Тёмный

भाइरल किरण श्रीपालीको पहिलो दोहोरी ,आफु रोइन बालचन्द्रलाई समेत रुवाइन , NEW DOHORI-Kiran Shreepali 

Balchandra Baral
Подписаться 491 тыс.
Просмотров 222 тыс.
50% 1

Present :-
भाइरल किरण श्रीपालीको पहिलो दोहोरी ,आफु रोइन र बालचन्द्रलाई समेत रुवाइन , NEW DOHORI-Kiran Shreepali
...................................................
#Balchandra Baral
=======================================
Orginal Song Credit:-
=======================================
♪ Link : • Sansar Yestai chha - ...
♪ Vocal : Bishnu Majhi/Khuman/Sundarmani Adhikari,
♪ Lyrics :Sundarmani adhikari
♪ Music :Sundarmani adhikari
=======================================
🎙गायक/Singer
Balchandra Baral
🎙गायिका/Singer
Keeran Shreepali
=====================================
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
पि यन साईला /Pn. Salia
ढोलक / Dholok
शिब अनुराग / Shiva Aanurag
अक्टोप्याड / AuctoPad
बिलक गुरुङ / Beluck gurung
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahai
🎬️छाँयाकन / Video Recordist
अमिस उप्पकोटी /Amish Upperkoti
🎬️सम्पादन कक्ष / Edit Room
🔴Edit/Gfx/Colour
समिर रामदाम / Samir Ramdam
9816673915
::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
🕵टेक्निकल सहयोगी / Technical Advisor
समिर रामदाम / Samir Ramdam
9816673915
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
9862700819
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2023 All Right Reserved to Balchandra Baral.

Опубликовано:

 

10 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 534   
@santabahadurgurung6284
@santabahadurgurung6284 Год назад
सारै राम्रो दोहोरी बालु भाइ र किरण बैनिको । बैनी किरण को स्वार अर्गानिक छकिरण बैनी लाइ यो अबसर दिनु हुने बालु भाइ लाइ सम्मान ।
@bhagawatichaulagai2411
@bhagawatichaulagai2411 Год назад
बालु भाइको गितको सब्द सुझाव अति नै उत्तम छ।किरण बैनि उहाँको सुझावलाई अङ्गाल्नु।लोभि र पापी नजरबाट बच्नु।पैसाको पछि लागेर अस्मिता खेर नफाल्नु। ल सलाम छ बालकुमार भाइ।तपाईंको भावनाको कदर गर्न सुहाउने कुनै सब्द नै भेटिन।
@balchandrabaral
@balchandrabaral Год назад
Thank u so much
@khemgyani5821
@khemgyani5821 Год назад
बालचन्द्र बराल सरले एकदमै राम्रो कदम चाल्नु भएछ । नयॉं नौला कोपिलाहरूले पनि फक्रीएर फुल्न पाअोस् ।❤❤❤सरको यो कदमलाइ मेरो 🙏🙏👏👏👏
@madhavpoudel7329
@madhavpoudel7329 Год назад
धन्यवाद, किरण सृपालि को स्वर मिठो छ, पहिलो दोहोरि नै अनुभवी कलाकार ले गाए झै गाइन ,उत्तरोत्तर प्रगति को कामना गर्दछु।
@boharasanukanxu3915
@boharasanukanxu3915 Год назад
कहिले आउन्छ भनेर कुरेको थिय बल्ल पर्खाइ को पल सकियो धन्यवाद अति राम्रो दोहरी ❤ सफलता को सुभकामाना बैनी लाई ❤❤
@ashokbihari7208
