क नै हाे है देश प्रेमी नेता हाे है ।
@bhishanrai1991
@bhishanrai1991 6 месяцев назад
हर्क साम्पाङ राई लाई हिर्दय देखि नम छ।देश को बारेमा चिन्ता नेपाली जनता को भबिस्य बारेमा चिन्ता जनक गर्नु भएँको मा हजुर लाई सलाम छ।।जय हर्क जय धरान
@nareshkumarrai5847
@nareshkumarrai5847 6 месяцев назад
हर्क सम्पाङ राई अरु कुनै सग तुलना नगरौ स्वर्गीय विश्व नेता नेल्सन मन्डेलासग र चिनको सि जिन पिङसग मांत्र दाज्न मिल्छ यी दुई नेताको गुण उहाँमा देखिन्छ उहाँ जङ्गल र खोला बगरमा बासी भात खाएर जनताको काम गरेको जनताले देखिरहेको छ चिनको सि जिन पिङले पनि सानो भट्टिमा गएर चिया खाजा खाएर देखेको छौ हर्क साम्पाङले आफुले खाएको थाल पनि आफैले धोएर राखेको देखेको छन जनताले अब हर्कको काम कुराबाट सबै नेताले सिकुन पुराना मर्न आटेकाले हेरेर बसुन चुपचाप बसेर नयाँ आउने जुनसुकै पार्टीको भए पनि युवा नयाँ पिढिले क्गाही सिक्नु र हर्क पद पछ्याउनु नै पर्छ। यसो भएमा देशले एक कार्यकालमा नै देशले मुहार फेर्ने छ।
@nareshkumarrai5847
@nareshkumarrai5847 6 месяцев назад
हर्क आउ देश बचाउ🙏🙏🙏
@swarajthapa5798
@swarajthapa5798 6 месяцев назад
Harka Sampang ko Mahatma Gandhi sanga pani garna sakinchha. Gandhi jastai shalin, bhadra, kasaiko barema naramo kura ganre hunu huncha hamro mayor saheb
@user-dc8hi1ss9m
@user-dc8hi1ss9m 6 месяцев назад
तिमी हरु राई लिम्बू जातिबादी र कृस्चियन डलरे लागि होला मुजि हरु,तिमी हरु त मदन राई लाई पनि आफ्नो बाउ सम्झन्छौ
@Robin_laxam
@Robin_laxam 6 месяцев назад
@@swarajthapa5798hahahahahah
@ranjanrai6349
@ranjanrai6349 6 месяцев назад
​@@user-dc8hi1ss9moie randi KO choro chor thug KO santan talai chai ramro bhandinu parne hamile. Machkine
@saritalimbu9694
@saritalimbu9694 6 месяцев назад
जय मेयर हर्क साम्पाङ , जय धरान 🙏😍❤️👍
@sharmakishorsharma7186
@sharmakishorsharma7186 6 месяцев назад
नेपाली जन्ता तपाईं को साथ मा छन । सधै राम्रो काम गर्दै अगि बढ्नुस मेयर हर्क साम्पाङ् जि 🙏 तर Please तपाईं ,बालेन,गोपि हमाल,रवि को टिम,अनि अरु सबै केही गर्छु भन्नी नयाँ अनुहारहरु मिलेर अगि बढ्नुस देश बन्न धेरै समय लाग्दैन🙏 तपाईंहरु नै मै हु भन्नू भो भने फेरि देश झन बर्बाद हुन्छ। सबै नेपाली जन्ता को माग के छ बुज्नी कोशिस गर्नुस मयेर जि🙏🇳🇵🇳🇵🇳🇵📢📢📢
@yakthungbaThalang5953
@yakthungbaThalang5953 6 месяцев назад
harka sampang rai is my favourite one of the best dynamic great leader i proud of you sir❤❤❤❤❤
@GyanendraShahi111
@GyanendraShahi111 6 месяцев назад
सेवारो, नमस्कार हर्क जी🙏🇳🇵🇳🇵
