नमस्कार म हजुरहरुकै मान्छे शंकर सुनार हाम्रो साउण्ड सिस्टममा प्राबिधिक गडबडी भएको कारणले गर्दा साउनमा डिस्टब आएर हजुरहरुलाई सुन्न र हेर्न असहज भएकोमा हाम्रो टिम क्षेमा प्राथी छौ आगामी दिनमा यस्तो हुनेछैनधन्यबाद || 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
यदि कसैले तपाईंको मूल्य बुझेन भने निराश नहुनुहाेस्, किन कि फलामकाे व्यापारीलाई हिराकाे मूल्य थाहा हुदैन 🙏 जीवनमा खुट्टा तान्ने मान्छे धेरै हुन्छन् त्यसैले सधैं गनाउने मोजा लगाउने गर्नुहोस् 😍❤️🙏