@ashokbihari7208 Год назад
आहा कति राम्रो प्रस्तुति बहिनी र बालचन्द्र सर को बहिनी र सम्पुर्ण कलाकार लाई सफलताको शुभकामना 🎉🎉🎉
@asalshahi2604
@asalshahi2604 Год назад
सारै राम्रो छ दोहोरी किरण बैनिको सफलता को सुभकामना यस्तै दोहोरी सधै भरी हर्न पाउ।
@narbdrdarji5328
@narbdrdarji5328 Год назад
आह कति मिठो दोहोरी गीत अझै सुनिरहु जस्तो लाग्यो तर समय ले गर्दा र बाल भाइ र किरण बहिनी लाई सफल्तको सुबकमन किरण बहिनी येसै गरि अगाडि बद्नु धेरै बधाई छ thank you whole team❤❤
@vikasbm3769
@vikasbm3769 Год назад
बहिनिको लाइफ दोहोरी कहिले आउँछ प्रतीक्षामा थिय आज सपना पूरा भयो धेरै धेरै बधाई तथा हार्दिक शुभकामना बहिनी सम्पुर्ण कलाकार लाई पनि बिशेश शुभकामना ❤❤❤
@hembahadur3376
@hembahadur3376 Год назад
येसरी नयाँ प्रतिभा को जिम्मेवारी लियेर मौका दिने साहासि भाइ बालचन्द्र लाई बिशेष धन्ने वाद छ
@chandrathapa9284
@chandrathapa9284 Год назад
नयाँ प्रतिभालाई स्थान दिनु भाएकोमा बालचन्द्र सर लाई धन्यावाद साथै सम्पूर्ण उपस्थित महानुभावहरुलाई पनि सलाम छ बैनिको सपना पुरा होस सफलता ले शिखर चुमोस यहि शुभकामना छ🎉🎉🎉🎉🎉❤❤❤❤❤
@SagarSagar-lu4lw
@SagarSagar-lu4lw Год назад
किरण बैनिको स्वोर साच्चिकै मिठो छ यत्तिको स्वोर ले पक्कै स्थान पाउँछ विषेस रामचन्द्र सर किरण बैनि लगाएत सम्पूर्ण टिमलाई हिर्दय देखिनै नै सम्मान छ 🙏🙏🙏🙏🙏❤🌹🥀💐💐🍁 किरण बैनि हाम्रै बागलुङे चेलि हुनुहुदो रहेछ बैनिको कला र गलाले सगरमाथा को शिखर चुमोस यहि छ मेरो सुभकामना
@narendrab.k9057
@narendrab.k9057 Год назад
किरण बैनी निकै प्रतिभा भैइकी नब गायिका हुन विभिन्न क्षेत्रबाट बाट साथ सपोट गर्ने सम्पुर्ण लाई हार्दीक धन्यबाद
@user-tj3dz4ce4r
@user-tj3dz4ce4r Год назад
Wow wow very nice kirn nani ❤❤❤❤❤
@user-kd6ci8kt6p
@user-kd6ci8kt6p 11 месяцев назад
Dharai ramroxa bahaini ko sour ❤❤
@bishallamixane2434
@bishallamixane2434 Год назад
अत्ति राम्रो र अत्ति उत्कृष्ट लोकप्रिय भयो यो बहिनी किरन श्रीपाली को राम्रो छ अत्ति भावुक शब्दहरु❤️❤️❤️😍
@durgakalikote7242
@durgakalikote7242 Год назад
अति राम्रो छ किरण बैनी पहिलो दोहोरी नै यति राम्रो गीत गाउनु भाको छ
@jalekoman-ol8qi
@jalekoman-ol8qi Год назад
कतिपय शब्द हरु यस्ता हुँदा रहेछन शब्दको भावमा डुबेर सुन्दा आँखा बाट आँसु बर्सेको पत्तो नै हुदो रहेछ्❣️😢💠💠मीठो स्वरकी धनी किरन ज्यु हार्दिक बधाई तथा सांगीतिक शुभकामना ❣️🌺❣️
@bksinghvishwakarma5747
@bksinghvishwakarma5747 Год назад
पहिलो दोहरी भयनी बड़ा साहिलेन तरी का संग गाय किरन सिरफाली ले बॉल चंद्र जी ले सात सपोर्ट दिए बधाई छ ऊहा लाई
@narayanipahari3201
@narayanipahari3201 Год назад
अत्यन्तै खुशी लागेको छ यो अकल्पनीय अवसर प्राप्त भएको छ कान्छु सदैव यसलाई जोगाएर अगाडी बढ्नु सधैं सबैको प्रिय बन्नु सबैलाई सम्मान अनि मायाँ दिन जानेर योभन्दा धेरै सफलता हासिल गरेको देख्न पाउँ मुरी मुरी शुभकामना साथै बालचन्द्र मामा सँगै सम्पूर्ण यूनिटलाई पनि सदैव सफलताको हार्दिक शुभकामना छ❤❤❤❤❤❤