@user-uc7lc8td8w
@user-uc7lc8td8w 6 месяцев назад
Kasto mitho boleko hau salute mayor saab
@mkamrita5397
@mkamrita5397 6 месяцев назад
हर्क साम्पाङ जे बोल्छ गरेर छोडछ। निस्वार्थ छ मन। भ्रष्टाचारी दलाल ठेकेदार लाई ठिक पार्छ हर्क साम्पाङ ले मेरो समर्थन छ। मिठो बोलेर भ्रष्टाचारी गर्ने भन्दा खरो बोलेर राम्रो काम गर्ने नै ठिक । लात्त ले हान्ने नै हो।
@user-dp3ty1il7b
@user-dp3ty1il7b 5 месяцев назад
हर्क साम्पाङ ज्यु जस्तो इमान्दार मेयर सबै ठाउमा हुनु पर्ने 😢
@chndilaltamang7950
@chndilaltamang7950 6 месяцев назад
निःस्वार्था नेता काे हाे भन्दा हर्का सामपाङ्ग जिन्दाबात🇳🇵🇳🇵🇳🇵
@bimalarai3507
@bimalarai3507 6 месяцев назад
हर्क साम्पाङ्ग ईज किङ्ग ❤ यो अन्तर्बार्ताको लागि ऋषी सरलाई धन्यबाद
@user-my1xp7bu7p
@user-my1xp7bu7p 6 месяцев назад
राजा,काङ्ग्रेस ,एमाले ,माओवादी ,रा प्र पा मधेसीबादी सबै टेस्टेड हो,अब यिनिहरु बाट आशा गर्नु बेकार छ रबि को गृहमन्त्री हुदा कार्यक्षमता कति छ देखियो!अब हर्क बालेनले चाहिँ केही गर्लान् कि जस्तो लक्षण देखिएकोले बालेन हर्क मिल्नुपर्छ र जनताले पनि यिनिहरुलाई मौका दिएर हेर्नुपर्छ !नयाँ ब्यबस्थामा नै विकल्प खोज्नुपर्छ फेरि पछाडी फर्किएर राजा ल्याउछु भनेर सडकमा रमिता देखाउनु आबश्यक छैन!
@milanlimbu12
@milanlimbu12 6 месяцев назад
हर्क is हर्क दामि देश वक्त मुल बासी काे सच्चा आमा काे छोरा 100गुना घमण्ड गर्नु पर्छ नत्र यो भष्टचारी देश मा काम गर्नू गारो हुन्छ जय हर्क साम्पाङ ❤❤❤🎉🎉🎉
@thadamagarchannel
@thadamagarchannel 6 месяцев назад
100%sahamat
@Divya_19799
@Divya_19799 6 месяцев назад
धमलाले प्रश्न गर्नै सक्दैन हीहीहीही., हर्क साम्पांग राई हो हौ🤣🤣 शु्द्ध मेयर भगवानको अर्को रुप हो.,धरानबाट शुरु हुने छ नेपालको विकाश.✊🏻
@lhakpathinle8347
@lhakpathinle8347 6 месяцев назад
हर्क साम्पाङ कुनै पनि पर्टी वा नेताको टङ्मुनी छिर्नै हुँदैन। उँह अफै नेताको पनि नेता हुनु हुन्छ। यदी भबिस्यमा राजनीति दल खोल्नु भयोभने उँह आफ्नै ओरिजिनल भिजनमा अगाडि बड्न जरुरी छ। अरुसँग सह्कर्य गरी दल खोल्नु भनेको दुदमा कफि मिसाउनु जस्तै हो।
@DineshYadav-yz8fc
@DineshYadav-yz8fc 6 месяцев назад
हर्क बालेन र दुर्गाले पाटी खोले भने रविहरुलाई खोज्नु पर्छ त्यो पनि लालटिन बालेर दिउसै ।
@simon_for_u
@simon_for_u 6 месяцев назад
नेपाली जनताले अब सोच्ने बेला आयो है...पार्टिको झोला बोक्नु भन्दा नि:श्वार्थ रुपले स्वतन्त्र भएर हर्क साम्पाङ जस्ता असल,बौदिक,निडर र ईमान्दार ब्यक्तिहरुलाई साथ सपोर्ट गर्नुपर्छ है सबै नागरिकले...नत्र एक दिन नेपाल भन्ने देश नरहन पनि सक्छ है...
