Тёмный

50 लाख खर्च गर्दा निको नभएको बिरामी झाक्रीले निको पारे/आमाबुबाले भगवान माने/पत्याउनै नसकिने चमत्कार 

Super Online TV
Подписаться 627 тыс.
Просмотров 1,1 млн
50% 1

#Jhakri_kanda #jhakrikanda #jhakri_interview #jhakri_video

Опубликовано:

 

2 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,2 тыс.   
@MONUVl0G3767
@MONUVl0G3767 3 года назад
गुरु को चमत्कार लाई सबैले सकारात्मक बुझ्नुपर्छ हैइ धेरै राम्रो काम गर्नु भाछ कसैको जिन्दगी बचाइ दिनु भाछ🙏
@namarjbhandri8036
@namarjbhandri8036 3 года назад
Sundar guru
@namarjbhandri8036
@namarjbhandri8036 3 года назад
Number pau na guru ko
@stoneagesyoutubchannel4796
@stoneagesyoutubchannel4796 3 года назад
यसलाई चमत्कार गरेको भनेर भन्न मिल्दैन यो त जुन दिन यी बिरामीले आखा खोल्न पर्ने थियो त्यस बेला नै झाक्रीले कपडामा झार्न पर्ने थियो यो त दिन मिलेको हो तर झाक्रीले न फुके पनि नझारे पनि यी नानीले यो दिन आखा खोल्ने नै थियो । च्वाट्टै पारेको चै हैन हल्का हातका औला हरू चलाउन खोज्दै छ । दो झाक्रीको शक्ति ले भएको चमत्कार हैन चमत्कार नै हो भने जुरूक्क उठाउन पर्ने हैन र ???
@santarana8834
@santarana8834 3 года назад
Good
@nareshbajgain1163
@nareshbajgain1163 3 года назад
💕💕
@mobileediting2747
@mobileediting2747 3 года назад
यो भिडन्त हेरेर म पनि खुशिले रोए।झाक्री दाइ सलाम छ
@madanthapa08
@madanthapa08 3 года назад
चाडै सन्चो होस भगवान
@aniljungsharma6082
@aniljungsharma6082 3 года назад
२१सताप्दी यो हुँदैन भन्ने आफूलाई विद्वान ठान्ने हरुले नपर्दा सम्म मात्रै हो पर्यो भने सबै लाई थाहा हुन्छ । गुरुलाई सम्मान छ
@MONUVl0G3767
@MONUVl0G3767 3 года назад
बिल्कुलै ठिक भन्नू भो।
@pranivgaming8586
@pranivgaming8586 3 года назад
So
@pranivgaming8586
@pranivgaming8586 3 года назад
So suit pic of ma 8ibygvzc Mxcć
@ninu5719
@ninu5719 3 года назад
झाँक्रीको सर्पदंशका कारण मृत्यु भैसक्यो|आफैले आफैलाई त निको पार्न सकेनन्,बचाउन सकेनन्, यो घटनालाई हेर्दा मैले हिजो गलत बोलेको रहेछु भन्ने लाग्दैन अझै?
