Тёмный

६२ बर्षे आमालाइ छोराले कुटपिट गरि घरबाट निकाले पछि पत्रकारलाइ गुहार  

Crime tv nepal
Подписаться 505 тыс.
Просмотров 59 тыс.
50% 1

६२ बर्षे आमालाइ छोराले कुटपिट गरि घरबाट निकाले पछि पत्रकारलाइ गुहार #CrimeTvNepal
#यो_भिडियोलाई_धेरै_भन्दा_धेरै_सेयर_गरिदिनु_होला
Crime tv Nepal Presents:-
© Copyrights Crime tv Nepal : Kushlav Kc
Subscribe Us : tinyurl.com/yc...
Website: digitalchautari...
Contact no:. 9840854200 || 9816180420
हाम्रो च्यानलको भिडियो कुनै पनि फेसबुक / पेजमा राखेको पाईएमा कपि राईट स्ट्रइक आउने हुँदा अन्यत्र प्रयोग नगर्न सुचित गरिन्छ © Crime Tv Nepal
Host : Kushlav kc
Edit :Alisha Adhikari
Edit :Hari Krishna Thapa
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईलाई केही समस्या छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9840854200
Crime Tv Nepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
© All Rights Reserved CRIME TV NEPAL - 2019 -
Chabahil Siphal Kathmandu

Опубликовано:

 

10 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 190   
@malatithapamalatithapa1213
@malatithapamalatithapa1213 2 года назад
आमा भनेको भाग्यमानी ले मात्र पाउछन् हामी त अभागी रहेछौं आमा सानैमा गुमाउनु पर्यो आमा*आमा*आमा😭😭😭😭😭
@chandratamang2316
@chandratamang2316 2 года назад
जन्म दिने आमा लाई पनि कसरी कुटपिट गर्न सकेको होला बिचरी आमा यत्रो बर्ष न खाई न खाई हुर्काको हुन्छ । कति दुख लाग्छ कुरा सुन्दा 😭😭😭😢
@manuthapamagar3761
@manuthapamagar3761 2 года назад
यो आमा को छोरी काहा हुनुहुन्छ यो आमा लाई जसरी हुन्छ सङ्गै राख्नुस ।छोरा भन्नू त्यस्तै हो😭😭😭😭😭😭💕💕💕
@amritarai8525
@amritarai8525 2 года назад
निसन्तान भएर बस्नु नै ठिक छ यो कलियुग मा कसै को आस गर्नु हुन्न म नै हुँ मेरो लागि भन्ने सोच राख्नु पर्छ
@namastehongkong876
@namastehongkong876 2 года назад
अहिले को छोरा छोरी हरु को कुरै नगरौ। बुढेस काल मा आमा बाबू लाई येस्तो ब्याबहार गर्छ भने छोरा छोरी जन्माउनु बेकार छ । येस्तो पीडा एक जना आमा को मात्र हैन हिजो आज देसै भरी घर घर मा आमा बाबू हरु रुइ रहेका छन । 100 जना मा एक दुई जना छोरा छोरी ले मात्र आमा बाबू प्रती आफ्नो कर्तब्य पूरा गरेको पाइन्छ।बाकी अधिकाङ्स भात मारा नमक हराम
@Angthuposangita6
@Angthuposangita6 2 года назад
एकदम सहि भनु भयो हजुर ले
@krishnarai6284
@krishnarai6284 2 года назад
Chota buddhi bhako xora
@amitkumal9266
@amitkumal9266 2 года назад
आमा भनेको धर्ती हो धर्ती भनेको सृष्टि कसैको छोराछोरी ले एस्तो हर्कत नगर्नु होला🙏🙏
@rabindramagarrolpa820
@rabindramagarrolpa820 2 года назад
