Тёмный

लोक दोहोरी प्रतियोगीतामा निर्णायकले पक्षपात गरेपछि तातियो माहोल | अहिले सम्मकै रमाईलो दोहोरी | Live 

Suman Pariyar
Подписаться 250 тыс.
Просмотров 2,4 млн
50% 1

सुमन परियार युटुब मार्फत प्रसारण भैरहेका लाईभ दोहोरीहरुलाई हजुरहरुले असाध्यै माया गर्नुभएको छ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।
धन्यवाद ।
_______________________________________________________________
Original Song: Majhi Dai Pokhara Fewa Talko
Vocal : Milan Lama,Bima Kumari Dura
Lyrics : Milan Lama
Music : MIlan Lama
_______________________________________________________________
#suman_pariyar
#tikasanu
#asmitadallakoti
#shyamrana
#livedohori
_______________________________________________________________
Live Dohori Singer:
♬ Suman Pariyar
♬ Chij Gurung
♬ Shyam Rana
♬ Yan Prasad Neupane
♬ Balchandra Baral
♬ Navaraj Kapri
♬ Tika Sanu
♬ Asmita Dallakoti
♬ Renuka Bhatarai
♬ Sushila Gautam
_______________________________________________________________
Musician Team
♬ Rejash Gandharba - Sarangi
♬ Gem Thapa - Harmoniyam
♬ Karan Pariyar - Flute
♬ Kumar Lamichhane - Madal
♬ Govinda Pariyar - Madal
♬ Sunil Bardewa - Dholak
♬ Pritam Thapa Magar - Oct Pad
_______________________________________________________________
Audio/Video
Mayur Live Studio
Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
_____________________________________________________________________
© Suman Pariyar, 2023
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Развлечения

Опубликовано:

 

5 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,2 тыс.   
@SumanPariyarOfficial
@SumanPariyarOfficial Год назад
धेरै समय पछि आज मेरो च्यानलबाट नयाँ कथामा रमाइलो रीले दोहोरी लिएर आएको छु। कस्तो लाग्छ प्रति क्रिया दिनु होला है।
@kiss-ihujungxettry1019
@kiss-ihujungxettry1019 Год назад
अरू अरू च्यानल बाट हजुरका प्रत्येक काेशेलि सन्दै आएका छाै असाध्यै मन पर्छ हजुर ठुलाे फ्यान हाे म
@bhimshrestha8889
@bhimshrestha8889 Год назад
शुभकामना सबैमा 🙏🙏❤️❤️💃💃
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 Год назад
❤❤❤❤❤ Lovely relay singing by all live folk duet singers. Sweet. ❤❤❤❤❤
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 Год назад
❤❤❤❤❤ Music, Singing, dancing , laughing and weeping == real therapy: ❤❤❤❤❤
@rupaacharya8268
@rupaacharya8268 Год назад
🙏🙏🙏❤❤🌹🌹👌👌👍👍
@pradipgrgsirubari8191
@pradipgrgsirubari8191 Год назад
एउटा छुट्टै रोचक बिषय वस्तु मा अधारित अति नै रमाइलो दोहोरी , सुमन परियार लगायत सम्पूर्ण टिम लाई हार्दिक नमन , जय लोक दोहोरी !!!
