Тёмный
No video :(

200K Special : तपाईको प्रस्न मेरो जवाब। मेरो बारेमा सबै थाहा पाउनुस। 

Tanka Dahal
Подписаться 286 тыс.
Просмотров 156 тыс.
50% 1

#techtalkwithtanka, #techtanka, #nepal #education #history #corruption #india
=======================
LEGAL WARNING: Illegal copying, downloading or sharing whole or part of this video is illegal and will result in a legal action. Protected by copyright law.
कानुनि सूचना: यो video को पूरा या आंशिक क्लिप download गरेर या कपि गरेर अरु ठाउमा राखेमा कानुनि कारवाही हुनेछ। लिंक सेयर गर्न या website मा embedded गर्न भने पाइने छ।
=======================
मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
Twitter : / shishirdahal
Instagram: / techtanka
TikTok: / techtanka
LinkedIn : / tanka
Facebook: / tanka.dahal
=======================
Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
Technical र Programming को लागि: • Java Program
=======================

Опубликовано:

 

18 май 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,2 тыс.   
@suryashrestha6007
@suryashrestha6007 2 месяца назад
विदेशमा बसेर पनि देशलाई माया गर्ने एउटा हक्की सपूत 🙏🙏🙏💖
@rbgurung5794
@rbgurung5794 2 месяца назад
क्षमता भएको ब्याक्ती जति सबै बिदेश चोर फटाह भ्रष्टाचारिहरु नेपालमा छन अब नेपाल आउन अनुरोध गर्दछु
@Katwalaartic_official1985
@Katwalaartic_official1985 2 месяца назад
आन्द्राभुडी झिक्नु र दुनियाँमा सबैलाइ देखाउनुहुन्छ गज्जब लाग्छ तपाईं । प्रमाण सहित बोल्नुहुन्छ धन्यवाद
@dnafun7
@dnafun7 2 месяца назад
"लडांइमा हिडेको सिपाही सानोतिनो कुरामा अल्झंदैन" keep it up दाई full support छ तपाईंलाई
@kashinathmainali9426
@kashinathmainali9426 2 месяца назад
तपायी पत्रकार होइन होला तर वरिष्ठ सम्चार कर्मी अवस्य हो । देश लुट्ने पापीहरुको लागि यमराज हो। Great Job शर 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 तपायिको साथ मा सिङ्गो देश साथ मा छ।
@prakashadhikari524
@prakashadhikari524 2 месяца назад
Npt KO garidinu ho la Nepal telecom KO arajak xaina
@KamalSharma-sy6jk
@KamalSharma-sy6jk 2 месяца назад
❤❤ दाजू नमस्ते पोखरामा अपील त्रिपाठीको अर्को सहकारी काण्ड आयो यो विषयमा पूरा detail भिडियो ल्याउनु पर्यो ।।।सच्चा पत्रकार जो आज सबैको नेपालीले मन पराउने टंक दाजु लाई
@chitrakc
@chitrakc 2 месяца назад
,, तीमी अफ़ाई ल्याउ न भाई,, किन Tank दाजू लाई भन्नू पर्यों,,, सब वाहा ले नै गारने,, हामले के गरने,,,😅😅😊
@KamalSharma-sy6jk
@KamalSharma-sy6jk 2 месяца назад
