Тёмный

५० करोड लगानीको बन्जरा एग्रो फार्मको भ्रमणमा जे देखियो जस्ताको तस्तै - Banjara Agro Farm Visit 

Record Khabar
Подписаться 409 тыс.
Просмотров 570 тыс.
50% 1

► Follow us on TikTok : / recordkhabar
► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
► Gmail : recordkhabar@gmail.com
© Recordkhabar.com

Опубликовано:

 

16 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 304   
@S_U_B_O_N_R_A_I
@S_U_B_O_N_R_A_I 8 месяцев назад
कति धेरै खुसी मिल्दो रहेछ आफ्नो देश मा आधुनिक तरिकाले कृषि गरेको देख्दा । हाम्रेइ पालामा उत्पादन मुखी समृद्धि नेपाल बन्नेछ ।
@mahendrakumarkarki1953
@mahendrakumarkarki1953 8 месяцев назад
Goodjob khusi lagyo
@nageshtamangblon3376
@nageshtamangblon3376 6 месяцев назад
जस्ले जे जे काम गरे पनि सब्बै भन्दा पहिला त्यो देस को सरकार को रणनीति रास्ट्र र जन्ता मुलक हुन पर्छ...!
@sandipbhatta2835
@sandipbhatta2835 8 месяцев назад
Record khabar मार्फत पुरै नेपाल हेर्न पाइयो बसि बसि❤❤❤❤
@devikathapa5703
@devikathapa5703 8 месяцев назад
बुढ़ा थोकी जी जे होस तपाइ को कार्यक्रम गजब छ
@sundardhital4903
@sundardhital4903 8 месяцев назад
“सफलता के तीन प्रमुख सूत्र हैं, स्वयं से वादा, मेहनत ज्यादा और मजबूत इरादा” जय श्री राम🙏
@Balarm_Prajapati
@Balarm_Prajapati 8 месяцев назад
घर बसि २ फुर्सदको समयमा नेपालको कुनै पनि ठाउको उत्कृष्ट जानकारि पाउनु भनेकै कृष्ण बुढाथोकि हुन गए धेरै २ धन्यबाद
@karnagurung9771
@karnagurung9771 7 месяцев назад
शुभकामना छ❤🎉B/A फर्म लाइ अझै उन्नति प्रगतिकाे मंगलमय शुभ-कामना। खुट्टा तान्ने प्रवृत्ति छ नेपालमा जोगिनु होला, धन्यवाद ❤
@DrDigitalnp
@DrDigitalnp 6 месяцев назад
आधुनिक फार्म सधैं चलिरहोस । शुभकामना
@narayankhadka4790
@narayankhadka4790 8 месяцев назад
उहाहरु real hero हो,,,,आजको समय परिस्थिति भन्दा अघि बढेर कर्मपथ लाग्नु भएको छ,,,,,हामी सबै को साथ सपोर्ट को जरुरी छ,,,salutes to your effort,,,,go ahead ❤🙏🙏👍️
@DineshGautam-b2k
@DineshGautam-b2k 7 месяцев назад
विदेश मा बसेर टन्न पैसा कमाएका हरुसबै स्वदेश फर्किएर यस्तै कम्पनी हरु सञ्चालन गर्ने हो भने देश ले मुहार फेर्न समय लाग्ने छैन।।
@prakashchandragautam596
@prakashchandragautam596 7 месяцев назад
कमिसनको लागि विदेशी अखाद्य दूध पदार्थ आयात गरेर स्वदेशीलाइ बाँच्नै नसक्ने बनाइ दिन्छन् यो देशमा।
@ramubhandari3271
@ramubhandari3271 8 месяцев назад
धेरै राम्रो लाग्यो आजको बैज्ञानिक कृषि तथा पशु पालननै देश विकासको अबस्यकता हजुर हरु अब गर्न चाहने को लागि प्रेरणा को स्रोत हो अनि प्रगति को शुभकामना
