प्रदेशकाे मन्त्रीलाइ फुलमाला लगाएर उपमेयरले घुमाइ हिडेकाे देखेकाे थिए, फुलमालाकाे सत्यनास मात्र भयाे । अाखेरिमा मेयर हर्क साम्पाङकाे पहलमा श्रमदाता सहित सडक बनिरहेकाे छ । जय हर्कवाद
मेयर हर्क साम्पाङ्ग ले Jcb,rolar, tipeer किन्दा बिरोध गर्ने हरुले सोच यी सबै साधन नकिनेको भय यति छिटो फेरि पुर्ण निर्माण हुन्थ्यो होला जंगली मेयर जङ्गल जा भन्ने हरुले पनि सोच मेयर जङ्गल गको भयो यो सहर मा यत्रो क्षेति हुदा को आयर बनाउथे होला जय श्रम पिता हर्क ❤