@@chitrakc नेपालको सब चोर मिडिया हुन विश्वास कति छैन सब आउने दिनमा सच्चा पत्रकार हरु जो देश बाहिर बाट चलाउन अनुरोध गर्छु देश भित्र केही बोल्यो की सिधै जेल । कसैलाई फसाउन पर्यो भने रात दिन एक व्यक्ति समाचार बनाउँछ जुन सत्य हुँदैन । जनताले बुझी सके अब एक टंक दाजु मात्र होइन हजारौं अरु पत्रकार आउँछन् देश बाहिर बाट। यो 12 भाई भन्ने त गनाई सक्यो । जेठो दाई कान्तिपुर त आफैं अदालत छ अस्ति को सीधा कुरा को फाइल बाट जनताले प्रस्ट बुझे ।अर्को कुरा भारतीय दलाल कैलाश सिरोरिया को नागरिकता छानविन को समाचार त कसैले छाप्दैन ।।चोर हरु को बथान । रवि लामिछाने लाई फस्याउने सबैको चलखेल छ तर एक दिन सबै हराएर जान्छ र रवि लामिछाने 84 मा कांग्रेस लाई पतन गरेर अगाडि बढ्नेछ ढुक्क हौ । बोल्न नदिने दोषी करार गर्ने कांग्रेस को विर्ता हो संसद। आरजु राणा को भुटानी शरणार्थी काण्ड टीकापुर जग्गा काण्ड जयविर देउवा को अचल सम्पति शुद्धिकरण को छानविन गर्ने कि कालो कांग्रेस
@PAUSHRAIproductions
@PAUSHRAIproductions 2 месяца назад
निरन्तर लागि पर्नुहोला सर धन्यबाद,❤
@samad3251
@samad3251 2 месяца назад
Afnu desh 🇳🇵ko lagi ta afule pani garnu paryo ni. Masu-Bhat-Beer khayera vote halnu bhayena
@sitagurung
@sitagurung 2 месяца назад
TnQ vai🐬😍😍😍
@balramjoshi3261
@balramjoshi3261 2 месяца назад
तपाईंको खोज पत्रकारीतालाइ सम्मान छ।
@hariprasaddahal9762
@hariprasaddahal9762 2 месяца назад
बिदेशमा रहेर आफ्नो देशको मायाले तपाईँलाई यहाँसम्म ल्याएको हो, भन्ने बुझ्दैछु । करोडौं करोड सलाम !
@Harrish326
@Harrish326 2 месяца назад
दाई को मिहिनेत लाइ सम्मान गरौं ❤
@IshworAidi-so8sr
@IshworAidi-so8sr 2 месяца назад
Share garam videos
@Hamrotechno
@Hamrotechno 2 месяца назад
​@@IshworAidi-so8srok
@mimyonjan703
@mimyonjan703 11 дней назад
@@IshworAidi-so8sr hi
@007robinhoodlove5
@007robinhoodlove5 2 месяца назад
🙏Tanka ज्युको channel ले 2 लाख होइन कम्तीमा पनि चाडै 2 करोड subscribers पुर्याउनुपर्छ 🙏🙏🇳🇵 र बल्ल नेपालको राजनीति ,सरकार ,12 भाइ जस्ताको वेथितिको यथार्थ सबै जनता माझ पुग्छ 🙏🇳🇵🇳🇵 अहिलेको युग समाजिक संजालको युग हो र उहाँको जस्तो channel लाइ नेपालको top channel बनाउन सकियो भने नेपालमा क्रान्ति आउनेछ 🙏🙏🇳🇵🇳🇵
@SuryaMarhatta
@SuryaMarhatta 2 месяца назад
कान्तिपुरको मालिक तपाईहुनुपर्ने हो, अनि बल्ल जनता समक्ष सहि र सत्य समाचार सम्प्रेषण हुन्थ्यो ।
@durgapokhrel6923
@durgapokhrel6923 2 месяца назад
मिडिया हाेस त यस्ताे पाे,। निस्वार्थ निस्पछ, तपाईंलाई धन्यवाद छ ।
@NirajrcNirajrc-yy4ke
@NirajrcNirajrc-yy4ke 2 месяца назад
एकदम सहि कुरो सर ! यथार्थ बोल्नुभयो 🙏🙏❤️
@hariprasadchaudhary6621
@hariprasadchaudhary6621 2 месяца назад
सलाम हजुरलाई दक्षिण कोरियाबाट!!!
