य हिमेस भाई नेतालाई तिमिले जति उडाउनु छ उडाउ...तिमिलाई उडाउनि हामी लाखौं दर्सक छाैउ.....किन था छ..??? नेताहरु भन्दा बडि गफ त तिमिले दिन्छाै छेउ न टोप्पोको यहि भर😁😁
देशको आमूल परिवर्तनको लागि जिवनको आहुती चढाउने आदरणीय कलाकार जीवन शर्माको "सर्वहारा बर्गको मुक्तिको आवाजमा बुलन्द गित "सिमली छायामा बसी" भन्ने उध्घोस गरिसके पछि "कटअफ" गर्ने मिडिया प्राबिधी वा अन्य षड्यन्त्रकारी ---- मुर्दावाद ।