@raiget2045
@raiget2045 3 года назад
अब यो बैनी छिट्टै हिडेर घर गएको देख्न पाउ र बैनी सग interbu हेर्न पाउ बधाई छ झाँक्री हजुर लाई 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
@barsharasaily7550
@barsharasaily7550 3 года назад
Na bolne bacha lai bolne banaunu hunxa
@hindahindai
@hindahindai 3 года назад
याे धर्तीमा हामी मानव मात्र छैनौँ भगवान देवी देवताका आत्मा हरुपनि हुनेछ यो सत्य हो 🔱🙏🙏🙏🙏
@ratnabahadur4339
@ratnabahadur4339 3 года назад
गुरुजोि लाई धेरै देरै धन्याबात नानीलाई चाडै नुको होस
@bishnuuprety3825
@bishnuuprety3825 3 года назад
Naparunjel matrai ho ufrahe dhami jhakri bakuwas vanne harule hernuhos
@deepaksunar7327
@deepaksunar7327 3 года назад
गुरूलाई सिसुको नमन बधाई छ बाबुलाई निको हून्छ चिन्ता न लिनू किनकी म फनि एउटा सानो झाक्र्ई हो र मपनि नानिको लागि मेरो कुल संग प्रार्थना गर्छू र धामि झाक्री ठग भन्नेहरुलाई सचेत सावधान ❤️🙏🙏
@rojiroji3135
@rojiroji3135 3 года назад
झाक्रीगुरुलाई सरकारले पनि बिश्वास गरि सम्मान गर्नुपर्छ।
@eeshwr
@eeshwr 3 года назад
doctor lai cha lakhau , karodau khuwauna hune, jhakri harulai chai andabiswas bhanera taridine. ani thorai paisa lida pani thugyo bhanchan
@lockelstory7308
@lockelstory7308 3 года назад
Ramro manxe haru lai sarkar ly kaha bacnadinxara
@santalaltamang4385
@santalaltamang4385 3 года назад
@Rojan Adhikari oi khate kukkur tero ama baule sikako ho yosto bolna
@jamuna1112
@jamuna1112 3 года назад
मेरो छोरी पनि गुरुको मा ल्याउन पायको भय सायद सन्चो हुनेथियो कि , अहिले त छोरी यो सन्सार बाट बिदा लिइ सकिन , झाक्री को बारेमा थाहा भयको भए बचाउन सकिन्थो होला के गर्ने थाहा भयन । यी नानिलाइ जसरी पनि बचाइदिनु होला बिन्ती छ ।
@rajustha4300
@rajustha4300 3 года назад
अलिक भिड नगरिदिनु हौ ।। बिरामीलाई गाह्रो हुन्छ ।
@gopalkhatiwada7687
@gopalkhatiwada7687 3 года назад
अद्भुत छ जय हाेस्🙏🙏🙏
@susandon2067
@susandon2067 3 года назад
कलियुग मा भगवान को दर्शन गर्न पाइयो😊👍️🙏❤️
@prakashadhikari7742
@prakashadhikari7742 3 года назад
हाे खतरा चमत्कार
@utaamtamang6266
@utaamtamang6266 2 года назад
अहिले को अवस्था कस्तो छ ननिको जन्करी पए हुन्थ्यो??
@mainaneupane5695
@mainaneupane5695 3 года назад
मैले वहाको भीडीयोहरू सुरूदेखी हेर्दै आएको छु जती उपचार गरेनी सन्चो भएको छैन एक पटक वहालाई सन्चो हुन्थ्योकी भ मैले वहाको भीडीयोहरू सुरु देखी हेर्दै आएको छु मलाई पनी वहालाई भेट्ने सारै ईक्ष्या छ म पनी धेरै बर्ष देखी बीरामी छु जती उपचार गर्दा पनी सन्चो भएको छैन मलाई आऊन पनी धेरै गारो छ पत्तकार साथी मलाई जसरी हुन्छ वहाको फ़ोन नम्बर पठाई दीनुन हजुरलाई थहा होला न भए हजुरले मेरो नम्बरमा फ़ोन गर्दीनुन एक कल फ़ोन नम्बर ९८४५६८९४०० म हजूरकै फोनको पर्तीक्ष्य गरीरहने छु यती गरीदीन् भयो भने म धेरै आबारी हुने थीया
@dambariranapal9436
@dambariranapal9436 3 года назад
यदि याे नानीलाई पुरै सञ्च भयाे भने गुरुलाई भगवान मानेर पुजा गरे हुन्छ डाक्टरले नसकेकाे काम झाकिले गरेकाे छ नानीलाई चाडैं सञ्च हाेस
@dipak4602
@dipak4602 3 года назад
लौन please गुरु निर्मला पन्तको हत्यारा पनि पत्ता लगाउनु पर्यो निर्मलाको आत्मा बोलायर ।।।😇🙀🙀
@ninu5719
@ninu5719 3 года назад
थुइक्का नेपालिको चेत
@reedamlimbu9638
@reedamlimbu9638 3 года назад
बिरामी हेरि बिरामीलाई उपचार गर्नु पर्छ । धामी बिजुवाले गर्ने उपचार डाक्टरले गर्नु सक्दैना र डाक्टरले गर्ने उपचार धामी बिजुवाले गर्नु सक्दैन धामी बिजुवाको पनि बिश्वास गर्नु पर्छ । गुरुको जय होस ?
