A Documentary On Chainpur Bajhang-चैन्पुर ,बझाङ-Itsthetech
नमस्कार छ सबैलाई मेरो तर्फबाट र मैले तपाईंहरूको लागी चैन्पुर,बझाङको Documentary लिएर आएको छु। सबैलाई share गरेर आफ्नो ठाँउको पहिचान चिनाउनुहोस् । Chainpur का हरेक कुना कुना देख्न सकिन्छ यो Documentary Video मा। मलाई गर्ब छ मेरो ठाँउको ।मलाई गौरव छ मेरो देश नेपालको। मलाई गौरव छ आफू जन्मेको ठाँउको।
#subscribe #share#like
26 окт 2020