The kings of Nepal speaking in London and Washington DC .. One talked in Nepali and another talked in English. Dipendra talked in English in his New Delhi tour. #KingOfNepal #HistoryOfNepal #AnandNepal
राजपरिवारको हत्यासँगै हाम्रो देशको भाग्य पनि सति गएछ। साच्चै टुहुरा भएका छौँ हामी जनताहरु😢 जस्तो आमाको काख बिनाको सन्तानले जति दुःख पाउछन्, जसरी आमाको न्यानो काख सम्झिन्छन् त्यस्तै भएका छौँ आज हामी 💔💔💔😭😭 नेताहरु सबैको सौतेनी आमाको जस्तो व्यवहार छ सधैं कुर्सीका लागि मात्रै लडिरहन्छन्
@@jessypinkman7901 देश लुट्ने गुन्डालाई आमाको रगत चुस्ने जुकालाई देउता मान्ने पनि छन् नि😂😂😂😂त्यसो त मुर्ति चोर को बिल्ला कसले कसलाई किन भिडायो भन्ने कुरामा शंका छ🤔🤔🤔🤔
मनमा लागिरहन्छ कि वीरेन्द्र र वीरेन्द्रको फ्यामिलि भइदिएको भए, महेन्द्र अरू दश वर्ष बढी बाँचेको भए, पृथवीनारायण शाह दस वर्ष बढी बाँचेका भए नेपाल कस्ताे हुनिथियो होला?
King mahendra the best and king birendra the most gentle king..he was so handsome . I would have been so happy and proud to get such a great head of state in present time.such a innocent face
I miss you all king family ❤️❤️❤️यो कथा पढदा अाशु कति बेला अाउँछ पत्तै भएन अाखका नानी हाम्रा राजा रानी कुन पापी को अाखा लाग्यो अात्मा त यहिँ होला देश डुब्न लाग्यो बचाउनु होला
राजा बिरेन्द्र भन्दा पहिलाका राजाहरुको जिबनी इतिहासमा पढ्न पाइन्छ🇳🇵🇳🇵। २०५८ जेष्ठ १९ गते आफ्नै भाईद्वारा मारिएका राजा बिरेन्द्र वीर विक्रम शाह महान र उच्च भावनाको थिए।उहाँको दु:खद खबरले देश तथा बिदेश मा छरिएर रहेकोे नेपालीहरुको मन छिय छिय भएको र ठुलो शोक मा परेका थिए ।😥😥😥 उहाँको आवज फेरि पनि सुन्न पाउँदा धन्य भए🇳🇵🇳🇵 धन्यवाद हामी सामु यो भिडियो ल्याइदिनु भएकोमा 🙏🙏
आजो सम्म उहा नहुदा हाम्रो देश सपना सपना मै छ्न ।। कुन पापी आखा लागेको थिए त्यो पापी को ले गर्दा आजो नेपाली कस्तो भए जय राजा तपाई हरु को भिडियो सधै हाम्रो मन र मस्तिष्क मा रहने छ जय्🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵
Really? They kept nepali people uneducated & named themselves as an avatar of god. Globally other nations are getting ready to colonize other planets & what are we doing ?
@@shikamaru4463 No nepalese were slowly getting educated. university haru thyo ta sarkari. Nepali people want development and change ekdum chitto.khasai kehi nagari ekaichoti sab kura chahine mentality cha. Aru le gardos bhanne asawabdi chan. Alchi chan.system.change garyo bhane ta k k na huncha jasto garera dherai asa rakhchan. It takes time for a country like nepal to develop especially with the kind of mentality of people and geographical condition of nepal and above all geopolitics.its not easy and it was slowly progressing.
@@shikamaru4463 Royals were doing their best, they opened university, hospitals, opened industrial facilities and constructed most of highways that join major cities. What have we achived after so called democracy?
@@shikamaru4463 'Other nation' le 1800's ma nai affno colony baata lutera industrialize garisake. Tmro 'Other Nation' (including US) ko Ex-Colony ko halaat herra gayera. Don't be a frog in a well. Hamro desh ma kehi thiyena tehi paani King Mahendra le affno short reign ma Nepal ma kati oota industy kholle? Hami sanga na ta market thyo na ta investor. Tehi vayeko market paani bechera khai sakyo tmra communist sarkaar le.
धन्यवाद हाम्रा हृदय निवासी राजाहरुको अडियो भिडियो प्रस्तुत गरि उहाँहरु प्रतिकाे स्नेह पुनः जागरण गराई दिनु भएकोमा । आज हामी राजाको अभावमा टुहुरा भएका छौ ।
जुनदिनबाट निन्दनीय दरबार हत्या भयो,त्यो दिनबाट सान्तिपुर्न देस नेपाल्को दुर्दशा सुरु सुरु भयो। नेताले देस खतरापूर्ण बनाय ।नेपाल बनाउन अब फेरि पन्चायत काल सुरु गर्नु पर्छ र नेतालाइ फाँसी दिनु पर्छ। प्रजा प्रेमी राजा अमर रहुन।mis u love u our royal family
राजा भनेनो सधैं को लागि हुन्छ त्यसैले देशको विकाश र जनता को हित को बारेमा सोच्नु हुन्छ। नेता हरु सीमित कार्य काल काे लागि हो त्यसैले लुट्न सके लुट सिद्धान्त लिएर आउँछन्। तर एक दुई ओटा ठिकै पनी होलान्। राजा महेन्द्रले लिनु भएको कदम फेरि लिने अवसक्त्या छ। पहिले को भ्रष्टाचार भन्दा अहिले हजारौं गुना बढी सक्यो। भगवान् ले राजा दीपेन्द्र लाई त बचादिएको भए हुन्थ्यो नि। 💗
Sad news: Legendary Musician/Saxophonist Subha Bahadur Sunam is no more. He was the favorite Musician of Legendary Tara Devi, He also taught then Prince Deependra and has composed music for more than 700 songs including timeless classic songs like Ukali Orali haruma, Chiso Chiso Hawama, Para Laijau Phool haru, Yo nana ko shiraima etc.
के गर्नु यस्तै भिडियो हेर्दै हुँदै बस्ने मात्रै हो जहिले हाम्रो राजा बिरेन्द्र को हत्या भयो तेहिले देखि नै हामी सम्पुर्ण नेपाली टुहुरा भयौ राजा को हत्या गरेको होइन कि सारा नेपाल अनि नेपाली को हत्या भएको हो जय राजतन्त्र जय हिन्दु रास्ट्रनेपाल
राजा महेन्द्र ले ल्याइदिएको पन्चायत धोस्त नभएको भए । बहुदलीय ब्यवस्थापन नआइदिएको भए अहिले नेपाल एसियाकै100% धनी र शक्तिशाली राष्ट्र हुनिथियो । पन्चायत भर नेपाल मा अमेरिका र बेलायत मा भन्दा धेरै बिकास र उन्नति भैसकेको थियो भारतलाइ तर्साएर राख्न सक्ने सस्सारभर चिनाउन सक्ने शक्ति थियो पन्चायत मा
खोइ किन हो आँसु झरेको थाहा नै पाईन 😭 भन्छन सति ले सरापेको देश भनेर सबै सत्य हुदै छ यो देश को भलो चाहने को कैले भलो भएन हाम्रो देश लाई माया गर्ने हाम्रो राजा😥सम्झना धेरै धेरै 🙏😥😥😥