@premmangmu408
@premmangmu408 6 месяцев назад
यहाँ कमेन्ट हेर्दा बाहुन छेत्रीले मत्तै गरेको छ बिरोध अब बुज्नु पर्छ है !but harka sampang is natural meyar and dynamic leader in dharan city nepal .
@YusanRai-gb2tz
@YusanRai-gb2tz 6 месяцев назад
YENI haru mathi basne arulai sano soch vayeka hun sabai lai vavanam 100%50% chai bhun chetry tako manche Mathi pugeko herna sakdaina but aba chai yo chalan hatxa jasle deshko bikash nikash dinxa uhi ho mathi jane jatle desh ma Sansan garne jamana gayo
@nimeshghimire2210
@nimeshghimire2210 6 месяцев назад
Chikan interview line ko ho 😂😂🤣🤣
@warriorman8146
@warriorman8146 6 месяцев назад
बाहुन क्षेत्री हरु चरम जाति बादी हुन्छ !! अरु जाति र धर्म लाई सिध्याउनै चाहान्छ !!
@ZENEX_FF-r3p
@ZENEX_FF-r3p 6 месяцев назад
बाहुन मुजि रन्डिको छोरोहरु मुजि नाली तिर हाल्ने दिन आइसक्यो ,
@MingmaTamang-bs8ud
@MingmaTamang-bs8ud 6 месяцев назад
Uni haru afu matra mathi basnu khojney prabhidiko ho tehi bhayera ho jaat nai testo
@nishanrajbhandari5937
@nishanrajbhandari5937 6 месяцев назад
स्पष्ट बक्ता हर्क साम्पाङ् अबको आवश्यकता ।
@Tilakkhadka800
@Tilakkhadka800 6 месяцев назад
ऋषि धमला लाई interview ma answer सक्ने पहिलो नेपाली लिडर हर्क साम्पाङ् राई हुन् ❤
@MrBrightSide77
@MrBrightSide77 6 месяцев назад
Harka lai thaha cha ni Dhamala ko journalism ko level. Tyahi anusar ko answer haru deko rahecha. Bhusan Dahal ra aru uccha taha ko journalist haru sanga uccha level ko conversation garcha Harka Sampang. Manchey smart chai cha hai.
@estherghapestherghap2506
@estherghapestherghap2506 6 месяцев назад
You are right
@14-Peaks
@14-Peaks 6 месяцев назад
हर्क साम्पाङ जस्तो नेता चाहिन्छ👍❤❤❤
@prasanrai4775
@prasanrai4775 6 месяцев назад
Harka sampang is dynamic leader our king 🎉🎉🎉🎉
@ashokadhikari4147
@ashokadhikari4147 6 месяцев назад
how?
@fourgaming8530
@fourgaming8530 6 месяцев назад
Harka smpag sri jai nepal
@omraj4750
@omraj4750 6 месяцев назад
@@ashokadhikari4147k ko how kukur hora how how how gareko?
