बर्षमा करोडौ बजेट कृषिलाइ छुट्ट्याइएको हुन्छ त्यो सब ठुला माछा र तीन का झोलेहरुले ल्याम पार्छन किसान हरु मिलेर सरकार लाई प्रस्न गर्नु पर्छ त्यो खरबौ कृषि बजेट काहा जान्छ मैदान मा नउत्रे सम्म त्यो अनुदान भ्रष्टचार गरेर सक्काउछ
हाल म पनि यूएई मा नै छु घर मेराे राेल्पा हाे ,यस्तै बाख्रा पाल्ने मेराे पनि ईश्र्या छ तर जङ्गल सबै समुदाय बनाएर चराउने ठाउँ नै छैना ,अब यस्तै चराउना मिल्ने जङ्गल भय भने तेतै जग्गा किनेर भयपनि बाख्रा पाल्ने बिचार छ ,हेराउ के हुन्छ,,अब,,
Sarkar le market pani banai dinu paryo ghuss khadeima phursad xoina sarkar lae Balen Dai jasto manxe Nepal ko prime minister vayo vane Nepal banxa 100%