Тёмный

हेर्नुस् भारतीय रवैयाः खोप रोक्ने,कोरोनिल भिडाउने? मन्त्री र स्वास्थ्य प्रवक्तासँग संवाद। POWER NEWS 

News24 Nepal
Подписаться 3,3 млн
Просмотров 63 тыс.
50% 1

हेर्नुस् भारतीय रवैयाः खोप रोक्ने, कोरोनिल भिडाउने? मन्त्री र स्वास्थ्य प्रवक्तासँग संवाद। POWER NEWS
PRESENTER :- TEK NARAYAN BHATTARAI
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Опубликовано:

 

3 июн 2021

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 204   
@deepisspura4927
@deepisspura4927 3 года назад
भारतीय नागरिक लाई नेपालमा मन्त्री बनाइदिए पछि हुने यस्तै हो
@dneshcarkey8337
@dneshcarkey8337 3 года назад
ओलिका छाडा नमुनाहरु कति दम्भि र घमन्डि छन ।
@akashdevbuddhacharya1278
@akashdevbuddhacharya1278 3 года назад
कोरोनिल कोरोना को औसधि हुदै हैन । के पि ओलि को सरकार ले अब भात को सात्तो गु खादा हुन्छ
@farsurampandey39
@farsurampandey39 3 года назад
मन्त्री जिउ हजुर हृदये त्रिपाटि भने सि के महान सम्जनु हुन्छ है हजुर लाई अजै पनि कसरी कुरा गर्ने भन्ने नि था छैन है
@rameshkhatri1364
@rameshkhatri1364 3 года назад
भारत लाई मात्र किन दोस्दिनु हाम्रा चोर मन्त्री नै तेस्तै छन खाने नेपाल को भारत को गुणगान गाउने
@buddhisagar5778
@buddhisagar5778 3 года назад
आदरणीय टेकनारायण भट्टराई हजुरले नेपाली जनताको लागि हजुरले दैनिक जीवनमा समस्या काे सम्धित निकाय मा पुराप्यादिनु को हजुर प्रति सेलुट गर्दछु तर यो हुराण सरकार ले जनता काे समस्या बुझेको म दुखित छु ॥
@santoshsingthakuri3258
@santoshsingthakuri3258 3 года назад
भारत असल छिमेकी भन्ने मात्र देखि हाल्यो नि भारत को ब्याबहार ।
@ramshenehi8463
@ramshenehi8463 3 года назад
lo
@rpproductionnepal3167
@rpproductionnepal3167 3 года назад
यो हिर्देश तिरपाटी indian धोति नै हो अनि गर्ने भई हाल्योनि 🤔
@deep.deep143
@deep.deep143 3 года назад
India को डम्पिङ साइड nepal हो काम नलाग्ने चिज यतै फाल्छ नि यो नौलो कुरा के भयो र तर लिने चोर हरु पो ठूलो कुरा गर्छन त ।
@user-ky9lh5qv1p
@user-ky9lh5qv1p 3 года назад
यो पाठि होकि बाख्री बडा खुल्किएको छ केही प्रश्न सोध्नै हुन्न भतुवालाई बडा दम्ब देखाउछ राणा शासनको जस्तो कुरा गर्छ भतुवा
@dipakthapa2736
@dipakthapa2736 3 года назад
मन्त्री पद चैत भइसक्यो अनि किन बोल्छौ राम्रो😭 जनता मारा नेताहरु।
@omghale4865
@omghale4865 3 года назад
तराईतिराका सबै नेताहरु भारतीयबाद का हुन । महन्त ठाकुर, राजेन्द्र महत्व, उपेन्द्र यादव,ह्रेदेशी त्रिपाटी!!
@oasbahadurkarki.8443
@oasbahadurkarki.8443 3 года назад
स्वास्थ्य मन्त्रि परिबर्तन भै सकेको हुन शेर बहादुर तामाङ्ग.
