Тёмный
No video :(

हिजो खुशी हुदै कोरिया गएका प्रकाश आज बाकसमा यसरी फर्किएपछि एयरपोर्टमा हेर्नुहोस् 

Mechikali Khabar
Подписаться 1,9 млн
Просмотров 451 тыс.
50% 1

© www.mechikalikhabar.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Guest :
Phone : 9847879773
!!!!...Unauthorized downloading and uploading on RU-vid channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

Опубликовано:

 

13 сен 2022

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,1 тыс.   
@subeetranamagar7314
@subeetranamagar7314 Год назад
राजेन्द्र बुढाठोकी लाई साउदी मा लगेर फासिको सजाय होस
@nirajanshahi6093
@nirajanshahi6093 Год назад
ऐऊटा नेपाली को मात्र हैन सबै को लागी नराम्रो। खवर हो तेस्तो लाई कड़ा भन्दा कड़ा कारबाही होस🙏😭😭
@dilkumarithapa5424
@dilkumarithapa5424 Год назад
हत्यारा मानब नभइ त्यो पसुलाइ हदै सम्म को कारबाही होस् ज्यान मारा केसमा हत्यारालाई जिन्दगी भर जेल सजाय होस् 🙏😭
@basantashrestha7182
@basantashrestha7182 Год назад
हत्यारा लाई कडा भन्दा कडा कारबाई होस मिरत आत्मा ले सान्ती पावोस हार्दिक श्रद्धान्जली
@sonikasunar4516
@sonikasunar4516 Год назад
यो बुवाको अाँसुले हत्यारा लाई कहिले राम्रो नहोस।।।😭😭😭😭
@KalpanaTamang12345
@KalpanaTamang12345 Год назад
Hatyara lai phasi de sarkar.
@mamatapariyar7449
@mamatapariyar7449 Год назад
मृतक भाई को बाबा रूदा मेरो आत्मा सारै रोयो हत्यारा लाई कडा भनदा कडा सजय हुनुपछ् 😭😭😭😭😭
@samirsunarsunar359
@samirsunarsunar359 Год назад
सारै दुखत घटना दशैकाे मुखमा😭बाबू तिम्रो मिर्तकाे आत्माले शान्ती पाउस हार्दिक शर्दान्जली😭😭😭😭
@rajkumarirai3967
@rajkumarirai3967 Год назад
xora tiro attma le santi paoss hardik shradanjay
@prem.pokhrel959
@prem.pokhrel959 Год назад
testo manxe lao janma kaet sajaya hoina sar fasi kor sajaya hunu parxa bachera ke kam xoina testa hamxu 😥😥😥😥
@reenagurung1585
@reenagurung1585 Год назад
बाबाको आसुसंगै मेरो आसु थाम्नै सकिनँ।कति दुःखको खबर।😭😭😭
@Rupa_Gaha184
@Rupa_Gaha184 Год назад
सार्है दुःखको घटना 😭😭 कस्तो ढुङ्गा को मन भको रैछ त्यो साथी भनाउँदो 🥺🥺🥺त्यसलाई नी कडा भन्दा कडा सजाए मिलोस् भगवान जसरी यो बाबालाई रुवाको छ त्यसलाई नी सात जनम सम्म यस्तै रोइरहन परोस् 😥
@neenaranapraja
@neenaranapraja Год назад
परिवारमा समवेदना प्रकट गर्दै मृतकको आत्माले शान्ति पाओस र दोषीलाई कडा भन्दा कडा सजाय होस भन्ने चाहना छ भगवान्।😭😭😭😭😭
@safinamiya7125
@safinamiya7125 Год назад
😭😭😭😭
@sureshadhikari6556
@sureshadhikari6556 Год назад
@@safinamiya7125 fk
@mohanpulami7202
@mohanpulami7202 Год назад
हार्दिक श्रद्धाञ्जली भाइ तिम्रो आत्माले शान्ती पाउन हत्त्यारालाई कडा भन्दा कडा कार्बाही गरियोस !
