नमस्कार गुरु ! घरमा बसी बसी पनि हजुरको मुखारबिन्दबाट देबी भागबतको महातम्या श्रावण गर्न पायौं । हजुर धन्य हुनुहुन्छ यसरिनै सधा सधा सुन्न पाइयोस गुरु ! देबि भगवानिले हजुरलाइ अझ बढी शक्ति दिउन 😘😘
या देवी सर्वभुतेषू शक्तिरूपेण संस्थिता।। या देवी सर्वभुतेषू विद्यारूपेण संस्थिता।। या देवी सर्वभुतेषू मातृरूपेण संस्थिता।। नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम:।।
ओम नम भगवते वाशुदेवाय नमः जय श्री कृष्ण राधे राधे गुरू देव नमस्कार जय भवानी मा सम्पुर्ण जगत को रक्षा गनुॅ होस् 🌹🌹🌹🌹🌹🌹🌹⚘⚘⚘⚘⚘⚘⚘⚘🌷🌷🌷🌷🌷🌷🌷🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🍓🍓🍓🍓🍓🍓🍓🍓🍓🍓🍅🍅🍅🍅🍅🍅🍅🍇🍇🍇
सर्वे भवन्तु सुखिनः,सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग्भवेत्॥ ॐ शान्तिः शान्तिः शान्तिः॥ May all become happy. May all be healthy.May all see what is auspicious. May no one suffer in any way. May everywhere shower peace & peace. (सबै सुखी रहुन् । सबै खुशी रहुन् । सबै निरोगी रहुन् । कोही पनि दु:खको भागी हुन नपरोस् । लोकमा जताततै शान्ति छाओस्)।