@bishnuhamal3977
@bishnuhamal3977 3 года назад
ढाल होइन यो हृदयेश त्रिपाटि लाइ त कन्डम बनाउदा पनि हुन्छ मुला😁😁😁😁😁😁😁
@user-bi4yt1ue3o
@user-bi4yt1ue3o 3 года назад
यो त्रिपाठी मान्छे भारत को ठुलो दलाल हो यस्तो जेरो दिमाक भएको लाइ केपि बा ले मन्त्री बनाउछ के गरने हो
@hiraale761
@hiraale761 3 года назад
ए मन्त्री ज्यु तपाईं कुन डिग्रीको डाक्टर हुनुहुन्छ ? जे मन लाग्यो त्यहि गरेर हु्न्छ । कोरोनिलको नेपालको विशेषज्ञ सँग परामर्श गर्नु भएको छ ? जनतामाथि खेलवाड नगरौ।
@rpproductionnepal3167
@rpproductionnepal3167 3 года назад
नेपाल सरकार नै चुतिया छन् के गर्ने हजुर सदै हामी जनता मारमा पर्छौ 🙏🙏
@binayk.shrestha3553
@binayk.shrestha3553 3 года назад
....सम्माननीय प्रधानमन्त्रीज्यू 🙏🏻🙏🏻🙏🏻 सर्वप्रथम यी स्वास्थ्यमन्त्रीज्यु लगायत यीनका आसेपासे धुपौरोहरुमा परीक्षण गरी सफल भएमा अनि मात्र सर्वसाधारण नेपालीहरुले लगाउने व्यवस्था गरियोस् ।
@nepalhimalayaworld8592
@nepalhimalayaworld8592 3 года назад
मन्त्री त्रिपाठी पनि छोटे महाराज जस्तै बोल्दारहेछन् त हो ! कति ठूलो घमण्ड हो ?
@Devdahabhaluhi11
@Devdahabhaluhi11 3 года назад
कमिसन खान प्रतिवन्धित ओैषधी कोरोनिल पनि आएछ है ! कठै विचरा हामी नेपाली जनता !
@arjunkc7683
@arjunkc7683 3 года назад
यो कोरोनिल भन्नी चिज यहि मन्त्री हरुलाई लगाउनी बेवस्ता गरौं
@santalama4769
@santalama4769 3 года назад
Tak naran g daily aaunu paryo hazur le news detail ma samjhaunu hunxa soo thank you from Dubai
@sitadevipoudel3060
@sitadevipoudel3060 3 года назад
ए हरि लठ्ठु पत्रकार भ्याक्सिन सरकार सगको कुरा हो यो प्राइभेट कुरा हो मेडिकल माफिया हरुले आयुर्वेद लाई नगनेको अवस्था हो यो ।
@shivashaktidhaam1441
@shivashaktidhaam1441 3 года назад
You're right.Thanks.
@dewanpurja8210
@dewanpurja8210 3 года назад
त्यै त नि पत्रुकारले जे भनेपनी सहिहो भन्ने मानसिकता बोकेका भेडा हरुको कमि छैन।allopethik medical माफियाले बिरोध गरेको हो आयुर्वेदिक लाई।अमेरिकी खोप जो मान्छे मरेकोले अमेरिकामै प्रतिबन्ध खोप चाहियो चाहियो भन्छ त?कोरोनिल जतिले प्रयोग गरे सबै कोरोना लागेका निको भएको तथ्य छ।
@nino-rh4pe
@nino-rh4pe 3 года назад
Ramdev ayurved ko sop ho... Doctor haru ko khilli udaune ei chutia hoin sala... Laladev
@blackjack6421
@blackjack6421 3 года назад
@@dewanpurja8210 औसधि राम्रो भयपनि प्रयाप्त Trial नभयको औसधिलाई कुनै पनी सरकारले सम्बन्धन दिनु मिल्दैन, र यस्लाई अबैधानिक नै मानिन्छ।
@lilaramadhikari8007
@lilaramadhikari8007 3 года назад
अनी यो इन्डिया को गुलामी हो अनी यसलाइ के थाहा पागल
@x-1106
@x-1106 3 года назад
Cd0
@ChakachuliEntertainment
@ChakachuliEntertainment 3 года назад
त्यो त्रिपाठीसंग कुरा गर्दाचाही केही न भन्ने अनी पछी चाई भारतले उहिले बन्ध गरेको यो भनेर भन्ने ? त्यो त्रिपाठीले भारत सरकारले कहिले बन्ध गरेको थियो भनेर सोद्धा किन भन्न सक्नु भएना कहिले यो कोविसिलमा भारत सरकारले रोक लगाको थियो भनेर?? जनता उचाल्न नखोजनुस पत्रुकार महोदय । त्यो त्रिपाठीलाई थियो र्याख र्याख पार्ने! राम्रो बीसय आध्यन गरेर आंतरवार्ता लेयु हजुर, !
