Тёмный

🔥भाईरल जोडीको कोठामा आज रुवाबासी ! बाहुनकी छोरीलाई बुहारी भन्न अफ्ठेरो लाग्छ भन्दै रोइन 

Kharo Media खरो मिडिया
Подписаться 1,3 млн
Просмотров 319 тыс.
50% 1

© & P Kharo Media
नयाँ प्रतिभा कोही हुनुन्छ भने सिधा सम्पर्क गर्नुहोला ☎️ 9860019417
like our facebook page / kharo-media-. .
🔥 यो भिडियो Download गरी Facebook पेजमा कसैले पनि नहाल्नुहोला | पेज डिलिट हुन पनि सक्छ | सक्नु हुन्छ भने भिडियो link नै सेयर गरिदिनुहोला धन्यबाद 💰
🔴 Don't forget to like and share with everyone if you liked this video! @Kharo Media CLICK HERE to SUBSCRIBE FREE:
🎬️Presenter : Gobinda Pangeni
🎬️Guest : jiban pariyar, ranjita adhikari,aamaa
🎬️Video By : Kharo Media
🎬️ Camera : Bishnu
🎬️ Edit : Ritu Pangeni
🎬️Program : Nabha Pratibha Khoji
📝Media is a news based You Tube channel, where you will find National as well as International news, Amazing Facts, Filmy Neage programs,Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news and many more in Nepali language everyday.So Subscribes us for daily ws, Stupdates 🔥
► Song :
► VocaL :
► Lyrics :
► Music :
► Audio/Video :
► Direction :
► Edit :
► Camera :
► Post Production :
► Model :
👉 Official Facebook Page ► / kharo-media-4038171704...
✅Short Muvie/साथिको बहिनी लभ - • ✅ आफ्नै बहिनीलाई यो हा...
✅Short Muvie/ श्रीमतिको पारा - • यस्तो हात खुट्टा लगाउद...
✅kharopost.blog...
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु प्रस्तुत गरिनेछ।
👍
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ

Опубликовано:

 

10 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 806   
@kharomedia9452
@kharomedia9452 3 года назад
यदी यो जोडीलाई कसैले सकेको सहयोग गर्न चाहनुहुन्छ भने संपर्क गर्नुहोस् 9860019417
@sara-lama
@sara-lama 3 года назад
namasty ma pani sahayog garna chhahanchu
@milangurung7244
@milangurung7244 3 года назад
@@sara-lama comment ma matra ho ki. Sachikai help garnu hunxa?
@kamalbk3894
@kamalbk3894 3 года назад
nice fmly
@arsenalkarmagrg6881
@arsenalkarmagrg6881 3 года назад
Really want to help you..I will contact this number soon
@netrabdrtamang3526
@netrabdrtamang3526 3 года назад
Haat khuta sarir tandursti xan hjr k ko lagi sahayog garnu...hami pani dukh garo 55 degree ko tato maa kam gardai xu daya garera yeso sahayog gari dyeaa ma pani bhagya mani hunthyo
@ganeshthapa6281
@ganeshthapa6281 3 года назад
जुन शिक्षकले जातभात मा भेदभाव गर्नु हदैन मान्छे सानो ठुलो हुदैन भनेर शिक्षा दिने शिक्षकले नै अाफ्नो छोरी लाई साथ सपोट छैन भने अरूको त के कुरा गर्नु ! अनि कसरी समाज परिवर्तन हुन्छ ?
@namjungreynamjungrey2791
@namjungreynamjungrey2791 3 года назад
Yss👍👍👍👍👍
@lalthapa1848
@lalthapa1848 3 года назад
गणेश जि हजुर ले एक दम सहि कुरा गर्नु भयो ।
@prembk8357
@prembk8357 3 года назад
Sahi.kura.ho.