@Hamrotechno
@Hamrotechno 2 месяца назад
Ma chahi dubai bata
@sohangotame405
@sohangotame405 2 месяца назад
Ma chai Nepal bata 😂
@aadarshg
@aadarshg 2 месяца назад
म बुटवल बाट नेपाल मै भएको युवा नागरिक झोले नेपाली भए। हजुर को खोज सोच र कर्म लाई कसैको कु दृष्टि नलागोस्🙏🙏 पसुपतिनाथ ले हजुर जस्ता 2-4 जना सच्चा नेता पाउन सके धन्य हुने थियो यो जन्मभुमी 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@007robinhoodlove5
@007robinhoodlove5 2 месяца назад
त्यो धोबि media जसले कसैको धुलाई र कसैको सफाइ गर्छ details मा सार्वजनिक गर्नैपर्छ 🙏🙏🇳🇵🇳🇵 जनताले थाहा पाउनैपर्छ 🙏🙏🇳🇵🇳🇵
@user-fd3yt6sb6w
@user-fd3yt6sb6w 2 месяца назад
नेपाली आमाको छोरो यो उचाईंमा पुग्नु भएकाेमा धेरै खुशी लाग्यो।🎉🎉🎉🎉🙏🙏 अगाडि बढ्नुहोस् निडर, निष्पक्ष भएर।🎉
@khemrajmahatara4895
@khemrajmahatara4895 2 месяца назад
तपाईंले बनाएका भ्रष्टाचार सम्बन्धी भिडियो हरु हेर्न बहुतै interesting लाग्छ र सत्य पनि लाग्छ।🙏🏿🙏🏿
@user-yu8vn7ws5p
@user-yu8vn7ws5p 2 месяца назад
नक्कली भुटानी प्रकरण संबन्धमा बोलिदिर हामीलाई राहत दिलाउन सके ? तपाईंको कामको सलाम ।
@buddhimantandukar7015
@buddhimantandukar7015 2 месяца назад
सर नमस्कार तपाई , बालेन शाह र अपिल त्रिपाठी जस्तो व्यक्ति को आवश्यक छ टंक म तपाईको पूर्ण साथमा छु र सारा नेपालको जन्तको साथ छ तपाइ लाई❤❤❤ Nepal 🇳🇵 🇳🇵🇳🇵
@maheshmukhiya8869
@maheshmukhiya8869 2 месяца назад
नेपालको पत्रकार हरु चोर र घुस्याहा हो भनेर मैले सुनेको मात्र थिए तर आज भाइको प्रतेक भिडियो हरु हेरेर थाहा भयो । भाइले धेरै सोझा नेपाली जनताहरुको बुद्धि खोल दिनु भएको छ। यसको लागि धेरै धेरै धन्यवाद ।
@Suyog75
@Suyog75 2 месяца назад
यो बर्ष भरिमा 1M पुगोस! love U Daju.
@WorldTopEvents
@WorldTopEvents 2 месяца назад
नेपाल पछाडि पर्नुको मुख्य कारण नै चेतनाको स्तरमा बिकास नहुनु हो।
@ALONE-Universe...
@ALONE-Universe... 2 месяца назад
नेपाली संचार हरु ... रेडियो, टेलिभिजन, पत्रपत्रिका हरु नहेरौं ।।
@arundhakal526
@arundhakal526 2 месяца назад
मलाई हजुरको विश्लेषण साह्रै मन पर्छ र यसरी नै विश्लेषण गर्न सिक्न मन छ ।जय देश 🙏
@EducationalSupports
@EducationalSupports 2 месяца назад
तपाईंले विदेश बसेर नेपालको लागि यति ठुलाे योगदान दिनुभएको छ। यो कुरा धेरै राम्रो । यस्तै देशको भलो चाहने यूवा हरु जस्तै : टंक दाहाल , बालेन शाह , हर्क साम्पाङ हरु आगाडी आय नेपाल भन्न लायक हुन्थ्यो देश ❤❤ Big fan ❤❤❤viewer, supporter,
@kesharkc2037
@kesharkc2037 2 месяца назад
विदेशमा बसेर पनि नेपालको जनतालाई सही सूचना जानकारी गराएकोमा मुरीमुरी धन्यवाद।
@hypersubas3442
@hypersubas3442 2 месяца назад
टन्क दाइ लाई सलाम बुटवल बाट 🙏🙏🙏
@narensingh9134
@narensingh9134 2 месяца назад
देस के हो देस प्रती माया कति हुन्छ जब हामी बिदेस जान्छौ तब देस र अशल नागरिक र मातृभुमी को माया जाग् छ त्यो तपाईं ले येसरी खुले र आउनु भयो कोहि आयेनन येति मात्र फरक हो टंक जि ।
@shaileshk.cdahal1151
@shaileshk.cdahal1151 2 месяца назад
स्पष्ट छ लक्ष्य र बिचार मनपर्ने कारण यहि हो
@adityaacharya5627
@adityaacharya5627 2 месяца назад
म अपांग छु । स्नातक गर्दै छु।पत्रकाररिता बिषय अधयन गर्दै छु ।मेरो जानकारी अनुसार अपाङ्ग परिचयपत्र बिक्रि हुने हल्ला सुनेको छु ।यस्तो कुराको सत्यता बारे video पाये उचित हुन्थ्यो
@green_earth2023
@green_earth2023 2 месяца назад
इमान्दार खाले सोझा जनता (युवा/बुढापाका आदि) को चेतना जागृत/खोल्दिने अथवा सोच्ने छेमता बढाउने खाले काम गरिदिनुभएको मा हार्दिक धन्यवाद अनि शुभकामना! येस्ताखाले सुचनाले, भावनामा नबगी, इमान्दार सोझा जनताको सहि/न्यायेपूर्ण निर्णय गर्ने सोचमा मदत गरोस !
