@@gajghale1265छोरी मान्छे सबैलाई सुख हुँदैन धेरै नारीको पीडा हुन्छ तर पीडा भयो झगडा भयो भने म चाहिँ माईती जान्छु त्यो पनि आफ्नो छोरा साथमा लिएर बुढा संग पो नराम्रो हुन्छ तर आफ्नो छोराछोरी त छोड्न सकिन्दैन नि
@@chemzongsanusabaiko dd boini hjr jasto vaggemani hudainan ni tw sanu ani sabaiko maiti hjr ko jasto maya garne bujhne ni hudainan k so dherai sosandaman xa xoricheli dd boini haru lai
बुढा संग झगडा पर्दा चित्त दुख्दा पीडा हुँदा त माइती जानू कि दिदिबहिनी आफन्तको घर तिर जानु नि केटि साथीको घरमा गए पनि त हुन्थ्यो केटा साथीको घरमा जानू खासै उचित लागेन
Kina ho k keti lai matra sodni keta lai pani sodnu na plz dukha payo gayo magi bihe vyo po maita janu vagera gareko bihe ma maita gya ta lakhatxa terai budi le dhukha pais vanxan
आफ्नो बुढा गतिलो नभय पछि छोरि मान्छेले सारै दुःख पाउछ । कमेन्ट मा प्राय सबैले केटा सितै जानु पर्थ्यो, माइती घर कित दिदिको घरतिर बस्न जानु नि रे तर बिहे गरेर गाको मान्छे अरुको घरमा बस्दा सधैं राम्रो व्यवहार गरिदैन आफन्तजनले बरु अर्को केटा सितै गाको राम्रो।
xori manxe le jaba galti garx ani dos jati xora manxe ma thuparne kam garx din rat toucher garthiyo vhandiye vo jindagi ko utar chadab ma budha budhi bich jhagada vhaihalxni jhagada vo vhandai ma arko keta ko vhudi boki halne ani poila hindi halne ta samadhan ta hoina ni yedi yo keti ramro niyet ko thiyo vhane maita nai janthiyo niyet ma khot thiyo yo kt ko tehi vhayera parai purus sangga lageko
लाै याे काेहाे यस्ताे बाेल्ने ल ठिक अर्कै केटा सङ्ग जावाेस रे तर यसरी छुक्याएर हैन नि।।अधिकार छ कानुन छ।यदि याे बुडा मनपरेन नाराम्राे लाग्छ भने पहिला ठाँमामा जाने बकाईदा divorce दिने अनि जतामनलाग्छ तेतै जाने।टेनसन खतम तर यसरी झुक्याएर।यता छु उता छु भन्नू के ठिक हाे ।।अब त्याे पेटका बच्चा कस्काे हाे न यता काे हाे न उता काे हाे।।D N A गर्नु पर्याे अब याे केटिले पेटकाे बच्चा यिनै काे हाे भनेकि छिन तर पछि टेस्ट गर्दा अर्कै केटा काे हाे भने।लाज भन्ने समाजमा हुनुपर्छ हाै मान्छे भएपछि।बुढा गतिलाे नभएपछि यस्तै हुन्छ रे।सबै काे घरमा सबै जाेडि राम्राे हुँदैन कमिकाेेजाेरि हुन्छ तर तेसलाई मिलाउनु पर्छ।आजकाल के गाँउमा बस्न मनला्दैन शहर बस्याे अनि??????????
सिधा कुरा भन्नुपर्दा नानीलाई श्रीमान सँग बस्नै मन छैन रैछ त्यो धिरज मगर भन्ने केटा साथी सँग जिन्दगी बिताउने चाँजोपाँजो देखियो यो जोडीले घरवार धनेर गरेर खाँदैन गंगा नाना 🙏
यो बैनि को कुरा सहि हो केटाको मा बस्नु गलत हो तर पिडा धेरै छ कति भन्नु भन भन भन जब बुडो अर्को सग लाग्ने रक्सि खाएर कुट्ने भएपछि त्याहा भन्दा पिडा कति हुनु 😢😢😢😢😢😢😢यो महिले पनि भोगेको छु अहिले छोरा २० बर्ष को छोरि १७ बर्ष र कान्छी छोरी १३ बर्ष को हुदा पनि अझै मर्न मन लाग्छ यो भोग्ने लाइ मात्र थाहा हुन्छ 😢😢😢😢😢