@reactioneverest6981
@reactioneverest6981 3 года назад
Sabai kura hindu dharma MA Ho samasya click link ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE--mKB5DDz7iw.html
@nirmalapun2286
@nirmalapun2286 3 года назад
wow great yo chaleko xa samajma
@kharomedia9452
@kharomedia9452 3 года назад
भाईरल जोडीको कोठामा आज रुवाबासी ! बाहुनकी छोरीलाई बुहारी भन्न अफ्ठेरो लाग्छ भन्दै रोइन
@rameshvlogs2048
@rameshvlogs2048 3 года назад
बुझ्ने बुहारी सधै यसरिनै बुझकी अनि ज्ञानि बन्नु रन्जिता बुनु।
@kiransiwa5528
@kiransiwa5528 3 года назад
सदै भाइलाई साद दिनु जिबन भाइलाई बैनी भगवान्ले मिलाको जोडी
@padambahadur9120
@padambahadur9120 3 года назад
भाइ बैनि सानाे मन नगर्नु नरुनु एक दिन अाउछ सु ख काे दिनहरु बधाई छ खराे मिडिया काे सर लाई
@BinodRana
@BinodRana 3 года назад
भाईको गीत छिट्टै सुन्नपाईयोस ।
@dilamgurung8793
@dilamgurung8793 3 года назад
Bichara boini कति बुझ्ने बुढा पनि त्यतिनै समदरी पाउनु वको xa आमा पनि त्यति कै दयालु हुनुहुन्छ यो family ko मनोकामना पूरा हुन्छ God bless all of you 😍
@namjungreynamjungrey2791
@namjungreynamjungrey2791 3 года назад
❤️❤️❤️❤️😘😘😘🙏🙏🙏
@sayadtamang3059
@sayadtamang3059 3 года назад
दुख पर्यो भनेर न अतिनु सुख पाए भनेर न मातिनु आफ्नो कर्त्ब्या म निहित हुनु एकदिन अब्श्या सुखका फुन आउँछ
@chandrakalakhatrikhatri2834
@chandrakalakhatrikhatri2834 3 года назад
धेरै धेरै राम्रो छ दाजु हजुरको गीत विचार आमाको माया ♥️💞💞💞💞💞💞💞😭😭😭😭😭😭😭😭😭👈
@riteshlama9455
@riteshlama9455 3 года назад
जात भात को भेदभाव नगरी वदनु भएकोमा खुसी लाग्याे।
@bindeshsunam5386
@bindeshsunam5386 3 года назад
आहा कति राम्रो परिवार जीवन भाइ बैनी लाई सधै माया र खुसी देउ ल
@drpariyar6754
@drpariyar6754 3 года назад
भाइरल जोडिको भबिस्यपनि सधैंभरि चम्किरहोस् सधैंभरि माया कहिले न टुटोस् सबैले सहयोग गरिदिन हुन।अनुरोध छ 🙏🙏🙏
@homrai5991
@homrai5991 3 года назад
जीवन एक भबिष्यका हुनाहार गायक साथै युगल जोडीको सफलताको शुभकामना !!!
@dhanakc2650
@dhanakc2650 3 года назад
बुहारीलाई धेरै माया गर्नुस। है आमा।
@jaabchams8471
@jaabchams8471 3 года назад
ठुलो सानो कोहि हुन्न हामी सबै एउटै हौ
@ranjittmg6628
@ranjittmg6628 3 года назад
सहि कुरो हामी सिरिप दुई जात हो महिला अनि पुरुस
@sixbtmg9116
@sixbtmg9116 3 года назад
good
@DinukaThapa
@DinukaThapa 3 года назад
👍👍
@nirmalalama8005
@nirmalalama8005 3 года назад
Nepal is famous for castisium only
@namjungreynamjungrey2791
@namjungreynamjungrey2791 3 года назад
😘😘😘😘😘
@gannevae3014
@gannevae3014 3 года назад
मानिस ठुलो दिल ले हुन्छ जात ले हूदैन मानब सबै यउटै नै हो सफलता को लाखौं लाख सुभ कामना 🙏🙏❤धेरै राम्रो जोडी छ
@akashsusmita4548
@akashsusmita4548 3 года назад