@wolfs3712
@wolfs3712 6 месяцев назад
हर्क जी तपाईले त्यो फेसबुक पेजमा धेरै पोस्ट गर्ने र धेरै बोल्ने काम नगर्नु होस । राम्रो काम गर्नु भाछ, काम गर्दै अगाडि बढ्नु होस , हामी जनताले हेर्दैछौ।
@user-nk5hc8gv9o
@user-nk5hc8gv9o 6 месяцев назад
Kun chai party ko guethe ho 😂😂
@sabinrai2764
@sabinrai2764 6 месяцев назад
तपाईं को सल्ला सुजाब धेरै राम्रो छ सहि भन्नू भो❤
@BUDDHABIRRAI-ge9jc
@BUDDHABIRRAI-ge9jc 6 месяцев назад
तपाई ले दिनु भएको सुजाप सरनिय छ। धन्यवाद
@sureshrai6089
@sureshrai6089 6 месяцев назад
तिमी को हौ जाठा हर्क साम्पाङलाई सिकाउने, हर्क साम्पाङ फेसबुक बाटै युद्द गरेर आज यो स्थान प्राप्त गरेका हुन। भनिन्छ नि आफु कहादेखि आएको हु यहासम्म भन्ने कुरा बिर्सिनु हुदैन हो त्यही हो हर्क साम्पाङ
@bijaydanuwar3165
@bijaydanuwar3165 6 месяцев назад
Haena kam bamojim bolnu parxa hajur yo patrakar jyu harule nae pura clip madhya jaha nira bibad ma tanna sakne sabda vetinxa tetimatra upload garidinuvayako vetinxa aani Facebook upload ko kura chahi sojho manxe sidha bichar pokhiyako ho lag vag 4 karod janasnkhyama buzne ra herne saeli aalag aalag hunxa tehi aanusar farak dekhiyako ho machahi k vanxu vane gahumutra le pakhalda sun pani le chokhyauda pani sudda nahune neta raja aani karmachari haruvanda ta aadhik ramro swochxa safa hreedyako manxe ho dharan ka meyar harka sangpang 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
@SumanLimbu-ye7cp
@SumanLimbu-ye7cp 6 месяцев назад
हर्क आउ देश बचाउ 🙏🙏❤️❤️❤️
@ThulungNara
@ThulungNara 6 месяцев назад
मेयरज्युको अत्यान्तै मिठास शब्दहरु....💐👏
@BimalChemjong
@BimalChemjong 6 месяцев назад
असल कुनै छलछाम विनाको निस्वार्थी नेता हुन जसले कुनै चिप्लो कुरा गर्न जान्दैनन खरोगरी उत्रन्छन । त्यो उनको मौलिकता अथवा ओरिजिन्यालिटी हो त्यो कुरा उहाँको भित्रिकुरा नबुझ्ने बाईसपुर्ण सोच राख्ने मान्छेहरुलाई मन पर्दैन । तर उनमा निस्वार्थ भावना छ सलाम छ ।
@RaiKirat-gs8jw
@RaiKirat-gs8jw 6 месяцев назад
One of the greatest leader of हर्क साम्पाङ ज्यू 🎉❤❤❤ keep it up good 👍 job we are always with you 🙏
@deewanalepcha4741
@deewanalepcha4741 6 месяцев назад
One of the best person in the world mayor sab 💗💗💗🙏
@mirrorreflect14
@mirrorreflect14 6 месяцев назад
World's smartest ni ho ni
@mirrorreflect14
@mirrorreflect14 6 месяцев назад
Mr. universe ni ho re
@mirrorreflect14
@mirrorreflect14 6 месяцев назад
Einstein le ni yeni le, oE yeta her ta Ma Chik*e Chik*e bhaneko sunera nai E=mc^2 patta lagako ho re.
@mirrorreflect14
@mirrorreflect14 6 месяцев назад
Yenko anuhar ko khaldo man parera, planet mercury le ni copy gareko ho re.
@mirrorreflect14
@mirrorreflect14 6 месяцев назад
Yenle dhunga bokeko siko garera rock le ni afno nam rock rakheko ho re.