@shambhu4163
@shambhu4163 Год назад
अतिनै मार्मिक छ भाइ बाल्च्न्र अनि गैका बैनी लगाइत सम्पुर्ण टिम्लाइ बदाइ तथा सफल्ताको शुभकामना छ
@bipulbipra2278
@bipulbipra2278 Год назад
अब्बल दर्जाकी कलाकार हुन् किरण । उत्तरोत्तर प्रगतिको कामना गर्दछु । यति मीठो स्वर भएका कलाकार त छैनन् भने पनि हुन्छ । अब किरणको किरण संसारभरि फैलिन्छ । आहा कति मीठो स्वर हो अवर्णनीय छ ।
@user-yk4lb1rm8c
@user-yk4lb1rm8c Год назад
बाल्चन्द्र बराल भाइ र किरन सेर्पाली बैनिको मिठो सोर धेरै राम्रो छ
@indrasunuwarrai4470
@indrasunuwarrai4470 Год назад
किरण बहिनिकाे पहिलाको दाेहाेरिमा नेेेेे यस्तो चमत्कार गित सुन्न पाउँदा खुसि लाग्यो बहिनिलाइ बधाई छ।
@haritiruwa3050
@haritiruwa3050 Год назад
सर्बपर्थम त म बालचन्द्र भाईलाई नै धेरै धेरै धन्यवाद दिन चाहन्छु , किनकी उहाँले किरण सिर्पली बहिनीलाई ठूलो सहयोग र सपोर्ट गर्नु भएको छ , उहाँहरुको दोहोरी पनि एकदम मार्मिक रह्यो , सिर्पली बहिनीको सफलताको लागि शुभकामना .........
@Kp-jx4gn
@Kp-jx4gn Год назад
Naya prativa lai sath dinu bhayako ma balchandra ji lai dhannebad . Kiran ko sor dherai ramro rahechha . Pragati ko suvakamana.
@rudrabista406
@rudrabista406 Год назад
आहा धेरै राम्रो प्रस्तुति बधाइ छ बालचन्द्र सर किरण बैनि बेस्ट अफ लक सुभकामना छ
@LalsinghOli-c3n
@LalsinghOli-c3n 4 месяца назад
धैरै राम्रो बाल चन्द बराल र किरन बहिनिलाइ प्रगतिको सुभकामना सपोट गरिदिलाइ धन्यबाद
@kunjathapa1694
@kunjathapa1694 Год назад
बालचन्द्र सर आफैमा अब्ब्ल अग्रज हुनुहुन्छ यहाँको त कुरा गरम उच्छ सम्मान छ किरण बहिनी को स्वर कोहिको भन्दा कम छैन शब्द चयन गर्दा क्याम्रा फेस गर्दा निर्धक्क सङ्ग गर्नु तिम्रो भबिस्य उज्ज्वल छ मेरो आशिर्वाद अनि प्रगतिको कामना
@suniltak1121
@suniltak1121 Год назад
हाम्री अनि राम्री स्वरकी धनी बैनि किरण बोनिको मीठो दोहोरी सुन्न पाईयो र अझै यस्तै दोहोरी हरु अझै सुन्न पाईयोस सफलताको शुभकामना 🌹🌹🌹🌹💃💃💃💃💃
@buddiale603
@buddiale603 5 месяцев назад
किरण सेर्पाली नानुको आवज अत्यान्त सुन्दर र मिट्ठो लाग्यो एसै गरि आफ्नो यो कार्य क्षेत्र लाई अगाडि बडाउदै जानू होआ हैई नानू ।
@ramaghimire8757
@ramaghimire8757 Год назад
धेरै दिन भाथ्याे भाइकाे गित हेर्न नपाएको आज हेर्न पाइयाे सुमन भाइ बालच्द भाइ शिला दिदी याे टिमकाे गित धेरै मनपर्छ
@user-oe5lz9ik4u
@user-oe5lz9ik4u 4 месяца назад
हाम्रो किरन बहिनिलाइ बधाइ छ
@kumar_skb
@kumar_skb Год назад
राम्रो छ बहिनी को पहिलो दोहोरी प्रयास गर्दै जानू सफलता मिल्ने छ
@abinashmagar-zc3ej
@abinashmagar-zc3ej Год назад
यक्दमै राम्रो छ सुरुवात मै यस्तो राम्रो पर्तिभा देखाउनु भयो किरण बैनिले अझै हजुर्ले सोचेका ती हरेक पल हरु पूरा होस 🙏🙏🙏best of luck sis..