गीत संगीत सङगसगै पसललाई पनि निरन्तर दिनु ल काठमाडौं आउँदा पकै पनि हजुर हरुको पसलमा आयर म म खानी मन छ
@user-sk9lj9dk8e
@user-sk9lj9dk8e 3 года назад
यस्तो परिवार र यस्तो भाइ हरु अामा हरुकाे अाशु लाइपुछिदिनु भयकाे मा खराे मिडिया सर लाई काेटिकाेटि नमन छ
@toranrana8093
@toranrana8093 3 года назад
गोबिन्द सर हजुरले धेरै जनालाइ सहयोग गर्नुभाको छ यो जोडी लाई पनि सहयोग गरिदिनु होला जीवन भाइको सोर धेरै राम्रो छ हजुरले भाइलाइ एउटा गित रेकर्ड गरिदिन्छु भन्नुभाको छ धेरै धन्न्यबाद बहिनी पनि धेरै राम्रो नाच्च्नु हुन्छ उहालाइ मोडेल बनाइ दिन सहयोग गरिदिनुहोला
@bidhiyasubba2161
@bidhiyasubba2161 3 года назад
लहै बाहुनकी छोरिले भएर सासु लाई चाहिँ राम्रो सेवा गरेर देखाउनु है चेलि संसार लाई र समाज र मिडिया लाई
@ganeshrolpali2200
@ganeshrolpali2200 3 года назад
सुपर निच जोडी बधाई छ भाई बुहारी लाई यो जोडी को प्रगति देख्न पाउ मेरो आशिर्वाद
@omsunar5707
@omsunar5707 3 года назад
नमस्ते पत्रकार ज्यु हाम्रो भाई जिबन भाइ को घरपरिवार सहित घर को यथार्थ मिडियामा ल्याउनु परो हामी बिदेश मा भएका नेपाली दाजुभाइ हरु एक छाक खाना नखाएर भएपनी हामी सहयोग गर्छौ ! हार्दिक बधाई यो जोडी लाई बहिनी अती समझदारी हुनुहुन्छ ! miss all family
@namjungreynamjungrey2791
@namjungreynamjungrey2791 3 года назад
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
@2Basnet
@2Basnet 3 года назад
सायद यो भिडियो हेरेर आँसु नझार्ने कोहि नेपाली छैनन् होला आँसु थाम्न सकिन तर भाइ राजा गरिबी अभिसाप होइन अबसर हो लगनशील भएर काम गर्नुस सफलता तपाईंको आफ्नै हातमा छ ।
@mrgopalportel
@mrgopalportel 3 года назад
मेरो पनि आँशु आयो।
@namjungreynamjungrey2791
@namjungreynamjungrey2791 3 года назад
😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@dilipkathayat6731
@dilipkathayat6731 3 года назад
😭😭😭😭😭😭
@depakyogi493
@depakyogi493 3 года назад
हार न खानु हाेस सब ठिक हुन्छ भगवान ले साथ दिने छन हजुर लाई
@gurung8619
@gurung8619 3 года назад
मलाई लाग्छ यो जोडीले गर्दा हाम्रो समाजमा केही राम्रो परिवर्तन ल्याउँछ यस्तो राम्रो सोच बिचार भएको केटी त भगवानले नै जन्माईदिएको होला सबै मान्छेको यस्तै राम्रो सोच बिचार भएको भए हाम्रो समाजमा भेदभाव भन्ने कुराको अन्य पहिले नै अन्य हुन्थ्यो होला हाम्रो समाजमा रन्जिता अधिकारी जस्तो महिलाको खाँचो छ 🙏
@amarqatarlife1243
@amarqatarlife1243 3 года назад
धेरै राम्रो छ भाइ उन्नति प्रगति गर्दै जानुहोला आमा पनि सारै सिदा हुनुहुनदो रहेछ दुख नमान्नु होला सब समय को खेल हो राम्रो दिन आउँछ
@ShankarKumar-wh6zq
@ShankarKumar-wh6zq 3 года назад
सुन्दर जोडी सधैं खुसी हासी रहनु अनि आमालाई माया गर्नु मरुन्जेल सम्म आमाको ख्याल राख्नु जीवन र रञ्जिता को एउटा समाज परिवर्तन गर्ने जोडी यी जोडी मा कसैको आँखा नलागोस् प्रगति को पथ मा जानु शुभकामना छ!
