नमस्कार म गायक शुक्र तामांग जानी नजानी आफ्नो मौलिकता पछ्याउदै मैले र गोर्खाली चेली गायिका रेजिना परियार को आवाज मा गोरखाली ठाडो भाका लिएर आको छु सबैले हेरेर साथ् दिनु होला साथमा शेयर पनि गरिदिनु होला !
जति सुने पनि धित नमर्ने सुनु सुनु लाग्ने एक चोटि तपाईं दुई जानाको लाइफ दोहोरी सुन्ने र हेर्ने इच्छ छ र दुई जन नाच्ने दाइ / भाइ को नाच झन्न मन पर्यो salut छ
आहा कति मिठो स्वर शब्द मा गोरखाली ठाडो भाका गीत प्रस्तुत गर्नु भएको रेजिना परियार बैनीले पहिलोपटक दुवै जना कलाकार हरु को गीत सुन्न पाइयो सारै रमाइलो लाग्यो उपस्थित सम्पूर्ण कलाकार हरु लाई सफलताको शुभकामना।