Тёмный

२०७८ साल देखी एकले अर्को लाई धोका दिन पाइदैन भन्दै काजलको हात छत्रलाई सुम्पे कृष्णले _Kajal Chatra 

B4 Media
Подписаться 19 тыс.
Просмотров 567 тыс.
50% 1

LIKE | COMMENT | SHARE | SUBSCRIBE
© & P RU-vid Rights :Copyrights for this music video & audio with in
P4 MEDIA _ 2021
-------------------------------------
२०७८ साल देखी एकले अर्को लाई धोका दिन पाइदैन भन्दै काजलको हात छत्रलाई सुम्पे कृष्णले _Kajal Chatra
P4 Media को आधिकारिक RU-vid च्यानल हो । कृपया suscribe गरिदिनु होला।

Опубликовано:

 

7 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 391   
@kajinepali4115
@kajinepali4115 3 года назад
ल बधाई छ आज अलि खुशी लागो छात्र जि काजल जि को बिबाह होश भन्ने सबै को चाहाना पुरा होस नयाँ साल २०७८ को सबै इन्द्रेणी टिम लाई शुभकामना छ म मरभुमी बाट
@chakrathapa2247
@chakrathapa2247 3 года назад
साङ्गीतिक क्षेत्रमा अघि बढ्दै वैवाहिक जीवनमा बाँधिएको हेर्न पाऊँ छत्र र काजलको बिचमा
@tankatamang9770
@tankatamang9770 3 года назад
नया वर्ष २०७८ सालको इन्द्रेणी परिवारलाई धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु, काजल बैनी र छत्र शाही भाइको साच्चिकै जोडी भएको हेर्न पनि चाहन्छु, यो नया बर्षले उहाँहरूलाई सधै सफलता मिलिरहोस ।
@tilakdamak3775
@tilakdamak3775 3 года назад
नाईस जोडि सुभ बिवाह को सुभकामना काजल र छत्र लाई 🌷🌷🌷🌷🌷👫❤️❤️❤️
@YATHARTHASANKALAN
@YATHARTHASANKALAN 3 года назад
याे बिचमा च्यापिएर बसेकी सानी बुनु 'आयुषा' लाई धेरै धेरै माया! कृष्ण जि याे बुनुलाई एक पटक कार्यक्रम सँचालन गरेकाे देख्ने मन् छ हजुर । अरु कुरा काजल छत्रकाे त बब्बाल जाेडी जम्छ छिट्टै रियल जाेडी भएकाे देख्न पाउँ!
@mayashrish3296
@mayashrish3296 3 года назад
बिहे नै हुनु पर्छ हुनै पर्छ छ्त्र भाइ काजोल बुनु सङ्ग बिहे गर्नुस खुशी र सुखी रहनुस यो जोडी उदाहरनिय बनोस हाम्रो यहि छ शुभकामना So..lovely kajol bunu n chhatra bhai Best of luck
@muktaranabhat4903
@muktaranabhat4903 3 года назад
साच्चै काजल मेदम छत्र सर सङ्ग बिहे गर्नुन है पिलिज छ्त्र सर कति राम्रो बिचार छ!