जन्मदिने भगवानरूपि आमा लाई यस्तो व्यवहार गर्ने उस्को पनि एक दिन पालो आउँछ यहि उम्मेर मा
@prakashgangaofficial871
@prakashgangaofficial871 2 года назад
अामा भनेकाे भगवान हुन अामाकाे कुराले सारै मन दुखयाे 😭😭
@Angthuposangita6
@Angthuposangita6 2 года назад
अचेलको छोरा छोरी हे भगवान नरुनुस आमा तेनेरको पनि पालो आउछ ।
@nabinmagar9233
@nabinmagar9233 2 года назад
बिचरा,,,,आमा😭जन्मदीने आमा को आँखा बाट आँसु खस्ने गरि पीडा कसैले पनि नदेउसाथिहो भोलिको दिनमा त्यो अवस्था आफुलाई पनि आँउछ🙏😭
@jamuna1112
@jamuna1112 2 года назад
यो कलियुगका छोराछोरी हरु यस्तै हुनेरहेछन कि क्या हो । अब त आमा बाबू हुन पनि धेरै गाह्रो छ । निराशा मात्रै आउने
@OppoA-mh3uw
@OppoA-mh3uw 2 года назад
रक्सी को कारण ले जिन्दगी बर्बाद हुन्छ आमा अब देखि रक्सी न पिउनु होला, पिए पनि हल्का पिउनु होला भन्न चाहान्छु
@bivisansherma5532
@bivisansherma5532 2 года назад
छोरा र बुहारी लाई कारवाही होस् आमा लाई न्याय मिलोस् ।
@umaalemagar9216
@umaalemagar9216 2 года назад
है भगवान यो आईमाई को जुनि दिनु भन्दा नदिनु जाती 😭😭 जन्म दिने आमा लाई दोष दिदा को पीडा म पनि सहेछु तर मैले मेरो सासू ससुरा लाई आफ्नो बा आमा सम्झिन्छु
@OppoA-mh3uw
@OppoA-mh3uw 2 года назад
धेरै धेरै धन्यवाद हजुर लाई 🙏🙏
@shimurai7101
@shimurai7101 2 года назад
Chandra Kala Rai Didi ko kura sunera dherai dukha laaghou. Mero budi aama cha. Mero aama sanga basnu huncha bhaney mo Sabai harchu
@mkamrita5397
@mkamrita5397 2 года назад
हामी सानो हुदा हजारौ गल्ती लाई सहजै माफी दिने भगवान रुपि मामाहरु लाई जस्ले रुवाउछ त्यसलाई जीवन भरी खुसी मिल्दैन। love u aamaa
@rajraj-vb1ir
@rajraj-vb1ir 2 года назад
बिचारा आमा नरुनु यस्ता नालाएक छोरा कसै को नहोस यदि बिदेस बस्ने छोराले यो भिडियो हेरेको छ भने आमा लाई सम्पर्क गरि आमा लाई हेरिदिनु होला दन्यबाद्🙏
@devmagar5508
@devmagar5508 2 года назад
आमा सायद मेरो भाग्य मा भैदियको भए र त्यो अप्राधिको नाम मा नभएको भए कति जाती हुन्थ्यो त्र यहाँ भनेजस्तो नहुदो रछ आमा 🤔🤔🤔कत्ती प्यारो सब्द है कत्ती सुन्दर सब्द है कत्ती नजिकैको साईनो है अनि कत्ती नजिकैको सम्बन्ध है आमा र बाबा भन्दा नजिक के हुन्छ होला 🤔🤔🤔आमा ❤️❤️❤️❤️
@shovarairai9274
@shovarairai9274 2 года назад
Aee lai lai k garnu xora Xori nahuda ekpir... huda sayepir..😭😭
@motibasnet3703
@motibasnet3703 2 года назад
आमा बुवा ले जतिसुकै गल्ती गरे पनि कसरी हात उठाउन सक्छन् मलाई अचम्म लाग्छ आमा बुवा सङ्गै हुदा महत्व हुदैन पछि नहुदा बुवा आमाको महत्व थाहा हुन्छ बिदेश मा बस्ने युवालाई आफ्नो देशको माया कति हुन्छ बुवा आमा नहुने लाई बुवा आमाको महत्व थाहा हुन्छ देश बाहिर बस्ने लाई देशको माया !
