Тёмный

Bajhang VLOG || बझाङ यात्रा || राजा जयपृथ्वीको अनौठो दरबार || Chainpur बजारको रमाइलो दृष्य । 

PURVI BLUES
Подписаться 799 тыс.
Просмотров 615 тыс.
50% 1

Bajhang is a mountanious district of far west region. Bajhang Chainpur, Barilla Waterfall and Palace of Jaya Prtihvi Bahadur Singh
Please watch our other videos
Kanchanpur Jhilmila and Linga
• पश्चिमको अनौठो स्थान |...
Mahendranagar to Chadani Dodhara
• Mahendranagar VLOG || ...
Karnali Chisapani Vlog
• कर्णाली चिसापानी West ...
Tikapur Kailali Vlog
• राजा महेन्द्र र बिरेन्...
Manakamana Vlog
• Manakamana VLOG || मनक...
Chitwan National Park Vlog
• चितवन राष्ट्रिय निकुञ्...

Опубликовано:

 

4 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 769   
@rajthing6513
@rajthing6513 3 года назад
बिदेश बसेर पनि आफै घुमेको जस्तो महसुस हुने तपाईंले बनाउनु भएको भिडियोलाई हृदय देखि नै धन्यवाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@bimalatamang8066
@bimalatamang8066 3 года назад
सचिन भाई अति मनोरम ठाउँ बझाङ र त्याहको जनजीवनलाई घरैमा बसेर निहाल्यौ,राजा जय पृथ्वी बहादुर सिङका ईतिहास सुनियो। यस्तै यस्तै ज्ञान् बर्धक भिडियोहरुको सधै नै अपेक्षा गरेकाछौ। धन्यवाद। बिमला मोक्तान नेपाल घर - ईटहरि हाल लन्डन
@jagdishshah9338
@jagdishshah9338 3 года назад
म मध्य नेपाल गुल्मी जिल्लाको भए पनि मेरो सुदुरपश्चिम धेरै राम्रो लाग्यो घन्यवाद यहाँलाई
@dipakaryal8557
@dipakaryal8557 3 года назад
Same hjr ma pani gulmeli nai ho
@yadabwahegurujirupali7173
@yadabwahegurujirupali7173 3 года назад
कति राम्रो रैछ हो पचिम सगुन गाएको त राम्रो लाग्यो
@dinesh_parajuli
@dinesh_parajuli 3 года назад
बझाङको भाकाले म पुर्वेलिलाई समेत भित्रै छोयो कति मिठो
@chakrakunjeda7685
@chakrakunjeda7685 3 года назад
होर सर 😍😍😍
@mohankumarbist2358
@mohankumarbist2358 3 года назад
सुन्दर सुदुर पश्चिम नेपाल 🇳🇵🇳🇵🌹🌹😍😍👌👌
@n.chaliseassociatescharter400
@n.chaliseassociatescharter400 3 года назад
सारै रमाईलो ठाउ देखाउनु भयो सर धन्यबाद हजुर
@shibrajsaud1722
@shibrajsaud1722 3 года назад
साचिकै सुन्दर छ सुदुर पश्चिम नेपाल सर अछाम जिल्ला को बैजनाथ धाम रामारोशन ताल अनि अरु प्रसिद्ध ठाऊँ छन सर तेसठाउलाइ पनि सबैले चिन्न पाए धेरै राम्रो हुन्थ्यो सर। 🇳🇵🇳🇵🇳🇵
@omshrestha5743
@omshrestha5743 3 года назад
मलाइ नि घुम्न मन लाग्यो बझाङ्ग धन्यबाद
@arjunk.c.3415
@arjunk.c.3415 3 года назад