@nevermind9915
@nevermind9915 3 года назад
रामदेबको कुरा छोडिदिऊँ,हाम्राले कसरी ग्रहण गर्न सकेको?लजनीतिज्ञ । वास्तवमा घिउ बेचुवा र तरवार बेचुवाको मिल्दो ऊदाहरण भय वली र महन्त ठाकुर ।
@saamnasapkota3555
@saamnasapkota3555 3 года назад
Tyo muji tripathi bharat ko bhaiya ta ho.
@saamnasapkota3555
@saamnasapkota3555 3 года назад
यों त्रिपाठी को हो? येसको नेपाल मा उपालब्धि के के छ? यों डॉक्टर पडेर स्वास्थ्य मंत्री बनेको हो र ? लाज लगदाईना अझै म त्रिपाठी हो भनेर फुर्ती देखाउन?
@abhayakunwar4635
@abhayakunwar4635 3 года назад
फटाहा...पाजी तै जस्तो ठगहरुले गर्दा हामिले दुख पाइराछौ.....
@magarthapa9029
@magarthapa9029 3 года назад
जुनसुकै मन्त्री भएपनी सबैभन्दा पिहीला धोटीको लुंगी भिट्र घुस्न जान्छन राम्रो काम त कहां गर्न हक्छर पहिले नै लोद्दर लगाए पछी दाकटर पनी रामदेवकै चम्चा रैछ
@dilipwaiba5472
@dilipwaiba5472 3 года назад
ह्रिदेश त्रिपाठी भन्ने जन्तुलाई मुक्का नहानी नहुने भयो ।हामी जन्ता सजक भएनौ र मन्त्री ज्यू भनेर खुट्टा पक्रन छोडौ
@rabinsundash7124
@rabinsundash7124 3 года назад
किन डराएर को प्रत्रकार मित्र?
@rajkhushijiya
@rajkhushijiya 3 года назад
hridesh tripathi nai vayer k napis ra thulo kura garchhas
@Devdahabhaluhi11
@Devdahabhaluhi11 3 года назад
तातो न छारो खोप, सहि समयमा लगाउनु पाएपो खोप, पहिलो डोज लगाएका हरूले दोस्रो खोप पाउने कि नपाउने थाहै छैन, केवल जनता माझ छारो हाल्नेकाम मात्रै हो हजुर !
@TekBhrTmg
@TekBhrTmg 3 года назад
होशियार कोरोनिल देखि।
@radhakrishnashrestha8404
@radhakrishnashrestha8404 3 года назад
इन्डियन कुकछ,,घेरै रामझ,,,,
@harishbalamimagar8311
@harishbalamimagar8311 3 года назад
यो बाबा रामदेव को कोरोनायल कुनैपनि हालतमा उपयोगी छैन भनी भारतमा ब्यापक बीरोध भैरहेको छ यो जनताको स्वास्थ्य मा गम्भीर खेलवाड हो
@ruppun1558
@ruppun1558 3 года назад
good
@pgentertainmentnepal5034
@pgentertainmentnepal5034 3 года назад
Hridesh ko number chahiyo sala lai haami bidesh baat phone gareraw questions garxam salaey ko ghamada ekdam dheraii xa.