@Black_catling
@Black_catling Год назад
फासि को सजाय हुनुपर्छ यस्ता अपराधी लाई
@nirajanshahi6093
@nirajanshahi6093 Год назад
हे भगवान तियो पापी लाई कारवाई होस 😭😭😭😭😭😭 कसतो पापी रहैछ
@shovaramsoni8395
@shovaramsoni8395 Год назад
दोषि लाइ छितो भन्दा छितो कार्वाही होउस मृत प्रर्ति हार्दिक श्रद्धाञ्जली😭😭
@sudhanshrestha2721
@sudhanshrestha2721 Год назад
छिटो होला नि छितो होइन नि हजुर
@Harrypotter-yh7cy
@Harrypotter-yh7cy Год назад
अत्यन्त दुःखद समाचार । मृतक प्रति हार्दिक श्रद्धान्जली। छिटो भन्दा छिटो दोषीलाई कारबाही हुनू पर्छ।।
@gopaldotel6423
@gopaldotel6423 Год назад
हार्दिक सर्दान्जली । सोकाकुल परिवार मा धैर्यधारन गर्ने शक्ति ईश्वर ले प्रदान गरुन
@RajBudhathoki
@RajBudhathoki Год назад
दोषीलाई कार्वाही हुनैपर्छ यस्ता घटनाहरु बिदेशमा धेरै घटेको छ। 😥😭
@diliphency6393
@diliphency6393 Год назад
तिम्रै दाजु भाई रहेछ
@poojathapa8796
@poojathapa8796 Год назад
साथी सित के झगडा भएको हो कि यतिकै किन मार्यो त त्यो पापिले तेलाइ फासि दिनु पर्छ
@pujakadelyoutubechannel4074
रिप भाइ तिम्रो आत्मा ले सान्ती पाउस हार्दिक श्रर्दान्जलि 😭😭😭😭😭😭😭
@luridon7687
@luridon7687 Год назад
😭😭😭😭
@user-qo4in2ke6x
@user-qo4in2ke6x Год назад
संसार मा आफ्नो बाहेक कोहि कसैको बिश्वास नगर्नु हत्याराको सजाय फाँसी नै हुनु पर्छ जब सम्म नेपाल मा फासिको सजाय हुदैन तब सम्म यस्तो घटना घटीरहन्छ यस्तो घटना मा सरकार को छिटो ध्यान जावोस बुवाको आशुले अबस्य पोल्छ त्यो पापिलाई
@sitasunar9025
@sitasunar9025 Год назад
कति दुख लाग्दाे घटना पापि लाई फासी दिन पर्छ
@babakatuwal4704
@babakatuwal4704 Год назад
भाबपुर्ण श्रद्धाञ्जली 😭😭
@aayeshakhatun4155
@aayeshakhatun4155 Год назад
फॉसि होस हत्यारालाई...😥🙏🙏
@umabudhathoki4671
@umabudhathoki4671 Год назад
जस्तो बाबा आमाको मन रुवाको छ तेस्तै त्यसको बाबा आमाको मन रुवाउने गरि त्यसलाइ फासि हुनु पर्छ
@yamunakandel9812
@yamunakandel9812 Год назад
हादिक श्रद्धाञ्जली भाई तिम्रो अात्माले सान्ती पाउस तेवयाे पापिलाई तिम्रो ।रगतले पाेवलछ😭😭😭😭😭😭
@anshumagar8872
@anshumagar8872 Год назад
हे भगवान त्यो पापी लाई तेहि कोरिया माइ फाँसी को सजय होस हे सरकार के हेर्दै छ
@wilson.acharya
@wilson.acharya Год назад
किन मान्छेमा दया अनि माया भन्ने चिज हराऊँदै छ? 😥😥 यस्तो कसैलाई नहोस 🙏
@bhusalsarita8318
@bhusalsarita8318 Год назад
भगवान परिवार लाई सहन सक्ने क्षमता प्रदर्शन गर्दिनु होला 🙏🏽🤲🏼🤲🏼🤲🏼 त्यो पापि लाई पनि तेसरि नई तड्पाएर मारियोस🤲🏼🤲🏼 हजुर को आत्मा ले शान्ति पाउस बाबु😭 हार्दिक समवेदना बाबु🥺😭😭😭मुटु नै चिसो भयो यस्तो सुनेर🥺😭🤲🏼🤲🏼😭😭😭😭😭
@sushmakc4921
@sushmakc4921 Год назад
सहन सक्ने शक्ति मिलोस् 🙏🙏
@parishrestha9762
@parishrestha9762 Год назад
दुखत घटना आत्मा ले शान्ति मिलोस परिवार लाई सहनि सकति मिलोस भगवान ‌😭😭😭😭😭😭😭😭😭😭😭
@gyanugaire9724
@gyanugaire9724 Год назад
सारै दुख लाग्यो बाबूको आत्मा ले शान्ति पाउन हादिक सिद्ध नज लि
@gangamashrangi4625
@gangamashrangi4625 Год назад
सारै दु: ख लाग्यो सँसार रुवायो हत्यारालाई कडा भन्दा कडा सजाए हुन पर्छ
@amarsunar1784
@amarsunar1784 Год назад
Tuhi nirankar , he parmatma ke sunnu paryo yasto .
