यो संसार मा दुख कष्ट आउँछ हामी यस संसार को दुख कष्ट पार गर्दै परमेश्वर को राज्य मा प्रबेस गर्नु पर्छ परमेश्वर ले तपाई लाई बिश्वास मा अझ बलियो हुन सहायता प्रदान गर्नुभएको होस
अहिलेको युग साइन्स र टेक्नोलोजी मा बिस्वास गर्नेहरु जो जिबित पर्मेस्वर हुनु हुछ र उहले हामिलाइ ठुला ठुला समस्या बाट निकाल्नु हुन्छ भन्ने कुरा बाट अन्जान छन दु:ख लाग्छ ...god bless you all praise the lord🙏💙
😊के मानिसलाई कस्ले सृष्टि गर्नु भयो?? यो पृथ्वी कस्ले सृष्टि गर्नु भयो?? के साइन्स बैज्ञानिक पनि मानिस हैन र? बैज्ञानिकहरुले केवल पृथ्वी मा सृष्टि भएको हरेकको खोजि गरेको मात्रै हो बनाएको हैन सृष्टि गरेको हैन बैज्ञानिक ले खोजी गर्ने हो।
Glory to Jesus for this wonderful testimony, thank you dear sister for sharing your testimony with us. And always thankful to Our Lord and King Jesus for transforming the lives of millions of people around the world every seconds, thank you Jerom Sir for your hard work, dedication and passion to serve in his veinyard as well.
What’s the Breaking of Bread and how it is to be observed by the Christians? Please read Acts 20:7, the apostle Paul purposely waited in Troas for seven days so he could be there with the local brethren for the “breaking of bread” on the Lord's Day (Sunday). It is certainly clear from verse 7 that it was the practice of the early Christians of each local assembly to gather together on the first day of the week (Sunday) in order to observe the Lord's Supper. In the Gospels the Lord Jesus Christ instituted the Lord’s Supper, in the Acts of the Apostles the early Christians celebrated the Lord’s Supper and in the book of I Corinthians 11: 20-34 apostle Paul expounded about the Lord’s Supper. This is also called a remembrance meeting because the Lord Jesus Christ Himself instructed the disciples through the apostle Paul to remember Him collectively in verses 24 and 25. And there are also 3 important things to remember, review the past, view the present and preview the future as we observe and partake from the Lord’s Supper. 1 Looking backward (Past) to the death of the Lord Jesus Christ on the cross of Calvary. 2 Looking upward (Present) to the glory above where He is seated now on the right hand of God and 3 Looking onward (Future) to the blessed moment of His coming in the air for the church. All born again Christians should observe two ordinances and they are Baptism and the Lord’s Supper. Water baptism just once soon after becoming a Christian and the Lord’s supper (Breaking of Bread) on every first day of the week (Sunday).
यदि धर्म हो भने ठिक छ तर त्यो धर्म लाई बिज्नेस न बनाउ। हिन्दू मुस्लिम सिख अरु अन्या धर्म ले किहिले प्रचार गर्दैन्न नत मेरो धर्म ममा आउ भन्छन तर तिमी हरुले गर्दा नेपालमा एक दिन येस्तो आउछन् एक अर्को को घाटी काटा काट हुन्छ
अरु धर्म ले प्रचार गर्दैन भनेर कसरी भन्नुभो नेपाल का कति चोक गल्ली र डाँडा को टुप्पामा मन्दिर हरु किन बनाको आफ्नो घरभित्र मात्रै बनाए हुन्न अनि बाटै छेकेर जात्रा किन निकाल्ने घर भित्रै मनाए हुन्न अनि पैसाको कुरा त नगर्दा पनि हुन्छ नेपाल का मन्दिर र धार्मिक संस्थाले कति पैसाको चलखेल गर्छन् कुनै हिसाब नै छैन खाली इसाईहरु लाई मात्रै दोष्याएर केही हुँदैन मित्र पहिला आफ्नो घर भित्र नियालेर हेर
चान चुने पर्मेश्वर होइन भने नोट पर्मेश्वरै हो त ।पर्मेश्वर चान चुने भनेर छुट्टाउने ले पर्मेश्वर पाये कै हो त? यो त विश्व मा पहिलो वक्ता हो पर्मेश्वर लाई चान चुने भनेर तुलना गर्ने ।जस्ले पर्मेश्वर को प पनि परिचय पायेको छैन तेस्ता ले चान चुने त परै जाओस नोट को कल्पना न गरे हुन्छ
आदरणीय हरीज्यू,जय मसीह 🙏 हामी नेपालीहरूको नेपाली भाषामा धेरैवटा लामो लामो कुराहरूलाई छोटकरीमा अर्थात छिटो-मोठी तरिकामा भन्नलाई उखानहरू प्रयोग गरिन्छ नी त| तसर्थ यो "चानचुने" भन्नु को अर्थ चाही, सानो तिनो वा कम मुल्य भएको हो तर हाम्रो प्यारो मातृभाषा को उखान अनुसार चाही वहाँले, "हाम्रो परमेश्वर चानचुने परमेश्वर हुनुहुन्न" भनेर भन्नु भयो, जसको सोझै अर्थ हुन्छ कि हाम्रो परमेश्वर कम मूल्य को होइनन् तर अमूल्य अथवा सानो तिनो होईनन् तर अति महान् हुनुहुन्छ भनेर भन्न खोज्नु भएको मात्र हो| मैले हजुरलाई गलत हुनुहुन्छ भनेको कदापी होईन किनकी परमेश्वरले एउटा कुनै पनि मानिसले अर्को कुनै पनि मानिसलाई दोष नलगाउनु (मत्ती7:1)भनेर भन्नु भएको छ तथापि मेरो कमेन्ट पड़ेर यहाँलाई चोट लागेमा अघि बाटै क्षमाप्रार्थी छु| 🙏🙏🙏
@@chunnuchamling6497 चाम्लिङ जि नमस्कार ।तपाईं ले कमेन्ट गर्नु भो प्रतिउत्तर मा यो येस्ता विचार कदापी भविश्य मा न लिनु यो दुर्बल्ता को प्रतीक हुन जान्छ । मन्थन नै भै कुन सफल्ता हासिल हुदैन मन्थन जरुरी देखिन्छ ।एउटा् सुझाव मेरो सानु कुरा हरु प्रकाशन मा लेउन हुन्न ।होला सयोग मिलियो भने अस्म्भव छैन यो सब सयोग को खेल हो । हामी ले समय लाई नियाल्नु पर्छ सब ठिक हुन्छ । अवस्था अनुसार वयाबस्था गर्न पर्ला है चाम्लिङ्जी ।ल मेरो त्यो आदत छैन कसैलाइ होचाउने र अग्लेयाउन पनि जानिदैन समय लाइ नियाल्छु।