@PoojanBhandaree
@PoojanBhandaree Год назад
99
@premsherpa4230
@premsherpa4230 Год назад
दोहोरी प्रतियोगिता धेरै राम्रो लाग्यो।छिट्टै भाग-२ को प्रतीक्षामा छौ।❤❤❤❤❤❤❤❤
@GobindaoliOli-12
@GobindaoliOli-12 Год назад
Maile ni tehi vaneko khoi bhag2 aaudaina ta😮😮
@JemsAdhikari-w8z
@JemsAdhikari-w8z Год назад
Thamael aasan pls sunu paye huntho yo singer haru bata
@sagerkhatri6714
@sagerkhatri6714 Год назад
आहा कति मिठो लोकदोहोरी गीत सफलताको अग्रिम शुभकामना छ है हजुरलाई ❤️
@sherparingi3820
@sherparingi3820 Год назад
Dhame xa suman Bhai hjur hjurko
@kamalkandel8659
@kamalkandel8659 Год назад
😮❤❤@
@reshamsingh3946
@reshamsingh3946 Год назад
​@@sherparingi3820 n0 pop😮 mm jjkpllpp///9😊😊65😂😂 ex z😊😮question 01
@parbatidhanuke3991
@parbatidhanuke3991 Год назад
सुमनजो बधाई छ रोधीघरको शुभरम्भ गर्नु भएको अाजक‍ दोहोरी सारै रमाइलो लाग्यो सबैलाई सफलताको सुभकामना❤️❤️❤️❤️❤️❤️
@mandiranepal
@mandiranepal Год назад
आहा धरै रमाइलो समपुण टिमलाइ सुबकामना टिका दि आउनुभयछ धेरै खुसिलागयो ❤️❤️❤️❤️❤️
@nishasanu1933
@nishasanu1933 Год назад
आहा सारै रमाईलो दोहोरी सबै जना मा हार्दिक उच्च सम्मान छ सधैं यस्तै यस्तै मिठा मिठा लोक दोहोरी सुन्न पाउन सकौं सम्पूर्ण कलाकार हरु मा नमासकार 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@samirsunar7544
@samirsunar7544 Год назад
सुमन परिवार श्याम राना बालचन्द्र र टीका सानू दिदीलाइ मेरो नमस्कार।याे रिले लाेक दाेहाेरी नियमित हेर्छु सारै रमाइलो छ । यस कार्यक्रम पाल्नुहुने सबैलाई मेरो नमन छ।म हाल बहराइनबाट हाे सुमन दाजु ल🙏🙏🙏🙏❤️❤️❤️
@namunasherpa9581
@namunasherpa9581 Год назад
Wow sarai ramailoo
@chudamanigiri9999
@chudamanigiri9999 Год назад
😊😊p00 hi BB
@sudank.c.7572
@sudank.c.7572 Год назад
बधाई छ सुमन भाइ रोधिघर शुभारम्भ गर्नुभएकोमा । उधुमै रमाइलो लाग्यो अझै अगाडि बढ्दै जानू धेरै धेरै शुभकामना सवै कलाकारहरुलाई ❤️
@ashishdhakal9548
@ashishdhakal9548 Год назад
I Lll
@ashishdhakal9548
@ashishdhakal9548 Год назад
I'm M 888m I8
@ashishdhakal9548
@ashishdhakal9548 Год назад
K😊😊
@rajkumarsunar9912
@rajkumarsunar9912 Год назад
जहाँ हाम्री टिका बुनु तेहा रमाइलो नहुने कुरै भएन सबै मान्य कलाकार हरु लाई नमन छ 🙏🙏🙏🙏🙏🙏🙏
@arjunpoudel5541
@arjunpoudel5541 Год назад
आहा कति मिठो सार्है रमाइलो भयो सम्पुर्ण कलाकारलाई बधाई तथा सुभकामना सबै सबैमा हिर्दय देखिनै नमन 🙏🙏🙏💐💐💐
@mabinmagar4821
@mabinmagar4821 Год назад
उत्कृष्ट प्रतिभा सबै सबै कलकार हरु प्रती सम्मान ❤❤❤
@gajendrathapamgr3086
@gajendrathapamgr3086 Год назад
यो दोहोरी गीत निकै राम्रो लाग्यो❤ अझै सागर वि. सी भएको भए सुन मा सुगन्ध थपिन्थियो ❤❤
@DugraPande
@DugraPande Год назад
Aarko bhag kaila ho 😊 chito aaya huntho 😊 plz
@bkc92575
@bkc92575 Год назад
नेपाली सांगीतिक क्षेत्रका दोहोरी star हरुको घमासान र उत्कृष्ट प्रतिभालाई मनै देखि सम्मान छ । जय लोक संगीत ❤❤✍️✍️
@arjunlungeli6023
@arjunlungeli6023 Год назад
Wow आजत उधुमै रमाईलो भयो 😀😉😀👏👏👏 टिका सानू गाउदै गर्दा बिच्मा हासी दिदा त झन कति मीठो आहा 👌💘👌 सम्मान छ सम्पुर्णमा 🙏🙏🙏 धन्यबाद सबैजनालाई 🙏🙏🙏 विशेष सुमन जि लाई पनि धन्यबाद 🤝🤝🤝
@bibaslimbu6880
@bibaslimbu6880 Год назад
कलाकार भनेको राष्ट्रिय गहनाहुन् बिना कलाकार देश समाज सुन्यहुन्छ ,/ सम्पुर्ण कलाकार टिमलाई कला यात्रामा अझै सफलताको शिखर जुम्दैजाओस अग्रिम शुभकामना छ /
@kashimayagurung5485
@kashimayagurung5485 Год назад
उत्कृष्ट प्रतिभा शक्तिशाली कला र गलाले सजिएको हजुर सम्पूर्ण टिमलाई उच्चा सम्मान गर्दा छु❤🙏🏻🙏🏻❤👏👏❤
@MunjuPariyar
@MunjuPariyar 9 месяцев назад
@santabahadurgurung6284
@santabahadurgurung6284 Год назад
दोहोरी दमदार छ सम्पुर्ण कलाकार हरु लाइ नमन। भाले भाइ को टुक्का बबालै हुन्छ ।सागर बिसि भाइ भए झन बबालै हुन्थो। शुभकामना होल टिम लाइ
@balchandrabaral
@balchandrabaral Год назад
निकै रमाइलो भयको छ दोहोरि हेरेर शाथ दिनु होला !