@shantarajtimilsena2028
@shantarajtimilsena2028 3 года назад
छत्र र काजल काे बिए न भए पछि,म त हजुर काे गित नि सुदिन छत्र राजा❤️❤️❤️❤️
@santabhandari7403
@santabhandari7403 2 года назад
झञ ञ
@karnoli1791
@karnoli1791 3 года назад
अहिलेसम्म कलाकार क्षेत्रामा दर्शक ले मन पराउनु भएको जोडि एक भएको देखिदैन्न अब काजल र छत्र यो जोडि जम्छकी हेरौं ।समयको खेल।।।।।
@dileeppun2881
@dileeppun2881 3 года назад
काजल र छत्र जि तपाइहरु जोडि मिलेको छ बिहे चाहिँ हुनै पर्छ
@sunitabasnet4355
@sunitabasnet4355 3 года назад
काजल जि र कमला सिस को हासो नै कति मिठो हास्न थालेपछि 1हलको मेलो जानुहुन्छ खुशी लाग्छ
@mayatamang723
@mayatamang723 3 года назад
🙏🏻🙏🏻🙏🏻🙏🏻💝💝💝 छत्र भाई र काजल बैनि को बिहे भयो भनी सारै राम्रो हुनेथियो नि जोडी सारै राम्रो छ
@manishalimbu500
@manishalimbu500 3 года назад
नमस्कार इन्द्वेणी टिमलाई साथै कृण्ण दाईलाई पनि र अाज छत्र र काजल ले दाेहाेरी गाउनु भएकाे मा मलाई अति खुशिकाे सिमा मेराे मनमा फैलिएकाे छ। यसरी नै छत्र र काजलकाे दाेहाेरी जमिरहाेस र साथै दाम्पत्य जाेडि पनि जमाेस भन्ने मेराे सुभ कामना पनि छ। साथै इन्
@KaranKaran-he6bt
@KaranKaran-he6bt 3 года назад
बधाइ छ जोडि नम्बर 1
@khemnarayan7277
@khemnarayan7277 3 года назад
मेरो तर्फबाट आशिर्वाद छ
@tilashrestha895
@tilashrestha895 3 года назад
बिवाह हुदा राम्रो हुन्छ है ।
@indrabkc3559
@indrabkc3559 3 года назад
दुवैले मनपराइ सक्नुभयो गफ गर्दा गर्दै दिनजालाहै
@dorbahadur152
@dorbahadur152 3 года назад
छ्त्र दादा हजुर ले बिहे गर्नु भो भोने हजुर को जोदि नाई अतैनाई मन पोरेयो क्या दादा
@anjalitamang1334
@anjalitamang1334 3 года назад
Jodi milexa hjr
@dilubista5302
@dilubista5302 3 года назад
Jodi no 1
@manbhandari4573
@manbhandari4573 3 года назад
हजुर छात्रा सर र काजल मिसले बिहे गर्नु नै पर्छ भगबानले र देउदेपताले सबै दर्सकले सात छ जोडी भएको हेर्न पाउ हजुर
@dhodinsworaaale1466
@dhodinsworaaale1466 3 года назад
काजल बैनि र छत्र भाइको जोडि अति नै राम्रो मिलेको छ सकेसम्म बिवाह हुदा अति राम्रो हुन्छ जस्तो लाग्छ।
@gaurashahithakuri1665
@gaurashahithakuri1665 3 года назад
आहा कति राम्रो सान्दर्भिक कुरा र ऊत्कृस्ट सब्द सम्पूर्ण टिम लाई सममान को साथ हार्दिक बधाई गित ले सफलता को सिखर चुमुन
@rajendrakhadka3714
@rajendrakhadka3714 3 года назад
काजर बैनी र छत्र भाई को लागी बीहे हुदा राम्रो छ।
@arjunkhatiwada6888
@arjunkhatiwada6888 3 года назад
मपनी छत्रर काजल्को बिबाह भयन भने इनिहरुको गित कहिले पनि हेर्दिन किनकी मलाइ सारै मन पर्नेमान्छे काजल छत्र धुर्मुस् सुन्तली जस्तो जोडी बन्नेछ दुबैले दुख बुझेको छत्रमा सारै राम्रो कलाछ काजल्ले अनेन्त्र मन् मोणेउ भने तिमी जिबन्मा दुखर पछुतो मात्र पाउने छौ अाफुभन्दा बडाको कुरा मान।