@naturehealth87
@naturehealth87 6 месяцев назад
सहि कुरो हो।👍️👍️👍️ भ्रष्टाचार गर्नेलाई सिधै लातले हान्नु पर्छ। न्यायलय र न्यायाधीश नै किन्न सक्ने भ्रष्टाचारीलाई आम जनताहरुको सामु लातले नै ठोक्नु पर्छ।
@14-Peaks
@14-Peaks 6 месяцев назад
हर्क साम्पाङ जस्तो नेता चाहिन्छ 👍👍
@yujan11
@yujan11 6 месяцев назад
Great leader 👏 Jhole hru yaha nikai vuki rax hark sampang lai bujn lai jhole hru lai nikai time lagne x
@evergreen3331
@evergreen3331 6 месяцев назад
Harka Sir is our Future 🙏🙏🙏
@Bijayrai69
@Bijayrai69 6 месяцев назад
हर्क र वालेन नेपाली राजनितिका उदाहरणिय पात्र हुन् ।
@belgurung6162
@belgurung6162 6 месяцев назад
एउटा समाजवादी जनप्रतिनिधि 👏👏👏👏
@raideepak5700
@raideepak5700 6 месяцев назад
proud to be dharane Jay dharan
@diwakarrai1185
@diwakarrai1185 6 месяцев назад
Yo des le mageko ek sacha des vakta leader hun meyar harka sampang ❤️❤️❤️
@rajansinchuri830
@rajansinchuri830 6 месяцев назад
टुंगो न विटुंगोको प्रश्न गरेर महान व्याक्तिको समय बर्बाद गरिदियो धमलाले । देश प्रेमी देश भक्तलाई गुमेको धर्ती कसरी फर्काउं , देशको आमुल परिवर्तन कसरी गर्नु भन्ने प्रश्न गर्नु पर्छु । individual questions के गरेको !?
@sureshrai6089
@sureshrai6089 6 месяцев назад
absolutely right 👍️
@user-ff3lu3fi9h
@user-ff3lu3fi9h 6 месяцев назад
Harka sampang is real king of the nepal.😘😘👍️👍️❤️❤️🙏🙏
@rolpali12
@rolpali12 6 месяцев назад
सहि हो हर्क सर रिन नतीर भन्ने अनि आफू पनि नतिर्ने दुर्गे जस्तो को पछि लाग्ने हरु लाई के भनम र
@hirakumarthing2873
@hirakumarthing2873 6 месяцев назад
हामि हाम्रो लाइ होइन राम्रो लाइ छानौ जो देश र जनताको लागि सोच्दै इमान्दारिताका साथ लिडरसिप गर्दै अघि बढिरहेका छन् । जय नेपाल 🇳🇵
@indrasorali5861
@indrasorali5861 6 месяцев назад
हर्क जसतो नेपाली अर्घानिक नेता नेपालमै जनमेको छैन होला जसतो लाग्छ सबै कुर्शिको प्यारो मात्रै हुन्छन जनताको प्यारो त तेसतै हो
@deewanalepcha4741
@deewanalepcha4741 6 месяцев назад
Great leader mayor sab ❤️
@user-oe3px8ex6q
@user-oe3px8ex6q 6 месяцев назад
Great leader 👏 jayharkbad 👏
@pustabrai1981
@pustabrai1981 6 месяцев назад
हर्क साँम्पाङ नै हो अब को आशा को केन्द्र
@mahendramohatara9796
@mahendramohatara9796 6 месяцев назад
दुर्गा प्रसाईं को साथि
@premmangmu408
@premmangmu408 6 месяцев назад
harka sampang is dynamic leader in dharan city nepal❤❤❤
@robinj9549
@robinj9549 6 месяцев назад
ऋषि धमला नेपाली पत्रकारितामा ठिकैको पत्रकार लाग्थ्यो तर आजाको यो इन्टरभ्यु हेर्दा हावा नै लाग्यो !
@chandrathapa4340
@chandrathapa4340 6 месяцев назад
Rishi Dhaula jiu ko shahi pahuna, Harka Shang pang., Jai hos.