@manbahadur8379
@manbahadur8379 Год назад
यो बहिनी को वाइस एक दम मस्त छह ऊंचा ब्वीसेको कामना नाइस सोंग नाइस दोहरी भूमिका निभाई दीनू भोयो बाल चंद्रा जी लाई बधाई छह गुड वीडियो जोड़ी लाई बधाई छह गाजप गीत सही 🎉
@badalsunar9373
@badalsunar9373 Год назад
नमस्कार यहाँ हरु सबैमा अत्यन्तै मार्मिक र मीठो दोहोरी भिडन्त राम्रो छ सदैव सफलता को शुभकामना धन्यवाद 🎉🎉🎉जय नेपाल् 🇳🇵🇳🇵🇳🇵🇳🇵
@MRJ.Magar6404
@MRJ.Magar6404 Год назад
स्वर काे धनी किरना अनि बाल दादाकाे दुबै जान लाई शुभकामना छ। 😊
@kamalagahatraj4695
@kamalagahatraj4695 Год назад
अति राम्रो स्वर किरण बहिनीको । बाल चन्द्र भाई यस्तै यस्तै प्रतिभाहरू खोजी खोजी प्रस्फुटन गराउँदै जानु होला
@balaramkalakheti2589
@balaramkalakheti2589 Год назад
सारै राम्राे लाग्याे बिषय बस्तु मा बगयर गाउनु भयाे हाेल टिमलाई बधाई छ बालचद्र भाई लाई धन्य बाद छ भाउतारिदै हिडेकाे चेलीलाई ठाउ दियर लाफ दाेहाेरी मा अगाडी प्रदा मा पार्नु भयाे हजुरकाे प्रगती काे शुभकामना
@rameskumar1949
@rameskumar1949 Год назад
कति मिठाे स्वर बैनीकाे अर्गानिक 👌👌👌👍️👍️👍️
@chiranjibisharma313
@chiranjibisharma313 Год назад
Dheri ramro marma sparshi geet balchandra sir baini lai dhanyabad xa,
@ktv7637
@ktv7637 Год назад
बालचन्द्र सर भाभुक भएको पहिलो पटक देखियो किरण बहिनीको स्वर मिठो छ छिट्टै स्थापित हुनुहुन्छ आँट दरिलो बनाउनुस मेरो शुभकामना
@toranbahadur764
@toranbahadur764 Год назад
मन छुने सब्द हरु चयन गरि दोहोरी गाउनु भय को मा बालचन्द्र सर र हाम्री छोरी किरण लाई धेरै धेरै बधाई छोरी लाई हजुर ले साथ् सपोर्त दिनु भएकोमा धेरै धेरै धन्यवाद
@keeransirpali8019
@keeransirpali8019 Год назад
Dady 🥰🙏❣️
@durgabahadur7769
@durgabahadur7769 Год назад
आहा कति राम्रो नब गाईका स्वरकी धनी किरण बैहिनी सफलताको कामनाछ सम्पुर्ण टिम लगाऐत स्वका धनी अनुसासित हसिलो रसीलो बाल चन्द्र भाइ बैहिनीलाई साथ सपोट गरेकोमा हजुरलाई मुरी मुरि धनै बात ❤️🙏
@Dhorpatanvolg
@Dhorpatanvolg Год назад
धेरै धेरै धन्यवाद छ बाल चन्दर दाइलाई बहिनिको निकै राम्रो छ शब्द सफलताको सुभकामना छ
@rjnchapagain4695
@rjnchapagain4695 Год назад
अति मारमिक छ नया गायिका काे अति मिठाे स्वर अनि प्रतिभाकि खानि किरनकाे उत्तर उत्तरकाे शुभकामना छ ।
@alisharaskoti5840
@alisharaskoti5840 Год назад
❤❤❤❤❤❤
@premkoirala4654
@premkoirala4654 Год назад
स्वर को धनी किरण बैनी र बालचन्द्र सर को दोहोरी अति नै राम्रो छ ।
@daisy-ve4ne
@daisy-ve4ne Год назад
Kiran bahiniko swara dhera surilo mitho xa dherai mathi pugnu hola xitai ni suvhakamana
@dambarpradhan9754
@dambarpradhan9754 Год назад
वा क्या स्वर क्या शब्द चैन सुभयात्रा बैनी भबिस्य उज्जल छ।जय बालचन्द्र दाजु सारै राम्रो गर्नु भएकोछ नब कलाकारलाई साथसपोर्ट गर्नु भएकोछ धेरै धन्नेबाद।
@binodkhaling5984
@binodkhaling5984 5 месяцев назад
अरे किरन बहिनी गाउनुमा अति माहिर हुनु हुदो रहेछन् शुभकामना छ साथै आशिर्वाद🌹 🙏👍🇳🇪
@tirthakapri2522
@tirthakapri2522 Год назад
मलाई सार्है मन पर्यो किरण वहिनीको पहिलो प्रस्तुती अझै प्रयास गर्दै जानु अवश्यमय वहिनीको सवै सपना सफल होस् 🙏🎉🌷
@amritrai612
@amritrai612 Год назад
ए ए!ल त बालचन्द्र अनि उहाकाे समूहले किरण जीलाई साेँचे जस्तै सहयाेग गर्नु भएछ यसमा धन्यवाद वाहेक अरू त के नै दिन सक्छाैं र किरण चेलीलाई नि वधाई अनि शभकामना पनि....
