मा कसम दाइ facebook youtubeमा जति पनि मानिसहरूले कमेडी भिडियोहरु हाल्छन्। सबभन्दा उत्कृष्ट तपाईँको लाग्छ। र सन्देशमूलक पनि तपाईँको लाग्छ। आत्मादेखि सम्मान छ दाइ तपाईँलाई हास्दा हाँस्दा पेटै दुखिहाल्यो भने
हजुरबुवा लाइ मेरो मनै देखि सम्मान छ , उहाँ जस्तो मान्छे पाउन गरो छ , prank भिडियो भए पनि उहाँको कुराले मन छोयो 😭😭😭😭 मेरो पनि अँखा कम्जोर छ , मैले त १०० % मा ५०% संसार देखेको छ , कति मान्छेले संसार देख्नै पएको छैन 😢😢😢😢 ।