@केपीचौलागाइ
आज को यश माहा सङ्राम मा टीका सानू र सुसिला जी को प्रस्तुती सारै नै अब्बल अनि उथ्कृस्त लाग्यो 👏👏👏👏
@kanchhogamer8484
@kanchhogamer8484 Год назад
!#@
@manosthapamgr4569
@manosthapamgr4569 Год назад
धेरै रमाईलो दोहोरी घम्साघम्सि चल्यो अझै सफल्ताको कामना सुमन रोधी लाई🙏🏻🙏🏻
@rameshdarnal4270
@rameshdarnal4270 Год назад
सारै राम्रो लाग्यो लोक दोहोरी गीत Part 2 कहिले आउँछ सुमन जि,,
@ranaganesh9310
@ranaganesh9310 Год назад
शिला आले सागर बिसि अनि तारा थापा हरु लाई याद गर्ने हरु यता हाजिर गरम है 🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♀️🙋‍♀️🙋‍♀️
@sapanaghartimagar447
@sapanaghartimagar447 Год назад
आहा कति रमाइलो ❤❤❤❤
@Archana-paneru
@Archana-paneru Год назад
शुभकामना 🎉🎉🎉 सम्पुर्ण रोधी घर टीमलाई धेरै धेरै माया साथमा म मोडल अर्चना पनेरुलाई 👍️ हजुरहरुले धेरै धेरै माया साथ सपोट गर्नु हुनेछ भन्ने आसा राखेकि छु धन्यवाद !! ❤️❤️🙏
@babubhusal7050
@babubhusal7050 Год назад
ऐति राम्रो कि कुनै सब्द नै छन ❤❤
@PuranRai-xj6ej
@PuranRai-xj6ej Год назад
The me xo
@pramilaramtel8231
@pramilaramtel8231 Год назад
आहा👌सारै रमाइलो दोहोरी छ सुमन दादा को दोहोरी आयन भने दोहोरी पनि अमिलो जस्तै लाग्छ फेरि पनि यो भन्दा रमाइलो रमाइलो दोहोरिको प्रतीक्षा गर्ने छौ सबै कलाकार लाई सम्मान को साथ मा सफलता को सुभ कामना छ।🙏🙏🙏👌👌👌🥀🥀🥀💐💐💐🌺🌺🌺🌹🌹🌹🌹
@rameshgirirolpa4978
@rameshgirirolpa4978 Год назад
आहा सारै रमाइलो दोहोरी यो टिम सँग उत्कृष्ट स्वर कि धनी टुक्का कि खानी अब्बल अनि अनुसासित सोझि इमान्दारिता ले भरिएको इमान्दार को खानी दोहोरी कि रानी आँखा मा राखे पनि नबिजाउने एक मात्र गायिका टिका सानु बहिनी मिठो सम्झना छ लगायतका सम्पूर्ण कलाकार टिम लाई सफलता को कामना छ धन्यवाद हाल साउदी अरब बाट हेर्दै 🙏💘
@ArjunRashaily01
@ArjunRashaily01 Год назад
अति राम्रो दोहोरी सबै कलाकार हरु पर्ति उच्चा सम्मान छ | अर्को भाग पनि आउनि आसामा छु
@mirakhatiwada3005
@mirakhatiwada3005 Год назад
सारै रमाइलो ओहो सबै लाई धेरै धेरै सम्झना छ❤❤❤❤❤
@tilakthapa2057
@tilakthapa2057 Год назад
ढिलै भएपनि सुमन दाजुको च्यानेलमा रिले दोहोरी हेरियो जेहोस् रमाईलो लाग्यो 🙏🙏🙏
@UnikaMagarni-n6w
@UnikaMagarni-n6w 8 месяцев назад
आहा सुमन दाइ कै च्यानल बाट निकै रमाइलो दोहोरी सुन्न पायो धेरै रमाइलो दोहोरी सम्पुर्ण कलकार ज्युहरु लाई सम्मान गर्दछु ❤❤❤❤❤❤❤
@bishnubhusal8601
@bishnubhusal8601 Год назад
यो कहानी टिपेर ल्याउनेलाई २१ तोपको सलाम है। 😂😂😂
@minamina4202