@NabarajRegmi-fi2rh
@NabarajRegmi-fi2rh 8 месяцев назад
धेरै राम्रो गर्नुभएको छ धेरै राम्रो 🐄🐮 गाई फारम गर्नु भयो छ धेरै धेरै राम्रो गर्नुभएको छ धेरै धन्यवाद छ सहि गर्नु भयो 🙏 जयराट जयदेश जयनेपाल
@ramrijal2516
@ramrijal2516 8 месяцев назад
कुरा र लगानी को खुबै चर्चा गर्नु भयो तर हेर्दाखेरि अलि सरसफाइ त देखिएन. तपाईंको कुरा अनुसार सबै मेसिनबाट नै अनि hygine भन्नुहुन्छ कमसेकम गाइको थुन कल्चौडाे त सफा गर्नुस?गोबर नै गोबर लागेको छ.अनि तपाईंको सोच अलि सानो भयो जस्तो लाग्यो, भन्नुभयो बाहिर यताउताबाट दूध आएर बजार खस्केको छ भन्नुभयो त्यसो होइन नि त्यत्रो फर्म कम्पिटिसनमा जानुपर्यो नि?नमस्कार 🙏🙏🙏🙏
@topbdrkhatri7216
@topbdrkhatri7216 8 месяцев назад
Very Good सलाम बन्जरा यगरो बेट खोल्ने भाइ हरुलाई अतिरम्रो लाग्यो धन्यबाद छ।नेपालगन्ज बाट हो
@laxmanparajuli3421
@laxmanparajuli3421 7 месяцев назад
यहा केहि गर्छु भन्नेलाई अनेक कुरा काटनेहरु हुन्छन् त्यसले मनोबल गिर्न सक्छ तथापि देश समाज र ब्याक्तिको दिगो बिकासको मेरुदण्ड पशुपालन ब्यबसाय उन्नति प्रगति को शुभकामना यहाहरुको प्रयास अनुकरण योग्य बनोस् पुन हार्दिक शुभकामना !!!
@subhdrasingh4603
@subhdrasingh4603 6 месяцев назад
खुशी लाग्यो नेपालमा पनि येस्तो प्रबिधिको फार्म देखेर । धन्यवाद
@yatri778
@yatri778 8 месяцев назад
नमन प्रस्तोता र मेहेनती हात लाई सलाम❤
@gangaadhikari6389
@gangaadhikari6389 6 месяцев назад
Banjara Agro farm is a very systematic and new technology farm. well organized and big budget of farm started in Nepal. Congratulations for the owners. The new farm was established in Nepal.
@rajanbanjara300
@rajanbanjara300 7 месяцев назад
धेरै राम्रो छ हजुरलाई व्यवसायिक सफलताको शुभ कामना बन्जारा बन्दु । काभ्रे पनोैती हाल मेसिजाबेल लेवनान( शान्ति सैनिक ) बाट हैदै छु
@dilbahadursherchan1234
@dilbahadursherchan1234 8 месяцев назад
५० कराेड लगानि गर्ने मान्छेले १००० जना दुःखि गरिब मान्छेलाई सहयाेग गर्नु नि।।कि सरकारकाे ढुकुटी रिटाउने अनि जनताकाे कर सिधाउने चल्खेल गर्न लागेकाे त हाेईना नि??? यदि असल किसान हुनु हुन्छ भने सलाम छ।।।
@anantapokhrel9243
@anantapokhrel9243 7 месяцев назад
यहाँ गरिब र दु:खी कोही छैन । अहिले भएका सबै ९९% काम गर्नका दु:खले गरिब भएका हुन् । उस्ले लगानी नाफाका लागि गरेको हो । समाजसेवा होईन ।
@ghayal1979
@ghayal1979 4 месяца назад