चेलीलाई सलाम छ यस्तो संग बस्नु भन्दा राम्रो नबसेको राम्रो एउटा नारी त्यसै घर xoder अर्को संग जाँदैन एउटा विवाहित नारी जब आफ्नो घर र बच्चा छोडेर हिँड्छ भने त्यसमा धैरै पीडा लुकेको हुन्छ। छोर दिऊँ सबको आफ्नो आफ्नो जिन्दगी छ स्वतन्त्र छ श्रीमतीलाई धैरै कुरा चाहिदैन इज्जत मान सम्मान र बुढोको माया भएँ पुग्छ बालविवाह बन्द गरम यस्तो घटना कम् हुन्छ
Hota buda Pani thik xaina jasto cha Kina Ki ahile ayara kt le Ghar xodera gayara matraikt ko galti vhayo natra kta ko Pani dherai galti jasto cha hai kura sune anusar
माया दिए पो स्वास्नी ले पनि घर गरेर खान्छ । तेत्रो अरु संग लागिन्जेल यो केटाले बुझ्नु बुढिको वास्त नगर्ने रैछ 😢छोरी मान्छेको मर्म कसैले बुझ्दैन जब भोग्छ भोग्नेले मात्रै बुझ्छ भोग्नेले त नबुझे जस्तो गर्दिन्छ ।😢झन छोरा मान्छे ले त बुझ्दैन।छोरी मान्छे को मन हो बुढाको माया नपाएपछि अरुले माया दियो भने उतै जान्छ
यो बहिनी बिग्रीनुमा बुढाको ठुलो गल्तीछ, बुढाबुढीको राम्रो सम्बन्ध हुदाहुदै अर्काको बुढीसँग लुकिछुपी फोन गर्ने भेटे सुने र टेक्स्ट् देखे भन्दैछिन, त्यसैको बदला लिएकी रहिछन् सो दुबैतर्फबाट गल्ती भयो अब मिल्नु बाहेक अरु कुनै विकल्प छैन।
Kta aarko kt sanga maskera bolda pani kt ko man marxa , yetti kura bujhnu parxa , bachha kt ko matra hoina , kta ko pani ho . So aafno ikxya Lai kaabu maa rakhnu parthyo , pahila kta Aru kt sanga lageko raixa , aaba k aas garnu hunxa , tyo kt torture vayera basos ? J garyo thik garyo yestai Pataki Kta Lai . Dhal ko naali maa pasna khojney kta ley ful ko maala pauxau ta ? Aani aauta kura bujhnus , jaba samma aafno husband ley maya garxa , taba samma kt haru ley pani maya garxa because they are biology made in such a way .
जबा आइमाई गलत भएसी गलत गरेसी छोरा मान्छे लाई दोस दिन्छन बुढाले गलत गर्थेयो भने आफान्ता माइतीमाको मा जाने नि केटाेसंग गएर बस्छन त यो केटिको गल्ती छ यो दाजु लाई न्यायदिनु
यो छोरा मान्छे ले हेर्दा सोझो तरिकाले बोले पनि यो मान्छे भित्र भित्रै खराब छ त्यो त भोग्ने लाई था होला यो आईमाई मेन्टली टचर भएर नै हिड्या हुन पर्छ 🙄 ल पोइलो नै गाको हो हैन त्यो अर्को केटा लाई बोलाएर कुरा गरे भैगो नि त
योकुरात पोइला सलाहा गरनु प्रचत फेरिपनी केटा साथि सङ्ग बस्ने अनि उल्टै ठूलो कुरा गरन हुदैन फेरि दुबै जान मिल्ने भए मिल्नु नाइत छुटक्ररा गरदा भइ हालचनी गुट टिभी गंगा मेय्म शुभ कामनाछ
@@BharatBhandari-ze6ri Kta ko room maa basne hoina, tyo kt ko bolne tarika lay taha huncha depression maa chha vanera, sano age maa bihe gare pachi testai ho, compromise hunuparcha both husband and wife ma, maya ra respect hunuparcha, sano age maa bihe gareko result ho ho.
