आहा , कति राम्रो फोटो । मिलेको जिउडाल , आकाश जस्तो निधार, पार्बती को जस्तो आँखा , झरना जस्तो कपाल , चन्र्दमा जस्तो मुहार। यस्तो राम्रो मान्छे को यस्तो राम्रो फोटोको बयान स्वयं ईन्द्र को बाबु चन्द्रले त गर्न सक्दैनन् म त एक मानव न परेॅ। तैपनी एक लाइक सम्म गरेको छु। यस अनुहार फेसबुकको भित्तोमा एक भन्दा बढी लाईक गर्न पाईन्न रहेछ नत्र सारा जिवन यहि फोटो मा लाईक गरेर विताउने थिँए।कस्सम ढॉटेको होइन ! सानैदेखि धेरै फोटो देखियो तर तपाइको जस्तो फोटो अहिले सम्म देखेको थिइन! Aeroplane धेरै देखियो तर तपाइको फोटोको विशालता त्यो aeroplane मा पनि देखिन निश्चल बगेको पानि पनि देखे तर hतपाइको फोटो जति सुन्दर त्यो पानी पनि थिएन गुच्चा त के होर त्यो भन्दा गोलो तपाइको ऑखा light को speed त के होर त्यो भन्दा छिटो चल्ने तपाइको दिमाग सेतो हिउ पनि देखे तर मा कसम तपाइको फोटो भन्दा सेतो र गोरो त त्यो हिउ पनि थिएन❄ हजुरको फोटो एकदम राम्रो छ किप इट अप येसरी नै फोटो फेसबुकमा हाल्नुस् एकदिन ठूलो मान्छे बन्नु हुन्छ अनि तपाइको फोटो खिच्ने पनि कुनै DSLR केमरा खेलाउने व्यक्ति भन्दा कम छैन होला Fair&Lovely ले पनि धोका खान्छ हजुरको फोटो देखेर जय हजुरको फोटोफोटो भनेको त एस्तो हुनपर्छ नि हिरा भन्दा कम छैन आज्कल जस्तो पायो तेस्तै फोटो हाल्छन मान्छेहरु तर यो फोटो३०°,४५° चाही ९०° हेरेपनि सुन्दर देखिन्छ । यो फोटो देखेर जो कोहिलाई पनि फस्ट साइट लभ पर्न सक्छ त्यसैले होशियार हुनुहोला । यस फोटोलाइ सङ्रहमा लगेर राख्ने हो भने पनि लाखौले हेर्न आउनेछन । ...करोडौंमा लिलाम पनि हुन सक्छ । मैले एति राम्रो फोटो देखेकै थिएन ।कस्सम कसम से हो के । अझ त्यो चम्किलो मुहारको तारिफ मैले गर्न छुटाए भनेर नरिसाउनु जुन भन्दा चम्किलो धपक्कै बलेको मोहडा आहा कति राम्रो के । जुनले पनि हजुरको यो चम्किलो मुहार देखेर डाहा गर्छ त्यो केश त्यो आखा त्यो ओठ त्यो हसिलो मुहार आहा साच्चै कति मिलेका र सुहाएका हुन सबै कुरा । तपाइलाइ त भगवानले दिनरात मेहेनत गरेर यस्तो राम्रो बनाएर पठाएका हुदा हुन है । भयो छोडनुस तपाईको सुन्दरताको बयान गर्न त५०० पानाको किताब नै लेख्नुपर्ने हुन्छ त्यसैले यहा बयान गरेर साध्य छैन । अझै गर्थे बयान तर ऐले अबेर भयेछ ल कीप इट अपl जो पाई लाई यो फोटो नदेखाउनु होला फेरि हृदयघात को शिकार होलान ल । happy rose day🌹
Brother haru yasari nai sathha ma vaerahaunU hOiii dherai ko dhekhya xu safalta poxi sathy haru ma maN mutaB jasta kuraharu aaerakhkO hunxan voli din ma team bat alaag vayaKo dhekhN na paroSh guys maile tapaeharu kO vedios 3.44k sub bat herdai aaKo thhiya 100k sub samm nI herdai xu sadhhai team ma sathh support rw ak arako feeling sabai kuralai understand hunu brother haru keep going best wishes your future ❤❤🎉
Hudaiye kya ukkai bolau ta Ghar ka ta ho Hami bhetna paune ho ki hoina I am very pleased to see 100k subscribe in your yt channel . I and my friends have been seeing your video before you use TikTok . First of all, when I saw your video in TikTok, your video made me laugh 😂😂😂. Even your video seriously at first but last your video is laughing. I like your contain . I wish your channel will be growing in future time . I hope your channel will have grown by the end of this month. I again said ,"Best of luck in tomorrow days your."❤❤😅