@kumarikumaran9336
@kumarikumaran9336 2 года назад
बीचरा आमा को कुराले मन भक्कानीयो र आसु आयो यस्तै छ संसारमा नरुनु आमा
@manuthapamagar3761
@manuthapamagar3761 2 года назад
छोरा लाई कति माया है दुख पाउँदा पनि छोरा लाई जोगाउनै खोज्नी आमा को माया छोरी लाई भन्नू हुन्न गाली गर्छ रे ।
@OppoA-mh3uw
@OppoA-mh3uw 2 года назад
छोरा को नाम मा कलंक यस्ता छोरा जन्मनु भन्दा त गर्व मा नै तुएर मरेको भएँबेस हुन्थियो पापी साला मुलाको साग
@OppoA-mh3uw
@OppoA-mh3uw 2 года назад
Kusbab सर यो पापी छाेरा लाई खोजतलास गरी मिडिया मा लिउँनु परो
@shantaghimire5246
@shantaghimire5246 2 года назад
रक्सी पिउन छोडनु पर्यो आमाले। छोराले आमालाइ आमाको स्थान मा राख्नुपर्यो। एक दिनको झगडा मै मिडियामा आइहाल्न हुदैन्थ्यो। दुबै पक्षको कुरा सुनेर मात्र कुशलभ भाइले प्रसारण गरेको भए हुने
@pramodkawar4911
@pramodkawar4911 2 года назад
त्यो पापी छोरा बुहारीलाई कहिल्यै सुख नहोस्
@mangurunggurung1146
@mangurunggurung1146 2 года назад
थुक्क यस्तो छोरालाई जेलमा हल्नु पर्छ
@sapanakanxe2089
@sapanakanxe2089 2 года назад
थुक्क नामरद तजस्तो छोरा हुनु भन्दात बरु गरबै तुईदेको भयहुने थियो तोअामा ले खाई नखाई हुरकायो अामाको दुदको भारा तेसरि तिरछ नामरद
@jayasilwal5299
@jayasilwal5299 2 года назад
PYARI Aama Miss You And God Bless You🙏🙏😭😭😭😭😭
@abishekpariyar2731
@abishekpariyar2731 2 года назад
यहाँ आएर दु:ख ब्यक्त गर्नु भन्दा पनि सबैले आफनो आमाबुबालाई भगवान स्वरूप ठानेर उहाँको सम्मान गर्ने सिकाै।।।।जय नेपाल ♥️जय आमा
@dghy7953
@dghy7953 2 года назад
Afno ama lai ruwaune lai kailei ramro vallo hunna
@khagendrakathayat8686
@khagendrakathayat8686 2 года назад
बिचरा अामाको दुख
@kamalamalla6055
@kamalamalla6055 2 года назад
बार छोरा तेर नाति बूडाको धोक्रो कादै माथि भनेको यहीहो जन्म दिनी आमा लाइ हेला गर्नि लाइत किरै पर्छ मोर्नी बेलामा
@limapunmagar3221
@limapunmagar3221 2 года назад
आमा लाई पित्ने को त हात नै किरा परेर कुहिएर झरोस भन्छु म आज मलाई स्वोर्गिय मेरि आमा को याद आयो कुनै दिन मेरो दाइ ले नि आमा लाई पितेर आमा धर धरी रुनु हुन्थ्यो अहिले कति याद आउँछ आमा भने शब्द न मागेर पाइन्छ न खोसेर पाइन्छ आमा मेरि आमा 😭😭
@alexgurung7854
@alexgurung7854 2 года назад
तेई आमाले स्याहार सुसार गरेर पालेर तेत्रो बनायो आहिले आफूले स्याहार सुसार गर्ने बेलामा आमा लाई कुटपिट गर्ने कस्तो नालायक छोरा
@binatumsalimbuyoutube6509
@binatumsalimbuyoutube6509 2 года назад
Amaa 😭😭😭😭😭😭
@Tipsofficialakash
@Tipsofficialakash 2 года назад
I promote this channel on tik tok hats of dai kirpiya ama lai niyai dinu hola hai
@Amirgr7
@Amirgr7 2 года назад
जन्मदिने अामालाई पिटने छोरा नरपिचास हो अामाको अासुले उसलाई जिवनमा पोलछ
@mayalimbu970
@mayalimbu970 2 года назад
यस्ता छाेरा बुहारीहरुले पनि एक दिन अबस्य धुरु धुरु रुनु पर्छ।साला पृथ्वीकाे भारहरु😭😭😭
@bimlarai8138
@bimlarai8138 2 года назад
यस्ता अवर छोरा बुहारीलाई त कहिले पनि सुख नामिलोस
@budakumarkumar804
@budakumarkumar804 2 года назад
Bichara Aama
@naramayagalami5927
@naramayagalami5927 2 года назад
Aama royako dekhda derai man dukheyo
@nishanrai3212
@nishanrai3212 2 года назад
Kasto muji kuputra rahexa..yo ama ko ashule piros..
