Aha kati ramro upde dinu vayko sir mayle Pani yo parbidhima yk vag paryog gareki thiyi abdekh paune vag apnaune kosis garchu sir hajurli muri,muri dhanne bed 6 sir om Shanti
धन्यवाद हजुरलाई ज्ञावर्द्धक भिडियोको लागि। आजका मानिसहरु छिटो र सजिलै उपलब्ध हुने खाना देखिनलिएर हरेक वस्तु खोज्नुहुन्छ। धर्य गर्न आउदैन उहाँहरुलाइ एक पटक ऋषि सरले भने जस्तो जिवनशैली अपनाएर हेर्नुहुन अनुराेध गर्दछु। आजको भोलि नतिजा आउँदैन समय लाग्छ तर तपाइ स्वस्थ हुनुहुनेछ।
गुरुदेव हार्दिक नमन, म मध्येपान, धुर्मपान र चियापान कहिल्यै गरिन तरपनि अस्वयस्थ जिबन निरास थिय तर हजुरको हरेक अमृत बाणीलाई लागु गर्दै जादा मेरो स्वस्थ्यमा 60%सुधार भएको छ
सर नमस्ते , हजुरले भनेको सबै जानकारी स्वास्थ्यहितको लागी छ , सर मेरो तौल 93 केजी छ । के कसरी तौल घटाउन सक्छु कृपया बताइदिनुस् । मलाइ शौच नियमित हुदैन ।
Hajurko agadiko video here dekhi maile hajurle vannu vayeko sabai chij khana 6oder gharayasi khaja jastai satu ,dudh chira khana thaleko 6ubairako khaja jhaumin, mo mo purai banda gareko 6u