@Rasuwachautarichannelcom
@Rasuwachautarichannelcom Год назад
बहिनिको स्वर धेरै राम्रो छ सफलताको सुभकामना❤❤❤
@ashusunar9782
@ashusunar9782 Год назад
प्यारि बहिनी किरण श्रिपालि रबालचन्द भाइ लाई प्रगति रउतर् उतर् शुभ कामना छ दिदी राधिका बिश्वकर्मा पाेखरा❤️❤️🌺🌹🌺🌹👌👌👌👌👌
@rajaramchapagai7141
@rajaramchapagai7141 Год назад
धेरै राम्रो स्वर छ बहीनिको शुभकामना बहिनी लाई
@Swostikadhamal123
@Swostikadhamal123 Год назад
किरण बैनी को गीत अनि सोहोर सारै राम्रो छ सफ़लत को शुभकामना छ
@amritapariyar7262
@amritapariyar7262 Год назад
नमस्कार धन्यवाद सम्पुर्ण कलाकार लाई बिसेस धन्यवाद बाल चन्द्र सर लाई सारै मन कारि अनि दयालु हुनु हुन्छ नयाँ कलाकार लाई अबसार दिनु हुन्छ तेसैले सारै मन प्रछ
@vinodbam1528
@vinodbam1528 Год назад
बधाई छ दुवै जना लाई जय गित संगीत ❤❤ मिठो दोहरी ❤❤
@laxmanboharabohara580
@laxmanboharabohara580 Год назад
अाहा कति राम्राे दाेहाेरि झनैमिठाे साेर्कि धनिबैहिनिलाई अग्रिम सफल्ताकाे सुभकामना
@KaranSingh-ev3nx
@KaranSingh-ev3nx Год назад
अति सुन्दर आवाज छ बैनिलाई उत्तरो उत्तर प्रगतिको कामना सहित बालचन्द्र सर लाई धेरै धेरै धनन्यावाद छ बैनीलाई पहिलो अवसर दिनु भयेकोमा सधै भरी यसरिनै साथ सपोत गरिदिनु धनन्यावाद ❤❤❤❤❤
@rameshrai3061
@rameshrai3061 Год назад
कति मिठाे स्वर बैइनि काे
@nareshkumar-bl2kz
@nareshkumar-bl2kz Год назад
धेरै राम्रो प्रतीभा भकी बैहीनी सफलताको सुभकामना सधैएसै गरी ईबहीनीको साथदीनुहोला बालचन्द्र बराल सर हजुर हरूले हो प्रतीभा चीन्ने अगाधीबधाउने
@rajkumarsirpali8726
@rajkumarsirpali8726 Год назад
मेरि प्यारी बहिनी धेरै धेरै बधाई अनि अझै अगाडि बद्दै जाउ सफलता को शुभकामना
@yamraya5180
@yamraya5180 Год назад
अत्यन्तै राम्रो छ अफल्ताको सुभकामना 🙏🙏🙏
@suryavai2783
@suryavai2783 Год назад
यी बहिनिको दोहोरी सुन्न भनेर खोजी खोजी आको म ।। दामी लाग्यो ।। अझै प्रगति गर्दै जानू।
@ramchandraadhikari3941
@ramchandraadhikari3941 Год назад
अवसर दिने बालचन्द्र दाइ लाई धन्यवाद किरन लाई शुभकामना
@miramogarnimaramogarni2180
@miramogarnimaramogarni2180 Год назад
ओहा सिर्पाली बहिनी तपाइको सोर 😮कति मिठो रहिछ अति राम्रो लाग्येओ बधाई छ बहिनी
@durgarai-ni9jb
@durgarai-ni9jb Год назад
Aaha sarai man chhne ra sarainai mitho aawaj chha,,,, lok dohori Tim lai hardik 2 badhai itahari bata,,
@manmaghr3828
@manmaghr3828 Год назад
लौ किरन बैनिको गित आएछ खुसी लागेर आयो हेरियो पनि राम्रो लागेर आयो बैनिलाई शुभकामना छ र सम्पुर्न कलाकार तिम्लाई हार्दिक शुभकामना छ ।