को दुखी गरिब? # कोही सरकारले दिएको एउटा घडेरी पनि बेचेर खाने। # कोही काम गर्नको अल्छीले भिख माखेर खाने। # कोही नंबरी जग्गा भाडामा लगाएर सुकुम्बासीमा अर्को घर बनाएर बस्ने। # कोही बिहान खाए बेलुका के खाउँ छ,त्यसैले बर्षौटे बच्चा छाप्रा भरी बनाउने। काम गर्नै नसक्ने शारीरिक अशक्त बाहेक अरुले हात पाखुरा बजारेर खाने हो राजा। जाँगर हुनेहरूलाई कामको कमि छैन,केवल इच्छाशक्ति हुनुपर्छ। अर्को कुरा, सम्पत्ति छ भन्दैमा सुकुम्बासीलाई बाँड्दै हिड्ने भने उधोग,कलकारखाना तथा अन्य ब्यबसाय कस्ले गर्ने हो? सम्पत्ति हुनेले यसैगरी ब्यबसाय गरेपो बेरोजगारीहरुले रोजगार पाउँछन्। उखानै छनी, सधैं माछा मारेर दिने होईन, उसलाई जाल थमाएर माछा मार्ने कला सिकाउने हो।
@prabindahal6642
@prabindahal6642 2 месяца назад
खुस लाग्यो नेपालमा पनि यतिको कम्पनी रहेछ मैले पनि कोरियामा यही काम गरेको अनुभव छ र कोरिया भन्दा कम लागेन मैले काम गर्ने कम्पनी जतिकै रहेछ।
@damberbahadurgurung6943
@damberbahadurgurung6943 6 месяцев назад
Very good job hajur aafno nepalma udpadan garnu vakoxa dherai dhanne bat xa
@Prembk123
@Prembk123 8 месяцев назад
देशमा सम्बृध्दि ल्याउनु भएकोमा धन्यबाद।जय होस।
@chandraprabharimal5733
@chandraprabharimal5733 8 месяцев назад
Dherai dherai ramro xa agadi badhai jawos yahi shubhkamna xa
@SStechnicalsearcheverything
@SStechnicalsearcheverything 6 месяцев назад
अति खुसी लाग्यो । म पनि हेर्न अबस्य आउछु
@greentea1431
@greentea1431 Месяц назад
हामी साधारण मान्छे ले सरकार बाट ऋण पाइन्न केही गर्न का लागि पक्कै यो फर्म मा कुनै माथिल्लो निकाय को सरकारी निकाए को मान्छे ले अनुदान सरकार बाट पाएको हुनुपर्छ । मैले कुनै उधोमी लाई निरुत्साहित गर्न खोजेको होइन ,नेपाल देश तेस्तै छ । जे होस् औद्योगिक बिकास हुनु राम्रो हो ।best of luck .
@harrybasnet23
@harrybasnet23 Месяц назад
herne katha ma aako xa yesko kahani
@JeewanRaiAgriculture
@JeewanRaiAgriculture Месяц назад
सलाम छ एकदमै राम्रो काम नेपालमा यसप्रकारका लगानी धेरै गरिनुपर्छ ।
@RadhakrishnaPokhrel
@RadhakrishnaPokhrel 3 месяца назад
सुभ कामना,,,,सन्जय सर नमुना छ बन्जरा एग्रो,,,🎉🎉🎉
@मातृभुमी
@मातृभुमी 8 месяцев назад
कति राम्रो रहेछ बन्जारा एग्रो फार्म ❤ जय होस चापागाईं जि को🙏
@Happyblog-jj1xt
@Happyblog-jj1xt 8 месяцев назад
Record khabar lae dherai dherai dhanyabad video ko lagi ❤️🙏
@grpnepal
@grpnepal 7 месяцев назад
बिचरा युवाहरु देशमा यसरी उद्दम गरेका छ्न रु ५० करोड लगानी गर्यौ भन्छन तर यहि देशमा एक जना अतिनै भाग्यमानी खाई माते रास्टिय भाउजू छिन जस्ले बिना लगानी बिना उद्दम बिना राज्यलाई कर नतिरी मासिक रु ५० करोड बढि कमाउछिन किनकि यिनको सारा हर्कतको बचाउ गरिदेने सम्सदमा २ जना प्यारा देवरहरु छन !
