विडिओ लिदा अनुहार मात्र नभइ वहाले बजाएको सारंगी को पनि लिनु भएको भएको भए अझ राम्रो हुने थियो जे होस मौलिक बाजा सारंगी धुन संगै निकै पुरानो भाका अति राम्रो छ
अति राम्रो गित अर्धाखॉचि को भिरपाखॉ मॉ गुन गुनाउने लोक भॉका हो ,,हाम्रो पुरानो भॉका सुनिमयाले गाउन भन्नुन सर ऊहॉ बुवालाई हरॉऊदै गयो सुनमयॉ अर्धाखॉचि को मौलिक पर्चित भॉका,,,
यस सर्वाधिक लोकप्रिय च्यानललाई subscribe गरि जोडिएको छु सर 🙏अत्यन्तै राम्रो video create गरि सम्प्रेषण गर्नुभएकोमा विशेष धन्यवाद 👍️ल आउनोसै मेरो च्यानलतिर पनि विनम्र अनुरोध छ