Тёмный

🔴LIVE:प्रतिनिधि सभा बैठक, २०८१ असार २५ गते ! ओली माथि माओवादी सांसदको प्रश्नै प्रश्न : 

Headline Nepal
Подписаться 324 тыс.
Просмотров 69 тыс.
50% 1

#headlinenepal #sanjeeb#sansad#house of representatives nepal #rabilamichane #pmprachanda
🔴LIVE:प्रतिनिधि सभा बैठक, २०८१ असार २५ गते ! ओली माथि माओवादी सांसदको प्रश्नै प्रश्न :सहमति किन तोड्नु भयो ?
👉Headlines Nepal Presents:
Program: headline Nepal live
Presenter:
Guest:
Camera:
Live Edit: Ratan sunar
👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
👉Follow Headline Nepal
Facebook: / headlinenepal
Twitter: / headlinenepal
RU-vid: shorturl.at/lKQW5
👉Note:
Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).

Опубликовано:

 

5 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 138   
@YogendraBajgaiN
@YogendraBajgaiN 2 месяца назад
प्रचण्ड रबि जिन्दाबाद❤❤
@buddhichuhan1795
@buddhichuhan1795 2 месяца назад
जय जय होस हजुर नमस्कार घण्टी बज्छ हजुर नमस्कार
@tilakkhadka3980
@tilakkhadka3980 2 месяца назад
अरुकुरो त्यस्तैहो भ्रस्टचारिले सरकारको कुर्सिखोज्दै बाढिपिडितको दुखबुझे जस्तो गरेकोचाहि बन्दै सुहायन जस्तोलाग्यो
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq 2 месяца назад
देश बिकास को लागि एकमात्र पार्टी राष्टीयस्वत्र पार्टी छँ यो ससँद दमा अरू कोहि छैन!
@surendratamangtamang2566
@surendratamangtamang2566 2 месяца назад
रबि ला लामेछाने सरले बाढीपैरोको लागी राम्रो काम गरि रहनु भएको जस्तो लागेको छ
@krishnakc7282
@krishnakc7282 2 месяца назад
सहि हो हरि ढकाल जीले भनेको कुरा ❤❤❤
@premkhopcha7078
@premkhopcha7078 2 месяца назад
नेपाली जतालाई देश को चिन्ता छ भने 84मा पुरानो सबै लाई हरायर नया बिकल्प दिनु पर्छ 👍
@khadgajitlama6198
@khadgajitlama6198 2 месяца назад
यी सब मौसेरेभाईहरु हुन्।यिनीहरुमा थोरै पनि हिनता बोध छैन।
@sangitadangaura8154
@sangitadangaura8154 2 месяца назад
भाद्र महिनाको २८ गते भीत्र हिन्दू सम्राट सहिदको हिन्दू राज्य बनाउने सुरुवात भईसकेको छ ।भाद्र २८ गते सम्म मा हिन्दू सम्राट को आगमन भइसक्ने छ ।
@DeepakDeepak-ic1nx
@DeepakDeepak-ic1nx 2 месяца назад
नया पूराना सब हेरि सक्यौ जाठा हरू सबै पदकै लागी मरिहत्ते गर्ने अब विकल्प राजा आउ देश बचाउ
@jibanchauhan9923
@jibanchauhan9923 2 месяца назад
आज संम्म यस्तो कुरा कसैले गर्न सकेन न सलाम छ घन्टी ❤🙏
@yambhattarai8276
@yambhattarai8276 2 месяца назад
बेचनलाई पुजागरेर राख राेसनि
@PraladAryal
@PraladAryal 2 месяца назад
झा बुडी तिमीहरु जस्ता अपराधीहरु लाई भगवान ले नी माफगर्ने छैन।
@ramchandralamichhane7375
@ramchandralamichhane7375 2 месяца назад
मुर्दावाद !!
