Тёмный
No video :(

२१ वर्षकी अनिशा श्रेष्ठ आत्महत्या नभई हत्या भएको भन्दै दमौली पर्दशन । 

Amar Raj Naharki
Подписаться 2,6 тыс.
Просмотров 7 тыс.
50% 1

दाइजोको नाममा हत्या गरिएको भन्दै पीडित पक्षको प्रदर्शन
अमरराज नहर्की
तनहुँ,
तनहुँको म्याग्दे गाउँपालिका-३ धँयरे निवासी अनिशा श्रेष्ठको हत्या भएको दाबी गर्दै माइती पक्षले तनहुँको सदरमुकाम दमौलीमा न्याय माग्दै पर्दशन गरेका छन् । दाइजो नल्याएको निहुँमा सासू ५४ वर्षिय शारदा लामिछाने, ६० वर्षिय हरिराज लामिछाने र श्रीमान् दीपेश लामिछानेले घाँटी थिची छोरीको हत्या गरेको भन्दै पोखरा महानगरपालिका-१३ भद्रकालीबाट ठुलो सङ्ख्यामा आएका माइतीले बुधबार पर्दशन गरेका हुन् ।
उक्त घटनालाई लिएर बुधबार पीडित परिवार र महिला अधिकार्मी सडकमा उत्रिएका छन् । छोरीले आत्महत्या गरेको नभई घरका सदस्यले हत्या गरेको दाबीसहित जिल्ला प्रहरी कार्यालय तनहुँमा तीनै जना बिरुद्ध किटानी जाहेरी दिएका छन् । सुनको तिलहरी, चन्द्रमा र नगद ल्याउन पटक पटक सासू भन्ने गरेको सो माग पुरा नहुँदा हत्या गरेकोले पर्दशनमा उत्रिनु परेको अनिशाको आमा सेतीमाया श्रेष्ठले बताउनुभयो । अनिशा वैशाख १५ आफ्नै घरको कोठामा मृत भेटिनु भएको थियो । झुण्डिएर आत्महत्या गरेको भनि खबर पुगेपछि माइती पक्ष आएर घटनास्थल हेरेपछि आत्महत्या नभई हत्या भएको भन्दै प्रहरीमा तीनै जना बिरुद्ध किटानी जाहेर दिएका थिए । अनिशाको शव समेत माइती पक्षले बुझ्न दिएका छैनन् ।
आरोपित सबैलाई आजिवन कारवासको माग माइती पक्षले राखेको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत पुगेर निष्पक्ष छानबिनको माग गरेका हुन् । प्रदर्शनमा सहभागी प्रकाशलाल श्रेष्ठले दाइजो र जातको नाममा निर्मम रुपमा हत्या गरिएको भन्दै छानबिन गर्नुपर्ने बताउनुभयो । अनिशाका काका सुरेन्द्र श्रेष्ठले हत्या गरिएको र त्यसलाई आत्महत्या भन्दै घर पक्षकाले घटना लुकाउ खोजेकाले आन्दोलनमा उत्रिएको र कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्नुपर्ने माग राखिएको बताउनुभयो । न्याय नपाउँदासम्म आन्दोलन नरोकिने पीडित पक्षले चेतावनी दिएको छ । किटानी जोहेरी पछि तिनै जनालाई नियन्त्रण लिईएको कानुन बमोजिम अनुसन्धान गरी मुद्दा अदालतलाई बुझाएको बुधबार थुनछेक बहस सकिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अपीलराज बोहोराले जानकारी दिनुभयो । #amarrajnaharki
Tags(Ignore these):
English:
#CasteDiscrimination
#DowryViolence
#SocialJustice
#HumanRights
#Protest
#Demonstration
#Awareness
#JusticeForVictims
#AntiCasteSystem
#EndDowry
#CommunityAction
#SocialReform
#CivilRights
#Equality
#Activism
#SocialIssues
#CulturalPractices
#LawAndOrder
#HumanDignity
#VictimsRights
#PublicRally
#GrassrootsMovement
#SocialChange
#HumanitarianIssues
#GenderEquality
#DomesticViolence
Nepali:
#जातीयभेदभाव
#दाइजोहिंसा
#सामाजिकन्याय
#मानवअधिकार
#प्रदर्शन
#आन्दोलन
#चेतना
#पीडितकालागिन्याय
#जातिव्यवस्थाकोविरोध
#दाइजोअन्त्य
#सामुदायिककार्य
#सामाजिकसुधार
#नागरिकअधिकार
#समानता
#क्रियाशीलता
#सामाजिकसमस्या
#सांस्कृतिकप्रथाहरू
#कानूनरव्यवस्था
#मानवमर्यादा
#पीडितअधिकार
#सार्वजनिकरैली
#जागरूकताअभियान
#सामाजिकपरिवर्तन
#मानवतावादीसमस्या
#लिङ्गसमानता
#घरेलुहिंसा

Опубликовано:

 

29 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 3   
@SarmilaKC-bm3fd
@SarmilaKC-bm3fd 3 месяца назад
😭😭😭😭
@Ankitakhadka346
@Ankitakhadka346 3 месяца назад
Yeee vagwan yo desh ma k huna lako xa ra😢aama xora baini melera bhuari marey feri aja k vayexa🥺
@Sunitakc-pj3rh
@Sunitakc-pj3rh 3 месяца назад
Nepal ma k hudai xah😢
Далее
НЕ ИГРАЙ В ЭТУ ИГРУ! 😂 #Shorts
00:28
Просмотров 339 тыс.
Кого из блогеров узнали?
00:10
Просмотров 676 тыс.
Useful gadget for styling hair 💖🤩
00:20
Просмотров 2,1 млн
Shyam rana at shantipur bardiya
23:06
Просмотров 238 тыс.
Butwal Ramapur Hatya Kanda video 2019
1:20
Просмотров 1,4 млн
НЕ ИГРАЙ В ЭТУ ИГРУ! 😂 #Shorts
00:28
Просмотров 339 тыс.