@khadgabhujel5538
@khadgabhujel5538 2 месяца назад
मलाई तपाईं चै पत्रकार पत्रकार जस्तो लाग्छ। यसरी नै नेपाली जनताहरुलाई निस्पक्ष समाचार सन्देश दिनु होला शुभकामना छ।
@nanukhapunga
@nanukhapunga 2 месяца назад
धन्येबाद🙏🙏 बुढा राष्टघातीहरुलाई छोड्न हुन्न है🤘👍️
@tankaprasadbhattarai2450
@tankaprasadbhattarai2450 2 месяца назад
हार्दिक बधाई सर। सत्य, तथ्य प्रमाण सहित content दिनु पत्रकारको धर्म हो। त्यो भन्दा तपाईं धेरै माथि हुनुहुन्छ।
@pradipsane52
@pradipsane52 2 месяца назад
बधाई छ टंक सर तपाईंको हरेक भिडियो हरु सत्य तथ्य प्रमाण सहितका हुन्छन् निकै मन पर्ने ❤❤❤तपाईंको थप उन्नति र प्रगतिको शुभकामना छ ❤❤❤❤❤❤❤❤❤
@cknirmalkc9057
@cknirmalkc9057 2 месяца назад
तपाइको यो दमदार खोज पत्रकारिता कहिले कम न होस सर न बिराउनु न डराउनु तपाइले एक्दम जन्ता जगाउने काम गर्दै hunuhunchh salute 🙏
@khatriruplal4542
@khatriruplal4542 2 месяца назад
हजुरलाइ केहि आइपरेमा म लगाएत नेपालि जनता फुल सपोर्ट मा हुनेछन् हजुर जस्तो मान्छे नेपालमा धेरै आवश्यक छ।
@Ramesh-oq7rt
@Ramesh-oq7rt 2 месяца назад
धेरै राम्रो लाग्याे भाइ काे परिचय पाइयाे खुसी छाैं 🎉गलत मानिस काे भन्डाफोर त गनैं पर्छ सत्य सवै हामी नेपाली काे सामुन्ने हुनै पर्छ
@chirankhadka5428
@chirankhadka5428 2 месяца назад
❤सच्चा देशभक्त सपूत प्रती हार्दिक नमन❤तपाईंको जय होस,भर्ष्टाचारिको सधै भय होस❤
@anandabaniya3691
@anandabaniya3691 2 месяца назад
🌞🇳🇵🌺🙏☺️जय ग्रेटर नेपाल आमा!
