धेरै धेरै बधाई हार्दिक बधाई सरु यस्तै रमाइला रमाइला उत्कृष्ट कन्टेन्ट्सहरू म पनि प्रदेशबाट नेपाल मोरङको मान्छे ५० पुगेको 0:39 मान्छे हेर्दैछु हरेक हरेक भिडियोहरू कस्तो कन्टेन्समा छ कस्तो होला भनेर हेर्ने गर्दछु रमाइलो चाहिँ मिठोमिठो खानेकुराहरु खाको देख्दाखेरि मोबाइलबाट हेर्दाखेरि मुखबाट पानी चाहिँ आउने गर्दछ
Wow 🎉 watching form KTM 🎉ल बधाइ छ 🎉 गाउँले परिवेशको भिडियो वनाएर गाउँ को धर्म संस्कृति रीतिरिवाज मेलापात वनजङ्गल खोलानाला सवैलाई समेटेर राख्नु हुन्थ्यो🎉यस खुशियालीमा गाउँकै छिमेकी साथिभाई सँग खुसी साट्नु भयो धेरै धन्यबाद हजुर लाई🎉🎉🎉
तपाईं लाई 200k subscriber पुगेकाे मा बधाई छ।🎉🎉तपाईंको सकारात्मक साेच अनि बिचार साथै तपाईंको परिवार अनि समाज मा रहेकाे सम्पूर्ण हसिलाे मुहार सदैब साथ रहिरहाेस।तपाईंको हसिलाे मुहार परिवारकाे साथ सहयाेग गाउले सबै काे साथ यसरी नै देख्न अनि खुसि भएकाे हेर्न पाउ अब छिटै नै 1million subscriber देख्न पाउ।🎉🎉🎉🙏ल्हास्साे फ्याफुल्ला🙏🙏🙏
हार्दिक बधाई साथै शुभकामना बैनीलाई साथै यसरी नै राम्रो राम्रो आर्गानिक भिडियोहरू लाउनु होला अनि हजुरको परिबार लगायत हजुरको सासु टोली हजुरको देवर टोली सम्पूर्ण टिमलाई मेरो नमस्कार 🙏🙏🙏🙏🙏🙏🙏अनि धैरै धैरै माया ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