@minamina4202 Год назад
आहा! कति रमाइलो हो ❤️❤️
@rudraacharya7004
@rudraacharya7004 Год назад
एक दमै धेरै राम्रो सबै जनाको प्रस्तुति बधाइ छ सुमन जी
@diamondnicesongshahi8287
@diamondnicesongshahi8287 Год назад
आजको दोहोरी सारै मिठो अनि अति नै हसिलो दोहोरी लाग्यो। फेरि फेरि यस्तै दोहोरीको आपेक्षा गर्दछौ। सम्पूर्ण टिमलाई सफलताको शुभकामना 🙏🙏🙏
@kiss-ihujungxettry1019
@kiss-ihujungxettry1019 Год назад
असाध्यै उत्पातै रमाइलो दाेहरी ❤❤ भाग दुईकाे प्रतिक्षा मा छाै दाजै सुमन
@dipakpariyar6516
@dipakpariyar6516 Год назад
आहा कति मिठाे लाेगदाेरि गित सपलताकाे शुभकामना सुमन लगायत सुम्पुर्न टिमलाइ ❤❤❤❤❤😂😂😂😂
@saugatsunar778
@saugatsunar778 Год назад
कति रमाइलो गित गाउनुभाे सुमन जिकाे टिम हरुले❤️❤️❤️
@laxmibhandari4819
@laxmibhandari4819 Год назад
हे यो भाइ पनि अब अघि जान्न जस्तो लाछ 😂गित त ठिक छ गाउँदा खेरि यस्तो यस्तो भाछ 😂😂😂कति हास्नु बिग फेन सुमन सर😂
@belkumarisunar690
@belkumarisunar690 Год назад
आहा कति राम्रो अनि रमाइलो दोहोरी सम्झना सम्पूर्ण कलाकार हरू मा 🎉🎉🎉❤❤❤
@kamelaalhamdan4740
@kamelaalhamdan4740 Год назад
हार्दिक बधाई सबै कलकार हरुलाइ❤❤🎉🎉 तर सागर भाइकाे कमि भाे
@kushalacharya1768
@kushalacharya1768 Год назад
Q😂
@deepakhatti4202
@deepakhatti4202 Год назад
9🎉😊😂😅
@deepakhatti4202
@deepakhatti4202 Год назад
😊🎉
@rupkhatri3361
@rupkhatri3361 Год назад
आहा कति रमाइलो गित हो अभ भाग दुई पनि तुरुन्तै आवोश ।🌹🌹🍒🍒🍇🙏🙏
@magarrana8625
@magarrana8625 Год назад
धेरै राम्रो लगेयो हास्दा हास्दै दोहोरी सकिय को पत्तै भयन भाग 2 को पर्खाइमा सबै जना लाई सुभकामना❤️❤️❤️
@seemasen8224
@seemasen8224 Год назад
आहा ! सारै राम्रो रमाइलो हासो पनि उत्तिकै लाग्यो सबै कलाकार भाइबैनिलाइ शुभकामना 🙏🙏🙏
@rajendrapariyar1527
@rajendrapariyar1527 Год назад
धेरै धेरै राम्रो सुन्दा आफैं म प्रतियोगी भयो जस्तो लाग्यो अझै सफलता को शुभकामना सबै प्रिय अनि आदरणीय ब्यक्ति हरु मा
@amritsunar404
@amritsunar404 Год назад
सुमन दाइ सम्धी सम्धिनीना भागमा हजुर छुट्न भएन है अर्को पाली 💕
@sharswatithapa3790
@sharswatithapa3790 Год назад
यो टीममा टीका लाइ देख्दा खुसी लाग्यो🎉🎉 धेरै राम्रो छ🎉🎉🎉🎉
@kundangahamgr9098
@kundangahamgr9098 Год назад
Dherae ramro xa yesari bhag liyara aaunu hola
@mayasaruraimagar1955
@mayasaruraimagar1955 Год назад
धेरै राम्रो छ सम्पुर्णलाई सफलताको शुभकामना 🙏🙏 स्याङ्जाको दादा श्याम दाजु 🙏🙏😘😘
@HemantOlee-gt6ht
@HemantOlee-gt6ht 6 месяцев назад
