असोक भनेको त रोड बाट उठाएर ल्याएको हो यो भाइ भनेको त मियुजिक सिक्दै गरेको रहेछ र स्कुल पनि जादै रहेछ। असोक भनेको उसलाई केही पनि थाहा छैन के राम्रो के नराम्रो भनेको बिचरा ।यस्तो गित त उसले सजिलै गाई दिन्छ । जे भए पनि दुबै भाइ हरु लाई बधाई छ है उत्तर उत्तर प्रगतिको काम ना छ ।।
साच्चिकै अशाेक भाइ सङ्ग तुलना चाहिँ नगरेकाे राम्रो,,किनकि बाल कलाकार सबैकाे कला र गलाकाे सम्मान गर्नु,,याे भन्दा उ राम्रो नराम्रो भनेर कसैलाई पनि तल माथि पार्ने काम नगर्नु,,,