साचै सुगम होस वा दुर्गम सचिन सरले सबै लाई घुमाउनु हुनछ
@biveksing8139
@biveksing8139 3 года назад
बझाङ को रमणीय ठाँउ हेर्न पाउँदा खुसि लाग्यो
@rajintamang3973
@rajintamang3973 3 года назад
बझाङ नेपाल ❤️ २०७७ फागुन 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sm-hs8ey
@sm-hs8ey 3 года назад
युरोपका रङ्गिन सहर भन्दा तेहि छहरा पहरा पाखा भित्ता उकाली ओराली भञ्ज्याङ् चौतारी ले नै मन लाई लोभ्याउने गर्दो रहेछ
@madhunepali5484
@madhunepali5484 2 года назад
Wow man xoyo bajhang ko git le miss you bajhang
@ratanbahadurgurung2820
@ratanbahadurgurung2820 3 года назад
धन्यवाद सचिन सर बझाङको दृश्य हेर्न पाइएईकोले
@dhanaale7633
@dhanaale7633 3 года назад
रमाइलो सुरेश भणडारी भाइ र होटेल देखेर झनै खुशी लाग्यो।
@pawankusari4183
@pawankusari4183 3 года назад
पुरै हरियाे धेरै राम्रो लाग्यो धेरै धन्यवाद सचिन दाजु लाई
@upinbhumi5634
@upinbhumi5634 3 года назад
हाम्रो सुदुसपस्चिमको पहाड हेर्दा स्वर्ग जस्तै लाग्यो धन्यवाद सचिन दाइ
@bindumukarungdolly1641
@bindumukarungdolly1641 3 года назад
स्वर्ग हैन पुर्बेलिलाइ त यो नर्क नै लाग्यो😂 यस्तो ठाउमा कसरी बस्नु😫 हुन त जहाँ जन्मियो त्यही ठाउँ प्यारो लाग्छ,यस्तो ठाउँ कहिल्यै देखिएको थिइएन 🙏😢
@bishwasigdel2230
@bishwasigdel2230 3 года назад
गज्जब ।यस्तै काममा निरन्तरता होस। बधाइ ।
@sureshshishir7218
@sureshshishir7218 3 года назад
पुरानो सस्कृती झल्काउने घर मठ मन्दिर दरबार हरियाली बन जङ्गल सुन्दर डाडा पाखा छहरा खेत बारि ठाउँ अनुसार को भेष भुसा हाट बजार भिडियो हेर्दा गाउँ कै झल्को मेटियो मन नै आनन्दित भयो अनि बाचान शैली झन राम्रो छ सर। भिडियो राम्रो लाग्यो।
@bikkykc4879
@bikkykc4879 3 года назад
दाईको बोलि चाहिँ सार्है राम्रो 😘😘
@ajaypariyar8313
@ajaypariyar8313 2 года назад
Laxmi pariyar nepalgung karkando
@dilkumarbantawarai736
@dilkumarbantawarai736 3 года назад
सुन्दर सुदुरपश्चिम्, जय नेपाल।
@prabinranzazee2835
@prabinranzazee2835 3 года назад
सारै राम्रो प्रस्तुती गर्नु भा छ सर येस्पाली को भिडियो पहिले पहिले का भन्दा अजै उत्कृष्ट छ साथ मा मेरो साथी लक्स ढुङ्गेल पनि अति रमाइलो लाग्यो यहाँ सबै लाई दिपावलि को सुभकामना
@laxudhungel7143
@laxudhungel7143 3 года назад
Haitt
@kishanadhikari5733
@kishanadhikari5733 3 года назад
धेरै राम्रो स्वर्ग जस्तै सुन्दर शुदुरपच्मि
@pramanandjoshi3878
@pramanandjoshi3878 3 года назад
बहुतसुन्दर भिडियो।
@harkamagar8915
@harkamagar8915 3 года назад
रमाइलो ठाउँ रहेछ....!!