सुमन दाजु लाइ धेरै धेरै धन्यवाद छ
@RupaDhakal-hr3dw
@RupaDhakal-hr3dw Год назад
Tika sanu ra asmita dc dheri ramro geet gaunu vayo aani sabai tem le ramro kala dekhanu vayo respect xa sabai gayak haru lai🙏🙏🙏🙏🙏
@chandanmagar372
@chandanmagar372 Год назад
ओभरल सबैको कला प्रस्तुति उत्कृष्ट थियो फुल प्याकेज भनेर सम्बोधन गर्न चाहे ।🙏🙏🙏🙏 होपफुली आउने दीन हरुमा पनि यसरिनै रमाइला कार्यक्रम ल्याउनु हुनेछ भन्ने आसा राखेको छु ।❤️💙💚💛🧡💖 love you alllllllll....!!
@krishnashrestha7727
@krishnashrestha7727 Год назад
हाम्री गुल्मी चेली को स्वार धेरै राम्रो लाग्यो 🤗🤗🤗
@chandraprasad1271
@chandraprasad1271 Год назад
Dhohori dherai ramaelo raexa arko bag pni xittai kyaunu paryo sagar dada pni hunu parxa chij dada ta antimma pugnu vako xa love you all💗💗♥️♥️❤️❤️♥️❤️💕💓
@hariharkarki
@hariharkarki Год назад
गायक सुमन परियार लगायत सबै गायक गायिकाहरुलाई धेरै धेरै सम्मान छ ।
@MilanBist-tz2no
@MilanBist-tz2no Год назад
सुमन दाई रोधिघर शुभारम्भ गरेकोमा बधाई छ धेरै रमाइलो लागेको छ अगाडि बढ्दै जानुहोला धेरै शुभकामना सबै कलाकारहरुलाई❤❤❤❤🎉🎉🎉🎉🎉
@ashmiruchalashmiruchal
@ashmiruchalashmiruchal Год назад
भाग २ मा सागर लाई नि उपस्थित गराउनु होला सुनेर आनन्द आयो Love you all
@ghanshyampun2198
@ghanshyampun2198 Год назад
वाउ रमाईलो छ जाहा टीका सानू त्याहा नजर
@bhabanaojha6901
@bhabanaojha6901 Год назад
शुभकामना छ सबै सम्पुर्ण आदरणीय कलाकारहरुलाई❤❤
@misschhetri5363
@misschhetri5363 Год назад
मेरो प्यारो बहिनी टिका तपाई सधैं यो देशको आगमन हुने चाडपर्वमा गुन्जन हुने एक हस्ति हो तपाई नेपालको अमुल्य कलाकार हो बहिनी मेरो नेपालको छोरी हो॥
@sunitapariyar-3594
@sunitapariyar-3594 Год назад
दाजु धेरै राम्रो अनि रमाइलो छ दोहोरी अर्को भाग अलि लामो गराउनु होला
@rinatmg1020
@rinatmg1020 Год назад
आहा धेरै राम्रोछ बधाई छ सफलताको अग्रिम शुभकामना सबै टिमलाई ❤❤❤
@bhimkumarirana3570
@bhimkumarirana3570 Год назад
सुमन भाइ सागर भाइलाई पनि लयउन पयाे सबै टिमलाई धन्यवाद
@roshanupadhaya-t1o
@roshanupadhaya-t1o Год назад
❤❤❤❤ ल बधाई छ धेरै राम्रो छ सर मत फयानै हो हजुर को❤❤
@kabitakarki4759
@kabitakarki4759 Год назад
धेरै धेरै राम्रो दोहोरी गाउनुभएको छ सम्पूर्ण टिमलाई सफलताको शुभकामना ❤❤👏👏
@bishnubeupane3642
@bishnubeupane3642 Год назад
कति रमाइलो दाेहारि हाे सबै लाई शफलताकाे शुभकामना 👍️👍️👍️👍️👍️
@samritakanchhi6633
@samritakanchhi6633 Год назад