इ बैनिको मनमा धेरै पिडा छ जस्तो छ इ बैनिले बाहिर ननिकालेको मात्रै हो सबै ले बुज्नु जरुरि छ यो दाइ ले योउन हिङ्सा धेरै गर्छ कि जस्तो लाग्यो मलाइ नराम्रो त नसोच्नु होला
श्रीमान श्रीमती जब अरु सग लाग्न थाल्छ ,श्रीमान वा श्रीमतिमा मन मुटाब झगडा हुन थाल्छ अनि तथानाम गाली गर्न थालिन्छ ,बिना कारन आफ्नो श्रीमतिलाइ गाली गरिदैन ,तै गाली श्रीमतिलाइ टचर हुन थाल्छ निहु बनाउछ हिड्छ याहा यो श्रीमतिलाइ श्रीमान सग बस्न मन नै छैन अहिले फकाएर राखे पनि त्यो बसाइ दिगो हुन सक्दैन ,पराइको क्षेनिक माया नै उनिहरुलाइ स्वर्ग लाग्छ अनि १८ दिन सम्म पर पुरुष सग बिताएको श्रीमतिलाइ अगाल्न कति मनले मान्छ यो आ आफ्नो सोचाइ हो ,मेरो बिचारमा यस्तो श्रीमतिलाइ त्यागेर नया जिवानको सुरुवात गर्नु नै श्रेयकर हुन्छ
घर छोडेर अन्तै गएर बस्यो भन्दैमा उ गलत हुँदैन बाहिर देखने लाई त लाग्छ कि लाउन खान देको छ सुख सँग राखेको छ रे त्यो देखिएको सुख हाँसो भित्र कति कुरा पीडा यातना लुकेको हुन्छ त्यो भोग्ने लाई थाहा हुन्छ जब राम्रो गर्दा नी नराम्रो दोषी को आरोप आउँछ भने त्यो मर्न नी पछि हट्दैन रियालिटी नराम्रो भएर हिँड्न बाध्य हुन्छ चाहे केटा होस् या केटी हरेक देखावटी व्यवहार माथि प्रश्न गरेर लुकेको ब्यथा कस्ले बुझ्ने 😢😢😢😢😢😢😢 चाहेर नी कति कुरा भन्न सकिन्न कास बुझिदिने मान्छे नभएको कारणले सबै मात्तिएर हिँडेको हुन्न सहदा सहदा अति भए पछि आफ्नै ज्यान को माया लाग्दैन
ए दिदी तपाईं पनि त्यो बुडा बुडि मिलाउने काम नगर्नु न यस्तो केस तपाइको च्यानलमा सुहाउदैन के तपाईं त खत्रा हाइ लेबलको मिडिया हो नि यस्ता बुडा बुडिको केस हेर्ने त छन धेरै
मैले यो Interview हेरेर बुझेको चै, यो brother ले पहिले गल्ती गरेको रहेछ। त्यो पिडा सहन नसकी त्यो बहिनीले पनि online साथी खोजेछ। उनीहरु online बोल्दै जादा केटा विदेश मा भएको बुझीयो नेपाल आएपछि संगै बसने निर्णय भएर केटिले घर छाडेको हुनुपर्छ। गल्ति दुई जनाको नै छ छोरा छोरि को भविष्य हेरेर मिलेर बसेको एकदम राम्रो हुन सक्छ।
दुख आपत पर्दा त माइती मामली या आफन्तको घर वा साथी संग सियर गरिन्छ तर केटाकाे घरमा बसेर फेरि फर्कन्छु भन्नू चाहिँ समझदारी मात्र हाे नत्र समाजमा पच्दैन नि
अपराध बिकृतिले देशैभरि नेपाली समाज भाडियो ,फेशननै भो देशमा,कानुनि सजाय नभएर जिउधन ईज्जतको ख्याल राखेन लाजश्रमँ छैन,मोबाईलको कारण ,थुतुनो र मुतुनो ले तमासै देखायो, सकभर मिलेर बस्नु🎆🌈♥️🎎🎊🌍️🇳🇵
धेरै जसो स्त्री जाती या बहु सँख्यक महिलाहरुको लामो सोच हुँदेन त्यसैले छिटो निर्णय गर्ने स्वभाव हुन्छ उनीहरु फाईनान्सियल रुपमा पनि सुफिसियन्ट हुँदैनन र नेपाली महिलाहरु कसैले पनि शुरुमा लोग्नेमान्छेलाई दोष दिएर बोल्दैनन पुरुषको बोली ब्यबाहार र मायाँ दिनु पर्दछ असल हुन चाहिन्छ अन्यथा यस्तै समस्या हुन्छ।
केटी जे गलति गरेपनी गहिरो बुझ्दा मानसिक कमजोरी देखिन्छ। लोग्नेले केटालाइ सोध्ने र अब बढी ध्यान दियर सुझाव सल्लाह र माया ममता दिनुपर्छ /केटीमा चेतनाको कमी छ /
मेरो पनि बुढा यस्तै छ यसरी नै गाली दिन्छ मलाई त भन्यो ठिकै छ आमालाई पनि भन्छ 11 वर्ष कटाए जसो तसो आफ्नो बच्चा हरुको मुख हेरेर बसे आइले म परदेश मा छु आफ्नो बच्चा हरुको भबिस्य बनाउन सक्छु कि भनेर आए तर यहाँ पनि सान्ति ले बस्न दिदैन हुने नहुने आरोप लगाउछ माइति ले ता साथ सपोर्ट क दिदैन मन नै मरेर बाचिराछु मरम भनेनी बच्चाहरुको बिचल्लि होला भनेर जसो तसो बाचिराछु 😭
@@sanughale9881 किन मर्नु यो जिबन तपाई को हो आफ्नो जिबन खेर नफाल्नु बल्ल तल्ल पाको मानव जिबन । अब नानीहरु हुर्केपछि राम्रो हुन्छ कमाइको जसो तसो थोरै भयपनि आफ्नो लागी राख्नुपर्छ। दूख सुख यस्तै हो जिबन घामछाया हरेसखानु हुदैन ।
Yo daai lai jasto malai pani pareko x didi tyo bhogne lai matra thaha hunxa 18.20 din samma baccha ghar xodera hinda tyo pani buda bidesh huda teti bela k bitchha hola sochnu ta