@ramshankarghimire7180
@ramshankarghimire7180 3 года назад
सारै मीठो स्वर हिरा बाको
@shankartikhatari7580
@shankartikhatari7580 3 года назад
तपाइका सबैलाइ सम्मान का साथ, डोटी मा बोलाउछु सर
@papolimbulaotipapolimbulao138
@papolimbulaotipapolimbulao138 3 года назад
पुस्तक मा मात्र पढेको आज जे होस भिडियो पनि हेर्न पाइयो...खुसि लाग्यो
@kiranthapa7445
@kiranthapa7445 3 года назад
धेरै राम्राे भिडियाे बनाउनु भाकाे रैछ धेरै धेरै धन्यवाद, म अहिले भियतनामबाट याे भिडियाे हेरिराकाे छु, अाफू बझाङ नगाकाे भए पनि अाफ्नै ठाउँ पुगेजस्ताे अनुभब गरायाे याे भिडियाेले । म पनि बझाङकाे छिमेकी बाजुराकाे बासिन्दा हाे । बीचमा बग्न्या सेती, वारिपारी डाँडाकाँडा, बीचमा बग्न्या सेती किन लाग्छ यति, जन्म्याँ ठाउँकाे बाैलाे माया, किन लाग्छ यति कति राम्रा भाका, क्या राम्राे बझाङी चाला, कति राम्राे भाका हरियाली पाखा, काेइली न्याउली गीत गाउँछन्, हरियाली पाखा खप्तडकाे ताल, साइपालकाे हिमचुली, खप्तडकाे ताल हरिणकाे चाल, मृग घाेरल नाँच्दै चर्छन्, हरिणकाे चाल झन् राम्रा छन् झाेती, क्या राम्राे खप्तडी पाटन, झन् राम्रा छन् झाेती बझाङ जिल्ला यतै, अाइझाउ पन फल्छ माेती, बझाङ जिल्ला यतै सम बग्दै रह्यै सेती, जिउला धान नपाक्दासम्म, बग्दै रह्यै सेती किन लाग्छ यति, जन्म्याँ ठाउँकाे बाैलाे माया, किन लाग्छ यती सुनकाे गजुर, खप्तड खापरका माँडु, सुनकाे गजुर अाइझाउ न हजुर, बिन्ती छ हजुर, एक फेर बझाङमा अाइझाउ, बिन्ती छ हजुर हिरा भण्डारी, बझाङ
@munabhujal3636
@munabhujal3636 3 года назад
First like xa tpi hru ko video ma thank you so much yastay jaga dekhaw vyo ko ma dharai ramro lagyo video
@gyanustha1377
@gyanustha1377 3 года назад
मलाई त रमाइलो लाग्यो,आफै घुमेको पुगेको जस्तो भयो ।
@rudraphuyal9104
@rudraphuyal9104 3 года назад
साँच्चै रमाइलो भाका जती सुने पनि सुनिरहु अति सुन्दर सुदुर पश्चिम lots of love from #jhapa
@jungbahadur6304
@jungbahadur6304 3 года назад
मुग्लेरी हरु को भाकामा इतिहाश हुँदो रहेछ , अत्ति राम्रो भिडियो ।।
@SunitaSingh-ro4mi
@SunitaSingh-ro4mi 3 года назад
एदमै राम्रो ठाऊ
@meghrajgiri3593
@meghrajgiri3593 3 года назад
चाहेर पनि घुम्न नपायका हाम्रा जिउदा ईतिहास लाई हेर्ने माध्यम बनाउनु भयको मा सचिन जि लाई धेरै धेरै शुभकामना छ 🌹🌹🌱
@anishabasnet123
@anishabasnet123 3 года назад
धन्यवाद सचिन सर् सुदूर पश्चिम को सुंदर रमणीय स्थान तेहा का भिर पाखा अती सुंदर रहेछन
@Positivevibes504
@Positivevibes504 3 года назад
घरमै बसि बसि बझाङ हेर्न पाउँदा एकदमै खुसी लाग्यो।
@khemgautam3997
@khemgautam3997 3 года назад
अति शुन्दर।
@ghayal1979
@ghayal1979 3 года назад
बादी भाइको कुरा पनि जायज नै हो। गरिब बिपन्न र पिछडिएका वर्ग भनेर सरकार वा कुनै संघ संस्थाले सहयोग गर्छ भने त्यसको सही सदुपयोग गरिनुपर्छ। हात खुट्टा सद्दे हुनेले मेहनत गरेर खाने हो,सँधै राहत,अनुदानको भोको हुने होइन। रोचक जानकारीको लागि धन्यवाद।...
