आमेन ममी हजुरको गवाही सुनेर म एक दम आषिसित भए अनि हजुर प्रतिको जोस जागर र प्रमेश्वरप्रतिको प्रेम ।प्रमेश्वरले हजुरको जिबनमा र घर परिवारमा र मण्डली परिवारमा प्रश्त आशीष दिनु भएको होस।आमेन।
आमा तपाईंको जीवन गबाही बाट हजुर जसतै अरु आमाले पनि बिश्वास गर्न सकुन ।मेरो सासू आमा धनी सरा को लागि प्राथाना गरिदिनु होला ।प्रभुलाइ बिश्वास गर्न सक्नु भएको होस भनेर ।