दार्जीलिङमा हास्य कलाकारहरूको नाम उठाउन पर्दा प्रेमुस भुटियालाई कसैले बिर्सन सक्दैनन्। यहाँको खुल्ला प्रकारले हसाउँने पारा तपाईँले थाह पाउनुभएको छैन भने यो भिडियो अवश्य हेर्नुहोला!
I am proud of you . Akplta chowrasta ma vetda ksto na ramro lagay ko theyo Now you become an example of our society.... Keep supporting premius daa....