ABC इन्देणी समाज परिवारलाई सुभयात्र छ कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो युवराज सर कृष्ण सर जय भगवान् जय दुर्गा प्रसाई सर
दुर्गा प्रसाई सर कुरा सही हाे युवा लाई खाडीमा पठाएर नेताले मजमति गरेका छन् भष्टाचार बलाएकाे छ राजा आउनुपर्छ देशको बिकाश हुन्छ पक्का जय नेपाल जय दुर्गा प्रसाई सर जय भगवान् 🎉🎉😂😂❤❤🎉
मारबाडीले सब बैंकको कब्जामा लिइसके ८% मा लेको बैकको ब्याज २४% सम्म अनि यी सरकार चलाउने अपराधीहरु लाई कुर्सी मात्रै चाहिएको छ कुर्सीको लागि जे पनि गर्न तयार छन् ।