❤❤❤🎉😮😊 अहिलेसम्म कै उत्कृष्ट भजन किर्तन वाचन, धेरै राम्रो हेरीरहु सुनीरहु जस्तो लाग्यो धन्यवाद छ भजन टोलीहरूलाइ, From Lalitpur LeLe Kathmandu, Raj Kumar Ghimire, धन्यवाद छ इन्द्रेणी कार्यक्रमलाइ।
संखुवासभाली हुनु मा म आज गर्व गर्छु, धेरै धेरै धन्यवाद आदरणीय जेष्ठ बुबा आमा हजुरहरुले लोप हुँदै गएको यो खैंजडी भजन हामीले हाम्रो गाउँ ठाउँ संखुवासभा मा सुरक्षित जोगाई अहि रहेको छौ भनेर देश विदेश सम्म इन्द्रेणी मार्फत सन्देश पुराई दिनु भयेको मा साथै इन्द्रेणी टीम लाई विशेष धन्यवाद।🙏
@badribahadurkhadka-dr5cu is 🎉up 🎉to 🎉giri on his way back to giri 🎉🎉🎉🎉🎉🎉the last 🎉ty🎉tr🎉🎉🎉🎉🎉f🎉🎉🎉🎉to can t6yr🎉🎉🎉🎉🎉to 🎉and vena 🎉🎉the way 😂r?t6yr 🎉😂the first 🎉🎉6🎉years 🎉🎉r😂😢 44wgh❤❤❤😂6yty5Ho65😂q
जय हाेस सबै नेपाली र विशेष संखुवा सभा लाई मेराे बाबा काे पनि खुबै रुचि छ भजन कृतनमा र मलाई पनि अति नै मन पर्छ खुसि लाग्याे सबै सबै कलाकार हरु लाई धन्यवाद छ। जे छ संखुवा सभा छ।
❤❤❤❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW- WOW AMAZING INDRENI PROGRAM. ❤❤❤❤❤❤❤❤❤❤ GREAT JOB INDRENI FAMILY: ❤❤❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤❤❤
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर बुवा आमा जय भजन जय भगवान् जय कृष्ण भगवान् ❤❤😂
मैले नि सानोमा खैजडि भजन र सगेनी सुनेकी हेरेकी थे तर आजको सगेनीको लय र शब्द अलिक कम्जोर लाग्यो।मलाई लागेको कुरा लेखेकी हु अन्यथा नलागोस। पुराना आमा हजुरामा सङ्ग गएर लय र शब्द खोज्नु भए अझै राम्रो हुने थियो। जय काला जय सङ्ग्गीत। सबैको जय होस 🙏🙏🙏❣️❣️🇳🇵🇳🇵