@ramkrishnajimeethayum8472
@ramkrishnajimeethayum8472 3 года назад
अनि स्वास्थ मन्त्रालय को प्रबक्ता भन्ने हनुमान के हो भर्चुअल मा बोल्द पनि माक्स लगएर बोल्दैछ त ??😀😀
@AjitFastrack
@AjitFastrack 3 года назад
Aurbedic medicine mathi galat news nadida huncha india ko aush mantrlay le anumati diyeko cha yelopaithi dr ko ho aurbedic medicine capacity lai bujhane imunty busting ko dabai ho yo knowledge chaina
@user-qz7rm7to6s
@user-qz7rm7to6s 3 года назад
हामी नेपालीले घोर विरोध गर्दाछौ यो कोरोन्ल होकि करोनिल हो।
@dillirajbhusal3061
@dillirajbhusal3061 3 года назад
यो छिमेकी देश र हाम्रा नेता र मन्त्रीहरु खुबै मिलेका छन।यिनिहरुलाइ जनताको मतलव छैन ,उताबाट जे भन्छ छिमेकिले यिनिहरुले हुन्छ भन्छन लाज नभएकाहरु।
@bishnunepali8941
@bishnunepali8941 3 года назад
Omg health minister becam crazy
@chandramanshrestha8158
@chandramanshrestha8158 3 года назад
साला डाकै डाँका हरुले चलाएको राज्य हो यो जेपनि गर्छ
@comedy_videos876
@comedy_videos876 3 года назад
Some thing is better than nothing principle lai na birsnu hai yo pani paunu hunna.
@shyamkumardas7896
@shyamkumardas7896 3 года назад
बिबाद भाको थियो तर छानबिन पछि मानेता दिऐको छ
@ramkishan2109
@ramkishan2109 3 года назад
Hoina yo coronil ramro xa
@nino-rh4pe
@nino-rh4pe 3 года назад
Khub x.. Baqwas
@bishnunepali8941
@bishnunepali8941 3 года назад
He is Indian man
@sarojkoirala9014
@sarojkoirala9014 3 года назад
प्रमाणिक औषधी अन्य मुलुक बाट आउन नदिने,भारत बाट आउने सबै वस्तु नेपाल मा प्रमाणित हुन्छ्न त ?
@niksbajracharya8794
@niksbajracharya8794 3 года назад
Chya...des ko gati herda runa man laagxa....Kati karod khayo hola yiniharu le....
@codeshala237
@codeshala237 3 года назад
Insomenia, alziemar, epilepsy, thyroid,asthama, sinus, arthraitis.. jasta Life long disease haruko allopathy ma kunai samadhan xoina... Yasta rog laage aaurvedic ausadhi khayeko ramro..... Ani heart attack, trauma,, jasta rogharuko...lagi aaurved vanda allopathy thik hun6..... Yasari niskarsha nikalda...life long disease ko laagi ...aaurveda apnaauda thik hun6 ani aakasmik rogharuko laagi...alopathy thik hun6... Its my own experience
@bibeshdhungana3001
@bibeshdhungana3001 3 года назад
यस्तै खलनायकको कारणले नेपाल प्रयोगशाला भएको छ ।
@dewanpurja8210