@AshokAshok-fr9iy
@AshokAshok-fr9iy 3 года назад
झाक्रिलाइ धन्यबात छ एकदमै चमत्कार भको छ सायद नानुको जसभाग पनि होला आसा छ नानुलाइ चाडै ठिक हुन्छ
@ravilal3092
@ravilal3092 3 года назад
Hospotal matra hoin dhami jhakri ko pani biswash garnu paryo
@pushkarthapa5965
@pushkarthapa5965 3 года назад
yadi sahi bidhi ra mantrako sahi uccharan bhayo bhane dhaamiko awasya kaam garxa.
@nareshbajgain1163
@nareshbajgain1163 3 года назад
Sai ho sir
@eeshwr
@eeshwr 3 года назад
hospital le ta paisa thugne matra ho, manchelai kangaal banaucha
@heenashrestha3624
@heenashrestha3624 3 года назад
Ya BT jopaikogrnuhunna
@Sunuwarkalpana6
@Sunuwarkalpana6 3 года назад
Jai nepal jai hos jhakri daju ko sadai ramro kam garnu hola
@keshbahadur5461
@keshbahadur5461 3 года назад
दर्शन नमस्कार गुरु धेरै राम्रो काम गर्नुभएको मा गुरूलाई हार्दिक शुभकामना छ
@kamalathapa9874
@kamalathapa9874 3 года назад
लागो भागो भयको डक्टर ले थिक पार्न सक्दैन ढामी झाक्री नै चाहिन्छ गुरु लाई धन्यवाद
@rajulama4509
@rajulama4509 3 года назад
ईमानदारितालाई सधैँ कायम राख्ने काम गर झाक्रि भाई सफलताकाे अझै शुभकामना छ 🤗🤗😶
@ninu5719
@ninu5719 3 года назад
मस्तिष्कमा चोटपटक लाग्यो भने मान्छेको मस्तिष्कले consciousness गुमाउँछ र तेस्लाई हामी कोमा भन्छौँ|कोमामा बिरामी चल्दैन,आँखा खोल्दैन,बोल्दैन|कोमाबाट अवस्था अझै बिगृयो भने त्यो अवस्थालाई brain dead भनिन्छ,यो technically मृत्यु नै हो|यो बच्चा coma बाट सुधार भएर vegetative state मा पुगेको छ|अर्थात बेलाबेला आँखा खोल्न सक्छ,स्वर निकाल्न सक्छ,ठूलो आवाज सुन्न सक्छ(ढ्याङ्रो ठटाएको),आफै सास फेर्न सक्छ|अवस्था सुधार हुँदै गयो भने vegetative state बाट minimaly conscious state,confusional state हुँदै अन्त्यमा patient ले पुरै होस प्राप्त गर्न सक्छ|यस्मा कथित झाँक्रीको कुनै भुमिका छैन|यो सबै भ्रम मात्रै हो|कुनै दैवी शक्ति होइन|बस एउटा संयोग मात्रै हो|संसारमा कयौं मानिस बर्षौँ पछि पनि कोमाबाट ब्युँझिएका छन्|यो सबै natural process हो,कुनै जादु,चमत्कार होइन| बच्चाको नाकमा एउटा पाइप घुसारिएको छ,त्यो food pipe हो|बच्चालाई यसैबाट ग्लुकोज ख्वाइन्छ| यदि तेस्तो चमत्कार नै भएको भन्नुहुन्छ भने त्यो पाइप निकालेर फ्याँके हुन्छ| बच्चालाई त बिज्ञानले बचाईराखेको छ नि|किन यस्तो हावा हौवा अफवाह फैल्याउने काम हुन्छ?अझै अन्धविश्वासमा कति जकडिएर बस्ने हामी?