@gdkp7212
@gdkp7212 7 месяцев назад
पहेंले रोग लागेपछि हरियो घिरौंला पनि पाकेको फर्सी देखिन्छ ।
@shyamjabegu6665
@shyamjabegu6665 7 месяцев назад
ब्याबशायिक सफलताको शुभकामना ।
@kiratee7
@kiratee7 8 месяцев назад
निश्चित बर्गले मात्रै पाउने सुविधा को कारण कतिपय इच्छुक बर्गहरु बिस्थापित पनि भएका छन्, खैर खुशीको कुरा हो
@loknathtimalsina4888
@loknathtimalsina4888 6 месяцев назад
अति आदुनिक देखियो । तपाईं लाई धन्ने बाध ।
@kulprasad6119
@kulprasad6119 7 месяцев назад
खुसी लागो आदुनिक तरिकाले गरेको फाम ले देशको लागो राम्रो फाइदा दिने छ।
@Maivalleycreation
@Maivalleycreation 7 месяцев назад
Great Dream ❤
@balbahadurgurung2659
@balbahadurgurung2659 8 месяцев назад
अा हा , बाचिराखे अाफ्नाे देशमा भयेकाे यस्तो राम्रो बिकासकाे प्रयास पनि देख्न पाइदाे रहेछ !!!👍️👌👍️👌👍️👌👍️👌👍️👌👍️👌❤❤❤❤❤❤
@Katuwal_Maelo1
@Katuwal_Maelo1 29 дней назад
कृषक मित्रलाई सर्वप्रथम पहिले बधाई तथा अझै बृहत रुपमा अगाडि बढाउन सफलताको शुभकामना दिन चाहन्छु। र पत्रकार मित्र कृष्ण बुढाथोकीलाई पनि धन्यवाद छ जानकारीमूलक भिडियो लिएर आउनुभएकोमा 🙏🇳🇵
@dhirajkafle7850
@dhirajkafle7850 7 месяцев назад
सारेै राम्रो काम 🙏🙏🙏🙏
@kunsanglama2755
@kunsanglama2755 Месяц назад
Ek dum ramro lagyo and i think everything is in a systematic way and high tech as well.All the very vey best for your bright future Banjara Agro
@DurgaRai-g1k
@DurgaRai-g1k 8 месяцев назад
Asnjay g hajur ko aadhunik dhangale banauna bhayko fram herda bado khusi lagyo, badhai chha, iatahari,
@kuberpudasaini9751
@kuberpudasaini9751 7 месяцев назад
सफलताकाे शभकामना ।
@apilgurung5005
@apilgurung5005 2 месяца назад
उद्यमशील र परिश्रमी हातहरुलाई सलाम छ। परन्तु ५० करोडको लगानी अलि गफै जस्तो लाग्यो। धेरैमा १७-१८ करोडको लगानी होला मेरो अनुमान।
@bibekprakriti
@bibekprakriti 8 месяцев назад
Sarkar bata tapai lai 1 crore anudan aako raicha mero bichar ma tapai jasto manche lai 100 crore diya pani huncha. Sarai khusi lagyo❤
@yashodakhatiwada5142
@yashodakhatiwada5142 6 месяцев назад
सारै राम्रो कार्य।
@yubarajneupane6593
@yubarajneupane6593 8 месяцев назад
यसो हेर्दा कुनै ठाउँ सफा र ब्यवस्थित देखिएन
@rabindraghimire8979
@rabindraghimire8979 8 месяцев назад
Ramro Kaam, sabaile siknu parchha, desh ko bikash esari nai hune ho. Jaya Banjara Agro Farm !
