जे होस डरकाे माहोल यथावत छ ती लाज नपचेका चोर बिकास बिरोधी भ्रष्ट नेता र तिनका गु सम्म खान पछि नपर्ने लुटेरा डाँका कार्यकर्ताहरुमा 👍️कि अब बिस्तारै समय नजिकिदै छ यस्ता भुस्याहा स्यालहरुको पत्ता साफ हुने दिन । be strong honorable mayor Balendra Shah..united together for development work for this beautiful country. We are with you✊जय बालेन जय नेपाल्☝️✊🙏❤
I can imagine the finished job, but seriously this whole work should have done at night time. It would be safer for public and workers who would have much peaceful working environment. And I hope balen sir team will also move those poles same time as they start new footpaths. Jai Nepal
होइन फुटपाथ त्यति नराम्रो हों र 22 ओडा मा। म वर्ष मा 2,4 पटक त्याे बाटो मा हिँड्दा अति मुस्किल भाको थ्यो सधैं हिड्ने स्थानीय लाई झन् कति गाह्रो हुन्छ होला,? अरू कुरा मा जे भए नि फुटपाथ काे लागि स्थानीय ले सह्योग गर्नु पर्छ
Parking nisedh gare pachhi byapar pakkai ghateko hola. Sawari nai nisedh garema jhanai ghatchha.2 km. tadha parking garera hid dai ayera saman kinera saman bokera feri tyati nai hidera gadi samma jana practical chhaina.hami paidal yatri lai chahi durbar squares ma jastai drishya abalokan gardai hidna bhane ati sajilo hunchha. Pahile ko sthan ma byabasthit rupma free parking diyema bazar chamkinchha! Dharmapath tarfa footpath 2 feet jati badhayera railing chahi hatauna suggest garchhu
काम रोक्नेलाई प्रहरीले हान्नु पर्छ लातले र कोच्नु पर्छ 🙏🙏अदालतले आदेश दि सके पछि पनि नाटक गरेर आन्दोलन गर्ने हरु जानाजान लुटन पाउनु पर्छ भन्ने हुन😡😡 भोलि देखि कसैले पनि लुटन, मार्न पाउनुपर्छ भनेर आन्दोलन गर्न मिल्छ त😡😡
'स्वतन्त्रहरु आफ्नो कार्यकाल भर सर्बे सर्बा हुन्छन् ' - यो लेखको शिर्षक : एउटा वडाअदाक्षेको ज्युरिसडिक्सनल तागत स्थानीय सरकार प्रमुख, न्यायपालिका र जिल्ला प्रशासन कार्यालयको भन्दा माथिको हुन्छ हो ? हैन भने किन त्यस्तालाई फौजदारी कानून नलाग्नु पर्ने ? कामनपाका कानूनी सल्लाहकार किन निकम्मा ? वडा, पालिका, प्रदेश र देश भनेको जनताको हो की हुलल्डबाज दलगत स्वार्थीहरुको हो ? तोक आदेशले काम संचालन गराउनका लागिनै स्वतन्त्र उमेद्वारलाई भोट हालिन्छ। दलबाट चुनिएका प्रतिनिधिहारुले स्वतन्त्रमेयर, स्वतन्त्रप्रदेशप्रमुख, स्वतन्त्रकार्यकारीप्रधानमन्त्री / राष्ट्रपती सँग समन्वय गर्ने नैतिकता र मेनडेटनै हुँदैन। अर्को चुनाबमा प्ररास्त गर्ने प्रतिक्षा गर्नु बाहेक अरु बिकल्प निर्बाचित दलीयकार्यकर्ताहरुको रहँदैन। जुनसुकै तहको सरकार प्रमुखमा स्वतन्त्रले नमार्नु बाजिमारेपछि त्यस्तो ठाउँमा दलिय निर्बाचित प्रतिनिधिहरु त मरेको स्याल बराबर नै पो गुज्रनु पर्छ त। स्वतन्त्रहरुले जनताको एजेण्डा बोकेको हुन्छन र उनीहरु दलीय अजेण्डा बोक्नेहरुसँग सहमति गर्न सदासयताले बाहेक बास्तबमै कर छैन। किनभने आफ्नो कार्यकाल भर अल इन अल अर्थात् सर्बे सर्बा रहन्छन् र कसैसँग सम्झौता गर्न बाध्य छैनन्। कामनै नगरी तलब भत्ता बुज्दै बसे पनि कसैले क्रियासिल पार्न सक्दैनन् तर अर्को चुनाब जित्न राम्रो काम गरिरहन्छन् । हो यसरि बुझ्नु पर्दछ कि स्वतन्त्र भनेको डिकटेटोरल कार्यकारी पोजिसन हो डेमोक्य्राटिक समजदारी प्रत्याभूदिन भएको करियर छाडेर आएका होइनन् र त्यो एजेण्डा लिएर चुनाब लडेका पनि होईनन्न। दलीयभ्रस्टाचारको खिलाफ ज्यान दिने जिउँदा रहिद हुन् स्वतन्त्रहरु, नआउनु जितेर आएपछि आफ्नो प्रतिबद्दताका लागि जे सकेको गर्दछन् तर दलहरुको पक्ष पोषण गर्दैनन्। के आफुहरुलाई चुनाबमा हराउन दलहरुले तालमेल गरि निरिह पारेको बिर्षेका हुन्छन् ? हुन्छन् ? स्वतन्त्रहरु तोक आदेशले काम गर्न आएका हुन्छन्। दलिय जनप्रतिनिधिसभा प्रति स्वतन्त्रहरु उत्तरदायी हुन जरुरतनै छैन। त्यस्ता सभालाई निकम्मा पार्नका लागि र तोक आदेशले काम कुरा गराउन भनेरनै स्वतन्त्र भएर आएका हुन्। त्यसरी जान्नू। हुल्लड़बाज मात्र नगरी केहि समय निकालेर पोलिट्रिकस् सिद्धान्तहरु पनि पढ्नु पर्दछ।