@khagendrakasera3689
@khagendrakasera3689 3 года назад
आमाको कुरा सुन्दा आँसु थाम्न सकिएन पिलिज गोबिन्द दादा अजै सपोट गर्नु होला है
@user-qb1ou2uf7p
@user-qb1ou2uf7p 3 года назад
wawawawawa.....सबैभन्दा पहिले गोबिन्द पंगेनि सर लाई धेरै धेरै धन्यवाद यो निकै मार्मिक अनि प्रतिभावान , तथा उदाहरणीय जोडि लाई ....फेरि पनि पस्कनु भयो , उच्च सम्मान छ यो माहन जोडि लाई....जिवन भाई तपाईंको साथमा हामी छौ ।।
@khimbdr130
@khimbdr130 3 года назад
नानी भाई लाई अग़्रिम शुभ कामना फ़लोस फ़ूलोस सधा ज़ीबनमा !!
@user-wx4sm2yb8y
@user-wx4sm2yb8y 3 года назад
सासू बुवारी आमा छोरी जस्तै भयर बस्नुहोला यो सानो बैनी ले सबै त्यगेर छोडेर आको छ
@suvatrathapa7357
@suvatrathapa7357 3 года назад
जीवन नै संघ्रर्श हो संगर्स गरे हरेक उकाली ओराली घुम्ती मोड हरु छिचल्न तेती गारो छैन एक रथकको दुईपाग्रा मजबुत भय सबै सफल हुन्छ हारखानु हुदैन 🤚🤚🤚👌👌👌👍️👍️👍️
@wannapha9147
@wannapha9147 3 года назад
नरुनु आमा नरुनु भगवान् ले हेर्नु हुन्छ।माया गर्ने हामि छदै छौ। दुख शङ्गै सुख अल्झियको हुन्छ आमा।एक दिन सुख पनि आउछ। हिम्मत नहार्नु होला है ।मलाइ असाद्धै मन पर्छ ह्जुर को जोडि ।
@puspabhattrai6025
@puspabhattrai6025 3 года назад
Aama pani kati bujne hunudo rahexa bhai ra bahini la dhari maya garnu hola buba aama lai 🙏🙏🙏🙏
@gaming8k268
@gaming8k268 3 года назад
So sad narunuhola ranjita jiban n aama bholi sukhaka din 100% aaucha 😭😭😭😭😭😭
@rampariyar2640
@rampariyar2640 3 года назад
सानू मन नगर्नु दुखीको दिन अवश्य आउछ
@krishnashrestha470
@krishnashrestha470 3 года назад
बधाई छ।आउदा दिनमा अझ राम्रो होस् शुभकामना।
@Life1Si4A3strong
@Life1Si4A3strong 3 года назад
धेरै राम्रो छ पुर्ण प्रगतिको कामना छ?
@tirthapun3303
@tirthapun3303 3 года назад
भबिस्य मा सधै भरी अगाडि बढनु ।मेरो सुभ कामना छ। साथै पर्मेस्वेर ले यो जोडी लाई हरेक पाइला पाइला मा साथ दिनु हुनेछ।
@user-ly1bb9jk3l
@user-ly1bb9jk3l 3 года назад
गोबिन्द सर लाई धन्यवाद दिन चाहन्छु आमालाई पनि यी छोरा बुहारीले कहिले पनि दुख्ख दिनु हुन्न भन्ने बिश्वास राख्द्छु जीवन भाइ र रन्जिता बहिनीलाई उत्तर - उत्तर प्रगतिको कामना छ यो सामाजिक सन्जाल र यो सन्सारमा जुन मानिसले राम्रो कमेन्ट र राम्रो सल्लाह सुझाव दिनु हुन्छ उहाहरुको कुरालाई फ्लो गर्नु ! तर खराब गतिबिधी व्याख्या गर्ने जातिय विभेद का कुरा निकाल्ने त्यस्ता खाल्का अति रन्जित कुराको व्याख्या गर्ने ब्यक्तिले गरेका कुराको पछि कहिले पनि नलाग्नु हुन जानकारी गर्दछु जय होस !