@dewanpurja8210 3 года назад
ट्रायल खोप भन्दा कोरोनिल आयुर्वेदिक औसधि अति उत्तम हो।IMA मेडिकल माफिया ले बिरोध गरेको हो आयुर्वेद औसधि।
@user-lr1py2zt7e
@user-lr1py2zt7e 3 года назад
Saathi aayurved ta uttam nai ho tara yo ramdev chai thug ho... This product is just worthless... Aayurved vaneko ram dev hoina.... RAMDEV THUG
@kiratidnr7755
@kiratidnr7755 3 года назад
जापान मा नेपाल र भारतको जस्तो लकड़ाउन हुदैन र जनतालाई सहज छ साथै सरकारले देशी र बिदेशीको खातामा पैसा हालीपनि दीन्छ । भने नेपाल का नागरिक चही नखाइ घर भित्र कुहीएर बस्नु पर्ने कस्तो खाल्को निती हो l
@user-iv1tc7oz2d
@user-iv1tc7oz2d 3 года назад
सचेत जनताले खोप लाउनु हुदैन ।यो एकदमै खतरनाक खेल छ ।सबैलाइ यहि खोप ले मार्नेछ।अलि अगाडि बुडापाकालाई भन्यो,अलि पछि अधबैंसे र युबालाइ भन्यो अब केटाकेटी र बच्चालाई जोखिम रे।हाहा सबैलाई यो रासायनिक खोप लगाएर मार्न फैलाइएको भ्रम हो।
@silurijal4390
@silurijal4390 3 года назад
कस्तो रैछ यो पागल पत्रकार कोरोनील किट को बारेमा पहीला बूज काम गर्छ कोरोनील ले मैले लिएको छू अप्रमाणित हैन प्रमाणित भारत सरकार ले गरेको छ मेडिकल माफीया ले मात्र बिरोध गरेको हो !!
@subashgautam8521
@subashgautam8521 3 года назад
Ani vaccine ni band Cha ta bro dherai desh ma.allopathy le ayurvedic ko jasari ni birodh garcha yo bujna jaruri cha
@premlalrajbanshi7323
@premlalrajbanshi7323 3 года назад
🇳🇵👌👍🙏❤️
@milanbhattaraee5422
@milanbhattaraee5422 3 года назад
Dr biswaroop roy chaudhary sanga interview linu coronavirus ko dar harayera janxa . He treat more than 50000 people without medicine and without single death in india
@munasilwal9339
@munasilwal9339 3 года назад
Janata ko jiban mathi khelbad vayo
@maheshsony6300
@maheshsony6300 3 года назад
साला छुतिया Dr केहि थाहा नभयर किन उपयोग गर्नलागेकोत खात्ते
@roshanbhattarai1301
@roshanbhattarai1301 3 года назад
खाडी साउदी को लागि उडान सुरु garna दबाब dinu paro.. Bijok vayo
@manirai808
@manirai808 3 года назад
नेपाल देश चलाउनेहरु नै विदेशी भारातिय छन त!!यस्तो अवस्था त सम्पूर्ण नेपालिले बुझेर जागरुक हुन पर्ने हो तर..अफसोस 😢😢😥😥😭😭😭 बिचरा हामी नेपालि..
@yameshlimbu
@yameshlimbu 3 года назад
भारतको बिषादी तरकारी त ठिक छ भन्ने हाम्रो देशको प्रधानमन्त्री केपि ओलिले कोरोनिल त केहि होईन नदिनाला त बेचे अब बालुवाला ढुङा, गिटी नगरिकता अनि देश बेच्न के बेर राष्ट्रघाती के पि ओलिले ......