@prajapatigautam1749
@prajapatigautam1749 3 года назад
@@ninu5719 याे लेख्ने मानिस डाक्टरकाे लगाैटी हुनुपर्छ ।
@nepmagnum4299
@nepmagnum4299 3 года назад
@@ninu5719 sir garo xa garo xa aandhabiswas dherai nai failiyeko xa Yo vanda aagadi yehi jhakri ko video viral thiyo jasma euata maanxe lai paagal vanera physically nai hurt gariyeko thiyo RU-vidrs le views ko laagi j pani garxan ani yesto video le k aasar pugla sochnai parxa Kuro ghambir xa Tarw tapaiko kuro aabasya nai sahi ho arule nabuje pani ma bujxu tarw darr laagxa yesto content le aru mathi k aasar purawla tw...
@teknarayangautam3337
@teknarayangautam3337 3 года назад
गुरुको नम्बर पाउ न
@inuthapa2240
@inuthapa2240 2 года назад
@@ninu5719 ğ0ğğ
@surendrachaudhary7722
@surendrachaudhary7722 3 года назад
Get well soon अनि यसरी सबैजना किन आउनी आलि बेब्सथित तरिकाले गर्नु पर्यो हजुर
@ygybybvtfrfvt6067
@ygybybvtfrfvt6067 3 года назад
कति कुरा सोधेको मिडीयाहरू यस्तो बेलामा 😡
@srstudio9046
@srstudio9046 3 года назад
महानायक राजेश हमाल पलिो पटक गुरु निवास हस्तान्तरण गर्न चितवन पुने चितवनमा भब्य स्वागत हेर्नुस पुरा भिडियो ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-1g2uEDWWR1M.html
@wintalimbu1265
@wintalimbu1265 3 года назад
सरकारले पनि झाक्रीलाई सम्मान गरोस किनकी दैविक शक्ति हुदो नै रहेछ भिडभाड कम गरि दिनु होला नानुलाई छिट्टै निको होस भनी तागेरा निवा फु माङ सङ्ग प्राथना गर्छु ।
@srstudio9046
@srstudio9046 3 года назад
महानायक राजेश हमाल पलिो पटक गुरु निवास हस्तान्तरण गर्न चितवन पुने चितवनमा भब्य स्वागत हेर्नुस पुरा भिडियो ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-1g2uEDWWR1M.html
@anuragstha9643
@anuragstha9643 3 года назад
बिश्वास गर्न नसकिने कुरा आज देखियो केहि बोल्न सकिन पर्गती को बाटो लम्कियोस बिज्ञान् पनि आज हारेको जस्तो लागियो🙏🙏🙏🙏🙏
@subashchapagain6791
@subashchapagain6791 3 года назад
झाक्रीको फोन नम्बर र ठेगाना जान्न पाए राम्रो हुनेथियो ।
@Anticorr318
@Anticorr318 3 года назад
Get well soon,
@dilmayatamang6559
@dilmayatamang6559 3 года назад
Get well soon
@aakashbkaakashbk9809
@aakashbkaakashbk9809 3 года назад
Bichara thikhosnanulai
@sagarroka2610
@sagarroka2610 3 года назад
good guru pagati gadai janu ramro hunchha ajai ramro gadai jani guru
@tumrokalionarai6062
@tumrokalionarai6062 3 года назад
@@sagarroka2610 !
