hero jum video बनाउनुभयो राम्रो लाग्यो अब यसको उकालोमा कतिको पिखप दिन्छ यसमा भर पर्छ ४५ डिग्रीको उकालमकोमा हिरो जुम चलाएकाे विडियो देखाउनु हाेला। इन्डियाको लागि डिसेन्ट हो हाम्रो नेपालको लागि अलि लंगटोर कच्चीसडक कच्ची सडकको उकालो बाटो कतिको काम गर्छ त्यो भिडियो देखाउनुहोला।
Arko video ma audaicha daju Customer haru sanga kura garera pakkai jankari diney Chu Naya model bhako le mileage tyakkai chai bhanna Ali namilne huncha
त्यहाँ शोरुम मा Splendor plus 100 cc पनि विडियोमा झलक्क देखेको जस्तो भको थियो! नक्साल कै हैन त यो ! म त नुवाकोट तिर छु, फुर्सदको बेला छिट्टै सबै स्पेकहरु बुझेर मुल्य सहित खास गरि seat height र ground clearance सहित splendor plus र super splendor को बनाइदिनुस न त! आभारि हुने थिए!