सफलताको शुभकामना सबै जना लाइ
@rajankanxo6894
@rajankanxo6894 Год назад
जहाँ सुमन दाइ बालचन्द्र स्याम अनि टीका सानू हुन्छ्न त्या सारै रमाइलो हुन्छ❤❤
@prajitbc2053
@prajitbc2053 Год назад
सायदै जिवनमा यति धेरै रमाइलाे गरी अनि साचिक्कै मुटु फुट्ने गरी हासेकाे पहिलाे पटक हो । यस दोहोरीकाे भाग २ पनि ल्याउनु पर्छ भनि जोडदार माग गर्दछु । साचिक्कै अर्गानिक कला छ सवैमा । जय गित जय संगित
@ganeshraisyal5973
@ganeshraisyal5973 Год назад
आहा कति मिठो गित सबै कलाकार मा नमस्कार ❤❤❤🙏🙏🙏🙏🧡🧡🧡
@namratarai8943
@namratarai8943 Год назад
सारै रोमान्टिक दोहोरी थियो सुमन भाइ सबै जाना उत्कृष्ट अब्बल गायक गाइका भाइ बैनी हरु हुनुन्छ यस्तै गित हरु सुन्न पाउ सधै धेरै सुभकामना र बधाइ धेरै अगाडि बढदै जानू होला है भाइ 🙋❤️🙋🎉❤️🎉🙋❤️
@crazzzzysanjiv9746
@crazzzzysanjiv9746 Год назад
अाहा कति रमाइलो कलाकारको टिम यो टिमको जता हेरयो त्यतै रमाइलो निर्णयक ज्युहरु कति मिलेर बस्नु भाको खुसी लाग्यो यो देखेर । सम्पूर्ण कलाकार प्रती सफलताको सुभकामना ।❤❤❤❤
@Krishna-267
@Krishna-267 10 месяцев назад
जिन्दगीमा भोगेको हरेक सुख-दुख येस्तै येस्तै दोहोरि हेरेर तिर्सना मेटाउन सकिन्छ जहाँ हरेक पात्र मा हासो छ ❤❤
@narurokaofficial3431
@narurokaofficial3431 Год назад
#naruroka# नया स्वाद मा दोहोरी सुन्न पाइयो भाग २ को प्रतीक्षा छु ल
@shersirpalibaglung892
@shersirpalibaglung892 Год назад
आजको रिले दाेहाेरी साच्चिकै बबाल लाग्याे❤❤❤
@deepsonkhamcha
@deepsonkhamcha Год назад
धेरै राम्रो सबै टिम प्रति धन्यवाद 🙏 मिठो गीत अनि सबैको उत्तिकै मिठो टुक्का सुन्न पाइयो आसा छ भाग 2 चाडै नै आउने छ.|❤️🥀
@lokeshbudha5400
@lokeshbudha5400 Год назад
सुमन जी हजुर लाई पर्गती काे शुभकामना
@nituthapa6771
@nituthapa6771 Год назад
धेरै राम्रो गीत❤
@bharatbc8240
@bharatbc8240 Год назад
ढिलै आयो कडा आयो सबै टिमलाई धन्यवाद छ
@susmitawaiba9710
@susmitawaiba9710 Год назад
आहा कति मिठो दोहोरी 😍😍😍🙏🙏🙏
@lobsterlallimbu9518
@lobsterlallimbu9518 Год назад
आहाहा श्याम राना सर लाई दोहोरी र उधघोषकमा कडा सुनियो🙏
@RejinaPariyarOfficial
@RejinaPariyarOfficial Год назад
नमस्कार सुमन परियार youtube च्यानल मा रमाइलो दोहोरी
@OppoAs-rw1vk
@OppoAs-rw1vk Год назад
सारै रमाइलो🇳🇵🙏❤️यति रमाइलो गितहरु त अलिक एक,डेड घन्टाको हुनुपर्यो।सुमनभाईलाई शुभकामना ❤️💙✋
@dewakithapamagar679
@dewakithapamagar679 Год назад
Wowowo awesome congratulations suman ji and entire team 🙏🙏
@sattallama6412
@sattallama6412 Год назад