@rohitrijal2168
@rohitrijal2168 3 года назад
सुन्दर नेपाल सुन्दर बझाङ नघुमे पनि घुमेको अनुभुती भयो सचिन सर
@ashishofficialyoutubechann6245
@ashishofficialyoutubechann6245 3 года назад
Wow beautiful बझाङ बजार म पनि एक महिना बसेको छु बझाङ बजारमा हुनु त मेरो घर झापा दकम हो म पनि brother हरू जस्तै घम्ना गाको थे साथीहरू सँग 20 / 8 तिरा मिश यु बझाङ बजार धेरै दिन पछि फेरि पनि बझाङ बजार देख्नु पाऐ thanks you so much all brothers team
@vidyarthisamser2953
@vidyarthisamser2953 3 года назад
बबाल गाइज दामी।
@nirajansaud3674
@nirajansaud3674 3 года назад
Love from Dhangadi Kailali ❣️❣️
@puspakumar3651
@puspakumar3651 3 года назад
राम्रो रहेछ!!!बझाङ बजार
@chandrabahadursen2500
@chandrabahadursen2500 3 года назад
म यो विडियो मार्फत बात बजॉडंग चैनपुर हेरन पायो वहाका सबै जना को गीत संगीत र प्रतिभा सुन पायो हेरन पायो सेती नदी है मेरो जन्म ठलो रोलपा हाल करम ठलो भारत बात हेरदै छु है धेरै धेरै सम्मान छ बधाई छ है
@kashiramrimal6328
@kashiramrimal6328 3 года назад
मैले सबै भिडियो हेरे मन पर्यो
@karanbahadurthapa6924
@karanbahadurthapa6924 3 года назад
मिडिया लाई हार्दिक स्वागत छ सलाम छ
@vishnupaudel8498
@vishnupaudel8498 3 года назад
सुन्दर । दृश्य र शब्दले अाफै पुगेकाे अनुभव हुने ।
@aayushkshetri7894
@aayushkshetri7894 3 года назад
म दुबै बाट हेर्दै छु धेरै राम्रो छ सुन्दर छ
@jayrajbc3989
@jayrajbc3989 3 года назад
कति रमाइलो मेरो ठाउँ
@jagadishwortimilsina8080
@jagadishwortimilsina8080 3 года назад
Very interesting information about Bajang district thanks
@binodmoktan1775
@binodmoktan1775 3 года назад
Wow biutiful बझाङ❤️❤️
@rsdulal5295
@rsdulal5295 3 года назад
निकै सुन्दर सुदुर पश्चिम । जयदेश नेपाल ।
@harithapa2667
@harithapa2667 3 года назад
नेपालको विभिन्न ठाउको भिडियो बनाउनु भएकोमा हजुरलाइ धेरै धेरै धन्यवाद छ सर ।
@supportmeGD
@supportmeGD 3 года назад
लगाया ,खाया,गया, भया चाई खत्रा लाग्यो 😁😁 thank you Sachin dai ...