@bisnakhatrichhetri8580
@bisnakhatrichhetri8580 Год назад
सजाय हुनुपर्छ नत्र तेसलाई फासी होस सरकार
@bishal7274
@bishal7274 Год назад
Korea ko jel ma xa
@jabansinghkathayat2214
@jabansinghkathayat2214 Год назад
हार्दिक श्रद्धाञ्जली 😭 यस्तो पापीलाई कार्बाही होस
@bimalkumar9201
@bimalkumar9201 Год назад
याे हत्यारा लाई पनि चाडाे भन्दा चाडाे फाँसी हाेस ।हार्दिक सर्दाज्जलि
@deepakmgr162
@deepakmgr162 Год назад
मिर्तकको आत्मालाई शान्ति मिलोस्💐🙏 हत्यारालाई पनि बाकसमै फर्काउनु पर्छ 🙏
@purnimatamang4639
@purnimatamang4639 Год назад
रगत को बदला रगत नै हुनपरछ!!हाम्रो देस नेपाल मा जुन मान्छे दोषि छैन उस्लाइ कारबाहि मा लान्छ र जुन मान्छे दोषि छ उस्लाइ छाडिदिन्छ!!येस्तो छ नेपाल को कानुन😠!!
@bishal7274
@bishal7274 Год назад
Marne manxe Korea ko jelma xa
@purnimatamang4639
@purnimatamang4639 Год назад
@@bishal7274 जन्म दिने बाबुआमा को साहारा नै मेटाइदियो पापी ले !!जेल मात्रै हैन तेस्लाइ फाँसी दिनुपर्छ !!
@hemantlamichane3948
@hemantlamichane3948 Год назад
प्रकाश बिक बाबू को आत्मा ले सान्ति पाओस् सोर्ग को बास होस भन्न चाहन्छु धन्यवाद।जय नेपाल जय पशुपतिनाथ कि जय
@bikramchongbang2156
@bikramchongbang2156 Год назад
के गर्नु सबै सपना सपना नै रहयो मृत को आत्मालाई सान्ती मिलोस हत्यारालाई कडा भन्दा कडा सजाय होस।
@pravarai2561
@pravarai2561 Год назад
दुखत खबर त्यो पापीलाई पनि नेपालमा लियर फाँसी दिनु पर्छ
@khadkadharmaraj9661
@khadkadharmaraj9661 Год назад
कठै बरा सपना सपनामा मात्रै सिमित रहयो मित्रक आत्माले शान्ति पाहोस दाई 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@mohangcgc8003
@mohangcgc8003 Год назад
कडा भन्दा कडा काबाहि होस
@laxmanghatan3026
@laxmanghatan3026 Год назад
बिचरा कस्तो पापी होला कडा भन्दा कडा कारवाही होस् 😭😭😭
@arjunlove5597
@arjunlove5597 Год назад
परिवार मा सम्बेदना आदार प्रकट गर्दै मिर्तक आत्माले सान्ति पाउस र हत्यारालाई कडा भन्दा कडा कारबाहि होस फासि होस
@padmasharma7014
@padmasharma7014 Год назад
बिचरा नरुनू दाजु 😭 त्यो पापिलाई पनि तड्पाई तड्पाई मारनू पर्छ भाई लाई कति गाह्रो भयो हो ला हे भगवान भाईको आत्मले सान्ति पाओस् 😭😭😭पापि लाई कडा भन्दा कडा सजाय होस् नरूनू दाजु 😭
@meenabharat1149
@meenabharat1149 Год назад
Rip दुखद खबर दानपकुकूशालाईपनतेसैगरिमानपछ 😭😭😭😭😭
@puspatamang1411
@puspatamang1411 Год назад
bichara 😭😭
