34:21 यो दृश्यलेनै तपाइँको फार्मेको अवस्था ठिक छैन भन्ने बताउछ l नश्ल सुधार बिना पशुपालन गरेर फाइदा छ भनेर भन्नु दिवा सपना हो l अनि भिरालो जमिनमा पशुपालन सफल हुन धेरै गाह्रो हुन्छ,कम्तीमा एक पशु बराबर एक रोपनी घास चाहिन्छ l उहाले गरेकोमा टिप्पणी होइन कोही नयाँले गर्दा उहाले गर्नु भएकोमा भूगोल छनोट,गोठको डीजाइन,कुनै कुरा पनि मिलेको छैन यहाँबाट सिक्ने भनेको उहाको सकरात्मक उर्जा र मेहनत मात्र हो पशुपालनको हकमा है अन्यमा थाहा भएन l अनि सत्य के हो भने पहाडी भेगमा १० वोटा भन्दा माथी पशुपालन गर्ने ९५ % कृषक नराम्रो घाटामा हुनुहुन्छ l घास,नशल सुधार,पशु स्वास्थ्य यी तिन चिज छैन भने नयाँ कृषकले बुझ्नु यो फार्मे ढिलो चाडो डुब्यो l घाटामा गएको मिडियामा भन्न मिल्दैन l खाली गर्नु सफलता होइन मिडियाकर्मी साथीहरु गर्नुलाई मात्र महान बनाउनुहुन्छ ब्यबसायीक र दिगो हुन फाइदा हुनुपर्छ l यो एकदमै अध्यान गरेर धेरै पुर्ब तयारी गरेर गर्नुपर्ने पेसा हो त्यतिकै यसमा नलागौ l
धन्यवाद सर असम्भ लाई सम्भब बनाउने प्रयास मा छु घासको लागि ११३ रोपनी जग्गा छ । भिरालो जग्गा भएको ले मल बेबस्थापन र सिंचाइ को लगि सजिलो भएको छ् । भैंसी मात्र होइन लोकल कुखुरा, हास, कालिज पनि छन भबिस्यमा रिसोर्ट को
तपाइहरुले भिडियो ल्याउदा कम्तिमा 10 वर्ष व्यवसाय गरि सफल भयेकाहरुको कथा ल्याउनुहोला ...1-2 वर्ष भयेकोहरुलो नल्याउनु तिनिहरु सरकारी अनुदान खानको लागि मात्र पनि खोलियेका हुन सक्छन ।
Aaja yo video heri sake paxi aafnai tanahun ma yo garnu vayako rahexa khusi lagyo samman xa uha parti ra aagami din ma aajai pargati gardai janu hola ma aafu pani kee garne socha ma xu voli ka din le k hunxa hal Qatar babherdai xu dhannyabad midiyaka sathi haru lai yo dekhai dinu vayako ma !
Ramro kam sir. Aba 50 lak jati karcha garera 15 ota jati cottage banaara resort banaus sir internal turist haru aauchan sir. halka advertisement ganu hola.
Farma ko internal part (kk kura kati kati xa kasari palxu hunxa dapa Pani ko kura housing management haru sbai thok next part ma vako vaya ramro huny thiyo record khabar
मेराे विचारमा पशु र पंछी दुवै पाल्नु धेरै चुनाैतीपूर्ण हुन सक्छ त्यसैले मेराे सुझाव तपाईंले पंछी मात्रै पाल्दा राम्राे हाेला । पशु अर्कै ग्रुपले जिम्मा लिंदा राम्राे हाेला !