भाग्य सर सहयोग गर्नुहुने महान र उच्च बिचारकाे भएको पुस्टि स्पष्ट गराउनु भएको छ हाम्रो नेपाली समाजका उधार्णिया जिबित भगवान्को रूपमै मैले लिएको छु भाग्य सर हजुरलाई फेरि पनि हाम्रो साथ सहयोगी भूमिकामा निरन्तर मायाको अटुट छ
यो समिर भाई को गित मलाई अत्ति मनपरेर मैले पटक पटक भिडियो हेरेको छु सारै राम्रो छ शब्द हरु यो गीत लेख्ने लेखक लाई धन्यबाद र भाग्य नयाँउपाने लाई पनि मुरी मुरी धन्यवाद
पत्रकार भनेको भाग्य सर जस्तो हुनु पर्छ ! सबै पत्रकार भाग्य सर जस्तै भएको भए अलिक गरिब दुखीले सुख पाउथ्यो कि? हजुरले यसरी गरिब दुखीलाई सहयोग गर्नु भएको देखेर सारै खुसी लाग्यो भाग्य सर !
सर्ब प्रथम त भाग्य सर लाई सलाम छ नेपाल को कुना काप्चामा लुकेको प्रतिभा लाई प्रस्तुत गर्दिनु हुन्छ र दुःखी गरीब असाय हरु को लागी भगवान बन्दिनु भाको छ सधैँ यस्तै राम्रो काम गर्दै जानु होला म हाल qatar बाट हेर्दै छु
मलाइ त यस्तो लाग्छ भाग्य न्यौपाने यस्तो ब्यत्ती लाग्छ कि गरिबको लागि यति ठुलो भगवान हुन पुगेको छ सायद यस्तै ब्यत्ती हरु अझ धेरै भै दिने हो भने कति रमाइलो हुन्थ्यो होला हामी जस्ता गरिबहरुको लागि,,
धन्यबाद भाग्य न्यौपाने भाइ हजुरलाइ सधैभरि भगवानले साथ दिउन हजुरको सफल सपनाहरुको सलाम छ साहेद धन्यबाद दिनालाइ मसंग कुनै शब्द नै छैना यति राम्रो मन भयको मान्छे हाम्रो नेपालमा सहेद बिरलै पाएलान त्यसैले हजुरलाइ मेरो अन्तरआत्मा देखि नै लाखौ लाख बधाइ तथा धन्यबाद छ।।