@ShreeyaPariyar-i8l
@ShreeyaPariyar-i8l 11 месяцев назад
आहा कति राम्रो स्वर दिदी को मलाई त सुनिर उ जस्तो लाग्छ दिदी उज्जल भविस्य कामना
@samirapariyarnepal575
@samirapariyarnepal575 Год назад
सारै राम्रो अाहा एस्तो सोर त 20 साल बाट गित गाएझै एक्दम ठिक छ शुभकामना छ बुनु
@sabitathapa965
@sabitathapa965 Год назад
धेरै राम्रो छ बहिनी धेरै अगाडी जानुहुन्छ तपाइमा सधै एस्तै सालिनता रहोस् सबैकी प्यरी बन्नु हुनेछ❤❤❤
@mahendrakc5448
@mahendrakc5448 Год назад
आहा बहिनी कति राम्रो स्वर दामी लाग्यो किरण बहिनी लाई प्रगतीको शुभकामना
@bheshkumal3959
@bheshkumal3959 Год назад
धेरै राम्रो सुरिलो स्वर छ ।किरन बुनु लाई उतर उतर प्रगतिको सुभ कमना।🎉❤😅
@yamprasadprasad
@yamprasadprasad Год назад
अति मिठो आवाज छ बुनुको सफलताको सुभ कामना ❤❤❤❤❤❤❤❤❤❤❤ आशीर्वाद छ
@puskalsharma293
@puskalsharma293 Год назад
अाहा सारै मन‌ छुने दाेहाेरी गाउनु भयाे हेर्दा हेदै भावुक भय बधाई छ सम्पुर्ण लाई 👌👌👌👌❤️🇳🇵
@abkhati9207
@abkhati9207 Год назад
अति मिठो आबाज छ बहिनि को God Bless you
@shyamshrestha4491
@shyamshrestha4491 Год назад
किरण बहिनी काे खराे मडियामा पहलाे र दोस्रो अनतरबार्ता देखि गित रिकर्डिङ साथै कलाकार बाल चन्द्र जि संग दोहरी सुनियो राम्रो छ।🎉
@tekbahadurthapa8347
@tekbahadurthapa8347 Год назад
अतिनै राम्रो स्व़र को त बयान गरेर साध्यै छैन शुभकामना छ बैनी, लाई🎉🎉🎉
@anipalmalla1819
@anipalmalla1819 4 месяца назад
आहा बैनि कडा बाले भाईलाई कडा जावाफ, नसाेचेकै तर्क 👌👌🎉
@dikhya4452
@dikhya4452 Год назад
किरण दिदी सारै राम्रो छ, उज़ल भविष्यको शुभकामना छ, धेरै सम्झेको, छु ❣️🙏🕉️
@user-dn2uq6ji1y
@user-dn2uq6ji1y Год назад
साेर मिठठाे छ किरण जिकाे दाममि छ ल🙏🙏🙏🌹🥀🌹🥀🌹🥀
@durgashress3215
@durgashress3215 Год назад
धेरै धेरै राम्रो छ सफलताको शुभकामना दुबैजनालाई ❤❤❤❤❤❤❤❤
@YaemanSingh
@YaemanSingh Год назад
अाउने दिनमा बजार तताउने साेर छ बैनकाे सफलताको शुभकामना बैनि ।
@bhadrabahadur754
@bhadrabahadur754 Год назад
धेरै राम्रो दोहरी गीत तेस माथी लय सब्द र आवाज पनि अति मिठो जे होस किरन बहिनी को सपना बिस्तारै-बिस्तारै पूरा हुँदै छ , किरन बहिनी नाअतिनु र नमातिनु होला हजुरको सपना र हजुरको आमा -बुबा को सपन पुरा गर्नु होला तर त्यो हजुरको सपना पूरा गर्नी को लागि हजुरले धेरै सङ्हर्स गर्नी पर्छ ।
@ramlila3224
@ramlila3224 Год назад
शुभकामना छ किरण बहिनीलाई अझै प्रगती भएको देख्न पाउ
@muktipokharel4388
@muktipokharel4388 Год назад