@TravelwithKaya024
@TravelwithKaya024 7 месяцев назад
This is called the modern agricultural, I am impressed
@RUBENKATWAL
@RUBENKATWAL Месяц назад
Herne katha bata❤❤
@sandipoli1137
@sandipoli1137 7 месяцев назад
अति राम्रो छ सफल ता को शुभकामना
@rajeshbasnet8887
@rajeshbasnet8887 8 месяцев назад
म हजुर फर्म काहा आउन चाहान्छु धेरै खुशी लाग्यो सर ❤❤
@laxmiphuyal7859
@laxmiphuyal7859 7 месяцев назад
धन्नेबात हजुर हरु लाई अतीसुन्दर
@4020ANUP
@4020ANUP 6 месяцев назад
Great guy!!! keep up the good work. We need more like you, passionate and willing to share their work.
@TankaprasadGhimire-uu3go
@TankaprasadGhimire-uu3go 7 месяцев назад
Wow we are very happy to new technology cow farm thank you very mach
@surenkunwar3152
@surenkunwar3152 8 месяцев назад
Excellent business. Keep it up. Let's See the progress after 5 yrs. Wish you all the best for the future.
@JyotsanaAle
@JyotsanaAle Месяц назад
सारै राम्रो लाग्यो शुभकामना हजुरलाई
@AriealTamang-se2lf
@AriealTamang-se2lf 8 месяцев назад
लगानी सोचेर मात्रै गर्नुहोला मित्र नेपालमा लगानि गर्नु भनेको बालुवामा पानी हाल्नु जस्तै हुदैछ आजकल
@harkanechalirai8440
@harkanechalirai8440 7 месяцев назад
Dherai uttam lagyo, kalpana ma dubyae mo ta👍👍🙏🇺🇸
@suvashtamang-zj2wv
@suvashtamang-zj2wv 8 месяцев назад
१००% नेताहरुको लगानी छ ।
@prempun528
@prempun528 8 месяцев назад
सञ्चालकलाई शुभकामना अरु कम्पनी जस्तो तीनचार सालमा न डुबोस्।
@AnamBhattarai-vj2ip
@AnamBhattarai-vj2ip 8 месяцев назад
यो सबै डुबेका मान्छे हरु हुन विज्ञापन दियो guf लायो tei हो सचेत रहुँ 😅
@TheCyberSaint
@TheCyberSaint 7 месяцев назад
😂😂
@sunitabasnet8311
@sunitabasnet8311 4 месяца назад
बधाई छ धेरै राम्रो ❤❤❤
@bhagawotiaryal6735
@bhagawotiaryal6735 8 месяцев назад
Hajuraharu lai namasakar afaho desama yasato parabidiko fama dhekhan paudha dherai khusi lago 🙏🙏🎉🎉💐💐🇳🇵🇳🇵
@RShrestha-k8s
@RShrestha-k8s 7 месяцев назад
सरसफाइ राम्रो देखिएन, घिन लाग्दो
@BomBahadurKami
@BomBahadurKami 8 месяцев назад
Kati khushi lagym hajur kk kura suner❤
@kumarbasnet4239
@kumarbasnet4239 7 месяцев назад
सफलता को शुभ कामना
@safalpandey5325
@safalpandey5325 8 месяцев назад
Wow khusi lagyo hats off
@sohangotame405
@sohangotame405 7 месяцев назад
Best of luck brother haru. Keep up doing good work ❤
@ramsinkhada2613
@ramsinkhada2613 6 месяцев назад
धेरै राम्रो छ हजुरलाई व्यवसायिक सफलताको शुभ कामना
@gsp8642
@gsp8642 3 месяца назад
2 लाख 50 हजार को आप यो त गफ गरे को जस्तो लग्यो मलाई त कलकत्ता मा कुन ठाउँ मा पाइन्छ म पनि गए को छु ।यो हास्यास्पद कुरा हो।
@gurungnirmalchandra5231
@gurungnirmalchandra5231 29 дней назад
i am very happy to see this moment
@dillipathak9437
@dillipathak9437 2 месяца назад
Very good job brother
@premkarki6126
@premkarki6126 8 месяцев назад
Dherai khusi lagyo ajhai pargati bhayako dekhn pau
@chandrabanjara5958
@chandrabanjara5958 8 месяцев назад
बधाई छ बन्धु ।
@spicysugars_9
@spicysugars_9 7 месяцев назад
सफलता को शुभ कामना
@tajinarai99
@tajinarai99 7 месяцев назад
Sachi khusi lageu aafno desma ni bikas bhqyako dekhda
@medankafle
@medankafle Месяц назад
🎉best of luck
@kiranadhikari8924
@kiranadhikari8924 8 месяцев назад
ramro kaam sir.