@binagautam2013
@binagautam2013 2 года назад
🙏🙏😭😭😭
@manbirmidhunmagarfrompalpa1273
@manbirmidhunmagarfrompalpa1273 2 года назад
Aama vaneko aama nai ho aama vanne sabdale manai ruwauxa aghar Mero pani aama vaidinu vako vay Kati khusi hunthe Hola aama kasto nalayk xora parna gayxa narunu aama
@saamjhanraai8108
@saamjhanraai8108 2 года назад
आफने सन्तानबाट पनि बाचन लाई गारो हुन्छ भने ते छोरा पापि हो
@jokwaiba6716
@jokwaiba6716 2 года назад
यस्तो धर्तीको बोजलाई कडा कारबाही होस्
@mukhiyagurung9817
@mukhiyagurung9817 2 года назад
God bless
@anitamukarungrai4927
@anitamukarungrai4927 2 года назад
Aama ko aasu le yati polxa ni timi haru lai papi xora buhari😢😢😢
@wardahtulaini2268
@wardahtulaini2268 2 года назад
Yo xoralai chai ramro sajaye dinu parxa petrakar sir
@dipendrarai505
@dipendrarai505 2 года назад
रक्सि खाए पनि अामा हो नि अामा साले छोराहरू तिमिहरूको पनि पालो अाउछ ( छोरा बुहारी 😡😡😡) अामा😥😥😥
@hiramagar7324
@hiramagar7324 2 года назад
छोरा बुहारी को नि पालो आउँछ जसरी तपाईं लाई घर बाट निकालेको छ नि आमा तिनी हरु लाई पनि तिनी हरु को छोरा छोरी ले घर बाट निकाल्छन कलि युग हो आज को भोलि देखिन्छ जसरी तपाईं लाई रुवाय को छन तिनी हरु को पनि एसरी नै रुने दिन आवस 😢😢
@sanjanathulung1979
@sanjanathulung1979 2 года назад
Omg😭😭😭😭
@susmitachhetri4956
@susmitachhetri4956 2 года назад
😭😭😭
@sukbdrgurung2076
@sukbdrgurung2076 2 года назад
He bhagawan kasto xora ho yeslai karwai garnu parxa.
@hyperganmingz408
@hyperganmingz408 2 года назад
Aama ko Kura le Sarai man dukhayo😭😭😭
@dhurbamanjula8530
@dhurbamanjula8530 2 года назад
Kasto papi raheko chora buhari aaama lai maya garnu parene thauma gharbat nikale yesto lai sir karbai garnu parxa sir
@gangapun4037
@gangapun4037 2 года назад
नेपाली समाज छोरा खोजेर 10 वटा छोरी जन्माउने समाज छोरा जन्मेको भनेर खुसीले खसी काटेर भोज भटेर खुवाउने समाज?छोरा जन्मेन भरेर गर्भ टुवाई श्रीमती रोगी बनाउने घटिया समाजमा यस्तै हुन्छ?मेरो एउटा मात्रै छोरी छ म त्यसैमा खुसी छु सकेको पढाउछु सरकारी स्कुल हैन बोर्डिङमा पढाउछु शिक्षित बनाउछु तन्न पुग्ने घर जमिन बनाउछु एउटा छोरी मात्रै किन छोरा बनाउने हैन प्रस्न गर्ने लाई गुल्लो देखाईदिन्छु ? छोरा भयो भनेर फेसबुकमा फोटो हालेर खुसी हुनेहरु लाई मेरो जाँठा काटेर कालो दुबोको माला लाईदिन्छु?त छोरा भयो भन्नेहरुलाई खुशी हुनेहरुलाई तेरो छोराले ज्युदै बैतर्नी तरावस
@purangurung9775
@purangurung9775 2 года назад
हैट..... के हुदैछ यहाँ ????