@bikramraj2646
@bikramraj2646 3 года назад
Aama dhukha paxi sukha auxa tapai ko xora buwari le tapai lai dherai maya garne xan
@deepakkhanal3454
@deepakkhanal3454 3 года назад
Maya ma jat vat hudaina
@chakpunmagar8754
@chakpunmagar8754 3 года назад
मानिस ठुलाे दिलले हुन्छ जात्ले हुदैन
@noobgamers8317
@noobgamers8317 3 года назад
Wow amazing Voice अजि प्रगति गर्नु होला । हजुर लाइ हाम्रो परिवार बाट Agrim सुव कामना ♥♥♥♥
@tekendrakatuwalofficial
@tekendrakatuwalofficial 3 года назад
यी दुई जोडी लाई अग्रिम शुभकामना छ मेरो तर्फबाट
@ishworlove9470
@ishworlove9470 3 года назад
ठुलो जात कोहिपनी छैन कस्ले भन्छ ठुलो जात सानो जात भनेर आमा यस्तो सानो सोछ नराख्नु र दुबैको जोडी लाई म हिर्दय देखिनै सम्मान छ कोहि छैन माथी तल यस्तो सोच ले त समाज ले दबाएको हो यस्तो कुरा कहिलै नगर्नु दुबै को जोडी दामी छ
@crowd1958
@crowd1958 3 года назад
Really emotional story Best wishes both of you It's amazing how sweet couple 💞 Congratulations both don't worry ...jhindhagi bhaneko dukh sukh nahi ho so ani Bahini pani kati ramree kati mitho bolne it's awesome family ❤️❤️ I'm really appreciate with you love you guys ♥️♥️✌️ Nothing matter about cost it's normally kahile pani badha n aaus yo Jodi lai God bless 🙏 Come true your happiness always success ❤️❤️✌️ malai pani aaj mero Aama ko yaad aayo...kati bujne ani saskari hunuhunx love you Mom ❤️❤️
@shidharthabardewa8321
@shidharthabardewa8321 3 года назад
Pargati ko kamana jay hos kharo midea
@sushmaghimire9594
@sushmaghimire9594 3 года назад
chinta ngrnu aama dukhi ko pni bistrai palo aauxw sukha ko din ♥️♥️♥️♥️♥️♥️🙏🙏🙏🙏
@amritpariyar4725
@amritpariyar4725 3 года назад
सर्बपर्थम खरोमिडियालाइ धन्यवाद छ जीवन भाइको मिठो स्वर छ सोचेको कुरा पूरा हुन्छ आतिनु हुदैन बिस्तारै बिस्तारै सबै कुरा ठिक हुन्छ आटेको र सोछे को कुरा पूरा होश भनी सुभकामना छ
@kanxigurung3988
@kanxigurung3988 3 года назад
आमाको सोच राम्रो छ येसारीनै माया गर्नु होला
@akashsusmita4548
@akashsusmita4548 3 года назад
यो जोडीको म म पसल मा म म बनाको बेलामा मलाई एकदमै म म खाना मन भको थियो नजीक भाको भाको भयनी आउने थिए तर पनि तेओ म म बनाको भिडियो हेरेर मन थमन न सकेर अहि पसलमा गयर खाको छु 💕💕💕💕💕 धेरै धेरै शुभकामना धेरै अगाडि बडनु
@sanuthapa1150
@sanuthapa1150 3 года назад
We r waiting that days .both make singer n model .dharai ramarox voice n dance jhan ramarox both are tailent n perfect.