@tumrokalionarai6062
@tumrokalionarai6062 3 года назад
@@sagarroka2610 44
@vinodchaudhari7504
@vinodchaudhari7504 3 года назад
सत्य को कदर गरनु परछ।ए
@lokchandra94
@lokchandra94 3 года назад
मुला पत्रुकार हरु कति हल्ला गरेको यार एकछिन चुप लाग्नु नि झ्याक्ने हरु
@kumarkhadka2078
@kumarkhadka2078 3 года назад
Kada Jhaat
@sarojdhakal5014
@sarojdhakal5014 3 года назад
अहिलेको हस्पिटल भनेको उपचार हुने ठाउँ हैन मुर्दाघर हो मुर्दाघर। कलियुगमा पनि यी झाँक्रीले चमत्कार गरिराख्नु भएको छ झाँक्रीलाई धेरै धेरै धन्यवाद। पिडित परिवारलाई छिटै राहत मिलोस्।
@sitadhakal1363
@sitadhakal1363 3 года назад
Kun thauma ho maile ni yakjanalai laijanuparne thiyo plz
@BikashDhakal-v7o
@BikashDhakal-v7o 6 месяцев назад
Kun jat ko daami ho vanidinu paryo
@dankumarshrestha3508
@dankumarshrestha3508 3 года назад
चमत्कार नै भयो तर फेरि २/४ दिनमा अझ‌सुधार हुन्छकि कस्तोहुन्छ युटुबमा बताउनुहोला अझबिस्बनस हुनेछ
@bhupenrijal8515
@bhupenrijal8515 3 года назад
काह पर्यो झाक्री गुरु को घर फोन नम्बर पाउन सकिन्छ
@yadumani6616
@yadumani6616 3 года назад
पिलि जाकृरि बाबा एक फेरि कन्चनलाई पनि हेरि दिनु न पिलिज
@dilgutunggurung2419
@dilgutunggurung2419 3 года назад
यो धामीहरु ले काम गरेको ठाउम हल्ला गर्नु हुदैन सुन्सान सान्ती भएर हेर्नू हाम्रो नेपाल मा अलि यो कुरा बुजेर पनि नबुजे जस्तो गरेको छ सान्त भएर गुरुले के भन्छ सुन्नु सोद्नु हल्ला गर्नु हुदैन जुठो पार्नु हुदैन होसिएर साथ काम गर्नु पर्छ हेर्ने मान्छे हरु लाई पनि आसर पार्न सक्छ यो कुरा गुरुले पहिले नै सम्झाउनु
@ambikarijal1
@ambikarijal1 3 года назад
गुरुलाइ सबैले सम्मान गरौँ यी बुबा आमाको आखाको आँसु पुछ्नु होला गुरु जि नानीलाई स्वस्थ्य लाभको कामना
@mbnsrokaya6550
@mbnsrokaya6550 3 года назад
के सत्य कुरा हो यो 21 शौ शताब्दीमा पनि यस्तो चमत्कार
@omthapamagar9859
@omthapamagar9859 3 года назад
सर्ब प्रथम त झाक्री गुरुलाई बधाई छ, तपाईं हु हल्ला गर्ने स्याल हरुको झुन्डले नानू पुन बिरामी हुन सक्छिन् तसर्थ हल्ला बन्द गर्नुस् पुरै निको भएको हेर्न चाहान्छौ भगवान सधै नानुको दाहिना परुन सिर्घ स्वास्थ्य लाभको कामना गर्दछु,
@aadityadhakal9693
@aadityadhakal9693 3 года назад
म त पूरा विस्वास गर्छु धामी झाँक्री लाई
@RajKumar-cm8yx
@RajKumar-cm8yx 3 года назад
मेरो तर्फबात गुरुलाइ 1 लाइक गुरुको काम प्रती निकै उत्साहित छु म
@samratshrestha5971
@samratshrestha5971 3 года назад
मलाई पनि कन्ट्याक्ट् नम्बर दिनुन
@kajitamang1599
@kajitamang1599 3 года назад
अरुको ज्यान बचाउने गुरुलाई स्यालाेट छ । महान गुरु महान गुरु सधैंभरि दिनदुःखि बिरामीको उपचार गरिदिनुस् अरुको ज्यान बचाउनु नै महाधार्मा गुरु हाे🙏🙏🌻🌻💜
@pukarrai7181
@pukarrai7181 3 года назад
यदि सन्सार मा भगवान छ भने भुत प्रेत पनि अवस्य छ।बैनी नानी लाई छिटै ठिक भको हेर्न पाउ।
@samjhanarai4853
@samjhanarai4853 3 года назад
उहालाई सम्मान
@gyanbahadourdesar4296
@gyanbahadourdesar4296 3 года назад
🌷🙏🙏 हिडेकाे देखन पावस
@prakashbk7710
@prakashbk7710 3 года назад
कृपया मलाई उहाँ धामी सँग कुरा गर्नकाे लागि बाताबरण मिलाउन सक्नु हुन्छ। मेराे पनि यस्तै पारिवारिक समस्य छ।
@nilamthapa3903
@nilamthapa3903 3 года назад
Me to plzzz
@denimgurung9101
@denimgurung9101 3 года назад
Sat sat pranam 🙏🙏🙏🙏🙏 yeh mahan guru ji ko hamarey tarf sey.. guru ji apka dhanya ho sadev jai jai kar ho... Apki mehnat apka biswas ney hamrey dil jit liya... Aap jarur kisi bhagwan ka roop ho...