@UmeshThapa-qx3vt
@UmeshThapa-qx3vt 6 месяцев назад
मिलिजुली आफ्नो बयन अफै गर 12 भाइ तेह्र दाजु भाइ खुब खुसी छ होइ जय घण्टी
@subbajiwan
@subbajiwan 6 месяцев назад
He is one of the best leader in Nepal. I can light at the end of the tunnel for the future of Nepal.
@dipakkumarkaucha3391
@dipakkumarkaucha3391 6 месяцев назад
Mayor Sampang is great. Go for it Sir, Bhrastachari lai bhwaakkaai dinun parchha thau ka thau mai laatta le !
@tilaktiwari9569
@tilaktiwari9569 6 месяцев назад
Harka sampang is leader our king
@manojtiwari5555
@manojtiwari5555 6 месяцев назад
जय रबि जय घण्टी
@user-jp9ew4lt7f
@user-jp9ew4lt7f 6 месяцев назад
Rate this Guy's Courage🎉🎉🎉
@14-Peaks
@14-Peaks 6 месяцев назад
❤जय नेपाल जय हर्क ❤❤
@tejdhakal6917
@tejdhakal6917 6 месяцев назад
हर्क साम्पाङको यनि नीति मलाइ मन पर्छ गलतलाइ ठोक्ने नीति ।
@bharatbhatta9965
@bharatbhatta9965 6 месяцев назад
दुवैको जोडि छ! अन्तर्वार्ता दिने र लिने
@RaiBaben-xw8lx
@RaiBaben-xw8lx 6 месяцев назад
बोलि कडा हो तर बास्तविक् लुकेका ❤❤
@ganandrarai9380
@ganandrarai9380 6 месяцев назад
Best wishes to harka g.❤🎉❤🎉
@ishwarmanrai3884
@ishwarmanrai3884 6 месяцев назад
एकमात्र निश्वार्थ ईमान्दार देश भक्त रास्ट्र प्रेमी देशको हितमा काम गर्ने जनताको हितमा काम गर्ने महान लिडर हर्क साम्पाङ्ग सल्युट मेयर साप 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️❤️❤️❤️जय हर्क जय हर्कबाद
@ranasotanja7710
@ranasotanja7710 6 месяцев назад
हर्क सरको भ्रस्टाचारलाई लात्त हान्ने कुरा सुन्दा मनै देखि खुशी लाग्यो।जय हर्क साम्पाङ्ग।😊
@Revencpele
@Revencpele 6 месяцев назад
Super nation hero harka sampang you are Cristal for our nation ❤
@user-zy4pz2wz3e
@user-zy4pz2wz3e 6 месяцев назад
❤ जय हर्क जय नेपाल ❤
@kamalrana5071
@kamalrana5071 6 месяцев назад
हर्क साङपाङ होईन हो मेर वालेन शाह जस्तो मान्छे हाम्रो देशलाई चाहिएको हो
@MUnewscom
@MUnewscom 6 месяцев назад
तपाईँ हामी सबै मिलेर देश बनाउने अभिनाम अभियानमा जोडियो जय श्रम दान🇳🇵
@kamalrai1132
@kamalrai1132 6 месяцев назад
Good luck ❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
@user-ew3vc8qy5q
@user-ew3vc8qy5q 6 месяцев назад
One of the best leadership 👏 🙌 harka sampang.