@GopalBk-dz4rn
@GopalBk-dz4rn 2 месяца назад
भाइको गीत पनि राम्रो छ। जोडी पनि एकदम राम्रो मिलेको छ
@champabhandari2706
@champabhandari2706 3 года назад
यो जोडी लाई अगाडि बढाउन धेरै सहयोग मिलोस् शुभकामना छ
@anitaanita516
@anitaanita516 3 года назад
अागमि दिन हरु मा राम्रो हुँदै जानू र एति गेनि बुहारि लाई कहि ले हेला नगरुनु है अामा र चाडैं भाई काे नयाँ गित सुन पाम 🙏🙏
@anilnepali3225
@anilnepali3225 3 года назад
I love this family and his voice is so good hope becomes a singer .God bless them
@suryasurya-jp3mf
@suryasurya-jp3mf 3 года назад
यो जोडीको बैबाहिक जीवन को सुभकामना छ सधै हासि खुसी रहनु होला
@wannapha9147
@wannapha9147 3 года назад
सदै भरि यो जोडि लाइ update गराइ रहनु है।उहा हरु लाइ हेर्न मन लाग्छ।उहा हरु को कुरा सुन्न मन लाग्छ।
@anupmohra4950
@anupmohra4950 3 года назад
God Blessed you both Jiwan+Ranjita,,, so beautiful couple,,, Hope for the best,,, and wish you both for your unbeatable success 👌👍😍😘💕💝❣😇...
@Krishnasapkota5505
@Krishnasapkota5505 3 года назад
Nice couple😍😍😍😍😍 😭😭😭😭
@reactioneverest6981
@reactioneverest6981 3 года назад
Nice couple in the world ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE--mKB5DDz7iw.html
@shipmgr20
@shipmgr20 3 года назад
धेरै धेरै बधाई छ यो जोडी लाई कहिले नछुतोस र कहिले नतुतोस योजोदी सधै भगवान ले रछ्या गरून् अनि आमा बाबालाई सधै खुसी राक्नु भाइ ,तपाईंको गित छित्तै बजार मा आवस र सुन्नु पाउ।
@startamu3098
@startamu3098 3 года назад
बधाई छ यो जोडी लाई उज्वल भविष्य को कामना।
@kbtnepal3073
@kbtnepal3073 3 года назад
Wow nice couple one of the best couple for the change our society ❤️❤️
@devigaha2583
@devigaha2583 3 года назад
Jivan dada and ranjita dee sadhai vari yesari naii khusika sath aagadi badhnu laa .Aama xora buhari laii sadhai vari maya garirakhnu laa . Himal pahad tarai kohi xaina parai. Hamro nepal hyai hyai hami sabai nepali daju vaii.manxeko jaat vaneko duita hunxa ladies and jeans. Sabbboi janale sath support garnu vako xaa aafno kala laii aagadi badhaunu hjurko future ekdam ramroo bandai janexa miss you ranjita dee and jivan dada
@deepchapagain7346
@deepchapagain7346 3 года назад
यो समाज को डर रहिरहन्छ। सबैको साथ सहयोग लिनुहोला गित संगित को क्षेत्रबाट पाइला टेकाउने सबै माहान ब्याक्तीत्व हरूमा नमन🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💥💥💥💥💥
@skmagar1413
@skmagar1413 3 года назад
Yo jodi yugau yug samma rahos... Ani kehi garera dekhaunuparxa... Hai... All the best... ♥❤
@namjungreynamjungrey2791
@namjungreynamjungrey2791 3 года назад
❤️❤️❤️❤️❤️❤️🙊🙊🙊
@dhrubarajbastola8026
@dhrubarajbastola8026 3 года назад
Best wishes, god bless both of you ,go ahead.
@sureshlimbu6391
@sureshlimbu6391 3 года назад
सुखद एवम सफल दाम्पत्य जीवन को शुभकामना कसैको दोषी नजर नपरोस यो जोडिमा
@leelagurung2533
@leelagurung2533 3 года назад
Best of luck both of u Ranjita nanu❤️❤️& Jeevan babu❤️❤️ May ur dreams come true in the future & be strong & happy Aama lop u God bless u allzz
@sujanthatal2100
@sujanthatal2100 3 года назад
wonderful brilliant voice jiban bhai all the best god bless u ....