@ganesh_bohara_1010
@ganesh_bohara_1010 3 года назад
Hajurko video herda saachai आनन्द आउछ 🙏🙏🙏
@rajbikramshahi8365
@rajbikramshahi8365 3 года назад
aaha jankarimulak video
@milanbhisokarma1775
@milanbhisokarma1775 3 года назад
Wow kate ramro Mero bajan k shai xa
@rathansinghsingh789
@rathansinghsingh789 3 года назад
सचिन सर हजुरको वेडियाे हेर्ने मा म पनि एक हु तर हजुर ले विडियो बनाउँदा तपाईं मठ मंदिर प्रवेश गर्दा जुता चप्पल खोलेर जाने बानी बसाउन होला ता आउने पुस्ताले हजुरको भिडियो हेरेर नैतिक सभ्यता सिक्न सकुन् धन्यवाद
@chakramagar2162
@chakramagar2162 3 года назад
exactly
@badalbudha7628
@badalbudha7628 3 года назад
good broo 🇳🇵
@santoshgurungsaanu3345
@santoshgurungsaanu3345 3 года назад
@buddhikalakhanal7919
@buddhikalakhanal7919 3 года назад
yes sir 1
@lokeshjoshi5556
@lokeshjoshi5556 2 года назад
Mero pyaro bajhang .yo basha sunero man khusi huncha
@RameshGajurel
@RameshGajurel Месяц назад
bajhang ma homestay chha bhane contact number dunus na sir
@YouthMandu
@YouthMandu 3 года назад
Dherai ramro video 😊
@sugamrai2000
@sugamrai2000 3 года назад
एक्दमै राम्रो। अनि कुनै कुनै सीन हरु मा त हास पनि उठ्यो मलाइ त। "केरा खाने", जेठा बा"।
@sanjeetdhamala3100
@sanjeetdhamala3100 3 года назад
सारै राम्रो
@narbadasubedi1027
@narbadasubedi1027 3 года назад
धेरै धेरै धन्यवाद छ सून्दर ठाउँ देखाउनू भयो तपाईंको यात्रा सफल र शुभ रहून धेरै धेरै शुभकामना ।
@kabitasorali8190
@kabitasorali8190 3 года назад
बझाङ ,लगायत धेरै ठाउँ हेर्न पाइयो खुसी लाग्यो सचिन सर लगायत सबै टिमहरुलाइ धन्यवाद
@hemrajnathyoginath5470
@hemrajnathyoginath5470 3 года назад
बाजुरा पानी जानु होला र दिपाईल डोडी तिर जानु हो सर
@jitendrashahi586
@jitendrashahi586 Год назад
आमाको कुरा साह्रै मन पर्यो ,,,सर हजुरलाई त सधैं सम्मान सद्भाव छ 🥰
@AmritdhamiO8
@AmritdhamiO8 Год назад
मेरो प्यारो जन्मभूमि ,❣️❣️❣️
@dayadaya7250
@dayadaya7250 3 года назад
Ati sundar tau
@mixcreativek4822
@mixcreativek4822 3 года назад
दाङको घोराही हुदै एकपटक फेरि पनि स्वर्गद्वारी आउनु पर्यो सर
@anuadhikari4841
@anuadhikari4841 2 года назад
Bajhang ko yaad taja vao...2072 saal ma jada ko...very beautiful place
@baristaonelbikram8664
@baristaonelbikram8664 3 года назад
Nice very very nice and intresting knowladgeable video
@singhdhirndra6742
@singhdhirndra6742 Месяц назад
मेरो प्यारो जन्म भुमि बझाङ सादार प्रणाम
@silenceseeker3544
@silenceseeker3544 3 года назад
बझाङी भाका कति मीठो ! सुन्दरता उस्तै राम्रो , यस्तै यस्तै भिडियो आइरहोस सचिन जि ! धेरै धेरै धन्यवाद घर बसि बसि बझाङ घुमाइदिनु भएकोमा !
@RAMESHSAPKOTA41
@RAMESHSAPKOTA41 3 года назад
खुबसुरत,,इलाम को चित्रे गुम्बा पनि जानुस न हजुर।।
@binajtamang204
@binajtamang204 3 года назад
आफु कहिल्यै नेपाल नगएको भए पनि यो तपाईंको रमनिय video हेर्दा नेपाल स्वयम् घुमेकै जस्तो लाग्छ। धन्यवाद ।
@sumitchettri7905
@sumitchettri7905 3 года назад
Kunchai thaun bata hunu huncha ?