@nencyminarai6291
@nencyminarai6291 2 года назад
Aama sabdai ati mahan xa kasto xora raixa
@bhubanrai8282
@bhubanrai8282 2 года назад
😭😭😭aama narununa la
@3klo_Aakhir
@3klo_Aakhir 2 года назад
❓, ____ होईन त्यो कुन चाहीं कुपुत्र हो त्यसलाई अविलम्ब छानबीनको दायरामा मुन्ट्याएर हदै सम्मको कारबाही गर्दै यी पिडित आमालाई न्याय दिलाउन खातिर तपाईको मीडियामा स्थान, समय र संवाद उपलब्ध गराउनु भई आफ्नो व्यवसायिक मर्यादा प्रती ईमानदार भूमिका निभाउनु भएकोमा केसी जीं धन्यवादका हकदार हुनूहुन्छ;👍
@sovanarai9343
@sovanarai9343 2 года назад
के रक्सी छोरा बुहारीले पिउदैन कहिले आमा चोखो छ यो कुरादेखी त्यो त राम्रो होला तर पनि आमा जस्तो भए पनि आमा हो जन्मभुमि सबै कुरालाई माफी हुन्छ लु सर केही त सलुसन गर्नुहोला🙏🙏😥😥
@milanmagar4418
@milanmagar4418 2 года назад
Kasto.. Yrr
@raiapsana195
@raiapsana195 2 года назад
kun khale rai paryo
@manuthapamagar3761
@manuthapamagar3761 2 года назад
कस्तो घिन लाग्दो छोरो हो आमा ले पैसा खायो रे कमाएर दिने बेला मा आमा देख्दै कस्तो हुनुहुन्छ थाहा छ ।सोझी आमा 😭😭😭😭😭💕💕जे भएनी आमा हो यस्तो हेला नगर्नु न
@ARYAN-cs8mc
@ARYAN-cs8mc 2 года назад
Aama narunu sabaiko palo aauxa janma dine aama lai ruwayer kunai xora buhari khusi huna sakdainan pap lagxa uni haru lai
@chandragurung5549
@chandragurung5549 2 года назад
Ama ko maya vanyo vani xori ly marxa vanu huda asu nai aayo ama hajur ly ni raksi napunu dayrai
@rajkumarpaudyal1497
@rajkumarpaudyal1497 2 года назад
Yesta chora hunu bhanda ta na bhayeko best
@padmalimbu9158
@padmalimbu9158 2 года назад
😭😭😭😭😭
@saraswatithapa2725
@saraswatithapa2725 2 года назад
यस्ताे बिर्द अामा लाई रुवाउने छाेरा बुहारि लाई भलाेत पक्कै पनि हुँदैन जस्ताे भए पनि कत्ति दुख्ख गरेर ९ महिँना काेखमा बाेकेर याे धर्तिमा जन्म देकाेत हाेनि 😂😂😂😂😂
@meenathapa-dj3jb
@meenathapa-dj3jb 8 месяцев назад
नर्पिचास छोरा छोरिहुनु भन्दा न हुनु बेस
@lilagurung536
@lilagurung536 2 года назад
हेभगवान सानो हुदा मर्ला कि भन्ने पिर टुलो भऐ मार्ला कि भन्ने पिर भगवान पिलीज दवा गुनुस
@mayakuwait2840
@mayakuwait2840 2 года назад
😭😭😭😭😭😭😭
@pabitragiri8443
@pabitragiri8443 2 года назад
😢😢😢
@yambahadurthapa7540
@yambahadurthapa7540 2 года назад
धेरै दुःख खबर यस्ता छोरा बुहारी नाति नातिनीको मायाको मायाले गर्दा यति धेरै काम धन्दा गर्दा गर्दै सबै आफ्नो हातमा हुँदा हुँदै हात खुट्टा चल्दा चल्दै पनि यो हाल छ भने भोलि हात खुट्टा न चल्दा के होला राम्रो र माया गर्दा गर्दै यो हाल छ तर भोलि के हुने हो थाहा छैन धेरै दुःख लाग्ने दिदि धेरै रक्सी न खानु होस् आफु पनि राम्रो सत मार्गमा हिंड्नु पर्छ ।
@alina_pratima9459
@alina_pratima9459 2 года назад
Bichara kasto kuputra janmexa yati bujne aamalae kasto bebahar gareko hola kura sundata malae bhakanera aayo bhagawan sat buddi diwas
@raikumarrai6782
@raikumarrai6782 2 года назад
chhoro lai pani leunuparyoo
@sharmilapradha9232
@sharmilapradha9232 2 года назад