@robinbhattarai2726
@robinbhattarai2726 3 года назад
Tek N. Bro.... Ma UAE bata.... Ma Jasto dherai Nepali haru visa sakkaera baseko xan....saayad dherai ko sankhyaa ma ...pls auta special programme banaaunus na ke xa flight ko kura...khulne nakhulne.....?...ani government ta saayad commission ko lekhajokha gardai hola
@vedpudasaini2713
@vedpudasaini2713 3 года назад
कोभिसिल्ड भ्याक्सिन पनि भारत कै हो कोरोनिल एक आयुर्वेदिक दवाई हो यो दवाई पर्योग गर्नु पर्छ किनभने भ्याक्सिन लगायको छ महिना पछि काम गर्दैन कोरोनिल ले काम गर्छ यस्को साईडिफेक्ट पनि छैन हामी नेपाली जनता बचाउने तिर सोचौ जय नेपाल
@joshigaurijoshi3564
@joshigaurijoshi3564 3 года назад
केपी लाई भन्दिनु होलीवाइन् ल्याऊ क्रिश्चिनहरुको मूत सबै ठीक हुन्छ ।
@nainasingh1589
@nainasingh1589 3 года назад
गाइको मुत खाउ ज्यान बचाउ है।
@maheshsony6300
@maheshsony6300 3 года назад
बिदेश मा हुनेको हकमा पनि केहि new दिनु परेयो हजुर घर आउन न पायर अलपत्र परेको अबस्थाछ लकदाउन फलाईत कहिले हो खुल्ने 5 तारिक्को तिकेत केन्सल भयो अनि कहिले सम्म हो यो फलाईत खुल्ने जानकारी दिनु परेयो हजुर
@tekrajgirigiri3393
@tekrajgirigiri3393 3 года назад
हेर्दै जानु हृदय जि तपाईलाई के पि जि ले काँहा पठाउँनेछन
@aayushsubedi6510
@aayushsubedi6510 3 года назад
Kati mahan xan hamra mantri haru
@shyamkarki6370
@shyamkarki6370 3 года назад
Ma yo medicine ko barema dherai chai vhanina tara yeha aaeuberdik aausadhi haru lai baiskar garidai xa .nepal ma nai banaueka kati aaeuberdik aausadhi harulai hela garinxa khasma tehi aausadhi haru badi upayogi hunxan.
@shivashaktidhaam1441
@shivashaktidhaam1441 3 года назад
You're right. your statement is 110% true.Your thinking is UMIVERSAL TRUTH.
@sabinkumarkoirala
@sabinkumarkoirala 3 года назад
RU-vid maa jamma 480p maa aauxa video quality
@bharatdhamala8852
@bharatdhamala8852 3 года назад
कृपया एक जना कसै ले पनी यो कोरोनील भ्याक्सीन न लगाऊनु होला। कीन्न दीनुस ग़द्दार हरू लाई। तर हामी ले प्रयोग न गरौं।
@zesni8900
@zesni8900 3 года назад
How can the health minister completely ignores the controversies related to coronil and accept it?
@manmohanbishwakarma9790
@manmohanbishwakarma9790 3 года назад
यो खोप coronil कोरोनिल,,पहीले हेल्थ मिनिस्टर को परिवार लाई दिनुपर्छ 🤔🤔 नेपाल का कमिसन खोर हरु का लागि कमिसन को अर्को बाटो खोल्दियो पतन्जली,,बाबा रामदेव ले,,नेपाल सरकार ले नेपाली को ज्यान सँग खेल्दै छ,,
@rameshthing6851
@rameshthing6851 3 года назад
dont try to smart you must reply responcopally carefull
@rahuldhungana2472
@rahuldhungana2472 3 года назад
D
@harishsaud7533
@harishsaud7533 3 года назад
Bekup mantri chor
@pkfunnyvideo3455
@pkfunnyvideo3455 3 года назад
मा
@sabinkumarkoirala
@sabinkumarkoirala 3 года назад
Video quality ali vaena
@kamalabhandari930
@kamalabhandari930 3 года назад
कुर्चीका लागि देश बेच्न तैयार हुनेले जनतालाई जस्तो दबाइ दिए पो के भो मरे मरुन बाचे बाचुन प्रयोगशाला न हो हाम्रो देश 💔💔😭😭 यहाँ भन्दा दु:खद अवस्था अरु के होला