@lppptl1937
@lppptl1937 Год назад
कति अभागी बा,आमा हुनुहुदो रैछ 😭😭 कोहि पनि बा,आमालाइ यस्तो दिन नआओस
@sovalama7977
@sovalama7977 Год назад
😭😭😭😭😭rip😭😭😭😭
@khagendrabahadur1099
@khagendrabahadur1099 Год назад
हार्दिक श्रद्धाञ्जली 😥😥😥😥
@dipendragahatraj3030
@dipendragahatraj3030 Год назад
हार्दिक श्रध्दाञ्जलि 🙏साथै त्यो साथि भनौदो कुलाङ्गारलाई कडा भन्दा कडा करवाही गरियोस।
@kesavkc3883
@kesavkc3883 Год назад
हार्दिक श्रद्धाञ्जली
@nikitagiri2655
@nikitagiri2655 Год назад
हार्दिक श्रद्धाञ्जली दाई😭💔
@bishnubishnu4778
@bishnubishnu4778 Год назад
भाइको आत्मले शान्ती पाउस त्यो हत्यारालाइ कडा भन्दा कडा कर्बाइ होस् सरकार
@bisharasunar6930
@bisharasunar6930 Год назад
त्यो पापि लाई पनि फाँसी कै सजाए बोक्नुपर्छ फाँसी नै होस सरकार
@sailigurung8534
@sailigurung8534 Год назад
कति दुःखद खबर दोशि लाइ कडा भन्दा कडा सजाय होस मिर्तको आत्मले शान्ति पाउन 😭😭💐💐🙏🙏🙏🙏
@babulallama5459
@babulallama5459 Год назад
Deeply condolences,tribute to the departed soul.💐👏
@harimayadhungana9788
@harimayadhungana9788 Год назад
सारे दुख त काे खबर मित्र ककाे अात्माले शान्ति पावस
@durgakuikel4582
@durgakuikel4582 Год назад
rip baikuntha ma bas hos
@nancy871
@nancy871 Год назад
दुःखद् खबर दोषी लाइ कडा भन्दा कडा सजाय होश मिर्त आत्मा लाइ शान्ति को कामना
@mankirani3467
@mankirani3467 Год назад
त्याे हत्यारालाई फाँसी दिनुपर्छ । 😭😭😭😭
@chemzongsanu
@chemzongsanu Год назад
राम्रो,सोझो,इमानदार मान्छे हुन पनि बेकार छ तेहि राम्रो,सोझो,इमानदार भएकै कारण उहाँको हत्या भएको हो कठै त्यो हत्यारालाई कडा भन्दा कडा कारबाही हुनु पर्छ।
@pra876
@pra876 Год назад
यो बुवाको आँशुले हत्यारालाई कहिले राम्रो नहोस् 😭😭
@harikrishnasunar5055
@harikrishnasunar5055 Год назад
दोशी लाई कडा भन्दा कडा कारबाही होस्
@sitaneupane3970
@sitaneupane3970 2 месяца назад
दोसिलाइ हदैसम्मको कारबाह होस्
@kabitakatuwal9233
@kabitakatuwal9233 Год назад
हार्दिक श्रद्धाञ्जली 😭😭
@jayantibasnet3142
@jayantibasnet3142 Год назад
त्याे अपराधीलाई पनि फाँसी दिनुपर्छ।
@thundersubedi
@thundersubedi Год назад
नेपालीको नाममा कलँक रेछ त्यो हत्यारा, त्यस्ले त सिँगै नेपालको बेइज्जत गर्यो, नेपालीहरु ज्यानमारा हुन भन्ने नराम्रो सन्देश छाप पर्यो बिदेशमा ! त्यस्लाइ त कोरियाले नै तुरुन्तै फाँसी दिनुपर्छ ! त्यस्तो हत्यारा नेपाल आउने अधिकारनै छैन !