Aakash dai tapai le buri ko kura sunera afno janma dine amma lie yesto dukkaa dinu vako xaa ni paap lagxaa hai tapai lie duniyaa le tukkxaa hoi n sir xora vanow lie sodnu hola
@mayathapa235
@mayathapa235 2 года назад
Amalai ruwaune chhora chhoriko kahilai valai hudaina...aasu Lagos yesta chhoralai
@mgrg5675
@mgrg5675 2 года назад
Yastai hajur ama harule garda bachcha bachchi khattam hunxa... budabudi bhanera maya garera k garnu raksi khayera rog nimtyauxa ani ousadhi upachar
@sssmeromantaroyo3446
@sssmeromantaroyo3446 2 года назад
😭😭😭😭😭😭😭😭😭
@manisharakhalmagar4651
@manisharakhalmagar4651 2 года назад
Bchara aama😭😭
@dhanmaya3484
@dhanmaya3484 2 года назад
Bichara aama
@bimalagurung9623
@bimalagurung9623 2 года назад
नरुनु आमा 😭😭😭
@user-ev7hp6gf4u
@user-ev7hp6gf4u 2 года назад
आमा कुटने छोरा महान जन्मेको रहेछ पालोत उइहो
@anitatamang2127
@anitatamang2127 2 года назад
Chora k vako aafno janma dine aama lai dukha deko tyo chora lai kahele ramro hudaina aamako aasu ko saraf lagcha pakka buhari pani k vako ek samay tyo pani sasu huncha
@rojinashrestha9448
@rojinashrestha9448 2 года назад
Garva mai kin na tuhiyako yasto nalayak xora pataki😥😥😥😥😥😥😥😥😥😥😥😥😥
@anjugurung7178
@anjugurung7178 2 года назад
Chora chori haru nai nalayek ho yo ama ko yetro din ama harauda k herera baseko hola chori haru😡😡
@kalukalu9827
@kalukalu9827 2 года назад
Aamalai kasailepni yestobebhar nagrnuhola.
@nishamrai4166
@nishamrai4166 2 года назад
Yo papi xora buhari lie kharvai hunparx
@laxmikamu2937
@laxmikamu2937 2 года назад
Aama baba vaneko vagawan ho bichara aama
@gopalrai339
@gopalrai339 2 года назад
Bichara budi amalai bhagabanle sath diun
@sarshwotitamang6932
@sarshwotitamang6932 2 года назад
Yo dd samakhusi kapurdhara chok ma basnu hunx 3 xori pani xata k vako ho
@dhanrai7787
@dhanrai7787 2 года назад
Aasto xora hunu vanda navaikai jati
@minarai4025
@minarai4025 2 года назад
😭😭😭🙏🙏
@dghy7953
@dghy7953 2 года назад
Karbahi garnu parxa tyo chhora buhari lai
@jeshon8447
@jeshon8447 2 года назад
Tyo dai le kati maya garxa kei vanna dhidaiana dd lai yo aamalai pitne sitne kei gardaina tapai haru galat manxe ko sath dhidai hunuhunxa pahile bujnus
@sarswatirai9308
@sarswatirai9308 2 года назад
Yo same afno amalaita yesto garxa vane sauteni amalai ta auta akhako xaro jir je garda pani hunxa😭😭
@ramtamang6818
@ramtamang6818 2 года назад
Yasto pani chora hunxa kasto papi
@laxmikamu2937
@laxmikamu2937 2 года назад
Aamalai hela garne chora chorilai kahile sukha mildaina
@kritikagurung7439
@kritikagurung7439 2 года назад
Xora ma aama hu timilai janmayera harek dukha kasta bhok tirkha nabhani kahele kakha ma kahele pakha ma rakhi jasto sukai abastha ma pani timilai hurkaudai yo umer ma aye aaja mero aasha timi sanga timi ramro bannu pariwar ramro banaunu timi thulo manche bannu yeti matarai thiyo xora
Далее
❤️عاقبت او وشما❤️
25:43
Просмотров 5 тыс.