अहाँ कतिरमाईलाे सुमान भाइ र सबै कलकारलाई धेरै धेरै धानेबाद
@badalmagar2593
@badalmagar2593 Год назад
धेरै रमाइलो भयो अब भाग २ मा बबाल हुनेवाला छ,जय गित जय संगित😎🇳🇵🙏🇸🇦
@sagarkharel8831
@sagarkharel8831 Год назад
Dherai ramailo dohori❤🙏😍
@amark.c8395
@amark.c8395 Год назад
पुरा भिडियो हेरियो । उत्कृष्ट प्रस्तुति । सम्पूर्ण टिमलाई वधाई छ ।
@rukminiparajuli5820
@rukminiparajuli5820 Год назад
अति राम्रो सबै कलाकारलाई नमन🙏🙏💜👌👌🌺
@dipakdipak1811
@dipakdipak1811 Год назад
सारै राम्रो लाग्यो श्याम रानाको अझै सुन्न पाइएन अनि अर्को कुरा सागर भाइको खाचो देखियो ❤❤❤
@radhikatimalsina8351
@radhikatimalsina8351 Год назад
भाग 2 पनि चाइयो❤️😘❤️😘❤️❤️
@chandrabahadurthapa2428
@chandrabahadurthapa2428 6 месяцев назад
Yesto singit ta samasama aairahosh😊
@ranjupoudel7780
@ranjupoudel7780 Год назад
सम्पुर्ण कलाकार टिमलाई सफलताको शुभकामना का साथै आगामी दिनहरुमा नी यस्तै सभ्य शब्द सहितको रमाइलो दोहोरी हेर्न अनि सुन्न पाइयोस् भन्ने चाहन्छु 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🎊
@JivanKhanal-ow4js
@JivanKhanal-ow4js Год назад
धेरै राम्रो दोहोरि सुमन दाजु सफलताको शुभकामना सागर ❤🎉
@sumangurung8202
@sumangurung8202 Год назад
अति रमाइलो छ दाेहाेरी बागलुङ हाल कुवेत
@gyanpuri655
@gyanpuri655 Год назад
धेरै रमाइलो सुमन भाइ 🙏🙏🙏
@krishnaneupane2141
@krishnaneupane2141 Год назад
Sari ramailo all the best 👍 suman daju
@superguru2648
@superguru2648 Год назад
Babai ajako dohori udumai ramailo layo sabai jana manparne gayak gayika haru safaltako suvakamana hol tim lai ma saudi arab dekhi herdaixu ❤❤
@lalbahaduroli5465
@lalbahaduroli5465 Год назад
😀😃😄🤑🤑
@Pappu-bt7ee
@Pappu-bt7ee Год назад
मिठो दाेहरि गित ❤❤❤
@khubsuratmajakoti4024
@khubsuratmajakoti4024 Год назад
एकदमै राम्रो दोहोरी सम्पुर्ण टिमलाई मुरि मुरि मुरि सम्मान
@gitadevi1677
@gitadevi1677 Год назад
धेरै धेरै शुभकामना सबै टिम लाई❤❤❤❤❤❤
@gurungsanu4443
@gurungsanu4443 Год назад
जिन्दगीमा आजसम्मा सुनेको सबै भन्दा रमाईलो दोहोरी हार्दीक सम्मान छ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💕💕💕💕💕❤️❤️😻
@manjupudasaini9439
@manjupudasaini9439 Год назад
Sarai ramailo xa badhai xa sabai jana lai ❤❤ wait for episode 2 😂😂 congratulations 🎉to all ♥️♥️
Далее
LOLLIPOP-SCHUTZ-GADGET 🍭 DAS BRAUCHST DU!
00:28
Просмотров 12 млн
И что теперь?😅
0:18
Просмотров 1,4 млн