@uttamshrestha9460
@uttamshrestha9460 2 месяца назад
तपाईंको हरेक कुरा यक्दम चाख लागदो र सहि लाग्छ
@omtiwari5262
@omtiwari5262 2 месяца назад
अरु लेख्ने शब्द छैन हजुर प्रति, तर पत्रकार महासंघ मा संका
@basukhadka3996
@basukhadka3996 2 месяца назад
टंक दाहाल जी! नमस्ते!!!, तपाईंको खोज मुलक विश्वासिलो खाल को हुने भएको कारणले गर्दा ज्यादै रो चक लाग्छ। तपाईंको कार्यको लागि धेरै धेरै धन्यबाद छ।❤❤❤,
@HemRodung
@HemRodung 2 месяца назад
तपाईको निष्पक्ष योगदान प्रती सम्मान छ। 🙏🙏💖
@hemantabohara3633
@hemantabohara3633 2 месяца назад
Good job... दाइ को मेहेनत लाइ सबैले सम्मान गरौं
@shyamshrestha4491
@shyamshrestha4491 2 месяца назад
टंक दाहल जि, तपाईकाे हरेक एपिसाेट तथा प्रसारण अर्गानिक साथै दूध र पानी जस्तै १००% शुद्धता छ। शुभकामना छ।
@rajusubba6926
@rajusubba6926 2 месяца назад
अब नेपाल फर्कनुहोस टंक जी। नेताहरुले नेपाल नरक बनाइसके।
@RamShresthaShrestha
@RamShresthaShrestha 2 месяца назад
टंका सरलाई सलाम छ है from Okhaldhunga ❤❤❤❤
@Katwalaartic_official1985
@Katwalaartic_official1985 2 месяца назад
आफ्नो जन्मभुमिलाई योगदान दिन देश भित्रै बसेर आन्दोलन गरिरहनु पर्दैन टंक सरको जति मात्रै गरे पनि प्रशस्त पुग्छ।
@kshitizbantawarai6806
@kshitizbantawarai6806 2 месяца назад
तपाईको कामले धेरै लुटाहा,चोर,दलाल, भ्रष्टाचारी,माफिया को असलियत आम जनसामु देखाईदिने भयेकाले म सबैभन्द तपाईको शुरक्षाको प्राय चिन्ता लाग्छ।
@shantikokhojima6040
@shantikokhojima6040 2 месяца назад
तपाईको हरेक भिडियो उत्कृष्ट लाग्छ मलाई 😊 200k पुगेकोमा हार्दिक बधाई तथा शुभकामना 🎉
@sureshpandey4576
@sureshpandey4576 2 месяца назад
Hats off brother. We are proud of you and your noble work. Daring. Keep up shining to make this nation better.
@uttamchhetri1592
@uttamchhetri1592 2 месяца назад
हृदय देखि लाखौ लाख सलाम हजुर लाई🙏❤️
@EntertainmentVideo.2024
@EntertainmentVideo.2024 2 месяца назад
नेपालका प्रायः सबै मिडियाले बिना पैसा र बिना स्वार्थ समाचार छाप्ने काम गर्दैनन्। पार्टिको आ-आफ्नै रेडियो, टिभी, पत्रपत्रिका छन्। जनतालाई भ्रम छर्ने काममा यिनै संचार माध्यम निक्कै अग्रपंक्तिमा देखिन्छन्। तपाईंको आँट र शाहस प्रती उच्च सम्मान🙏❤️❤️
@amant6639
@amant6639 2 месяца назад
अमेरिका र अस्ट्रेलियामा हुने नेपाल प्रेमिहरुले धेरै भन्दा धेरै भिडियो हेरेर दुखी,गरिबहरुको सेवा गर्दिनु होला❤
@premgurung5228
@premgurung5228 2 месяца назад
Agreed with your analytical thoughts !