@ArjunArjun-ky5ie
@ArjunArjun-ky5ie 3 года назад
मान्नै पर्छ हाम्रो झाक्री गुरु लाई धेरै धेरै धन्नेबात हजुर लाइ
@lalitapradhan882
@lalitapradhan882 2 года назад
Guru is no more... So sad.. Nepal had been lost ..
@parshuramrai8994
@parshuramrai8994 3 года назад
आज त फेरि भाईरल झाक्री बा त पक्राउ परे भनेर सुनिन्छ त हजुर ???
@himarai4990
@himarai4990 3 года назад
Um hejo ko news ma police lageko thiyota
@shantaghimire3252
@shantaghimire3252 3 года назад
Tei ta maile pani hijo ko news ma dekheko thiye
@sabimogar1396
@sabimogar1396 3 года назад
हजुरको फोन नम्मर पाउन
@sumannepali7096
@sumannepali7096 3 года назад
गुरु यकदम राम्रो भयो मेरो नमन हजुर लाइ यउटा सजेसन गुरु तपाईं लाइ हेर्न आउने लाइ झर्को फर्को नगर्नु किन कि त्यो सबै तपाईं हेर्न आको हुन
@emeshyakkha1565
@emeshyakkha1565 3 года назад
natak nai ho yo 🤣 nautung ki nai ho yo
@akhilloke562
@akhilloke562 3 года назад
झाक्री सबै कुरामा सहि हुन्छन भन्न सकिन्न ..तर मेडिकल साइन्स भन्दा बहिरको भय अवस्य गर्छन..सो चहिने सम्म बिस्वास गर्दा हुन्छ
@RameshRamesh-xe4bi
@RameshRamesh-xe4bi 3 года назад
नम्बर पाउन हो गुरु
@lalbilla896
@lalbilla896 3 года назад
एकछिन बोलेर हुन्न ठिक भयो भने मात्र भयो भन्नू यसरी ठिक भयो भन्नू हुन्नथ्यो ।
@dhadkanraitapaiharukosathm1539
@dhadkanraitapaiharukosathm1539 3 года назад
यो भनेको प्राकृतिक शक्ति हो त्यसैले बिश्वास गर्नु पर्छ
@liamnepali5381
@liamnepali5381 3 года назад
यो मुजि मिडिया हरु के सारो हो यार मानछे लाई गारो भको बेला कति नाटक हो यार पछि सोदधा नि हुनथो नि
@januchhetry6750
@januchhetry6750 3 года назад
नानू छिटो निको हुनु
@जेमुखाति
@जेमुखाति 3 года назад
नानू लाई सधै सधै भगवान ले दाइन राखुन चाडैं निको हुनु बुने गुरुबा लाई त कुनै शब्द छैन हाल कतार बाट हेर्दै छु
@susanlama4612
@susanlama4612 3 года назад
Yo guru ko number dinuna plz daii 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@PARMA-KEY
@PARMA-KEY 3 года назад
बिरामिको निरन्तर फलोअप गर्नु होला।।।।।शिघ्र स्वास्थलाभको कामना गर्दछु।।।