@nirbhayshrestha1557
@nirbhayshrestha1557 3 года назад
हाम्रो देशको स्थिति यस्तो बनायो यो खाते नेताहरूले.. सम्झीदा पनी एक एक लाई छानी छानी काट्न मन लाग्छ😡😡😡😡😡
@sandeepchaudhary6912
@sandeepchaudhary6912 3 года назад
India le nepal lie jatti hepe pani " haamro neta haruko pyaro desh india nai hunexa janmau janmau samma, chahe jun sukai neta aaos"🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@rammandal1154
@rammandal1154 3 года назад
Sathiharu mahamari ko bela jati ko kura nagar
@prakashrajdevraj3903
@prakashrajdevraj3903 3 года назад
किनसबैनेताहरुचोर्भैय्य।प्रवु
@ramprasadghimire788
@ramprasadghimire788 3 года назад
कमिसन पाए होला नि लाजपचेको नालायक मन्त्रीले। नकचरो नेता भनौदो। अब मन्त्री पद नि गयो अब के गरेर खान्छ यस्ले। खुबै विशेषज्ञ बन्दो रहेछ यो गबार । थुक्क मन्त्रीको जवाफ ।
@user-yl9nh7um6y
@user-yl9nh7um6y 3 года назад
झन खतरा कालो बिरालोहरु भित्त्रायकोछ
@sitakarki1071
@sitakarki1071 3 года назад
bharat le utha vane uth,bas vane bas, jaso vanepani sahi xa nepal.
@ramkrishnajimeethayum8472
@ramkrishnajimeethayum8472 3 года назад
हैन मन्त्री पद गयो हैन र??
@tarakanttharu1235
@tarakanttharu1235 3 года назад
जाँदा जाँदै कमिसन खाने भयो
@rajeshshah5829
@rajeshshah5829 3 года назад
Ma use gardexu yo ramro xa
@narbadakoirala846
@narbadakoirala846 3 года назад
Uha hunuhuncha hridayes tripathi.. Tetro taamjham sahit bhitriyecha...
@sagarxetree7650
@sagarxetree7650 3 года назад
Sir yo ta vayena ..hjur ali bolnu hunxa vanne lageko thyo but hjur daraunu vako jasto lago sir
@blackjack6421
@blackjack6421 3 года назад
Katipaya samayama samyamta nai buddimani maninxa.
@janakrajtamang4826
@janakrajtamang4826 3 года назад
तपाईं त्रिपाठी सर ,अनि जनतालाई भ्याक्सिन खोइ?पैसा त तिरिसकेको होइन र?अनि स्वास्थ्य मन्त्रालयले खै के गरिरहेको छ?पत्रकारलाई थर्काउने अनि कमिसन माग्ने व्यापारीले भ्याक्सिन नै रोक्दा चै भिजेको बिरालो
@bharatdhamala8852
@bharatdhamala8852 3 года назад
Emunity को लागी त नेपाल मै छ ग़द्दार नेपाल को आयुर्वेद को प्रयोग गर्न सक्दैन?? साला ऊता को कमीशन पाईन्छ यता को पाईन्न हगी। “म हृदयस त्रिपाठी” 🤣🤣🤣🤣
@jennierai782
@jennierai782 3 года назад
Yesta ta deshko neta bhanaudo chhan chha mukhmai thukdina manlagchha
@nokwin5857
@nokwin5857 3 года назад
Coronil kit launu vanda Aafnai Nepal ma banako Company lai promote gara ko vayo ramro ni
@lazyfitnyinbaa4792
@lazyfitnyinbaa4792 3 года назад
Laalaa ramdev ko business policy ho...
@mbllscomedy8422
@mbllscomedy8422 3 года назад
Sab neeta. Radi ka xora hun 1ta bau ko Xora haina 10 ota bau ka xora hun thaa
Далее
Today Top 50 News Headlines | News 24 TV | 2024/08/1
12:00
🌊🌊🌊
01:01
Просмотров 465 тыс.
Ne jamais regarder une fille à la plage 😂
00:10
Просмотров 526 тыс.
EVENING NEWS FATAFAT - NEWS24 TV
3:59
Просмотров 5 тыс.