@atitdai1349
@atitdai1349 2 месяца назад
हजुर्को प्रतेक भिदियोहरु म हेर्ने गर्छु सर।सो लास्तै मन पनि पर्छ।सर।
@govindaaryal6820
@govindaaryal6820 2 месяца назад
शर तपाईंको यो काम बिशुद्ध समाजको हितको लागि हो , बिकृतिको विरुद्ध हो । हामी जस्ता निस्पक्ष मान्छेले यो कुरा बुझेका छौँ र तपाईंको यो मेहनत र यो अभियानका लागि हामी आभारी छौं । तपाईंको यो अभियान निरन्तर चलिरहोस , भारतिय युटुबर ध्रुब राठी एक्लैले सिङ्गो भारत सरकार र भाजपालाई टक्कर दिइरहेको हामीले देखेका छौं , तपाईंको च्यानल र यसका भिडियो हरु पनि यस्तै शशक्त र शक्तिशाली बनोस शुभकामना ।🙏🙏🇳🇵🇳🇵✊✊
@starbright1458
@starbright1458 2 месяца назад
Excellent 👍 job. we need people like u
@keshavsah2121
@keshavsah2121 2 месяца назад
India ko Dhruv Rather ra Nepal ko Tanka Dahal.Huge Respect to you Tanka sir
@veesalgurung2473
@veesalgurung2473 2 месяца назад
German shepherd ले एउटै पाटि लाइ मात्र target गर्छ भाइ 😂😂 , तिमि पनि German shepherd को brain wash मा परेका रहेछ , एउटा लाइ नराम्रो देखाएर अरु पाटि का नेताहरु लाइ चोखो देखाउने प्रयास गर्दैछ । 100मा 97-99% खालि एउटै पाटि र एउटै धर्म लाइ मात्र target वा गिराएर बोल्ने गर्छ । Tank daju ले जस्तो दायाँ, बायाँ, कुनै पाटि नहेरिकन र कुनै धर्म नहेरि कन सिद्धा कुरा मात्र गरेको हुनाले‌ Tanka daju मलाइ पनि मन पर्छ ❤ , So don't compare to tanka daju & GERMAN SHEPHERD 🐶🐶
@santoshadhikary6738
@santoshadhikary6738 2 месяца назад
Hahaha ! Eauta propogandist / brain-washer sanga hamro eak transparent Tanka Dahal dajuko comparison garne ?? Wayiyat kura nagarum na !
@ashoktimalsina9511
@ashoktimalsina9511 2 месяца назад
Better than dhruv rathe
@JagatSaud-zt3ou
@JagatSaud-zt3ou 2 месяца назад
धेरै धेरै धन्यवाद छ टंक जी हजूरलाई तपाईं जस्तो व्यक्ति यो देशको लागि खाचो छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍👍👍
@jitendrakarki8482
@jitendrakarki8482 2 месяца назад
टंक भाई लाई धेरै धेरै धन्यबाद ……. तपाईको निष्पक्ष समाचार हरुले नेपाली समाज मा धेरै प्रभाव पारेको महशुस गरेको छु ….. कृपया खुट्टा नकमाई कार्य गर्नु होला 🙏🙏🙏
@premlama972
@premlama972 2 месяца назад
Go ahead tanka jee❤❤❤❤
@user-rx3rf3fu8f
@user-rx3rf3fu8f 2 месяца назад
Congratulations ❤❤❤❤🎉🎉🎉
@MilanPandey-fe3pr
@MilanPandey-fe3pr 2 месяца назад
धेरै साहसी,इमानदार,पारदर्शी,निस्वार्थ र महान पत्रकार हो हजुर।रबि पछिको कोहि उत्कृष्ट पत्रकार छ भने त्यो हजुर हो। यसरी नै अगाडि बड्नुहोला हामी साथमा छौँ।
@AiNepalExpress
@AiNepalExpress 2 месяца назад
तपाईंले दिरहनु भको informationsले हामी धेरैको अँखा खोलिएको छ तेस्को लागि हजुरलाई धेरै धेरै धन्यवाद नमन 🙏❤️
@BikramShyada
@BikramShyada 2 месяца назад
2 lakh all family ❤❤❤
@santoshxatri-1506
@santoshxatri-1506 2 месяца назад
बिदेशमा बसेर पनि नेपाल लाई माँया गर्नुहुने तपाई लाई हृदय बाट धन्यबाद ❤️🙏🙏
@ShantiRijal-wh2uc