@kiranaryal1627
@kiranaryal1627 3 года назад
Ekdam satya ho dhami jhakriiko ni bishwas garnu parx
@nepalivlogs1242
@nepalivlogs1242 3 года назад
पसुपति नाथले रछ्या गरून् चाँडो थिक हवस
@modmoviesondemand6192
@modmoviesondemand6192 3 года назад
Wayyat esto bhaye ta aba Saab hospital baru Banda Garey bhaye halyo ta . prithvi Ka pugi sakyo Nepali haru jhan jhan back generation ma jandai cha
@jibanthapamagar1616
@jibanthapamagar1616 3 года назад
नानू राम्रो भएको देख्नु पाउ हे भगवान छिटो नानी बोलेको सुन्न हेर्न पाउ 🙏🙏🙏🙏🙏
@basantpaudel2293
@basantpaudel2293 3 года назад
Basanht pudel 8 Guidelines Basanht pudel
@fromchitwan1067
@fromchitwan1067 3 года назад
DB सर झाक्री गुरुको अलि सुरक्षा गरुम है। यस्तै राम्रो काम गरेर देखाई रहनु सबैलाई शुभकामना छ
@raisunita1054
@raisunita1054 3 года назад
Jhakri ahile jel ma xa
@fromchitwan1067
@fromchitwan1067 3 года назад
@@raisunita1054 हगेको पादेको सबै खिच्न दियसी यस्तै हो त्यसैले भनेको अलि सुरक्षा गरुम है भनेर मेरो comment नै हेरेरेनन
@raisunita1054
@raisunita1054 3 года назад
@@fromchitwan1067 ho ta ni hai maile hereni hajur ko comment
@hindahindai
@hindahindai 3 года назад
He bhagawan Nanu lai bhachaunus🙏🙏🙏
@bishnuthapa1065
@bishnuthapa1065 3 года назад
छिटोभन्दा छिटो निको होस नानू को बिमारी
@बर्णलिम्बुलावति
बधाइ छ धामिलाइ
@krishnapandey9444
@krishnapandey9444 3 года назад
Dherai khusi lageyo pir na garnu buwa nanu lai niko hunxa yo dhekhera mero pani aasa lageyo mero samayama machina wari hudaii na 9 barsa vayo bihe gayako bacha paune chahana x dherai aawasadi garisake me bachanunxa hola t plz vani dinu hola ma dheraii safari hune thiya😭😭😭😭
@aakarearth4475
@aakarearth4475 3 года назад
Malai ni Sonoma Hawa lago ko dhamile Niko pareko .saiko therapy.
@taralama9281
@taralama9281 3 года назад
Kati questions sudeko k ..wakka lagne. Purai Niko baya jasto..
@sangmo9046
@sangmo9046 3 года назад
Reporter chai katti questions garnu pareko dekkai lagdo.....