@milandhami9412
@milandhami9412 Год назад
य सरकार 😭😭 अपराधी लाइ फासिदे🙏🙏🙏🙏🙏🙏🙏
@user-yz3fm9jw7l
@user-yz3fm9jw7l Год назад
बिचरा सपना बादल जस्तै भैदियो ।कति दुख्यो होला निदाको बेला मा हत्या गर्दा कति तड्प्यो होला त्यो मिर्तु सरिल ।।त्यो हत्यारालाई फाँसी को सजाए मिलोस ।मिर्त आत्माले सान्ती पावस ।😭😭😭😭😭
@user-bj7mp4fk1m
@user-bj7mp4fk1m Год назад
नेपालिहरुलाइ बिदेशमा मेहेनतको लागि र इमान्दारिताको लागि बिदेशिहरुले अति मन पराउछन अन्य देशका मान्छे भन्दा ।नेपालिहरुको एउटै बैगुन हुन्छ त्यो रक्सी । रक्सी खाएर लफडा गर्ने झगडा गर्ने नेपालिको बिशेसता हो यो बिदेशमा । तर यहाँ घटना के कति कारणले भयो थाह भएन एकदमै दुखद घटना भयो मृतकको आत्माले शान्ती पाओस हार्दिक श्रद्दान्जली । हत्यारालाइ कडा भन्दा कडा कारबाही होस ।
@userfi18ok754u
@userfi18ok754u Год назад
त्यसलाई पनि त्यसरी नै फाँसीको सजाय होस् ।
@tilakpunmagar8670
@tilakpunmagar8670 Год назад
Rip तिम्रो आत्माले शान्ति मिलोस♥️🙏
@sonitasonita4507
@sonitasonita4507 Год назад
💙🧡💜💜
@narmayabhujel9556
@narmayabhujel9556 Год назад
@@sonitasonita4507 😭😭😭😭😭😭😭😭😭😭😭
@waynemaharjan7886
@waynemaharjan7886 Год назад
@@sonitasonita4507 777777777777⁷777777777777777777777n7.7.
@sirjanakhadaka5776
@sirjanakhadaka5776 Год назад
Timro atmala shanti paus vai
@rajenthapafitfree6332
@rajenthapafitfree6332 Год назад
deeply hurted by such a sad news..RIP
@ManishaSharma-tf1ct
@ManishaSharma-tf1ct Год назад
कस्ताे साथि रहेछ अाफ्नाे साथि लाई तेस्ताे गरायर मान सक्ने ताे पापि लाई सजाय हाेस
@jyotiacharya9797
@jyotiacharya9797 Год назад
Bichara buwa royako dekhda ma pani dherai roya😭😭😭😭😭 Rest in peace vai😭😭😭 tyo paapi lai kada kaarbahi hos
@pes_hub3830
@pes_hub3830 Год назад
REALLY HEART FELT CONDOLENCE😥😥
@umatimilsina7717
@umatimilsina7717 Год назад
हार्दिक श्रद्धाञ्जली भाइ मृत आत्मा ले शान्ति पाओस परिवार जन मा धैर्य धारण गर्न शक्ति मिलोस
@Neeshani-n8v
@Neeshani-n8v Год назад
कस्तो अपराधी रहेछ यो अपराधी लाई त्यो भन्दा धेरै पिडा अनि सजाय होस्🙏🙏🙏🙏
@jeevanff5831
@jeevanff5831 Год назад
हे भगवन के सुन्न परेको हो मृतक प्रति हार्दिक स्रद्धान्जली 😭😭😭 दोषि लाई कडा भन्दा कडा कारबाही होस् 😭😭😭
@xycteam9899
@xycteam9899 Год назад
नरुनु बुवा 😭😭😭😭
@riteshshah4897
@riteshshah4897 Год назад
I have one piece of advice for you Mr. Reporter. Change your style of reporting in front of the person who is going through a lot of pain. You are just adding salt to the wound by reminiscing the death of a young son in front of a grieving father. RIP and heartfelt condolences to his parents. Hope time will heal the pain that they are going through.
@anjaliadhikari4673
@anjaliadhikari4673 Год назад
Yo kaam nalagne patrukar ho dai. Yesle kahile sudhardaina.
@tirthrajchaudhary9595
@tirthrajchaudhary9595 Год назад
@@anjaliadhikari4673 ohh hello miss u came and take report …
@tirthrajchaudhary9595
@tirthrajchaudhary9595 Год назад
@ritesh shah I think u r the best reporter ya come and take report we want to see your reporting 🖕
@tirthrajchaudhary9595
@tirthrajchaudhary9595 Год назад
@@anjaliadhikari4673 Aafu ejjat Na bhako nari sali 🖕
@Kensingtonhawk
@Kensingtonhawk Год назад
Ini harule report nagareko bhaye ghanta reply gardai basthies.