@ShantiRijal-wh2uc 2 месяца назад
बाेल्ने सहिलि पनि राम्रो ।गहिराईमा पुगेर जनता लाई सुसाेजित गराउनु भयकाेमा धन्यवाद ।टंक सर
@krishnaadhikari2352
@krishnaadhikari2352 2 месяца назад
ल ठिक छ निस्पक्ष भएर काम गर्नु । All the best.. कान्तिपुर लगायत १२ भाइ हरुको मनोमानी र करतुत बाहिर ल्याउनु होला ।।
@naveenkhanalinnerjourney6206
@naveenkhanalinnerjourney6206 2 месяца назад
नेपालका अन्य समाचारहरु मैले हेर्न छोडेँ सर, धन्यवाद
@khatridaphan295
@khatridaphan295 2 месяца назад
दाई जो सुकै ले जे भनेपनि हजुर निस्वार्थ यसरी नै अगाडि बढ्नुस् नेपाली जनता हजुर को साथमा हुनेछन् सम्मान छ हजुर प्रति 🙏🙏🙏🙏
@saraswatineupane6209
@saraswatineupane6209 11 дней назад
देश को कानून मंत्री बन्ने हिसाब ले आऊनु होला, स्वागत छ तपाईं लाई🙏
@naveenkhanalinnerjourney6206
@naveenkhanalinnerjourney6206 2 месяца назад
नेपालका घटनाहरूको तथ्यगत र बास्तबिक कुरा खोल्ने तपाईँको साहस, अठोट र देशप्रेमको लागि नमन, धन्यवाद @Tanka Sir
@dipakghimireghimiredipak4788
@dipakghimireghimiredipak4788 2 месяца назад
राष्ट्रले यहाँको साथ खोजीरहेको बिदेश मा रहेर भन्दा स्वदेशमा योगदान गर्नु भए राम्रो हुन्थ्यो टंक सर ।
@alonelimbu11
@alonelimbu11 2 месяца назад
म जब तपाईको निउज हेर्छु यत्ति चित्तबुज्दो लाग्छकी मनै फुरुङ्ग हुन्छ मानौ आनन्द लाग्छ / तपाई को मेहनत लाई ह्रदय देखिनै सम्मान छ सर🙏🙏🙏❤️❤️
@kayasthakabindra2253
@kayasthakabindra2253 2 месяца назад
टँक ढकाल ज्यू, मेरो तपाई प्रतिको सम्मान यहाँ लेखेर साध्य हुँदैन। जे होस, तपाईको सम्झाउने र बुझाउने तरिका अरु कमै पत्रकारार भन्नेहरुमा होला । शुभ कामना छ, नेपालको बिकृतिहरुलाई केलाएर, कसरी समाधान गर्न सकिन्छ भन्ने तपाईको भिजन अतुलनीय छ ।
@JaymanThami
@JaymanThami 20 дней назад
सहि र सत्य कुरा सुन्नु पाएको छौ तेसैले हाम्रो तपाईं लाई समर्थन छ
@gurungjk7517
@gurungjk7517 2 месяца назад
Wow.....! साह्रै राम्रो लाग्यो । ढकाल जि । धन्यबाद । Keep it onward . thanks ...! You are one of the Fair and Real Reporters .
@nolast234
@nolast234 2 месяца назад
टंक जि नमस्कार ! तपाईंलाई एउटा अनुरोध: नेपाल विद्युत प्राधिकरण ले आम जनता बाट लीने विद्युत महसुल बारे र तेहि महिना को बिल तेहि महिना भित्र तिर्दा पनि फाइन तिर्नु पर्ने यो मिटर ब्याज फाइन बारे बोल्दिनु पर्यो
@user-hy5ly6ei6t
@user-hy5ly6ei6t Месяц назад
Oh..😮 Bidesh ma vayera pani Nepali janata ko sewa garnu vayeko ma..Hat's off to you Tanka Bhai.. Hardik DhanneBad stay safe 🤞 Jai Nepal 🇳🇵👍🙏😊
@user-uo2hi4nv1n
@user-uo2hi4nv1n 2 месяца назад
बधाई टंक जी, तपाईको मिहेनतले नै हो हामी दर्शक श्रोताले मन पराएर तपाई लाई पछ्याएको । तपाईले प्रस्तुत गर्ने खोज मुलक समाचारले नेपाली पत्रकार र पत्रकारिता गरीरहेका लागी एउटा उदाहारण बन्नु भएको छ । तपाईको कहालि लाग्दो विगत ले पनि तपाई लाई यहाँ सम्म पु~याएको हुनु पर्छ । #धिरेन्द्र गजुरेल
@lukekokathaharu
@lukekokathaharu Месяц назад