@ritushahi522
@ritushahi522 3 года назад
Yasto ramro guruli jell bata keena na nekala ko sabila kosess garuna 😍😍😍😍😍
@merokahani
@merokahani 3 года назад
सबैले हौसला गर्दै जानू होस झाक्री बाट मात्रै होइन मूर्ख देखि पनि भाक्छन भुत पिरेत गुरुलाइ सबैले सम्मान गरौं facebook.com/Nirmal-Grg-792628747803706/
@gunarajrai1554
@gunarajrai1554 3 года назад
डाक्टरले गर्ने काम डाक्टरले गर्छ धामीझाँक्री ले गर्ने काम धामीझाँक्री गर्छ यही हो
@gitashahi31
@gitashahi31 3 года назад
बिरामी लाई धेरै भिड भाट भयाे भिड नगर्नु नानुलाई सान्त ठाउँमाराख्न पर्छ
@gr_riteshmah9698
@gr_riteshmah9698 3 года назад
Derai bidbhad nagidiy hunthiyo hai bichara tyo birami bahini le
@melodysherpa6939
@melodysherpa6939 3 года назад
Plz ,kanchan lai puni ,yehii leunu pario plz ,🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏god bless her🙏and plz kanchan vai lei ni yehi lera hernus na🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@mayurloksangeet9326
@mayurloksangeet9326 3 года назад
यो झाकृको ठेगाना नम्बर पाउ न मेरो छोरी पनि तेस्तै नबोल्नी छ उपचार लाग्छ कि
@dipkalarai1389
@dipkalarai1389 3 года назад
Yesto corona ko maha mari ma kina tyo birami nani lai kina tyasari tyasto fohor vid vad ma rakhnu vako hola 😞.. get well soon nani
@rekhashrestha8920
@rekhashrestha8920 3 года назад
बिचरा उहालाई अाराम दिनुस धेरै हल्लानगरिदिनुस अब भगवान बनेर अाउनु भछ झाक्रि गुरुलाई भगवानकाे सम्मान दिनुस मृत्युकाे मुखबाट फर्कनु भयाे म पनि यस्तै भकाे थिए मलाई पनि झाक्रिले बचाकाे हाे डक्टर लाउदा झन साराे हुन्थे म लाई त दिन पनि रात हुन्थ्याे झाक्रि गुरुलाई हृदयदेखि धन्यबाद छ नया जीवन दिनुभकाेमा जय हाेस
@yeshukakitchen11
@yeshukakitchen11 3 года назад
saitani sakti le nai bigareko huncha j pani.. so church , jhakri yo sab garda chamatkari niko hune gareko dekhna sakincha.. rog byadh sabai saitani sakti kai upaz hunchan.. saitani sakti ra ishwariy sakti .. yo duita kai matra khel ho pura dunia
@ajayweekly338
@ajayweekly338 3 года назад
molai pni dhami jhagri ma biswas grxu ra garnu pni parcha
@minapathak2424
@minapathak2424 3 года назад
कृपया झाँक्री को नवर पाउन मेरो घरमा पनि यस्तै हालत छ
@ashokpakhrintamang8070
@ashokpakhrintamang8070 3 года назад
yo jhakri ko nmbr dinuna kun thauma xa yo jhakri plzz nmbr dinuna halp mee
@devigrg1828
@devigrg1828 3 года назад
भगवान छ भनेर हामिले मान्छ्म भने झारफुग मा पनि बिस्वस भैहाल्छ नि Dr ले त भगवान को आसा गर्नु भन्छ
@khempariyar6775
@khempariyar6775 3 года назад
डीबिसर झाकरी सर को नबर दीनू
@sandiptmg5945
@sandiptmg5945 3 года назад
Malai ta ekdam biswas lagxa jhakri ko
@sumiwanemvlogs
@sumiwanemvlogs 3 года назад
Meningitis ko patient jasto lagyo malai yo bunu
@dillibahadurkhatri1818
@dillibahadurkhatri1818 3 года назад
काभेटिन्छ गुरुलाइ नोम्बेर पाउन हजुर
@Dharam_Babu_Pyuthani
@Dharam_Babu_Pyuthani 3 года назад
छिटै निकोहोस नानु लाई गुरु जी को कार्य सफल रहोस
@TM__GULMA53
@TM__GULMA53 3 года назад
Mo Biswas garxu jhakri lai
@AbcdEfgh-qs2mp
@AbcdEfgh-qs2mp 3 года назад
Get well soon
@dambarthapa3652
@dambarthapa3652 2 года назад
गुरु हजुरलाइ भगवानमा दर्ता हजुरकाेचमत्कार हेर्दा मेराेतअाशुुखस्याे
@rabindrayoji1448
@rabindrayoji1448 3 года назад
राम्रो छ गुरु केा शक्ति छ
@hamrochannelho9359
@hamrochannelho9359 3 года назад
मेरो बिचार मा धामीझाँक्री डाक्टर दुबै मा बरा बर बिसुवा गर्नु पर्छ
Далее
Как открыть багажник?
00:36
Просмотров 16 тыс.