नेपालको ईतिहासमा पहिलो पटक भएको राष्ट्रिय खुल्ला मादल बाद्यन प्रतियोगितामा काठमाण्डौका १३ वर्पिय बालक रिजन महर्जनले एकै पटकमा १४ ओटा मादल बजाएर सबैलाई चकित पार्दै सान्त्वना स्थान जित्न सफल हुनुभएको थियो । कृपयायो भिडियो सिधा युटुव लिंक मार्फत सेयर गरिदिनु होला, अन्य च्यानल अथवा मिडियामा कपि गरि अपलोड नगरिदिनुहोला ।
धन्यवाद
क्यामेरा /ईडिट : ताराकान्त विश्वकर्मा
27 июл 2017