@chakradhanrai6848
@chakradhanrai6848 8 месяцев назад
रेकर्ड खबरले राम्रो स्मचार देखाउनु हुन्छ
@shempavlog3285
@shempavlog3285 7 месяцев назад
Dherai ramro kam afnai Nepal ma Kei garna khojeko best of luck hamile pani yestai kam gardai chhu nepalko lagi
@rajushah2009
@rajushah2009 5 месяцев назад
Very informative video
@bhabib.k5874
@bhabib.k5874 6 месяцев назад
नेपालमै यत्तिकाे ब्यवस्थित र ठुलाे फार्म भएकाे देख्दा असाध्यै खुशी लाग्याे,उन्नति प्रगतिको शुभकामना ।एउटा जिज्ञासा-:बाच्छिहरु त भबिस्यका दूध उत्पादक भएकाेले राम्ररी राखिन्छ,राख्नुभएकाे छ,बाच्छा ( बहर) पनि त जन्मिन्छन हाेला,तिनलाई के कसरी ब्यवस्थापन गर्नुहुन्छ ? ती कहाँ जान्छन?अहिलेकाे समस्या घरमा गाई पाल्ने हाेस् या फार्ममा,बहर भयाे भने दूध खानै नदियर बाटाेमा छाेड्दिन्छन अनि बिचरा सडकमा प्लास्टिक खाँदै हिड्छन।गाई पाल्नुहुने महानुभाव कसैले पनि अामाकाे दूध निचाेरेर बच्चालाई राेडमा नछाेड्नुहाेस् 🙏
@bipulchhetri9921
@bipulchhetri9921 8 месяцев назад
Great work 👏 👏
@gulmelikpmc
@gulmelikpmc 5 месяцев назад
अलिकति लगानी गरे भन्दैमा ठुला गफ गरेर नहसाउन न काका,,अब हिजोको जस्तो लाटा जनता छैन्न होउ ।
@PurnaRai-y2u
@PurnaRai-y2u 8 месяцев назад
So inspiring story B/A TEAM
@hariranabhat65
@hariranabhat65 4 месяца назад
धेरै राम्रो कार्य खुसि लग्यो
@alenrau6929
@alenrau6929 7 месяцев назад
यताउताबाट दूध बजारमा आएर अलिक नबिकेर तहसनहस चाैपटछ भन्नू हुन्छ तपाईंको लागि अरूले चाहिँ गाई भैंसी नपालाेस मै मात्रै सबै बजार रिजब गर्नु पाए राम्रो हुन्थ्यो भन्ने तपाईंको मनमा पकै नि छ।
@harkamagar7203
@harkamagar7203 8 месяцев назад
धेरै राम्रो हो तर यतिको लगानी गरेपछी कम्तिमा पनि 2 shift गरेर 1000 जना नेपालिले रोज गार पाउनु पर्नी हो तर खोइ मेरो बिचार मा
@prempun528
@prempun528 8 месяцев назад
५० करोड त हो लास्टै फोहोर दूध दुहुने ठाउँ त
@sumanpaudel9580
@sumanpaudel9580 7 месяцев назад
Ramro sng grnuhola❤hausiyera hoin bazar ko pristti sanga miljul gari kam garnus
@buddhimanreldhytamu1935
@buddhimanreldhytamu1935 7 месяцев назад
Good works....Congratulations...