@Easternmaffia
@Easternmaffia 6 месяцев назад
East or west Mayor Harka Sampang is the best💪🏼🇳🇵🙏
@rajanrai6171
@rajanrai6171 6 месяцев назад
चिप्लो बोलेर भ्रष्टाचार गर्ने र जनता झुक्याउने बिकास बिरोधि नेताहरु भन्दा 1000 गुना हर्क साम्पाङ्ग ठिक खस्रो रुखो बोलेनी इमानदारी र बिकास गर्ने ।
@user-ss9dr1uu6s
@user-ss9dr1uu6s 6 месяцев назад
सही भन्नु भयो मेयर ज्यु भ्रष्टाचारीलाई त लात ले मात्रै हैन् मृत्यु दण्ड नै दिनु पर्छ। तर धरान को मेयर ज्यु कडा 💪💪👍👑👑👑💪👑👑
@madhungana
@madhungana 6 месяцев назад
यो ऋषी पनि सबै भन्दा ठूलो भ्रष्ट्रचारी को नायक हो
@siya-on4xu
@siya-on4xu 6 месяцев назад
अब यो देश आदिबासी,जनजातिले चलाउनु पर्छ जय हर्क सम्पाङ मेयर साप
@mohanlimbu7124
@mohanlimbu7124 6 месяцев назад
सलाम छ धरान मेयर हर्क सर।पद ठुलो काम छैन १००% सही हो
@tjbdrai
@tjbdrai 6 месяцев назад
यसपाली पनि धमलाले छाडेन रहेछ यी मेयर लाई😊
@ranjansubedi7698
@ranjansubedi7698 6 месяцев назад
Appreciate you Raiji… we need like you people to lead Nepal
@SumanRai-dy4iy
@SumanRai-dy4iy 6 месяцев назад
यो सङ्ग ५ पल्ट भएछ धमलाले हर्क साम्पाङ को अन्तरवार्ता।
@SaranRay1995
@SaranRay1995 6 месяцев назад
organic meyar harka sampang sir kada😊😊
@mahendradeepachannel6796
@mahendradeepachannel6796 6 месяцев назад
नेपाल र नेपाल आमाको माटो लाई तन मन धनै बाट माया गर्नु हुने हर्क सम्पाङ 🙏🇳🇵❤
@user-ou8gm6in5j
@user-ou8gm6in5j 6 месяцев назад
इमान्दारीता नै सबैभन्दा ठुलो हतियार हो । हर्क सरको पक्छ्य ।
@dipakbasnet-je2sk
@dipakbasnet-je2sk 6 месяцев назад
हर्क साम्पाङ र बालेन कदापि एक हुन सक्दैनन किनकि उहाँहरु को बिचार भिजन मिल्दैन।
@user-dx7qz3co5b
@user-dx7qz3co5b 6 месяцев назад
Wow Jay 🎉Harka sampang sir 🔥🙏🙏
@rairai37
@rairai37 6 месяцев назад
Sahi vannuvo mer jiu 🙏🙏
@dipanshubaral4266
@dipanshubaral4266 6 месяцев назад
हर्क राई तिम्राे कार्यशैली ठीकै छ तर रबि लामीछाने हरूलाई खेद्ने काम तिम्रो लागी नीकै महँगो हुने छ !! आफूलाई सम्हाल्न सक त्यहि तिम्राे भलाइ हो
@rajkumarlimbu2290
@rajkumarlimbu2290 6 месяцев назад
नापिस मुला रबि दलाल हो हर्क देश भक्त हो बुझिस
@khinwar1859
@khinwar1859 6 месяцев назад
rabiko yojana k?
@sudeshrai
@sudeshrai 6 месяцев назад
khate ravi lamichhane chor
@S_U_B_O_N_R_A_I
@S_U_B_O_N_R_A_I 6 месяцев назад
हर्क साङ्पाङ को बिकास मा बाधा ल्याउने त्यो अबसरबादी रबि को पार्टी पतनको बाटो लागिसक्यो ।
@rupaklimbu3614
@rupaklimbu3614 6 месяцев назад
Gaad ma dum xa.
@gurungkumar8522
@gurungkumar8522 6 месяцев назад
प्राकटिकल ऋषि धमलालाई हानेर देखाउनु पर्ने हाे
@tsetenlama9251
@tsetenlama9251 6 месяцев назад
Harka vanne sahi manchhi ho
@rajchemjong4887
@rajchemjong4887 6 месяцев назад
Dhamala haru sadhai hamala matra garxa 😀😀😀🥰🥰
Далее