@rameshkarki3906
@rameshkarki3906 2 месяца назад
प्रधानमन्त्री हुँदै कति ठाउँमा जग्गा दलाली गरे, कति ठाउँमा देशको सिमाना बेचे। कति ठाउँमा अपराध गरेर कति अकुत सम्पति आर्जन गरे। यो सबै हिसाब चुक्ता गर्न यिनीहरुलाई अदालतले तत्काल पक्राउ पुर्जी जारि गर्न जरुरि छ। जय नेपाल, जय मातृभुमि, जय युवा, जय घण्टी।।
@bkoyeerai7737
@bkoyeerai7737 2 месяца назад
डा मानवीय सि,के रावत ज्यु बाधाइ भ्रष्टाचार कमिसन खोर नेताहरुको भण्डाफोर गर्नु भयो।
@gaulefarm
@gaulefarm 2 месяца назад
यो देसबाडी पहीरोको चपेटामा परेकोबेला तीमीहरुलाई बाँदरको हातमा केरादे जस्तै ठुला पाठी लाई हात्मा सत्ता तेरस्याउन पर्ने
@AmritDewan-t1o
@AmritDewan-t1o 2 месяца назад
रातभरि करायो दक्षिणा हरायो भनेझैं भोलि निर्वाचनमा भेडो जनताले उहि कांग्रेस एमाले एमाओवादीका प्रचन्ड, के पि बा,सेरु लाइनै भोट दिने हो।
@yambhattarai8276
@yambhattarai8276 2 месяца назад
रबिले यति वर्षा किन बर्षाईदिनुु भएकाे हाेला 🤔🤔🤔
@dipakghimireghimiredipak4788
@dipakghimireghimiredipak4788 2 месяца назад
भ्रष्टाचारिलाइ जिताएर पठाउने भ्रष्टाचार गर्यो भन्दै किन कराउनु पर्यो ।
@SarbabidBasnet-td9rs
@SarbabidBasnet-td9rs 2 месяца назад
तिमीहरू ले अहिलेसम्म देश र जनताको के सारो बिजोग बनाइस त हरु अझै भुक्नु लाई लाज लाग्दैन त हरु को नालायक चलखेल औंगात को नेपाली जनता युवाहरूले हिसाबकिताब गर्छन् गर्छन् रोक त्यो दिन आउदैछ
@bunusubba2343
@bunusubba2343 2 месяца назад
पिण्ड खाने बेलामा पनि के सार्हो झुटो बोलेको छी 😡😡😡
@janakKunwar-m2n
@janakKunwar-m2n 2 месяца назад
धनेबाद नेत
@ramsubedi5230
@ramsubedi5230 2 месяца назад
सही बात चित्र बहादुर
@rajendrapokharel5987
@rajendrapokharel5987 2 месяца назад
राजनैतिक परिवर्तनत ३/३ महिनामा प्रधानमन्त्री परिवर्तनकोलागिरहेछ।
@AmbarKarki-h4b
@AmbarKarki-h4b 2 месяца назад
चित्र बहादुर पिण्डे र मेराे बुझाई ,ट्याक्कै मिल्याे त आजकाे भनाईमा।
@prajolsimkhada9289
@prajolsimkhada9289 2 месяца назад
अझै केपि ओलि घमन्ड नगरी 84सम्म कांग्रेस संग मिल्नु भये सबै खेल खतम हुन्छ
@yambhattarai8276
@yambhattarai8276 2 месяца назад
१९ अरबकाे हिसेदार रहेछ साढे
@janakKunwar-m2n
@janakKunwar-m2n 2 месяца назад
मुमणीधनेबाद
@lamahyolmo9535
@lamahyolmo9535 2 месяца назад
Good luck ghanti ❤❤❤
@janakKunwar-m2n
@janakKunwar-m2n 2 месяца назад
मेडमधनेबाद
@janakKunwar-m2n
@janakKunwar-m2n 2 месяца назад
धनेबादन
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq 2 месяца назад
जय घन्टी जय रासपा पार्टी। गृहमन्त्री ज्यू लाइ दोष लगाने काम घृणा दाएक छ नेपाली जनता को लागि।
@ivanPratap-s3l
@ivanPratap-s3l 2 месяца назад
ओलि गिरि को हात मा सत्ता गयो भने यो देश र यो देश को जनताहरु ले नपाउने दु:ख पाउछ है ! खाली के पि गिरि का हनुमान मात्र जुँगा मोटाए झै मोटाउछन जनत हरु ले सारै दु:ख पाउँछन् होश गर्नु है