@TarabahadurSunuwar-h6o
@TarabahadurSunuwar-h6o Месяц назад
राम्रो भिडियो हजुर को
@gayatriupadhyay8749
@gayatriupadhyay8749 3 года назад
tq for letting know more information 😊chainpur😍
@bhimbahadur6098
@bhimbahadur6098 3 года назад
गायक हिरा भण्डारी ज्युको गीतले छोयो है यो मोरङको ठिटोलाई स्वरपनी असाध्यै राम्रो र सुरिलो । यति राम्रो भिडियो बनाउनु भएकोमा सचिन दाइ र भिडियो बनाउन प्रत्यक्ष वा अप्रत्यक्षरूपमा धेरै धेरै धन्यवाद । जय नेपाल
@shibamban1083
@shibamban1083 3 года назад
वाहा😍किन लाग्छ यति जन्म्या ठाउँको बाैलो माया किन लाग्छ यति.... सुनको गजुर खप्तड थापरकामान्डु सुनको गजुर आईझाऊन हजुर बिन्ति छ हजुर एकफेरा बझाङमा अाईझाऊ😘😘😘😘 धन्यवाद हजुररूलाई हाम्रो जिल्लाको यस्तो राम्रो भिडियो बनाउनु भएकोमा 😱😱
@lakhanshahi3637
@lakhanshahi3637 3 года назад
VERY INTERESTING VIDEO. THANKS. Badi haru na sudriyer Niras na hunu hos, upaye sochnus prayas garnus Tapaen haru ko Mahanta gratitude yesai ma hune chcha, Raja Jaya Prithbi Bahadur ko jastai...........from Kathandu
@govindamanshrestha4235
@govindamanshrestha4235 3 года назад
सचिन सर मैले भेटे सम्म सबै भिडियाे हेरेकाे छु,तपाईकाे प्रस्तुति र भाेकल दुबै मन पर्छ,खझै जानकारीमूलक भिडियाेकाेलागि अाशाबादी छु
@ashokmalla8198
@ashokmalla8198 3 года назад
Documentary is very good .
@kishna1531
@kishna1531 3 года назад
असाध्य राम्राे लग्याे
@khalankomanche
@khalankomanche 3 года назад
मन पर्यो
@jeevankhatri6782
@jeevankhatri6782 3 года назад
ati sundar
@hikmatsingroka1774
@hikmatsingroka1774 3 года назад
Wah wah wah thank you for nice video
@bhawanarijal9176
@bhawanarijal9176 Год назад
Kati ramro vedio Ani geet ko vaka
@NepalKailashTrekking
@NepalKailashTrekking 3 года назад
आहा कति मिठो, जन्मे ठाउँको किन लाग्छ माया यति...।।।
@mohanthapamagar3791
@mohanthapamagar3791 3 года назад
धेरै खुशी लाग्यो सर भिडियो हेर्न पाउँदा । धन्यवाद !
@ranamagar5706
@ranamagar5706 3 года назад
पहिलेको खान त राम्रो रैछ शवासथेको लागी फाइदा जनक
@dambarchand7942
@dambarchand7942 3 года назад
Very good very nice very good
@timbasiraksharemarketcomme4361
@timbasiraksharemarketcomme4361 3 года назад
आहा कति राम्रो आमा दाई दिदीहरू भाका, कति राम्रा गांउ
@binodghotane5389
@binodghotane5389 3 года назад
Dherai sundar rmailo thau rahixa mero des nepal
@numalimbu6826
@numalimbu6826 3 года назад
यो भिडीयो को लागी धेरै धेरै धन्यवाद। तपाईले सांचै राम्रो काम गर्नु हुदै छ। Proud to be Nepali 🇳🇵🇳🇵 Peace✌
@govindapujara9467
@govindapujara9467 3 года назад
Wow dami hamro bajhang
@r.p.awasthi6862
@r.p.awasthi6862 3 года назад
राम्रो काम
@shivalal9151
@shivalal9151 3 года назад
धन्य बाद छ सर हरुलाइ यही बसी बसी सम्पुर्ण नेपाल को दर्सन गराईदिनु भको मा
@jayrajbc3989
@jayrajbc3989 3 года назад
कठै कठ कति मिठो ठाडी भाका हाम्रो बझाङ को घरको याद अायो मलाई
Далее
КОТЯТА НАУЧИЛИСЬ ГОВОРИТЬ#cat
00:13