@bhawanathapa1061
@bhawanathapa1061 3 года назад
खुशी हुनुस आमा जातभात केही होइन यो दुनियाँमा मात्रै पुरुष र महिला छन माया गर्नु पाप होइन दुई जनाको जोडी एकदमै सुन्दर छ
@bhaktabhandari7850
@bhaktabhandari7850 3 года назад
महान छोरि भाइलाइ यसरि नै सधै साथ दिनु ल अनि पसल चाहि नछोनु
@dblvlog3934
@dblvlog3934 3 года назад
Bhai ko voice ramro cha ...best of luck for your singing field...cute couple...
@mayurrana1152
@mayurrana1152 3 года назад
Parbhuko dui haat hajur haruko sirma parun .sabai sapana purahun .God bless u.🙏❤
@lilarana12ranalila19
@lilarana12ranalila19 3 года назад
माया नै सबैभन्दा ठुलाे हाे जात हाेईन हाशिखुशि जीवन बिताेस भाइ बहिनिकाे शुभकामना
@ranjittmg6628
@ranjittmg6628 3 года назад
नमस्ते भाइ बैनी लाई मेरो तर्फ बाट धेरै धेरै सुभकामना मेरो घर नजिक को हुनु हुदो रैछ तपाईं हरु को जीवन धेरै अगाडी बडोस मेरो एहि छ सुभकामना🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💞💞💞💞💞💞💞💞🥀💞🥀🥀🥀🌹🌹🌹🌹
@Phokgaming12
@Phokgaming12 3 года назад
Nice cope
@bpregmi5837
@bpregmi5837 3 года назад
Best cuple yakdm man ruaayo aawoj ko dhani jiban lai agrim din ko lagi subhakamna
@bhagawatidahal2050
@bhagawatidahal2050 3 года назад
Best couple n Badhai xa yakdam man ruwayo yo vediyo le. Hamile sahyog garnu parda kasri k marfat sahyog garni jiban bhai so malai thaha bhayan.!!🙏🙏❤️❤️
@bhagawatidahal2050
@bhagawatidahal2050 3 года назад
💐💐❤️❤️badhai n subhakamna both.!💕💕
@bpregmi5837
@bpregmi5837 3 года назад
@@bhagawatidahal2050 hjr kharo media ma govinda dai number xodnu vako xa tysam samprak garn saknu hunxa la
@sabinabista407
@sabinabista407 3 года назад
12 बर्ष को उमेरमा बाहिर काम गर्न गकोरे बिचरा 😭😭😭😭 तेति सानो हुर्किदै गरेको बच्चा मेरो बाबु पनि बारा बर्ष हुन् लाग्यो खाना खुलाउनु पर्छ सारै मन छोयो
@spbaral9730
@spbaral9730 3 года назад
पक्कै पनि समाजमा यौटा उदाहरणिय जोडि बन्नेछ । दुबैलाइ धेरै धेरै शुभकामना ।
@rajanrajan508
@rajanrajan508 3 года назад
Bro so sweet voice! Excellent vocals!👌👌👌
@amargurung9511
@amargurung9511 3 года назад
agrim badhai jiban bhai ra ranjita bahini ra tq so much gobinda sir garib dukhi ko dukha bujnu hunxa
@dil3595
@dil3595 3 года назад
मन मिलिएयाे भने कसले के भन्नू पर्ने छैन मान्छे त हाे बधाई छ भाइ र बैनि धेरै धेरै शुभकामना छ दुाई जानकाे जेडि राम्रो छ म मलेसिया बाट उहीँ दुखेशि दाइ ।
@budha9730
@budha9730 3 года назад
खरो मिडिया लाई हिर्डय देखी धन्यबाद , मेरो सानो सहयोग हसतान्तर गर्दिनु भयको मा र यसपटक आमाको कुराले भावत्मक पार्नु भो। भाईबहिनी ले निरन्तर्ता संघर्ष जारी राख्नु र एकदिन अबश्य सफलता मिल्ने छ भने नेपाल आउदा भेट्न चाहन्छु साथै केही सहयोग को बाचा गर्दछु/ Thank you so much to Kharo Media.