खरो मिडिया बाट आएको इन्टरभ्यु बाट नै म फ्यान भएको छु बहिनि को सफलता को शुभकामना सबैमा
@GbkEntertainment9476
@GbkEntertainment9476 Год назад
बैनि को भबिस्य उज्वल बनोस 🎉🎉🎉
@homnathkhanal1954
@homnathkhanal1954 Год назад
किरण बैनिको स्वर अतिमीठो छ ।नडराइ गाउनु बैनि बाचंन्द सरले सात दिनु भाकोछ ।शिखर चुम्मनु " जय देश जयगित संगीत" मैले दुबै बाट हेरेको अति दामि छ स्वर ।
@Dexter-jv5pl
@Dexter-jv5pl Год назад
स्वोर शब्दको धनि किरण बैनि को प्रतिभा को लागी हार्दिक शुभकना ।
@MayaThapa-gv4ho
@MayaThapa-gv4ho 11 месяцев назад
राम्रो स्वार छ सफलताको शुभकामना छ।🎉🎉🎉🎉
@arjunpun5168
@arjunpun5168 Год назад
आहा कति मिठो आवाज बैनिको मलाई धेरै मन पर्यो बैनि को आवाज बैनिले चालेका पाईलाहरुले सगरमाथालो शिखर चुमोस अझै अगाडि बढनुहोला बैनि हजुरे सोचेजा मनका कुरा शफल होस एहिछ मेरो सुभकामना म हाल साउदि देखी हेर्दै छु बाल चन्दा सर 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@dalbdrbajimaya5467
@dalbdrbajimaya5467 Год назад
स्वर राम्रो छ ।
@kamrajbc2232
@kamrajbc2232 Год назад
Waw dohori chai kada aayo balu sir and kiran bahini safaltako suvakamana
@mohanshrestha6792
@mohanshrestha6792 Год назад
उत्कृष्ट छ बहिनी को स्वर उज्जल भबिस्यको शुभकामना
@Arjunbirahi
@Arjunbirahi Год назад
हाम्रो छिमेकी गाउले बहिनि लाइ बधाई तथा सुभकामना छ धेरै प्रगति भएको हेर्न पाउ ||
@gurungii4438
@gurungii4438 Год назад
Wow sis Kiran ra Balchandar brother two'Jodi voice and song super Beautiful 🎉 sis ko ko lagi pragati pragati ko kamana Garda xu la sis 🙏🏿🎉
@khimprasad7026
@khimprasad7026 Год назад
भाई बैनिको प्रस्तुति दामि अघि बड़दई जानू शुभ कामना छ ❤️❤️🌹🌹🎉🎉
@dlisakhadka3330
@dlisakhadka3330 Год назад
dhayrai ramro sowor x hamri baglunge bahini ko bahini lai abasar dinu hola sabai jana le uter uter pargatiko kamana piyari bahini
@salinathapa6260
@salinathapa6260 Год назад
Dherai ramro xa yo bayni git vaka saili kasto mileko xa sapot gardinu balchandar dai jati pani agroj kalakar hununxa
@bahadurb-lp1rv
@bahadurb-lp1rv Год назад
बहिनि अति मिठो सोर छ मेरो आशिर्वाद शुभकामना छ
@rojisherchan6550
@rojisherchan6550 Год назад
PAHILO CHOTIMAI YESTO DHAMAKEDAR DOHORI ASADDHEI MAN PARYO. KIRAN BAINIKO VA20SYA UJJAL6. CONGRATULATIONS N KEEP IT UP.
@ZeetaunRai-hs7eo
@ZeetaunRai-hs7eo Год назад
आहा धेरै राम्रो प्रस्तुती किरन जि ।
Далее
BeastMasters Hawk just had enough #ti13
00:30
Просмотров 259 тыс.