सत्य तितो हुन्छ तर लाभदायिक पनि हुन्छ । उदाहरण अौषधी ... टंक सर त्यहि पात्र हुनुहुन्छ । म नियमित दर्शक
@HariPandey-ur1iv
@HariPandey-ur1iv 2 месяца назад
हजुर को पत्रकारीता तथ्यपरक छ , अगाडि बढ्नुस् जनता को पूर्ण रूपमा समर्थन छ ।
@TejendraChand
@TejendraChand 2 месяца назад
हो अबो गर्नु पर्ने नै यस्तै हो है... यति सम्म गर्दा त नेपाल नबसेको पनि नेपाली आमा ले माफी गर्ने छिन है | आजकाल तपाईको भिडियो हेर्दा त राम्रो निन्द्रा लाग्ने गरेको छ है | :)
@gautamlimbulimbu2199
@gautamlimbulimbu2199 2 месяца назад
मेरो भोगाइ अनि देखाई र अनुभवमा नेपाली पत्रकार त सबै बिकाउ मात्र छ।।। एक दुई होलान् सहि पत्रकार ।
@user-mv3sp9ld5y
@user-mv3sp9ld5y 2 месяца назад
Tank sir chanel Badi vanda Badi share garam.. ek dam nispakx xa... Xitai million group ma piryau
@kamalbaidawar7445
@kamalbaidawar7445 2 месяца назад
भारतको धु्रव राठी ❤हुनु शुभ कामना छ।
@bimalgm5275
@bimalgm5275 2 месяца назад
100%right sir❣️👏👏
@manojbhujel9782
@manojbhujel9782 2 месяца назад
Heartly salute tank sir jaya Nepal
@chandramagar2614
@chandramagar2614 2 месяца назад
सबि नेपाली मिलेर support गर्नु पर्छ ल !!!sir लाई
@bikashkafle
@bikashkafle 2 месяца назад
बोल्नेको मुख थुन्नु सकिन्न र थुन्न पनि हुदैन best point ❤️
@deepakdawadi4824
@deepakdawadi4824 2 месяца назад
तथ्यमा रहेर वास्तविक समाचार भिडियाे बनाएकाेमा धन्यबाद
@GopalJBista
@GopalJBista 2 месяца назад
तपाई एक महान तथा साहसिलो समाचारक तथा इन्जिनियर हुनुहुन्छ । तपाईको महान र साहसी कामको म हृदयदेखी नै सम्मान गर्दछु । म तपाईको प्रशंसा गर्दछु।। तपाईलाई भगवानको आशिष् लागि रहोस्। ❤❤
@bishnuchaudhary5781
@bishnuchaudhary5781 2 месяца назад
नमस्कार,हजुर को video नछाडे हेर्ने गर्छु,धेरै बिश्वास,आभार लाग्छ यस्तै सबैको भन्दाफोर होस् ✍️respect🙏🙏
@sanjayshrestha8737
@sanjayshrestha8737 2 месяца назад
जे होस् हजुर नेपालीको एक अभारी मान्छे हुनुहुन्छ। जहाँ कि हामीले अहिलेसम्म यस्तो समाचार सुन्न पाएको थिएन सुन्दा उनी आनन्द र रुन मन लाग्छ देशको गति देखेर अनि हजुरएकदिन अवश्य तपाईँ नेपाल आउनुहुन्छ। यो चिजको ज्ञात छ हामीलाई। किनकि हजुर एक सच्चा नेपाली हुनुहुन्छ। जय होस्। हजुरको अझै ५०६० जना यस्ता भइदिएको भए घोक्रो ठ्याक लगाएर चाहिँ गलत अवसरप्रसार गर्ने चोरी आरोप लगाउनेलाई ठिक पार्नुहुन्थ्यो।
@surendrasharma9748
@surendrasharma9748 2 месяца назад
Dherai Dherai badhai ani shubhakamana 👏💐
@uttamrai7230
@uttamrai7230 2 месяца назад
WOW Hero Tanka Sir Yasto Kura haru Patel BATA vayeni khotalera Nikalnu hola.
@bimalpata9769
@bimalpata9769 2 месяца назад
Salute xa sir, hajurle garda dherai kuro bujhna paieko xa......
Далее
Big Baby Tape - Turbo (Majestic)
03:03
Просмотров 221 тыс.
Мухочирон эхтиёт бошед!
01:31
Просмотров 117 тыс.
Everything About Bhutanese Refugee Scam? #Explained
14:05
R&AW: Mission NEPAL
17:48
Просмотров 202 тыс.