@tulasitara9255
@tulasitara9255 2 месяца назад
याे वृद्या भत्ता खाने बेलाकी ले भन्न खोजेको चाई के हो सरकार चिप्लि सको अब के अझै खेदो खनेकी ग्रीयमन्त्री को
@BishnuDawadi-qe8pc
@BishnuDawadi-qe8pc 2 месяца назад
जनताले सबैको कुरा बुझे, जनताले बिबेक प्रयोग गर्छन्।
@bhaktabahadurthapa8638
@bhaktabahadurthapa8638 2 месяца назад
राजा बिरेन्दर का पालामा सरकारी ढुकुटी जम्मा थियो कलकारखाना थे रोजगार थियो आजा नेपाल कुनकुन नेतृत्व देश लाई रिण मा डुबाय यस्को जिम्मेवार तिमीहरूले लिनुपर्छ ती मरे भने तीन का छोरा नाति ले तिर्नुपर्छ
@rajkumarshrestha8499
@rajkumarshrestha8499 2 месяца назад
बिपदमा जनताको उद्धार गर्न जानेकी सुविधा लेर सदनमा बौलाउने हो माहास‌य।
@yambhattarai8276
@yambhattarai8276 2 месяца назад
अन्तिममा जय रबि जयघन्टी ।
@prajolsimkhada9289
@prajolsimkhada9289 2 месяца назад
अब 53 हरुको अन्त्य नगरी यो मुलुकमा स्थिरता हुदैन
@PurnachandraGhimire-ew2py
@PurnachandraGhimire-ew2py 2 месяца назад
जनताकाे समस्या एकातिर छ सरकार वनाउने र गएकाेमा के काे राेईलाे हाे?गएकाले पनि नापेनन र अाएकाले पनि नाप्ने छैनन ।याे व्यवस्थाले गरि खानपनि दिएन।
@santamangol7405
@santamangol7405 2 месяца назад
शरणार्थी मुँजिहरु नाटक नगर हो, केही खुल्क्याउने होइनौ।
@bhaktabahadurthapa8638
@bhaktabahadurthapa8638 2 месяца назад
सबै जिम्मेवार यउटा गृहमन्त्रालय ले होइन सबै साम्सद ले हरनिकाय मा जिम्मेवार लिनुपर्छ अरु सांसद बसेर र ठगेरा खाने नगरौ हर्क साॅगपाग ले जस्तै काम गरौ ज्यान फुर्तिलो बना उ
@KabirajdangiDarimailo
@KabirajdangiDarimailo 2 месяца назад
अब तिमी मर्नेवाला हरियो काक्रो अब केही पनि कांग्रेसलाई बचाउन थाले कि आमै घर भ्रष्टाचारलाई नबचाउ मर्ने बेलामा साथमा जाला फेरि अड्केला। होला
@prajolsimkhada9289
@prajolsimkhada9289 2 месяца назад
10%को थ्रेसहोल्ड राख्दिनु यिनिहरुको चुरिफुरी sakinchha
@gammerop626
@gammerop626 2 месяца назад
कुरा काट्ने र फाल्तु छलफल गर्न जानेका नेता हरु र भोटदिने जन्ता हरु जयहोस
@PunamayaShrestha-sn3ku
@PunamayaShrestha-sn3ku 2 месяца назад
ए बुढी माउ गृहमन्त्री ले कसैको सास नफुस्कन रोक्ने हो कि?अनि तिमिहरुपनी सरकार मा गयर हाम्रो रगत चुस्नेकाम मात्र गर्ने कि काम पनि गर्ने हो अनि यो देश मा केबल रबिमात्रै छन कि तिमिहरु अरु सबै आँखा चिम्ली सक्यौ?
@ayushroka94
@ayushroka94 2 месяца назад
य हामी भेडा जन्ता हरु यो राम्रो सङ्ग उभियर बोल्न पनि नसक्ने यो हजुर बा हजुर आमालाइ भोट दियर देश खोला तिर नबगाउ के हामी भेडा नै हुम हेर उभिन पनि सक्या छैन राम्रो सङ्ग यो घुम्री बुडिलाइ हेरन अझै😡😡😡😡😡😡
@sameerlama5440
@sameerlama5440 2 месяца назад
देश सिद्ध्याउने र जनता चुसेर खाने पहिलेदेखिकाे माहिर दुबै काले काले काले मिलेर खाउँ भाले !