@rajkumarbogati8786
@rajkumarbogati8786 3 года назад
मन मुटुमा भावना मा एक अर्काे मा बसि सकेकाे छ गित हरु पनि घम्शाघम्शि अाउन्छ जाेडि जम्म छ हाे चाडाे बिहे हाेस शुभकामना
@narsubedi1305
@narsubedi1305 3 года назад
Chhatra vai kajal buhini and nice jodi
@khemsunuwar7259
@khemsunuwar7259 3 года назад
बिहे हुनै पर्छछत्र भाइ र काजल बहिनिले ♥️♥️🌹
@mnrkapil9837
@mnrkapil9837 3 года назад
हुन त म गितकार र कुनै सर्जक होईन तर पनि लोकसँस्कृतिलाई माया गर्ने मान्छे हु अाजको अन्तर्बाता सुनेर मैले छत्र भाईकालागि एउटा गित लेखेको छु डिगर बिष्ट आईडि बाट रिक्वैस्ट पठाछु एसेप्ट गर्नु हैई छत्र भाइ।
@meshbahadurbaralmagar8896
@meshbahadurbaralmagar8896 3 года назад
काजल बहिनी र छत्रा भाइ को बिहेनै होस दम्पती जिबन बितोस
@prakashsingh1812
@prakashsingh1812 3 года назад
दाम्पत्य जीवन काे शुभकामना यो जाेडि लाई
@mukundaghimire4066
@mukundaghimire4066 3 года назад
समयको खेल हो भनेर पन्छिन भएन , छत्रसंग काजलको जोडि अतिनै सुहाएको छ ।
@KrishnaKumar-qi8ee
@KrishnaKumar-qi8ee 3 года назад
सुभकामना मेरो पनि दुबैलाई छिट्टै बैबाहिक गठबन्धन मा बाँधिएको हर्न चाहन्छु
@tirthabdrkhatri9701
@tirthabdrkhatri9701 3 года назад
छत्र भाइ को कुरा धेरै राम्रो लाग्यो मलाई म जाजरकोट देखि
@chandrachandra4234
@chandrachandra4234 3 года назад
जोरित मिलछनीहो
@prabinpokharel8509
@prabinpokharel8509 3 года назад
छत्र साहि र काजल को बैबाहिक जिबन मा बाधिनु पर्छ आगृम सुभकामना
@nargurung2229
@nargurung2229 3 года назад
Wowo wowo nice song sweet voice beautiful couple chhtar sahi and kajal sister ko congratulation you to 👌👌♥️♥️👌👌♥️👌
@bharatbabu5303
@bharatbabu5303 3 года назад
छ्त्र काजल को भोलिनैई बिबाह भयको देख्नु पाउ जोडी सारैई राम्रो सुहाउछ
@manishalimbu500
@manishalimbu500 3 года назад
छत्र र काजललेइन्द्वेणी थकाएका छन छत्र र काजलले दाेहाेरि गाएकाे मात्र दाेहाे हेर्नू मन पछ हामी अाम3कराैडाै जनालेरूजाएकाे जाेडि हाे
@prakashchaulagain691
@prakashchaulagain691 2 года назад
जोडि राम्रो छ भाई छात्र साई र काजल बैनि लाई
@narbahadur355
@narbahadur355 3 года назад
काजल र छत्रको दुबैजनाको मन मिलेको छ तर मुख खोलेर भन्न मात्र नसकेको हो
@sumitrapuri1691
@sumitrapuri1691 3 года назад
भाई छत्र र बहिनी काजल दर्शक को हेराईमा र मन मूटू भित्र भिजीसकेको जोडी कहिल्यै नछुट्ने सम्बन्ध मा बाधिनु पर्छ म दैलेख को दूल्लू न पा 10 गमौडी
@indrajitkhanal7681
@indrajitkhanal7681 3 года назад
Ek dam ramro ho hjurko vanai
@indrajitkhanal7681
@indrajitkhanal7681 3 года назад
Jajal or chhatrajiko bihe vayakai dekhana pau
@bishwonathdhungel5117
@bishwonathdhungel5117 3 года назад
छत्र र काजल बिबाह गर्नु पर्छ । किनभने भोलि कृष्णले इन्द्रेणी छोडे पछि तिमिहरूले चलाउनुपर्छ ।बिचार गर भविष्य उज्ज्वल छ।