@arjunshrestha688
@arjunshrestha688 2 месяца назад
गोठ stay को नि ब्यबस्था गर्नु पर्यो सर । अब हिमाल देखायर मात्र होइन , गोठ देखायर पनि आन्तरिक पर्यतक प्रबर्धन र अर्थोपार्जन गर्नु पर्यो । एक नम्बर मा म आउछु । बरु एक दिन बसेको पाचौ हजार किन नपरोस ।।।
@KhadkaJhakote
@KhadkaJhakote 7 месяцев назад
Banjara Agro frmako mama vanjako sajhedari farma Kam gari Rakheko Krishna Budhathoki Sirle dekhi sakepaxi yo video heri rahne darsak haruko man jitna sakiraheko x Rajjya sarkar sthaniye sarkar pardesh sarkar samma puryaune Kam gari Rakheko x sarkarle nadekhne thau thauma pugera lukera gumsera bashi rako krishi haruko kamlai prachar prasar gardai sarkarko kansamma puryaune Kam gari Rakheko x Record khabar Youtub chyanal sanchalan Garnu hune Krishna budha thoki sir Sathai cameramen Sujan luitel sir hjrharu Lai 🙏 Dhanebad x hjr 🙏🙏
@ashishpumarai7089
@ashishpumarai7089 7 месяцев назад
आँप को मुल्य १ केजि को २५०००० दुई लाख पचास हजार भने पछी अरु भिडियो हेर्न सुन्न मन लागेना 🤭🤣
@bijaypakhrin4231
@bijaypakhrin4231 4 месяца назад
साच्चैको जापानको आॅप हो भने 1 किलोको रु.250000 पर्छ।
@ashishkunwar9995
@ashishkunwar9995 2 месяца назад
त्यो आप खादा के हुन्छ होला 😂😂😂
@Underground4you
@Underground4you Месяц назад
@@ashishpumarai7089 त्यो आपको बारेमा रिसर्च गरेर नि हेर्नुस न सर ,झुट रछ कि साचो रछ, अनि फेरि कमेन्ट गर्न आउनु होला
@sandippoudel452
@sandippoudel452 8 месяцев назад
नमस्कार ! विदेश जान चाहने हरुलाई तालिम प्रदान गर्ने व्यवस्था छ कि छैन हाेला,बुझिदिनु पर्याे हजुर।
@purushottambanjara1
@purushottambanjara1 3 месяца назад
Very good bandhu
@dhanbudhathoki7140
@dhanbudhathoki7140 6 месяцев назад
सफलताको शुभकामना जय किसान
@vinodjoshi6419
@vinodjoshi6419 8 месяцев назад
Dhilo bhaya pani aadhunik a krishi sambandi jankari garaunu bhayakoma dheri dhanybad
@Austinking2273
@Austinking2273 Месяц назад
आजको हेर्ने कथा
@GNA19
@GNA19 8 месяцев назад
Kati khusi lagyo
@IndraVlog_O
@IndraVlog_O 8 месяцев назад
धेरै राम्रो काम ❤❤❤
@kajipratapsingh875
@kajipratapsingh875 8 месяцев назад
कालो धनलाई तह लाउने मेसो नेपालका भ्रष्टाचारी हरुको सच्चा किसानले कहिले अनुदान पाउदैनन् सरकारको
@sudipadhikari5638
@sudipadhikari5638 8 месяцев назад
🫸🫸😡😡👎🏽👎🏽
Далее