@yambhattarai8276
@yambhattarai8276 2 месяца назад
फकटिया कुरा सुन्न मनैलाग्दैन । ८४ मा घण्टी बजाउन हतार भएकाेछ। जयघन्टी😽😽🤖🤖
@shankharupreti4975
@shankharupreti4975 2 месяца назад
बेचन झा को नाम नलिउ भन्ने यो बेचनको के रैछ बेइमानी लुटेरा।
@krishnakhatri7000
@krishnakhatri7000 2 месяца назад
नेपाल का युवाले देस बनाउनेछन भनेकाले आज यथार्थ बोल्नुपर्छ युवाले फाता बोलेसी देस बनछ के रास्योपालाई फाएल खोल खोल भन्नपर्नी हो कि आफैले खोल्छु भनेर भोट मागेको हैनर
@sanushrestha4958
@sanushrestha4958 2 месяца назад
Right
@ratanmahata4231
@ratanmahata4231 2 месяца назад
good🎉🎉🎉🎉
@bpanuraghi8224
@bpanuraghi8224 2 месяца назад
यो बुढी माउ कत्ति मनपर्दैन के बोलेको कस्ता कुरा गरेको।
@BuddhaSubedi-u2z
@BuddhaSubedi-u2z 2 месяца назад
भ्रष्टाचारि र बेचन झा लाई जाेगाउ राेसनि कार्कि ज्यु ड्याङ उ हाे।
@narsinghdhami2575
@narsinghdhami2575 2 месяца назад
कहिले समम झोला बोकिराखने नया को बिरोध राजा बादि लाई पनि देखि सकियो त्यों राजालाई मारयौ अझ राजाको कुरा गरछन
@gyanendraparajuli5090
@gyanendraparajuli5090 2 месяца назад
यो लाज सरम नभएको दलको नेताको लगौटी हो, पहिली तिम्रो सहकारी ठगलाइ कारबाही गर, 30 दसक भनेको 300 वर्ष हो, तथ्यमा बोल्न नजान्ने स्वाठले किन फुर्ती गर्नु।
@NEPSEBULLISH
@NEPSEBULLISH 2 месяца назад
बैचन झा को जोले हो कि के हो यो lady
@harishchandrachilwal5115
@harishchandrachilwal5115 2 месяца назад
थु थु राेशन
@jagesworpulami9329
@jagesworpulami9329 2 месяца назад
Jay ghanti
@chudamanioli-wl9cv
@chudamanioli-wl9cv 2 месяца назад
यस्तापनि सभासत भयाझन
@PuranSingh-dk5hf
@PuranSingh-dk5hf 2 месяца назад
ALixina Karki Aimai Rahicha Nalayak Sansad Kale Banayo
@sanjurai7102
@sanjurai7102 2 месяца назад
खै कुरा बुझेया भन्या???? भुटानीमाता,गिरीबन्धुबा वच्न र पियम बन्न सहमति ताेडेकाे त्यतिपनि बुझ्न नसक्ने कस्ताकस्तालठुवाहरु रहेछ???
@MinaLibang-r4f
@MinaLibang-r4f 2 месяца назад
बेचन झाको नाम किना नलिनु तिमी हरू को पनि नाम आउछ लहरा ले पहरा तान्छ भनेर डर लागो यो बेला मा कुर्सी तानातान गर्ने तिमी हरू अनि उल्टै अरू लाइ पो यो समय एस्तो नगरूम भन्ने आफाई गर्ने अनि अरू लाइ सिकाउने
@fashionupdate3612
@fashionupdate3612 2 месяца назад
Yo budhi manxeko kuro pani Aaluko geda jasto.
@Laaligurans
@Laaligurans 2 месяца назад
Aru kehi hoina, Election System change garnu parcha. Pradesh Sarkar kharej garnuhos. Yadi Bhayena bhane, Pradesh Sarkar ko number ghataunu. Kendrale Sarkar gathanma disturb garnu hunna. Milijuli khana paayena bhane haaneko jasto huncha.
@gyanbahak1771
@gyanbahak1771 2 месяца назад
Rip sala neta
@IshwarThapa
@IshwarThapa 2 месяца назад
इ कपाल काटेकि बुढि बजैले के भनिन बुज्नै गाह्राे
@prakashadhikari7193
@prakashadhikari7193 2 месяца назад
Metmani ko ramro kura ajai sune.