@sudipkumarshahi5629
@sudipkumarshahi5629 3 года назад
संसार कै राम्रो जोडी
@demoshlimbu9453
@demoshlimbu9453 3 года назад
बिहे त काजल सितै गर्नु होला है छत्र जि 👌👌👌👌👌👌
@bhawanibajgain7153
@bhawanibajgain7153 2 года назад
छत्र शाही र का जल जोशी को छिटो भन्दाछिटो बिबाह भाको देख्न पाईयोस :: Happy married life " Nice jodi &&&&&
@manbahadurkolimanbahadurko8270
@manbahadurkolimanbahadurko8270 3 года назад
Very nice jodi
@dilsubagurung5289
@dilsubagurung5289 3 года назад
Beautiful video
@kashibindash2580
@kashibindash2580 3 года назад
छत्र साही र काजल जोशी बिहे हुनुपर्च है
@harishrestha2657
@harishrestha2657 3 года назад
छत्र र काजल को छिटै बिबाहा होश अगि्रम शुभ कामना छ
@deepakbista7747
@deepakbista7747 3 года назад
Chhatra bhai ra Kaajal bahini ko voice ekdam utkrista chha...Indreni programme pani utkrista chha
@sunnychhetriofficial
@sunnychhetriofficial 3 года назад
I think ki chatra & Kajal good couple made for each other God bless you both of you
@nareshneupane4137
@nareshneupane4137 3 года назад
जाेडि धेरै राम्रो छ जीवन भरि जाेडि यैतै रै रहाे छत्र र काजल काे
@ramthakuri2660
@ramthakuri2660 3 года назад
🌷काजल बैनी र छत्र भाईलाई🌺 🎈अग्रिम शुभकामना 🌹
@dbgurung9475
@dbgurung9475 3 года назад
याे त सारै भयाे सर्वाेच्च अदालतकाे मुद्दाको मुद्दानै परेकाे जस्तो याेत भएननी कसरी के हुदै छ। छत्र भाइ र काजल बहिनी काे (१००) मा (१००) बिबाह हुनु जरुरी छ। किन भने केही गरि बिबाह भएन भने krishna sir hjur ko हाम्रो सबैलाई नराम्रो हुन्छ ।ईन्द्रेणी समाज मा समेत अलि नराम्रो हुन्छ । जसरी नि पनि छत्र भाईकाे र काजल बहिनीकाे बिबाह भएको सुन्न देख्नु हामी अातुर छाै हामी ईन्द्रेणीकाे ब्यस फेन उहीँ Db Gurung Gorkha🙏🙏🙏🙏🙏
@reshamrayamajhi248
@reshamrayamajhi248 3 года назад
Good nice jodi
@balbahadurrana2607
@balbahadurrana2607 3 года назад
छत्र जि किन हो?काजल लाई रुवान खोजेको।बैशाक पनि त लागेयो नि छत्र जि💞💞💞💞💞
@binuthapa912
@binuthapa912 3 года назад
सबै असाध्यै राम्रो छ। तर कमिकमजोरी भने को छत्र र काजल को विवाह नभएर को मात्र हो ।
@chefshrestha3904
@chefshrestha3904 3 года назад
Krishna sir indreni ko sanchhalak hunu vayako karnle kajal Joshi &chhatra lai Jodie ra bibahagarnu dherai ramro ho
@sumitrakhanal9145
@sumitrakhanal9145 3 года назад
Beautiful pic
@ganeshmalla3649
@ganeshmalla3649 3 года назад
छत्र राजा हजुर र काजलकाे बिबाह भगवानले जुरार पठाएकाे हाे नाई न भन ल हाेईन भने हामी हजुर हरुकाे दाेहाेरि हेर्दै नाै ।
@ravankayat3676
@ravankayat3676 3 года назад
2078 ko Happy new year kajal n chhatra sundar couple 🙏🙏🙏
@kunwarhum9843
