लौ , हाम्रो गाउँले भुतपहरे शिबे दाइ पो पर्नु भएछ आज त prank मा ! सकरात्मक सन्देश दिने जनचेतनामूलक भिडियो ! धेरै खुसी लाग्यो , सम्पूर्ण टिमलाई सफलताको शुभकामना !
राजा म तपाइको हरेक भिडियो हेर्छु कम्मेन्ट मात्रै नगरेको सारै रमाइलो अनि जनचेतना मुलक कुरा हरु भिडियो मार्फत पस्किनु हुन्छ तर बिचरा ती दाइलाइ भेटी पनि छैन भन्दा माया लायो यसो ४००/५०० दिनु भको भय अजै सुनमा सुगन्ध हुनि थियो होला😂😂😂😂 19:04