@ramjishahi5865
@ramjishahi5865 2 месяца назад
Jai ghanti
@IndraSapkota-wq3ct
@IndraSapkota-wq3ct 2 месяца назад
Abajantale.84samma.sabi.chor.chini.rkhnu.parchha
@tulbahadurthapa9532
@tulbahadurthapa9532 2 месяца назад
Kaam xaina budi aama gharmai rest garda hunxa
@brizal2935
@brizal2935 2 месяца назад
Jaya Rabi sar jaya ghanti 🔔🌹🌺🪔 hame le bhugsaku aru sabai ko natak
@FreeYond-i1x
@FreeYond-i1x 2 месяца назад
Wee Love kp oli
@gurumgjumbahadur6158
@gurumgjumbahadur6158 2 месяца назад
We really hate bloody tukke oli
@sadanandapokhrel9063
@sadanandapokhrel9063 2 месяца назад
जय घण्टी जय घण्टी जय घण्टी ।।।
@ReshamlalUpadhaya
@ReshamlalUpadhaya 2 месяца назад
Goodhari dakalji chorbhuda dalal hun
@Stealtheplays
@Stealtheplays 2 месяца назад
1 jana mahila samsad le bhrsthachari ko nam nalinu bhannu bho ni alik kura bhujhiyenni !
@sagarlama5274
@sagarlama5274 2 месяца назад
Yo balatkare lai jel halnu parx
@homsunar4577
@homsunar4577 2 месяца назад
Jaye ghanti 🎉🎉❤❤
@gopalbhatt7610
@gopalbhatt7610 2 месяца назад
Kalo congress
@navrajshahi4043
@navrajshahi4043 2 месяца назад
न आत्तिनुस ३० दशक कि ३ दशक
@OmBhusal-f9v
@OmBhusal-f9v 2 месяца назад
Timro hami sabaiko kartabeya ho
@RajanPant-fg2cf
@RajanPant-fg2cf 2 месяца назад
Xito dohoro passport chanbeen garer jail kochnu paryo
@FUNGSHA26
@FUNGSHA26 2 месяца назад
Ahile samma kasaile nagareko Kam gareko xa yo budi le garne ta kei jasto lagdaina kuro ta nikkai milayera bolxa 😂😂😂😂 pahila news Herne gar budiya ki akhako Jyoti goi sakyo...
@pmpxplore7823
@pmpxplore7823 2 месяца назад
Who is she? 😂
@AmbarKarki-h4b
@AmbarKarki-h4b 2 месяца назад
जय घण्टी
@GyanKarki-w3x
@GyanKarki-w3x 2 месяца назад
Aba janta derai bayo yo buda sang sangai Naya baneka harulai pani Hanne din aayo kaike jagne ho sakiyo ta des
@sukmanlimbu9119
@sukmanlimbu9119 2 месяца назад
Rabi uddharma khatirakheko xa yo suddi kina kara hawatalma, kura bujnu xaina , suddhi
@manjushrestha4438
@manjushrestha4438 2 месяца назад
Bank ko dababdhsri bhayo ma dang bata
@manjushrestha4438
@manjushrestha4438 2 месяца назад
Timu haru sarkar matra banau des na banau
@RajanPant-fg2cf
@RajanPant-fg2cf 2 месяца назад
Rabi ko file ko Kura kahile garne ho
@tilakkhadka3980
@tilakkhadka3980 2 месяца назад
जय घन्टि
@DalkumarMangmu
@DalkumarMangmu 2 месяца назад
neta yadto re khate ni
@sbthapa1494
@sbthapa1494 2 месяца назад
Ko. Buagi. Boleki.
@IndraYonjan-i4t
@IndraYonjan-i4t 2 месяца назад
Yo budi mau betan jha ko khol ho ki ke ho
@lovelysom4460
@lovelysom4460 2 месяца назад
Jai ghanti.....84 ma ghanti bajaunu par6
@KamalKamal-jk5ek
@KamalKamal-jk5ek 2 месяца назад
Kukur haru kam napaka garne kehi haina bikas Khali vasan satta kursi
@RajanPant-fg2cf
@RajanPant-fg2cf 2 месяца назад
Ab rabi ra prachand ko dokan band hune dar le chatpati bhae rahexa
@kedarraya2706
@kedarraya2706 2 месяца назад
यो का को रहिछकिकेहो
@MinaLibang-r4f
@MinaLibang-r4f 2 месяца назад
अब पालो नया हरू को हो
Далее
Launch of PM E-DRIVE
1:45:40
Просмотров 7 тыс.