प्रस्तुत साधु ब्यक्तित्वहरु र प्रस्तोता मा साधुबाद, नमन! सरलतामा सनातनी गहनतम तत्वमुखी रसिलो ,रोचक अनुभुति को सत्सग लाग्यो। खोजे ,गरे के पाइदैन, हुदैन भन्ने चरितार्थ। योग -अध्यात्मिक युवा साधक श्रीरामजीसगको इपिसोड पनि छिट्टै हेेर्ने सुन्ने लालसा,प्रतिक्षा मा। जय सत्य!!