@kunwarhum9843 3 года назад
Zeeban sathi dui ko vanos suv kamna xa lovely 💘 jodi
@ramjigautam5813
@ramjigautam5813 3 года назад
किन कला कार हरुमाबिबाहगर्न मा समयबितेकाे देखिन्छ कणेल दाजु कारण तपाईल खाज्नु पर्छ र बिबाह खाेजेर पनि गरिदिनु पर्छ ।
@tejilokunwar3709
@tejilokunwar3709 3 года назад
सम्पूर्ण3 करोड नेपाली दाजु भाइलाइ मेरो निबेदन लाई मानि दिम हुन अनिरोध गर्दछु कि छत्र शहि र काजल जोशिको बिहे नभए छत्र र काजल को दोहोरि र टिकटक पनि न हेरिदिन हुन अनुरोध गर्दछौ
@prakashpoudel4890
@prakashpoudel4890 3 года назад
काजल र छत्र को बिबाह हुनुपर्छ
@netrabdrthapa6976
@netrabdrthapa6976 3 года назад
Ramro chh jodi
@lalbahadurshahishahi6999
@lalbahadurshahishahi6999 3 года назад
Lovely Jodi chhatra shahi and kajal
@sanjibacharya6791
@sanjibacharya6791 3 года назад
काजल त रानी जस्तो देखिन्छ, हेर्दापनी अनुहर उजालो हेर्दै भागेमानी हसै पनि कति राम्रो
@indrahitang
@indrahitang 3 года назад
शुभ बिहानी इन्द्रेणी टिमका सम्पूर्ण कलाकार हरु मा हार्दिक अभिनन्दन । अहिले सम्म जति काजल र छत्र जि को मायाप्रेम देखि बिहा सम्म का कुरा यो गीत मार्फत प्रस्तुत भए म धेरै खुसी छु साच्चै नै बास्तबमा भन्नू पर्दा काजल को यो भाग्य इन्द्रेणी बाट नै तय भयो जति पनि यहाँ साथीहरूले छत्र र काजल को वैवाहिक जोडि देख्न चाहाना गर्नु भएको छ धन्यवाद भन्न चाहान्छु सबैलाई साच्चै हजुर हरु को जोडि एकदम मिल्छ हामी ले सुनेका गीत बाट नै प्रष्ट छौ कति मन मिल्छ कति माया गर्नु हुन्छ एक अर्का मा भनेर ।अब यति भनिसकेपछी बाकी काम संचालक तथा इन्द्रेणी का अभिभावक कृष्ण कंडेल दाइ ले पूरा गर्नु हुन्छ ।म ढुक्क छु । जय इन्द्रेणी 🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🌹🌹🌹🌹💐💐💐💐💐हाल दोहा कतार बाट
@subbateklimbu6029
@subbateklimbu6029 3 года назад
Kajal bahini sachi nai Chhatra Bhai ati nai manko dhani xan Garda bibah garera hami sabai darsakharulai Khushi rakhnu hunxa bhanne dherai Aasha xa
@aayushbabu2061
@aayushbabu2061 3 года назад
छ्त्र र काजलको रियल लाइफ मा नै बिहे हुनुपर्छ ! नत्र हामी Life vidio herdainau! Bujnu bho!
@GOPALLIMBU967
@GOPALLIMBU967 3 года назад
शुभकामना छत्र जि काजल लाइ सबै सुब चिनतक काेतफ बा ट
@hiraala1977
@hiraala1977 3 года назад
Chhatra Sahi rw Kajal g ko Milan safal hos hami bidesh vasnii sathi Haru yeahi aagra xa
@arjungurung7897
@arjungurung7897 3 года назад
jodi thik xa
@narbahadurgharti609
@narbahadurgharti609 3 года назад
आयुसा नानु भबिस्यको नेपाली सांगीतिक क्षेत्रको तारा हो शुभकामना नानुलाई
@narbahadurgharti609
@narbahadurgharti609 3 года назад
सकेसम्म बिबाह होस् है काजल बहिनि र छत्र भाइको
@jalimdhojgurung6733
@jalimdhojgurung6733 3 года назад
La badhai chha chhatra r kaajal. All the best.