@sandipmagrati9022
@sandipmagrati9022 Год назад
राजेन्द्र बुढाथोकी लाई कडा भन्दा कडा कार्वाही होस ।।
@purnakarki9166
@purnakarki9166 Год назад
येस्तो गर्नेलाई फाँसी देउ सरकार ।
@suzaner3401
@suzaner3401 Год назад
May his soul rest in peace....nd god give the family strength in such a sorrowful time of their life
@mandiraroka8413
@mandiraroka8413 Год назад
Hamro nepali daju vai kina yasto vako holan dajuvai vandani laj lagxaaaa
@rihanmahato5011
@rihanmahato5011 Год назад
Sarahae man royo dear yo news le Hardik sardhaanjali
@laxmibk76
@laxmibk76 Год назад
Bichara vai aatmale santi pauss
@anupraiff4237
@anupraiff4237 Год назад
🥺🥺😭😭😭😭😭😭😭😭😭😭😭
@beenudong1622
@beenudong1622 Год назад
God bless you buwa🥰rest in peace 😭😭
@raipun5242
@raipun5242 Год назад
कस्तो पापी साथी रहेछ उस्लाई कडा सजाय दिइयोस
@sudeepvzl7031
@sudeepvzl7031 Год назад
हार्दिक शृदान्जलि
@mamtachand6622
@mamtachand6622 Год назад
Sad news,may his soul rest in peace 🙏 🙏 🙏.
@shambhuthapa1603
@shambhuthapa1603 Год назад
बिचारा बुबाको आसु लागुस त्यो हत्यारा लाई फासी हउस ए दुवा मान्छु म भाई को आत्माले शान्ति पाओस rip Bhai 😭😭😭😭😭😭
@nabinthapa8147
@nabinthapa8147 Год назад
ताेपापि लाइपनि बिदेसमासडाउनुपरछ😭😭😭
@tikakumarichhantyal3680
@tikakumarichhantyal3680 Год назад
योहत्यारा लाई नेपाल तल्याउनै हुदैन तेहिठाउमा फासि दिनुपर्छ 😭😭😭😭😭
@manukhadka8254
@manukhadka8254 Год назад
May his soul Rest In Peace
@dghy7953
@dghy7953 Год назад
Bichara tyo hattyara lai kada karbahi hosh😢😢
@bkphana49
@bkphana49 Год назад
यो हत्यारा लाई फासी को सजाय नभए भने फेरी यस्तै घटना नदोरेला भन्न सकिदैन त्यसैले यसलाई फासी हुनुपर्छ
@openworld5286
@openworld5286 Год назад
दुखद घटना । हार्दिक श्रद्धाञ्जली
@demogardening7086
@demogardening7086 Год назад
Rest in peace brother. Heartfelt condolences.
@sharmilasewa4161
@sharmilasewa4161 Год назад
Rest In Peace 😢😢😢😢
@girumagarvlog6545
@girumagarvlog6545 Год назад
Reast in peace heartfelt condolences
@mukeshofficialyoutube9532
@mukeshofficialyoutube9532 Год назад
सारै दुखद खबर सुन्नु पर्यो 😥अपराधी लाई कडा भन्दा कडा सजाय होस मृतक आत्माले शान्ती पाओस
@chaudharysamir465
@chaudharysamir465 Год назад
साह्रै दुःख लाग्यो नेपालीले नेपालीलाई नै यस्तो घाट गर्दा
@birendrajha5982
@birendrajha5982 Год назад
दुखद घटना
@rajeenachuwan6225
@rajeenachuwan6225 Год назад
Omg 😱 Kati kathor hola saati bhanaudo kathai bara Rest In Peace babu timro atma le Santi pahos😭😭😭
@tikadhital2447
@tikadhital2447 Год назад
नेपाल मा फासि दिने कानुन बनोस भगवान
@lalitalimblimbu3075
@lalitalimblimbu3075 Год назад
हार्दिक श्रद्धाञ्जली भाई
@sovasunar997
@sovasunar997 Год назад
Rip Rest in peace😥😥😥😭😭😭😭
Далее
Running With Bigger And Bigger Feastables
00:17
Просмотров 32 млн
Мухочирон эхтиёт бошед!
01:31
Просмотров 117 тыс.