@jeevankarki2214
@jeevankarki2214 3 года назад
Thank you so much Dada 🥰 hjrlai
@amanmoktan7037
@amanmoktan7037 3 года назад
मेरो मन पर्ने जोडी सधैं सधैं खुशी देख्न पाओस्
@tararai5287
@tararai5287 3 года назад
अा याे दुनियाँमा छाेरा छाेरि मात्रै हुन् जात बाकी सबै काम कर्मले परिचित हुन् दिदि छाेराबुहारिलाई अाशिर्बात हाम्रो पनि ।जे गर्नु छ अब गर्दै जानु पर्छ। शुभकामना 💌💌💌💌💗💗💗💝💝💐👑👑 धेरै माया ल
@anishasitaula5468
@anishasitaula5468 3 года назад
Blessed you both...be happy
@himalgazmer8797
@himalgazmer8797 3 года назад
Aama ko kura le heart touching
@bhandarianil1047
@bhandarianil1047 3 года назад
Tme. Jasto Xori hunu parxa yo world ma ❤️ you are great ♥️
@ABSFILMSPRODUCTIONS
@ABSFILMSPRODUCTIONS 3 года назад
bichara aaja sarai dukha lagyo ////sabai royeko dekhada narunuhos hai sukhaka din aauchan
@ramilachhetri6066
@ramilachhetri6066 3 года назад
Maya ma sansar jetna sakencha bhinee jahat ly khey hudina maan melnu parcha god bless u
@poudelkamala3550
@poudelkamala3550 3 года назад
@@ramilachhetri6066 ह ख
@rekharai7033
@rekharai7033 3 года назад
God blessing both of you 💜💜💛💛😍😍
@hiddensmile5269
@hiddensmile5269 3 года назад
Best of luck.. Don't hate your MOM.. She has innocent tears and love..
@bindeshsunam5386
@bindeshsunam5386 3 года назад
जीवन भाइ को गित मा रन्जिता बैनी लाई नै खेलाउनु होला दुनिया मोडेल लाई खेलाएर पैसा दिनु भन्दा बैनी राम्री नि छिन अनि नाच्न पनि राम्रो आउछ
@BrokenheartMvlog
@BrokenheartMvlog 3 года назад
God blessed u both of u💖💖💖🙏🙏🙏
@kamalgulmeliofficial594
@kamalgulmeliofficial594 3 года назад
Nice couple
@teklamichhane9514
@teklamichhane9514 3 года назад
मानव सबै एउटै हो सोच राम्रो राख्नु पर्छ बदाइ छ भाइबहिनी लाई
@umeshkhadka6570
@umeshkhadka6570 3 года назад
प्रगतिको कामना जीवन भाइ , भाउजू नरुनु होला , सबैको दिन अाउछ , 😍😍😍bast of luck jiban vai .
@sureshrai2247
@sureshrai2247 3 года назад
Nice couple 👍.
@sankarnep3552
@sankarnep3552 3 года назад
धेरै धेरै शुभकामना
@krishnakalakheti5441
@krishnakalakheti5441 3 года назад
धेरै धेरै शुभकामना छ भाई बैनीवाई
@bhagawatidahal2050
@bhagawatidahal2050 3 года назад
Baini samchita ko dansa & bhai jiban ko song maiai dherai man pareko xa yo dukhalai dukha nsamji couple nice lovely sanchita har nkhau dukhale sukha lerauxa badhai xa n subhakamna bothlai.!!❤️❤️💓💓💕💕💐💐
@bhagawatidahal2050
@bhagawatidahal2050 3 года назад
Malai sayog garni madhema paya huni thiyo baini sanchita.❤️❤️💕💕💓💓💐💐😍😍
@junujunulimbulimbulimbu7278
@junujunulimbulimbulimbu7278 3 года назад
भाइ बैनि धेरै धेरै बदाइ जिबन भाइ को सोर धेरै आमा तेसोरि नरुहोस जिबन को कला मिहेति हुनु हुन्छ आत्मा बल ब डाउन हो दुखका दिन गए अब सुखका दिन आए गोबिन्द सर ले धेरै राम्रो कगर्नु भोको छ गोबिन्द सर लाइभेट्नु पाए हुन्थो र
Далее
Презентация iPhone 16 за 4 минуты
04:00