@narayanprasad4040
@narayanprasad4040 3 года назад
Beautiful couple yeha haru
@anillama5809
@anillama5809 3 года назад
Dherai Ramro Jodi
@parshupahara8559
@parshupahara8559 3 года назад
यति भैसके पछि बिहे नगरेत काजल धोकामा पर्छिन यसैले बाहुँनलाई नहेराई नजुराई बिहे गरिहाल्नु पर्छ चिना हेरेर बिहे गर्ने भयौभने मध्य नाडी लाग्न वेर छैन त्यसैले नहेराई न जुराई सिंदुरको सर्को न जन्तिको लर्को बिहे गरिहाल भोज खान मलाईपनि डाक शुभकामना बैबाहिक जीवनको लागि ।
@upendrabista2035
@upendrabista2035 3 года назад
काजल र छत्र साइको बीयत अनी बाय हुनु पर्छ
@samlalsunar7215
@samlalsunar7215 3 года назад
Dubai ko man ma prem ta ekdam X tra dubai le man kholer bolna sakeka xainan sampurna indreni Tim lai dherai dherai dhannebad
@robinsunar2257
@robinsunar2257 3 года назад
छत्र र काजल जि को धेरै राम्रो जोडी छ दोहोरी पनि एकदमै राम्रो छ
@ravankayat3676
@ravankayat3676 3 года назад
Maile pani help garxu bibaha bhayo bhane pakka kajal n chhatra❤️❤️❤️
@sudamtamang1250
@sudamtamang1250 3 года назад
Yes 🥰🥰 Jodi milxa bibaha vaya vane
@minrajbhandari2546
@minrajbhandari2546 3 года назад
छत्र र काजल को बिहे हुनु पर्छ
@kulbahadur9211
@kulbahadur9211 3 года назад
Yes you are right chhatra bhai tra tapai ra kajal ko bibaha bhauako dekhna paune partichhako aasama
@khagendradhami2190
@khagendradhami2190 3 года назад
छत्र जि र काजलको प्रगतिले सिखर चुमोस दर्सकको मायाको कमि नहोस।
@mohanshahi3536
@mohanshahi3536 3 года назад
Chhatra ko kuraa ta mitho & serious xa tara kajal serious dekhinxin so much serious nabanaaunus hai tin laai, marry, marry vanayra...haaaaa...haaaa..(From chitawan Bharatpur).
@khagendradhami2190
@khagendradhami2190 3 года назад
शुभ कर्यमा ढिलो नगरम बिहे हुनु पर्छ छत्र काजल को
@user-ep5ms2ro8j
@user-ep5ms2ro8j 3 года назад
ठकुरी कि छोरी सित नैबिहा गर्नु छत्र जि कुल सुधार्नु राम्रो हुन्छ
@saitama9789
@saitama9789 3 года назад
छत्र र काजलको बिहेहोस। हामी यहि हेर्न चाहन्छौ।
@ratnaacharya1626
@ratnaacharya1626 3 года назад
जोडी राम्रो छ । शुभकामना छ ।
@arpansenoli3297
@arpansenoli3297 3 года назад
छत्र र काजल काे बिहे हुनै पर्छ!
@bimalatamang642
@bimalatamang642 3 года назад
धोका चाहि नदिनुहोला है छत्र जि अनि काजल जि
@taeyeontamang6578
@taeyeontamang6578 3 года назад
छत्रा सहिकाे र काजल काे बिभाह
@theukrider-uv2yz
@theukrider-uv2yz 3 года назад
Beehe garnu raja Jodi best likely
@kajisurkheti4021
@kajisurkheti4021 3 года назад
छत्र र काजालको जोडि सुन्दर छ
@durgasharki234
@durgasharki234 2 года назад
छत्र दादा र काजल दिदिको विबाहा भाको हेर्न चाहानछु
@krishagolkat6718
@krishagolkat6718 3 года назад
काजल र छत्र साइकाे बिबाह हुनुपर्छ
@dorkc6607
@dorkc6607 3 года назад
समय को खेल है न तर यो जोडी सधै सधै साथ रनीहो भाई
@gopalthapaliya936
@gopalthapaliya936 3 года назад
Dherai Ramro jodi
@rajendrashenchuriy1945
@rajendrashenchuriy1945 3 года назад
Dherai ramro jodi xa super jodi
@khaisarigurung7979
@khaisarigurung7979 3 года назад
dami xa gana r jodi
@sovitmalla9438
@sovitmalla9438 3 года назад
यो जोडि सधैइ देख्न पाउ
@binodsingh868
@binodsingh868 3 года назад
Good 👍
Далее
IT'S MY LIFE + WATER  #drumcover
00:14
Просмотров 17 млн
БЕЛКА РОЖАЕТ?#cat
00:22
Просмотров 543 тыс.